Tag Archives: Gobinda Belbase

कथा : भविष्य – अतीत

~गोविन्द बेल्वासे~ भविष्य (भाग-एक) चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै गरेको समाचार थियो । समाचारमा नासालाई उद्धृत गर्दै त्यस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वसुधा

~गोविन्द बेल्वासे~ जी–मेलको इनबक्सको एउटा इमेलमा घन बहादुरको आँखा झट्ट पर्‍यो। आँखा अडिए र फेसबुकमा स्कूल पढ्दाको एउटा साथीको अनुरोधले शरीरमा एउटा तरङ्ग जन्मायो । दिमागमा स्कूल जीवनका क्षणहरू नाँच्न थाले । दायाँ हातको चोरऔँलाले माउस क्लिक गरेर फेसबुकमा लैजाने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीको मन

~गोविन्द बेल्वासे~ माधवले फोनमा बासुलाइ कृष्ण ब्रिटेनबाट अर्को महिना नेपाल आउन लागेको कुरा बतायो। उनीहरुले कृष्ण नेपाल आउने विषयमा सल्लाहा गर्न भेटेरै कुरा गर्ने सल्लाहा गरेर पुलचोकमा चर बजे भेट गर्ने भए। माधावको कार सोल्टी रेष्टुरेन्टको कारपार्कमा रोकिएपछि उ कार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हवाई टिकट

~गोविन्द बेल्वासे~ बाथरुमबाट पतिको आवाज आएर भान्सामा ब्यस्त विनिताको कानमा ठोक्किन पुग्यो– ‘फोनको घन्टी चार पटक कराइसक्यो चाडैँ उठाउन.. , मैले दाह्री काट्दै छु’। ग्याँसको आगो सानो पारिन र बैठक कोठामा आएर कर्डलेस फोन चार्जरबाट उठाए पछि हरियो बटन थिचेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लरीको यात्रा

~गोविन्द बेल्वासे~ उमेशले साथीसंग मिलेर रक्सीको डिलर खोलको तीन बर्ष भएको थियो। त्यो अवधिमै ब्यापारले आर्थिक अवस्था भने डिलमै पुर्‍यायो। साझेदार साथी उत्तम कुमार थियो। सुरुमा बरोबर पैसा लगाएर रक्सीको डिलरसिप लिएर ब्यापार सुरु गरेका थिए। पहिलो चरणमा धमाधम रक्सी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पँधेरामाथिको कोलमा देखिएको अपरिचित मानव

~गोविन्द वेल्बासे~ आजभन्दा करिव ४० बर्ष पहिलेको कुरा हो। त्यो गाउँमा त्यतिबेला यन्त्रबाट चल्ने कुनै यातायातको साधन पुग्ने बाटो थिएन। मोटर हिड्ने बाटोसम्म पुग्न दिनभरि हिडेर जानुपर्दथ्यो। त्यो गाउँमा मैले एक आकृतिलाई देखेँ। त्यो आकृति सेतो पहिरनमा थियो। त्यो सुनसान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी समय

~गोविन्द बेल्वासे~ शेखर श्रीकान्त बिहानको चिसो चिसो हावामा रमाउँदै हिड्दै दुध किन्नका लागि पसल खोज्न हिंडे । अघिल्लो दिनमै छोरासँग गएको पसल खोज्दै जाँदा पसल पनि भेटियो तर पसल त बन्द रहेछ । बाटोमा गाडी पनि एउटा दुईटा मात्र हिंडेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होवार्ड फास्टको लेखकीय नोट र रचना गर्भ

~गोविन्द बेल्वासे~ रक्ष राइले उर्जा थप्नु भएको ‘रचना गर्भको’ बिषय स्रष्टाहरु माझ जिज्ञासा र छलफलको बिषय बनेको छ । रचनाको गर्भको रहस्य खोलिदिनाले रचनाको परिधि साँघुरिन्छ भन्ने तर्कका आधारमा ‘रचनाको गर्भ’ को खुलासाको विपक्षमा उभिएका स्रष्टाहरुका बारेमा मलाई रक्ष राइले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ध्यय

~गोविन्द बेल्वासे~ यो प्रोजेक्ट मेरो कलेजको कोर्षवर्ककै एउटा पार्ट हो। मेरो कोर्षवर्कबाट झल्किएको विचारबाट मेरो टिचर पूरै प्रभावित भएका छन्। यो प्रोजेक्टमा लागनी गरेर यसलाई कम्प्यूटर गेम बनाएपछि बजारमा बेच्दा निकै फाइदा हुन्छ भन्नेमा मेरो टिचर ढुक्क भएका छन्। त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दैलौ लगाएको आवाज….

~गोविन्द बेल्वासे~ दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा, एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाघले झम्ट्यो

~ गोबिन्द बेल्बासे ~ भान्ज विदुरलाई मोवाइलमा फोन गरेको, उनको मोवाइल फोनको स्वीच नै अफ रहेछ। अफिसको नम्वरमा फोन गर्दा सिधै उनले उठाउँदैनन्। त्यो पिएले को बोल्नुभएको, के काम थियो? भन्ने निदीखुदी पार्छिन्। तै पनि फोन नगरी भएन। मोवाइल उठ्दै नउठेपछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment