Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : राजिनामा

~इलामेली टीकाराम दुलाल~ “श्रीमान मेरो कतारको भिजा लाग्यो राजिनामा पास गरि दिनु पर्यो यसै जाऊँ भने भगौडामा गनिने रैछ सकभर यथासिघ्र स्वीकृत गरि पाऊ हजुर।” भन्ने आवाज सुनियो, हतास हतासमा अनुहारमा केही उदासीपन हतोतसाही र निराशापन मिसीएको एक सिपाइ अगाडी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

आधुनिक कथा : जुरेलो बेपत्ता

~सदानन्द अभागी~ कता गयौ जुरेली चरी तिम्लाई सम्झी बचरा रुदैछन् ऊ जुनीको त्यो कर्म भोगी सारा जीवन आँसुले धुँदैछन् काठमाडौको व्यस्त सहरले मानव जीवनमा ल्याएको विविधता, साथै प्रदुषणयुक्त वातारणले निम्त्याएको गन्दगी, रोग–व्याधीले सताइएका जीवजन्तु, एक घुड्की पिउनको लागि शुद्धजलको अभावले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धर्मात्म व्यक्ति

~यकिना अगाध~ उ सबैको नजरमा धर्मात्म व्यक्ति थियो । भोका कुकुर र बाँदरहरुलाई उ प्रत्येक बिहान पाउरोटी बाँड्ने गर्दथ्यो । सधैंझैं त्यस बिहान पनि उसले पाउरोटी बाँड्दै थियो । त्यही बाटो भएर एकजना भिखारी आईपुग्यो । यो दृष्य देखेर भिखारीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आशामरु

~हरिकृष्ण डंगोल~ टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कीरा

~होमर श्रेष्ठ~ विहानीपख मालीले फूलबारीमा सिँचन गर्दै भन्यो, “अहो !

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ग्लोबल हाइवे

~विनय कसजू~ संसारलाई एउटै राजमार्गले जोडने अन्तर्रर्ााट्रय योजना बन्यो । राजमार्गले सकेसम्म सबै राष्ट्रलाई छोओस भन्ने उद्देश्य राखेको हुनाले त्यसको सानो हिस्सा नेपालमा पनि पर्ने भयो । जुन जिल्ला र गाउँहरु भएर राजमार्ग गुज्रने भयो त्यहाँका जनता निक्कै खुशी भए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सेतो रिबन

~मिलन ढुङ्गाना~ बाहिर चिसो हिमालि हावा चलिरहेको ऊ भित्रै बसेर अनुभव गरिरहेको छ । हावाले हल्लाएका प्लास्टिकका छानाहरु र पल्लो भोटेको घरको झन्डा हल्लिएको आवाज ऊ भित्रै बसेर सुनिरहेको छ । उसलाई त्यो चिसो हावा कती चिसो छ भन्ने राम्ररी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : नेपालका तन्त्रहरु र नेपालीका आशाहरु

~योगेन्द्र उपाध्याय “पुष्प”~ गणतन्त्रको आश देखाएर मलाई झनै गाडिदै छ । मेरो छातिमा खुट्टा राखेर उच्च ओहोदामा पुगेकाहरुले मलाई सँधै सिंढिको रुपमा प्रयोग गरेका छन् । जति जनाको छाति उनीहरुले पाउन सके त्यतिनै उनीहरुले आफूलाई चन्द्रमाको समीपमा लान सक्षम भएका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : योजना

~रवीन्द्र तिमसेना~ सपत्नी विदेश गएका उसका साथीहरू कहिले पृष्ठभूमिमा आफू बस्ने गगनचुम्बी अपार्टमेन्ट देखिने गरी त कहिले चिल्ला कारलाई अँगालेका फोटो पोस्ट गर्थे । सरकारी जागिरमा नाम निकालेकी मामाकी छोरीले पनि कार्यकक्षमा काम गर्दै गरेको फोटो पोस्ट गर्थिन् । फुपूका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कुनै एक सन्ध्या मेलिनासँग

~अमीर मगर~ “के म राम्री छैन र?” ऊ म तर्फ हेर्दै हाँस्ने चेष्टा गर्छे। म उसको यस प्रश्नको प्रत्युत्तर दिन असमर्थ हुन्छु। ऊ केहिबेर मेरा ओठहरू हेरिरहन्छे र थौरै उपेक्षाले दृष्टि भूईतर्फ झार्छे। मेलिना राम्री छैन, मलाई अहिले ऊ वास्तवमै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन दिन्न

~संजय गौतम~ भर्खर पन्र्ध वर्ष पुरा गरेर सोह् बर्ष लागेकि मन्दीन्ना आइरन गेट भनिने एस.एल. सी. को परिक्षामा विद्यालयबाट सर्वोकृट अंक ल्याएर बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेकी थिई । चार दाजुहरुकी एक्ली कान्छि बहिनी मन्दीन्ना आलम एस. एल. सी. सकेर काठमाडौं … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दौंतरी

~थीरुप्रसाद नेपाल~ किशोरले किताबको झोला कुममा झुण्डायो र पारि पाखातिर औंल्याउँदै उसको साथी दीपेन्द्रलाई हेरेर भन्यो, “क्या घाम लागेछ हगि…! कति छ्याङ्ग भएछ, हिजो यस्तो सफा दिन भएको भए कति आनन्द आउंथ्यो होला नि… क्या मज्जासित घुमिन्थ्यो, हिजो चाहीं दिनभरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हद

~दीपा दाहाल~ स्वस्थानीको सांगे छ छिमेकमा । आफूलाई भने फुर्सद निकाल्नै गाह्रो । सबै भन्छन्, “खुब जागिरे भा’की, यस्सो मिलाउनू नि !” घरका मान्छे पूजाका सरसामान जुटाउँदै थिए । आफन्त र छिमेकीहरू खानपिनको व्यवस्था गर्न जुटेका थिए । म पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : तारा

~सुनिता राइ ‘यशिन’~ म कार्यालय बाट घर फर्कदै थिए बाटोमा पन्धेरिबाट फर्कंदै गरेकी तारालाई भेटे, साइत पारेकोमा धन्यवाद तर घरमा आमा संग किचनमा हात नबटारी चित्त बुझ्दैन | उनि मुसुक्क मुस्कराइन र आफ्नो घर जान आग्रह गरिन | मैले उनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा

~रमेश क्षितिज~ आज सबेरै घरबाट खानासमेत नखाएरै हिँड्या ऊ । एउटा गतिलो कथा लेखेर कुनै पत्रिकामा छपाउन सके एक–दुई सय रुपियाँ पनि आउने, अझ त्योभन्दा बढी थुप्रै पाठकको मन जित्न सके आत्मसन्तुष्टिको मीठो अनुभूति पनि हुने भएकाले उसलाई एउटा कथा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वार्थी मान्छे कि काठमाण्डौं

~भरत खत्री~ म सानो छदा हजुर बुवालाइ सोधेको थिए, हजुर बुवा स्वोर्ग कहाँ छ? त्यति बेला हजुर बुवाले भन्नु भएको थियो। बाबु तिम्रा यी आँखाले देख्न सक्ने सबै डाडाहरु काटेर गएपछि एउटा ठुलो खाडल आउछ हो त्यही स्वोर्ग हो। तिमी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य कथा : टुप्पी महिमा

~कृष्ण उफान~ हिन्दूहरूको बलियो पहिचान टाउकाको बीचमा चुस्स लामो पारेर पालिने कपाल नै टुप्पी हो । टुप्पीले निकै ठूलो करामत देखाउन सक्छ । त्यस्तै टुप्पीधारी पण्डित चट्पटानन्द हुन् । उनी एक पटक मुठ्ठे टुप्पी लर्काउदै काठमाडौंका नयाँ सडकतिर घुम्दै थिए … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भान्दाइ

~पूर्ण ओली~ रात आधा घर्किसकेको हुनुपर्छ । तथापि निद्राले उसको नजिक पर्न अल्छि गरिरहेको छ । टाढाटाढा भागिरहेको निद्रा छोप्न कसैगरी सकेको छैन उसले । कोठा निष्पट्ट अँध्यारो छ । अँध्यारोमा नजर डुलाउनु पनि साह्रै सकसपूर्ण हुँदोरहेछ । अतः उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अचम्म

~रवीन्द्र तिमसेना~ निकटता बढ्दै गएपछि कमलाले अफिसमै विकासको काँधमा टाउको राखिदिई । विकासले अचम्म मानेर फुत्किन खोज्दै भन्यो, “ए, यो तिमीले के गरेको ? अरूले देखे भने के भन्लान् ?” कमलाले निर्धक्कसँग विकासको गालामा हात राखी र लाडे पल्टिएर आँखा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : फेसबुकको फिलिप

~कालूसिंह रनपहेंली~ दिव्याले फेरि आमासित पैसा मागी, मोबाइल रिचार्ज गर्न अनि एयरपोर्ट जान। नेट प्याकको पैसा तुरिनु भनेको कहिल्यै नबिसाउने छटपटी छातीमा कस्नु भएको छ दिव्यालाई। आमाले कराइन्, “तैंले म धाई काम गर्ने आमाबाट कस्तो आशा गर्छेस्? म यसरी दुइ-दुइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शत्रु

~नारायण तिवारी~ तासको खाल जमिरेहेको छ। हरियाको हात मालिकको खुट्टामा छ, पैतालामा छ। घरीघरी मालिकको पिठिउँमा हात पुऱ्याउँछ हरिया र आफ्नो हातलाई भरिसक्के नरम तुल्याउँदै मालिस गर्दछ। “एइ मोरा ! खालास् लात्ताले, अलिक बिस्तारो गर् !” मालिकको गर्जनलाई हेक्कामा राख्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक दन्त्यकथा : राजकुमारी प्रियम्बदा

~सङ्कलन : प्राञ्जल प्रेम~ एकपटक पाटलीपत्तनमा सत्यविक्रम नाम गरेका राजाले राज्य गर्थे । उनी वीर, पराक्रमी र प्रजावत्सल थिए । परचक्रीहरुको आक्रमणबाट आफ्ना प्रजाहरुलाई रक्षा गर्न उनले आफ्नो देशको सीमालाई अग्लो र बलियो पर्खालले घेरेका थिए । सीमाका नाकानाकामा उनका … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

लघुकथा : कति चाँडो !

~विनय कसजू~ आफ्नै टोलका पाँच घरका छानाबाट एका बिहानै कुखुरा बास्न थालेपछि सुँडिनी काम गरेर जीविका चलाउने सीताले

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : डर

~एम् पी केयरलेस~ आकाशमा डम्म बादल छ । पानी पर्ने निश्चित जस्तै  छ । घडी हेर्छु, ३:१७ भएको छ । घर अगाडिको सडकबाट घर हेरेँ । रङ उडिसकेको इँट्टाको घर आफ्नो जस्तो नलागे पनि माया लाग्यो । आँगन शान्त थियो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरानो तस्बिर

~शरद् छेत्री~ छोरो तन्नेरी भइसकेको थियो। त्यससित कुन प्रकारमा बरताव गर्नुपर्ने हो, त्यसको निर्णय ठीकसित गरिने स्थितिमा म नपुग्दै, एक दिन छोरोले सोध्यो, “बाबा! त्यो बलियो फ्रेमभित्रको तस्बिर तपाईंकै हो?” अत्यन्त गम्भीर मुद्रामा प्रश्न गरिएको थियो। तर, मैले सधैँजस्तै थोरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : म निबन्ध भित्र

~योगेन्द्र उपाध्याय “पुष्प”~ मसँग भएका मेरा सम्पुर्ण बौद्धिकताहरु खर्च गरेर एउटा निबन्ध रचना गर्न मन लागिरहेछ मलाइ, म चाहन्छु मेरो निबन्ध त्यस्तो होस् जुन अहिलेसम्म रचित निबन्ध भन्दा फरक धारमा बगोस्, म चाहन्छु मेरो निबन्ध यौटा युगबाट अर्को युगमा प्रवेश … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : अपनत्व

~इस्माली~ “बिन्देसरजी ! ओ मधेसीजी !! ” पछाडिबाट आएको आवाज बिन्देसरको कानमा ठोक्कियो र फर्केर हे¥यो । भारती रहेछ , कमलेश । उसैलाई पछ्याउँदै आउँदै रहेछ । सडकबाटो लगभग सुनसानै थियो ,फाट्टफुट्ट मान्छेमात्र हिँडेका देखिन्थे ,त्यो पनि डराई डराई । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : खाली चेक

एक युवक सधै एक चिया पसलमा जान्थ्यो र आफ्नो भावी योजना त्यहाँ बसेकाहरुलाई सुनाउने गर्थ्यो। ऊ एउटा सफल व्यवसायी बन्न चाहन्थ्यो। काम सुरु गर्नको लागि ऊसंग केही पैसा पनि थियो, तर त्यसलाई बढाउनको लागि, भविष्यमा केही पर्यो भने आफ्नो सहायताको … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मोवाइलमा अल्झिएको प्रेम

~कृष्ण उफान~ नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : नियम

~यकिना अगाध~ उ ट्राफिक चेकिङमा पर्यो । उसँग ब्लुबुक थिएन । उसलाई समात्यो । उसले आफूलाई समात्ने ट्राफिकसँग छाडिदिनको लागि बिन्ति बिसायो तर उसले अलिपर उभिरहेको अफिसरतिर इंकित गर्दै भन्यो– त्यहाँ सरलाई भन । त्यो अफिसरले जरिवानाबापत हजार रुपैयाँको चिट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सूकम्प मन्त्रालय चाहियो !

~ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ नेपाली शब्दकोशमा पीडित शब्दको अर्थ दुःख दिइएको वा दुःख पाएको, दबाइएको वा थिचिएको, सिकिस्त पारिएको भन्ने छ । संसारमा नेपाल मात्र यस्तो एउटा देश हो जहाँ पीडितै पीडित मानिसहरू बस्ने गर्छन् । हामीकहाँ पीडितको सङ्ख्या अगणित … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पौराणिक कथा : अभय

~जीवनकुमार शाक्य~ बुद्धकालिन समयमा तत्कालिन जम्बुव्दिपका शक्तिशाली मगध नरेश सुन्दरीहरु साह्रै मन पराउंथे जहां सुन्दरी भयो त्यहां पुगि हाल्ने र प्राप्तीको लागि हर प्रयत्ने गर्थे । यसप्रकार थुप्रै भित्रिनी श्रीमतीहरु थिए जसमध्य सुन्दरी नगरबधुहरु जनपद कल्याणी (बेश्या)सित बिहे गरेका थिए … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment