Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : चोटका लयहरु !

~प्रकाश के.सी.~ यो एउटा अर्धविराम मात्र थियो, तर त्यसको अन्तरालभने लामो हुन गयो र यस अन्तर्निहित अन्तरालभित्र दोस्रो कडीको समन्वयमा एउटा अर्को अन्योलर् इकाइको पृष्ठभूमि एक तमाससँग जम्यो बीचमा कि सर्वप्रथम त्यसलाई प्रसँगसँग पृथक राख्न खोज्ने जमर्कोले नै कुरा लम्बिईन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो निष्ठुरी दश कदम

~रोहित शाही~ जाडो याममा सूर्यले भर्खरै घुम्टो खोल्नै लागेको एक मध्यदिन । बोट चढेर मूइवो आइल्याण्ड जाँदै गर्दा एकतमास, एक्लोपनले गिज्याइरहेको ओसिलो मनका ढोकाहरुमा अचनाक कतैबाट ढोका ढक्ढकाए जस्तोगरी एउटा पूर्वीय लवज मिश्रित स्वरले बोलाए जस्तो लाग्यो । यसो पछाडि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम प्रश्न !

~राजिव “बसन्त”~ आमा म रात्री भोज मा गए ,त्यति खेर तिमीले दिएको साबधानी मलाई संझना थियो । तिमीले मलाई रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले सोडा, केवल सोडा पिए । म आफै मा खुशी भए, किनकी मैले तिम्रो बाचा पुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरीको जिज्ञासा

~अर्जुन जि.सी.~ गृहकार्य सकेपछि आफ्नो ल्यापटप कम्पुटर वन्द गरी अरुणा बुवाको छेउमा वस्दै आफ्नो जिज्ञासा प्रकट गरिन ूबुवा मैले भर्खरै नेटमा २१ औं सताब्दीमा नेपालको इतिहास सरसर्ती हेरेकी थिए त्यति खेर त अहिले भन्दा धेरै फरक रहेछ नि है बुवा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~राजु दाहाल~ “तिमीलाई अचेल कहाँ भेटुँ , पहरामा भेँटु वा छहरामा भेँटु ……………………… …। ” लामो समय पछि उनलाई भेट्ने तिर्सना मनमा सलबलाउँदो छ , यसैको कारणले गर्दा हो वा ?? बिहान देखिनै यो गित त्यसै त्यसै ओठमा झुन्डिराखेको छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ‘रोयल स्ट्याग वाइन’को कथा

~शरद चिराग~ एउटी पूर्व सहकर्मीले केही वर्षपछि अचानक फोन गरिन्- ‘होइन, यो वर्ष पनि जन्ती जान पाइँदैन कि के हो ? कि अझै ‘रोयल स्ट्याग वाइन’ खाँदै हुनुहुन्छ ? यी र यस्तै अरु जिस्क्याइका केही झटारा हानेर उनले फोन त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढीँचूँ ढीचूँ अथवा गर्दभ राग

~जगदीश घिमिरे~ भलबाढी आयो । यो भलबाढी अर्कै प्रकृतिको थियो । कतिका लागि यो अत्यन्त अप्रत्याशित र अस्वाभाविक थियो भने कतिका लागि यो प्रत्याशित र स्वाभाविक । प्रतिकृयामा मन्त्रीहरुले ढीँ …. चूँ … ढी … चूँ …गरे । ढीँ … … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अहंको भोक

~वसन्त प्रकाश~ त्यसो त चियाका पसलमा जति अहम्को भोक अन्यत्र कहाँ मेटाउन पाइएला र! गर्नु केही नपर्ने, एक कप चिया माग्यो अनि मन लागेको अहम्मा तर्क–वितर्क गर्योो। अनि जतिखेर आफ्नो ‘भोक’ मेटिन्छ त्यतिखेरै बाटो लाग्यो। मान्छेहरूले चियाका पसलमा सबैभन्दा बढी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अाञ्चलिक कथा : बा

~गुरूदत्त ज्ञवाली~ “आज त पश्चिमबाट घाम झुल्केछन् नि, होइन के अचम्म देख्नु परेको हो ?” खेत जोतेर आएको छोरालाई बाले बेस्सरी उडाए । छोरो काम नगर्ने मान्छे होइन । उसको आफ्नै संसार छ । युवक हो, बाउको भन्दा युगै फरक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : प्रश्नमा मरेको जबाफ

~दीप हाँडिगाउँले~ एकादेशमा बाङ्गे भन्ने थ्यो अनि दीप भन्ने पनि। त्यो दीप भन्ने चैं मै हो। बाङ्गे चैं मेरो साथी। कुरा जमानाको हो। बेला चङ्गा उडाउनेको थ्यो। समय अपरान्हको २ जति बजेको हुँदो हो। हावा खास चलेको थिएन। हावा नचले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक जोर सूट

~बसन्त गौतम~ साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो। “के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बौलाहिको बिहे

~रजित ओझा~ धनकुटा बेलुकि ५ बजे चुवा बोटमाँ चिया खाँदै गर्दा मैले फेरि देखे त्यसलाई ,एकदमै घिनलाग्दी ,नारी भन्न पनि असुहाउँदि ,जुम्रा परेकाले होला कपाल कन्याइरहेकी थीई ,नकन्याओस पनि किन?त्यस्तो खस्रो कपाल बालुवाको कण परै बाट देखिन्थे कपालमाँ ,ननुहाएको धेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अदृश्य पर्खाल

~प्रतिमा पौडेल~ गोदावरी पार्कको पल्लो छेउमा भऐको पोखरी देखेको छौ? चंचलता पूवर्क सोधी उसले। अँ, छु – छोटो उत्तर दियो उसले। होssssssss त्यहि निरको भूईमा रुखको छाँयापर्ने ठाउँमा टावल ओच्छ्याएर त्यसमा पल्टेर मजाले पढ्नुपर्ने किताब रहेछ यो त बुझ्यौ?

Posted in नेपाली कथा | Leave a comment

कथा : टुङ्गना र डम्फु – ४

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – ३ यहाँ पढ्नुहोस् ) यसपालीको कुरा बेग्लै छ | जिन्दगी नै एउटा बैगुनी सपना जस्तो भएको बेला यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – ३

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – २

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) केहि दिनदेखि म भ्यानकुभरमा छु । आउने वित्तिकै स्थानिय टेलिभिजनमा काम गर्ने मेरो एकजना साथीलाई आफ्नो आगमनको सुचना दिईसकेकि थिएँ । उनि मलाई उनको एउटा निर्माणाधिन वृत्तचित्रको पात्रसँग भेट गराउन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्लोस, मेरो दर्पण छाँया

~सुन्दर जोशी~ बोएन्टन बिच इनलेटको पार्किङ्गलटमा छु म यतिबेला । घाम पनि उदाएको छैन त्यै पनि केही सौखिनहरु तीरको छेउमा उभिएर सागरमा बल्छी फाल्न थाली सकेका छन् । म भने गाडी भित्रैबाट पूर्वको क्षितिज तिर रक्तीम हुँदै गएको आकाश नियालेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाह्र लाखको कविता

~सुन्दर जोशी~ मेरो मुटु लगलगी कामी रहेको छ । अमेरिकामा तीन महिनामात्रै बस्न पाउने छाप लागेर बाहिर निस्केको दुई घण्टा भई सक्यो गोष्ठिको आयोजकले भन्नु भए जस्तै मेरो स्वागतको प्रतिक्षामा कोही भेटिएन । यो बिरानो मुलुकमा डि. एफ्. डब्लु. विमान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साउथ बीचमा यती

~सुन्दर जोशी~ साउथ विचको एउटा रेष्टुरेन्टमा विशाल सागरको वगर भरी आँखा छरेर बसिरहेका थियौ हामी । भर्खर सागर बाटै उत्पति भए जस्तै अबस्थामा एकहुल युवतीहरु वगर छिचोल्दै हामी बसिरहेको रेष्टुरेन्ट भित्र छिरे । आफ्नो त आँखा बिझाउन छाडिसकेको थियो अर्थात … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अज्ञानताले पाएको पिडा

~जयदेश श्रेष्ठ~ खाना पाक्यो, म हतारिदै बुढिको पछाडिबाट बोले । बुढि झस्किई, ए खाना खाने बेला भयो ? उल्टै मलाई प्रश्न गरी । अँझ एक छिन कम्युटर चलाएर बसेको भए हुन्थो । अफिस जान ढिला भयो अलि चादै…… । आँखा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म खहरे नै हुन्छु

~हरिमाया भेटवाल~ धेरै छन् तिमीलाई हेरेर आनन्द लिनेहरू तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरू तिम्रो गीत गाइरहन्छन् तिम्रो नीलो शरीर हेर्न कोसौँ टाढाबाट पनि धाइरहन्छन् ओ समुद्र… मलाई डरलाग्छ तिम्रो स्तब्धता तिम्रो गहिराई

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छत्रभङ्ग

~रमेशजंग थापा~ “यो आकस्मिक बैठकमा तपाईंहरूलाई स्वागत छ” मन्त्रीगणतर्फ दृष्टि लगाउँदै राजा त्रिलोचन पुनः भन्न थाल्दछन् ः- “आजभन्दा पन्ध्रवर्ष अगाडिको तुलनागरी हेर्दा हाम्रो देश अहिले सबै क्षेत्रमा उत्साहजनक उत्कर्षमा पुगेको सर्वविदित छ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम बिदाई

~सुमित्रा पौडेल ‘आँचल’~ ‘रिना’ सिमालाई असाधै माया गर्थिन् ! मानौ उनी नै रिनाको सबै थोक थिईन् ! धेरै बर्ष अघि देखि केही रोगको शिकार बने पनि औषधी सेबन र सुख सुविधाका कारण उनी भित्र भएको पिडा र शारीरिक अस्वस्थतालाई दबाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अलाउद्दीनको बत्ती

~कृष्ण धरावासी~ जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति । देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति तर हामी त खाली आफ्नै वरिपरिका अनुहारहरूले घेरिएका छाँैं, आफ्नै वरिपरिका ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साच्चै मैले थुकिदिए

~महेश बर्तमान रानामगर~ बिचरा “खाइ न पाई छालाको टोपी लाइ” कति नै के–के पाइन्छ, होइन्छ भनेर गएको बिना कसुर बिजोगले मुर्न परेछ, आज किन मारियो उसलाई ? के दोष थियो उसको ? “ऊ” महा गरिब थियो, गरिबीका कारण त्यस माहोलमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा कथा लेख्नु छ

~ इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ एउटा कथा लेख्नु छ, यही सम्झेर सुशान्तलाई रातभरि निन्द्रा लागेन । भोलिपल्ट कार्यालयमा पनि दिनभरि उसले छटपटी बेहोररिह्यो । सुत्दा, उठ्दा, खाँदा, काम गर्दा जत्तिखेर पनि एउटा नवीन कथा लेख्ने हुटहुटीले उसलाई गाँजिरह्यो । आफ्ना मित्रमण्डलीसमक्ष … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो परिणति

~इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ आफ्नै आँखाअगाडि थुप्रिएको भग्नावशेष देखेर पनि दिलमायालाई विश्वास लागिरहेको थिएन, अब यहाँ घर होइन, केवल तिनका भग्नावशेष मात्र छन् भनेर। केहीअघिसम्म यहाँ गुजुमुज्ज परेका घरैघर थिए। विद्यालय जान हतारिएका नानीहरूको हल्लाखल्ला, प्रेसरकुकरको सिट्ठी र काममा जानेहरूको खलबलले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चमेलीको डायरी

~प्रतिमा पौडेल~ एक साँझ अनायासै छिरेको थियो ऊ मेरो कोठामा । त्यसपछी हरेक साँझ आउन थालेको छ ऊ मकहाँ। यो शहरमा शायद ऊ नयाँ हो। शायद उस्का कोही आफन्त छैनन यहाँ वा हुनसक्छ ऊ आफन्तहरूबाट भागेर आउछ मकहाँ । ठीक्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-कथा : टीपन

~दीप हाँडिगाउँले~ यस्तै ९/१० बर्खको थिएँ हुँला म। मंसिरको बेला थ्यो, जाँच भरखरै सकिएको। एक दिनको कुरो हो भात खाएर नयाँ सडक हिनें। बाउको फुपुकी छोरीले छोरा पाईछन त्यस्को टीपन दिएर पठाएका थिए मलाई। नयाँ सडकमा हाम्रा एकथरी नातेदार थिए, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोर्रा

~इद्रिस सायल~ “जा नउवा ! गाउँमा घर-घर भनेर आ कि जमिन्दारसाहेब बितिहाले ।” जमिन्दारी रबाफले भन्यो, जमिन्दारको छोरा ढोलवाले ! “अच्छा !”

Posted in नेपाली कथा | Tagged | Leave a comment

बिम्ब यौनकथा : नैना भाउजु

~नरेन्द्र राज पौडेल~ नैना भाउजू ल्वाङ् सुकुमेल चपाउँदै चौतारीमा निस्किएपछि सबै हाकिमहरूमा उत्साहको सञ्चार हुन्थ्यो । एकछिन गफको सिङौरी खेलेपछि अलिक शान्त मन लिएर सबै आ-आफ्ना निवासतिर लाग्दथे । बाँझी, टटली अलिक कुरौटे खालकी नैना भाउजू सबैलाई हिकेर गफ गर्दथिन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : बिहेको कार

~ईश्वर ढकाल~ हर्के समाजका ठूलो महत्वकांक्षा बोकेर हुर्कदै गरेको युवा हो । उ अरुभन्दा भिन्न देखिन चाहन्छ । त्यसको लागि उ छल, कपट, खर्च अनेक गर्न सक्छ । यसको एकमात्र उद्देश्य समाजमा स्थापित हुने हो । सानातिना मानिसलाई हतपत हर्केले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment