Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : वृद्ध-भत्ता

~गौरी मल्ल~ “मिल्दैन आमा , मिल्ने भए त म तपाईंले बोल्नै नपर्ने गरेर गर्दिहाल्थे नी । अब सरकारी काममा हामीले बोल्न मिल्दैन ,के गर्ने लौ भन्नुस् त ? “ अगाडिको अन्दाजी ३० /३१ बर्ष जतिको उमेरको युबकको कुराले उ निरास … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिचाशिनी

~गौरी मल्ल~ “ बस अब पुग्यो आमा , अब अरु सहने क्षमता म मा छैन .. मलाई मृत्‍यु देउ आमा ss … मलाई मृत्‍यु देउ sss मृत्‍यु देउ sssमृत्‍यु देउ sss….” उ धर धर बलिन्द्र आसुँ बहाउँदै आफ्नो पूजा कोठामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी काढिन्छ हालत अरपेको

~जीवन देवान गाउँले~ ‘ओहो ! अरपे पो आएको रहेछ कहिले आईस हौ ?’ – गाउँमा मलाई देखेपछि भेट भएकाहरु प्रस्तुत हुन्छन यसरी । उनीहरुको सोधनीमा म अरवियन मुलुकबाट फर्किएको हुँ भन्ने छनक पाईन्छ । जोसुकैलाई पनि छलंङ्ग छ कि म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो फूल

~माधव सयपत्री~ देवीको मन्दिरमा मेला धुमधामसँग लागिरहेको छ । भक्तजनहरु थालीमा अक्षता, ढकीमा फूल लिएर देवीको शिरमा चढाउन तँछाड–मँछाड गरिरहेका छन् । मानौं, कथित धर्मको हिस्सा भक्तजनहरुलाई आफ्नो भागमा बढीभन्दा बढी पार्नुछ । हितबहादुर विश्वकर्मा, ऊ पनि त्यही धर्मभिरु समाजमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रंगीचंगी कोपिलाहरु

~समिर नेपाल~ खै आज त बाटो हिड्न पनि मुस्किल पर्छ जस्तो छ। कस्तो सारो गर्मी बढेको। सा“च्चै दुई चार दिनसम्म यस्तै हुने हो भने त पक्कै खडेरी पर्छ, यस्तो सारो गर्मी त मेरो जीवनमा कहिल्यै भोगेको थिईन जस्तो लाग्छ। सा“च्चै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अयोग्य

~यादव देवकोटा~ ‘ऊ हेर् त त्यो अयोग्य’– शब्दहरुको गुञ्जन सगैं मेरै अनुहार ताकेर तेर्सिएका औंलाहरु देख्छु । ● ● ● अन्यौलमा फसेर जीवन गुजारा गर्नु भन्दा नराम्रै निर्णय भए पनि निक्र्यौलमा पुग्नु तैबिसेक गतिलो काम रहेछ । आफैंले रोजेर हिंडेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतिको खेल

~टीका खरेल~ १६ , १७ वर्षो कलकलाउँदो उमेर गाउँमा जसोतसो १० कक्षामा पढ्दै गरेको किशोर शहर पस्न वाध्य हुन्छ । उसलाई पनि आफ्ना साथीभाई जस्तै राम्रो शिक्षा लिएर असल नागरिकको परिचय दिने रहर त नभएको कहाँ हो र ! भाग्यको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपनाहरुको खोजी

~मातृका पोखरेल~ ‘ऊ त्यही ठाउँ हो पाल्सिङ र ऊ त्यो पूर्वतिरको डाँडो चाहिँ बड्डाँडा हो ।’ बेतिनीबाट ओरालो झर्दै गर्दा क. विकलले औंलाले देखायो । कमरेड सुदीपले यस ठाउँको बारेमा हिजो मात्रै बाटोमा कमरेड विकलबाट धेरै कुरा सुनेको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुग्लानीको कथा ब्यथा

~इन्द्रेणी शर्मा ´जलद´~ म मुग्लान आउदा सोच्थें जीवन यस्तो पो होस ,जब जब दलदलमा पुग्दै जान्थें पराधिनको बंधनमा बधिदै हुन्थें , समयले धेरै कुरा सिकायो , को आफ्नो को पराई ? सारा एक्स -रे जस्तै बनायो मुटु भरी लालाबाला को … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिछोड

~गीता थापा ‘दोषी’~ ‘अंकल आण्टीको हाउ नाइस कपल हगी मम ? बोथ भेरी लक्की ।’ बसुन्धराकी छोरी जेनीले बार्दलीमा उभिएर भनेको कुरा याद आयो कमलालाई। आज भन्दा दश वर्ष अघिको कुरा हो। त्यतिखेर कमला र जीवनको भर्खर विवाह भएको थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुद्ध हुन नसकेको वृद्ध

~हरिकृष्ण डंगोल~ टिनीनीनी….टिनीनीनी…..। टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड पाताल

~मातृका पोखरेल~ शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भविष्य – अतीत

~गोविन्द बेल्वासे~ भविष्य (भाग-एक) चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै गरेको समाचार थियो । समाचारमा नासालाई उद्धृत गर्दै त्यस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वसुधा

~गोविन्द बेल्वासे~ जी–मेलको इनबक्सको एउटा इमेलमा घन बहादुरको आँखा झट्ट पर्‍यो। आँखा अडिए र फेसबुकमा स्कूल पढ्दाको एउटा साथीको अनुरोधले शरीरमा एउटा तरङ्ग जन्मायो । दिमागमा स्कूल जीवनका क्षणहरू नाँच्न थाले । दायाँ हातको चोरऔँलाले माउस क्लिक गरेर फेसबुकमा लैजाने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीको मन

~गोविन्द बेल्वासे~ माधवले फोनमा बासुलाइ कृष्ण ब्रिटेनबाट अर्को महिना नेपाल आउन लागेको कुरा बतायो। उनीहरुले कृष्ण नेपाल आउने विषयमा सल्लाहा गर्न भेटेरै कुरा गर्ने सल्लाहा गरेर पुलचोकमा चर बजे भेट गर्ने भए। माधावको कार सोल्टी रेष्टुरेन्टको कारपार्कमा रोकिएपछि उ कार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हवाई टिकट

~गोविन्द बेल्वासे~ बाथरुमबाट पतिको आवाज आएर भान्सामा ब्यस्त विनिताको कानमा ठोक्किन पुग्यो– ‘फोनको घन्टी चार पटक कराइसक्यो चाडैँ उठाउन.. , मैले दाह्री काट्दै छु’। ग्याँसको आगो सानो पारिन र बैठक कोठामा आएर कर्डलेस फोन चार्जरबाट उठाए पछि हरियो बटन थिचेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लरीको यात्रा

~गोविन्द बेल्वासे~ उमेशले साथीसंग मिलेर रक्सीको डिलर खोलको तीन बर्ष भएको थियो। त्यो अवधिमै ब्यापारले आर्थिक अवस्था भने डिलमै पुर्‍यायो। साझेदार साथी उत्तम कुमार थियो। सुरुमा बरोबर पैसा लगाएर रक्सीको डिलरसिप लिएर ब्यापार सुरु गरेका थिए। पहिलो चरणमा धमाधम रक्सी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूथ

~राजेश नतांश~ “म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” “तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !” रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो । रूथ आँखा चिम्लिएर गहिरो निद्रामा परेकीझैँ कञ्चन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फ्रन्टपेजको तस्बीर

~राजेश नतांश~ तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्पचाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चस्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चट्पटे मन

~राजेश नतांश~ काया बच्ची भा’की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडी लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पँधेरामाथिको कोलमा देखिएको अपरिचित मानव

~गोविन्द वेल्बासे~ आजभन्दा करिव ४० बर्ष पहिलेको कुरा हो। त्यो गाउँमा त्यतिबेला यन्त्रबाट चल्ने कुनै यातायातको साधन पुग्ने बाटो थिएन। मोटर हिड्ने बाटोसम्म पुग्न दिनभरि हिडेर जानुपर्दथ्यो। त्यो गाउँमा मैले एक आकृतिलाई देखेँ। त्यो आकृति सेतो पहिरनमा थियो। त्यो सुनसान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी समय

~गोविन्द बेल्वासे~ शेखर श्रीकान्त बिहानको चिसो चिसो हावामा रमाउँदै हिड्दै दुध किन्नका लागि पसल खोज्न हिंडे । अघिल्लो दिनमै छोरासँग गएको पसल खोज्दै जाँदा पसल पनि भेटियो तर पसल त बन्द रहेछ । बाटोमा गाडी पनि एउटा दुईटा मात्र हिंडेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होवार्ड फास्टको लेखकीय नोट र रचना गर्भ

~गोविन्द बेल्वासे~ रक्ष राइले उर्जा थप्नु भएको ‘रचना गर्भको’ बिषय स्रष्टाहरु माझ जिज्ञासा र छलफलको बिषय बनेको छ । रचनाको गर्भको रहस्य खोलिदिनाले रचनाको परिधि साँघुरिन्छ भन्ने तर्कका आधारमा ‘रचनाको गर्भ’ को खुलासाको विपक्षमा उभिएका स्रष्टाहरुका बारेमा मलाई रक्ष राइले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ध्यय

~गोविन्द बेल्वासे~ यो प्रोजेक्ट मेरो कलेजको कोर्षवर्ककै एउटा पार्ट हो। मेरो कोर्षवर्कबाट झल्किएको विचारबाट मेरो टिचर पूरै प्रभावित भएका छन्। यो प्रोजेक्टमा लागनी गरेर यसलाई कम्प्यूटर गेम बनाएपछि बजारमा बेच्दा निकै फाइदा हुन्छ भन्नेमा मेरो टिचर ढुक्क भएका छन्। त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दैलौ लगाएको आवाज….

~गोविन्द बेल्वासे~ दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा, एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा बन्ने रहर

~हरिहर शर्मा~ रात परिसकेको थिएन, बत्ती भने बलिसकेका थिए। “के छ हालखबर यार !” अलि हतारिँदै हिक्मत आइपुग्यो। विशाला केही पहिले आइपुगेकी थिइन्। चल्तीको भाषामा, उनीहरू गर्लफ्रेन्ड-ब्यायफ्रेन्ड हुन्। “सबै ठीक छ,” सामान्य लबजमा विशालाले भनिन्, “खासै केही छैन नयाँ।” हिक्मतले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतिहासको चिहानमाथि उभिएर

~मातृका पोखरेल~ सदरमुकाम गाईघाटबाट केन्द्राध्यक्ष तोकिएको पत्र बुझेर उही दिन साँझमा म उदयपुरगढी आइपुगेको थिएँ । उदयपुरगढी मेरा लागि कुनै नौलो ठाउँ थिएन । उदयपुरको रूपाटारमा घर भएको हुनाले सानै उमेरमा नून बोक्न दुईचार पटक बाबुको पछि लागेर यही बाटो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूतसंग चार पटकको जम्काभेट

~सुविन श्रेष्ठ~ नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा अझै बाँकी छ

~नीलम कार्की निहारिका~ पात्रहरु अलि भएनन कि ? यो सताब्दीको पात्र पनि यस्ता हुन्छन ? कुन सताब्दी को कथा हो यो ? आफ्नै मन बज्रि रहेछ कथाकार माथि / समय अगाडी, धेरै अगाडी बढी सक्यो / आज का मानिस संग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायाको चिनो !

~दीप जलन~ “हे लो …! हेलो …!” “हजुर !” “अँ सानू, सुन त ! म काठमाडौँमा प्लेनबाट झरसिकेँ, अब चार-पाँच घन्टामा घर आइपुग्छु ल !” ‘अनि, हिजै खबर गरेको भए म पनि आउँथेँ नि?” ‘फोन नै लागेन क्या !”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नी पोइल गई

~दीप जलन~ माघे झरीपश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्‍यो। स्वास्नी कता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइकल

~शरद ढकाल~ साइकल – १ ‘ओम जय जगदिश हरे…..’ हरेक दिन झैँ नोकियाको मोबाइल सेटमा यो भजन रिङटोन शनिबार बिहान पनि बज्यो। हिजो शुक्रबारको रमाइलो जीउमा अझै नि हल्कामहशुस गर्दै अर्को एक घन्टा निदाइदियो कृष्ण। नुहाएर ओटमिअल र एक गिलास … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment