Tag Archives: कालूसिंह रनपहेंली – Kalu Singh Ranapaheli

कथा : चिना

~कालूसिंह रनपहेंली~ रामेेको छोरो जन्मियो। घरमा खुशीको माहौल छायो। पुत्र प्राप्तिको खुशीमा रामेे र उसकी पत्नी सीताको भुइँमा खुट्टै छैन। न्वारानमा गाउँ-घरकालाई बोलाइयो। खोरको खसी ढालियो। सबसित खुशी बाँड़ियो। सबैले रामे र सीतालाई बधाई दिए। कतिले नानीको निम्ति थाङना, ब्ल्याङकेट, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवन र मृत्यु

~कालूसिंह रनपहेंली~ जीवनको किताबमा अन्तिम अध्याय मृत्यु। जिन्दगी वाक्यको एउटा पूर्ण विराम मृत्यु। जिन्दगीको दैलोमा अलिकति सास खानुलाई ढुकिबस्छ मृत्युको भिखारी।। जीवनको हात जहिल्यै माथिबाट छ। भिखारी मृत्यु दयाको सिनो खाएर अघाउँछ। मच्यो भन्छ मान्छेले जीवन लीला समाप्तिलाई।

Posted in कविता | Tagged | Leave a comment

कथा : चामे र गौंथली

~कालूसिंह रनपहेंली~ आँगनमा एउटा मुढा राखेर चामे हुक्का गुडगुडाइरहेछ। साँझ खस्नै लागेको छ। स्वास्नी माइत गएकी छ, कचिङ्गल पारेर। चामेले हेऱ्यो -पारि क्षितिजमा एउटा रेखा कोरिएको छ। छैन र पनि छ भन्ने भ्रम। उसैको झझल्कोजस्तो। घरि – घरि भित्र स्वास्नीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकको फिलिप

~कालूसिंह रनपहेंली~ दिव्याले फेरि आमासित पैसा मागी, मोबाइल रिचार्ज गर्न अनि एयरपोर्ट जान। नेट प्याकको पैसा तुरिनु भनेको कहिल्यै नबिसाउने छटपटी छातीमा कस्नु भएको छ दिव्यालाई। आमाले कराइन्, “तैंले म धाई काम गर्ने आमाबाट कस्तो आशा गर्छेस्? म यसरी दुइ-दुइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दधिराम दम्पतिको दर्द

~कालूसिंह रनपहेंली~ यस गाउँका मण्डलको कुतिया बसेको छ दधिराम। अस्तिदेखि नै मालिकलाई ‘एउटा गाई अधिया पाल्नु पाए हुनेथियो!’ भनेर बिन्ती गरिराखेको थियो त्यसले। आज मण्डलले बोलाएर भने, “क्यानाम! दधिराम एउटा गाई अधिया पाल्छु भन्थिस् बन्दवस्त मिलाइदिएको छु। पाल्छस् होइन?” दधिरामले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हलाहल मदिरा महल

~कालूसिंह रनपहेंली~ मदिराका प्यालाहरू छचल्किरहेका मेनुकाहरूले आँखा बन्द गरिदिन्छन् सज्जनहरूको! तै पनि त्यो डोरीमा सेरिएर मर्न तयार छन् ती लतका गुलामहरू। कति कति गिलासहरू झरेर फुट्छन् हातबाट टेबलमा कति कति मदिराहरू नग्न पोखिन्छन्।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चक्र

~कालूसिंह रनपहेंली~ शिशिरको कठ्याङ्ग्रिएको एउटा चिसो मन भएको कसै कसैको तातो बन्दै गएको रगत रोकियो, रोपेर चुप्पी छातीमा। हत्या कसले गऱ्यो? चुनौती भयो पुलिस विभागलाई। हत्याराको पत्तो लागेन। हत्याको रहस्य गाँठो फुस्केन। घाम-पानी भयो, हिउँद-बर्खा आयो। दिन र रातको पल्लामा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सिंह र मुसा

~कालूसिंह रनपहेंली~ यसपल्ट म जङ्गल पसें- आधा मगज भएर होइन यसो रे रहेछ जङ्गलतिर भनेर बुझ्नु, जान्नुलाई। लाटपञ्चर मुनिको त्यो गुफाटारतिर गएँ। उहिले यो गुफाटार थियो जङ्गल अनकण्टर। अहिले गुफाटार गोइन गफाटार भएको रहेछ। अहिले यहाँ कोही गुफा बस्दैन, मान्छेहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment