Tag Archives: Ratnanidhi Regmi ‘Shukracharya’

व्यङ्ग्य निबन्ध : सूकम्प मन्त्रालय चाहियो !

~ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ नेपाली शब्दकोशमा पीडित शब्दको अर्थ दुःख दिइएको वा दुःख पाएको, दबाइएको वा थिचिएको, सिकिस्त पारिएको भन्ने छ । संसारमा नेपाल मात्र यस्तो एउटा देश हो जहाँ पीडितै पीडित मानिसहरू बस्ने गर्छन् । हामीकहाँ पीडितको सङ्ख्या अगणित … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : श्री कृष्ण महिमा

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्द : शार्दूलविक्रीडित कस्ले भन्दछ कृष्णले सयवटी राखे भनी गोपिनी ? आत्मा एक शरीर मात्र दुइटा राधा तथा रुक्मिणी यीबाहेक कतै सुनिन्न उनको खै राशलीला पनि ! गीता दर्शन कृष्णको बनिरह्यो उत्कष्ट सञ्जिीवनी ।।१।। धेरैको मत एउटै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आलापोट !

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्द : शार्दूलविक्रीडित आलापोट म आउँदा अघि निकै लाग्थ्यो बडो सुन्दर स्वर्गैतुल्य रमाइलो अझ थियो यो ठाउँ नै आखिर बस्थे शङ्र पार्वसित घुमी बाग्द्वारका छेउमा झर्थे साँखु भएर दक्षिण जहाँ नेपाल– कैलाशमा ।।१।। छन् पूर्वोत्तरतर्पm गागल तथा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : फर्की हेर त बाबुराम

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ बाबुराम भनेर मानिसहरू गर्थे बडो आदर विद्वान् मानिस ठानी भित्री मनले नुग्थे झुकाई शिर राम्रो हो गुणवान, स्वच्छ छविको ठान्थे निकै सत्जन यस्तो व्यक्ति हुँदैन सम्भव कबै संसारमा जन्मन ! धेरै काल बिते अनेक थरीका चर्चा–विचर्चा गरी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : स्वाँठ बन्ने कि मानिस ?

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ महामानव गौतम बुद्धकहाँ पहिले ईश्वर छ र छैनको विवाद गर्न आउनेको निकै ठूलो भीड लाग्थ्यो । कुनै बेला तीन ग्रुप वा चार ग्रुप पनि हुन्थे । बुद्धको सबभन्दा ठूलो विशेषता भनेकै अरूको कुरा सुनिरहने र आपूmले कुनै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

छन्द कविता : गइन् आमा……..

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्दः शिखरिणी गइन् आमा मेरी सबतिर अँध्यारो पनि भयो जगत् यो चर्के झैँ धरमर भई जीवन गयो लडे झैँ धर्ती भो दहन गहिरो खाडल परी रुकेनन् यी आँसू नयन भल बग्दा घरि–घरी ।।१।। बसेंथें गर्भैमा कति कति … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : समवेदना !

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ लाग्दैथ्यो जब यो बहत्तर नयाँ वैशाख मैह्ना सुरु धर्ती नै नरमाइलो बनिदियो भूकम्प पर्दा अरू जाँदा बाह्र गते त्यति जब बज्यो सारा जिमी हल्लियो भत्के गाउँहरू भकाभक सबै आश्चर्यजस्तो भयो ? ।।१।। हल्लायो कति जोड–तोडसितले धाँजा जिमीमा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment