Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : रातो झण्डा, आन्दोलन र काठमाण्डौको अनुहार

~टङ्क वनेम~ काठमाण्डौको माओवादी आन्दोलनमा भाग लिएर फुन्यासो,फुर्बा र उनका साथीहरु आफ्नै दुर्गम गाउँतिर लागेका थिए। जहाँ टाउको दुख्दा खाने सिटामोल दबाई समेत किन्न पाइदैन्थ्यो। खैर! सहरको चोक चोकमा खोलिएको साइवर क्याफे र ठूलठूला सपिङ कम्प्लेक्स हेरेर रमाइलो गरेे। बिरामी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विलय

~प्रकाश सायमी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाचुके

~बिपुल सिजापती~ उनीहरु दुवै हस्ताक्षर गरेर बाहिर निस्किए । हस्ताक्षर कागज माथि स्वःलिखित केरमेट थियो या निर्णय माथि स्वीकारोक्तिमा आत्मसात थियो, दुवैले खुट्याउँन सकेनन् । हो, अबको यात्रा नितान्त निजी र स्वचालित हुनेछ, करकाप या अदृश्य साङ्लोमुक्त जीवनयात्रा । हातमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहरको कथा

~जनक राज भट्ट~ उस्ले खल्तिमा हेर्यो, सय सयका दुईवटा नोठ जाडोमा कठ्याङ्रिएको हात जस्तै कक्रक्क परेर बसेका थे । कोठामा ग्याँस सकिन लागेको छ, चामल पनि सकिन लागेको जस्तै छ । उस्का निधार बिस्तारै चिन्ताले उचालिए । एक किसिमको छटपटी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुःखले झ्याङ्गिने मनका थाँक्राहरु

~प्रकाश के.सी.~ एउटा प्लास्टिकको रातो झोला आकाशमा हावासँगै झुल्दैछ बच्चा कोक्रोमा झुलेसरी ‘लहलह’ झुल्दै बार्दलीको खापबाट छिरेर झ्यालको खोँचमा अड्किन्छ । बार्दलीको छानाको टुँडोबाट बाँधेर लगेको, तोरण र यसमा टाँस्सिएका रङ्गी-बिरङ्गी कागजका ध्वजाहरु बाटोअगाडिको तघारोको खम्बाहरुमा चरमराइरहेकोछ । ‘खलखल’ बग्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमाको आसिक

~उज्ज्वल जी.सी.~ –चिरायु रहेस् ! –चॉंडै जागिर पाएस् ! –रोगव्याधि केही नलागोस् ! –देशको सेवा गर्न सकेस् ! –शत्रुसामु शिर कहिल्यै नझुकोस् !

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफैँ हराएको बेला

~सुमन मञ्जरी~ अचेल म आँफै सँग अपरिचित भएकी छु। ऐनामा आफुलाई नियाँल्दा ऐनाले देखाउँने प्रतिबिम्बमा पनि म आफुलाई भेट्टाउँदिन। भन्छन् ‘ऐनाले झुठ बोल्दैन’ तर जब जब आफु ऐना अगाडि उभिएर आफ्नै प्रतिबिम्ब नियाँल्न खोज्छु सत्य सत्य म अचेल आँफैलाई देख्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सर, क्षमा पाऊँ

~विमल आरोही~ फुकीढल तर अग्लो ज्यान सरासर भित्रिन्छ। साथीहरू जर्यााकजुरुक उठ्छन्। ऊ सरासर गएर कालोपाटीतिर कन्नो फर्काएर ठिङ्ङ उभिन्छ। दुवै हात पखेटाझैं १८० डिग्रीमा फैलाउँछ। र, खुम्च्याउँदै ‘बस’को इसारा गर्छ। ओठ खोल्दैन। साथीहरूका डब्लु बेन्चमा एक्कैचोटि छोइँदा ढ्याप्प आवाज आउँछ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यान्टोनमेण्टमा सुहागरात

~विमल आरोही~ कस्तो अचम्म र विरोधाभास अनि लाचारी । ताली बज्यो गडडड, ‘वाहवाह !’ निस्कियो लगातार– हामी सम्बोधितहरूबाटैै । कमरेड सागरले जीवनसाथी विपनाको वियोगमा युद्धस्थलमै लेखेको करुण संस्मरण सुन्दासमेत हृदयमा पत्थर पोतिएका हामी चटके लेखकहरूका हृदयमा न त सानै पहिरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फिका कफि

~सन्दिप निरौला~ “ …………. कता पड्केकी ? खुरुक्क घर फर्कि !” पहिलो शब्द अपशब्द थियो । मूल सडकबाट छुट्टिने गल्ली बाट कोही चिच्यायो । मैले मान्छे देखिनँ । स्वर महिलाको थियो, त्यो चिनेँ । अलि छिप्पिएको र स्वर बाँस चिरिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिषालु गर्ल फ्रेन्ड

~सुरेशजङ्ग शाह~ हाई …….हल्लो…….. हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं….। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं …..। तिम्रो माया त नक्कली रहेछ …. आज एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देबिनी

~गुरुदत्त ज्ञवाली~ “के भने त छोरी डाक्टरले, बिसेक छ आमालाई ?” “उस्तै हो ठुलो बुवा, के सञ्चो हुनु, डाक्टर साक्टर कोही पनि आएका छैनन् । त्यही सिस्टर्नी मोरी आउँछे र पुर्लुक्क हेरेर जान्छे ।” दिनेशकी श्रीमती थलिएकी एक महिना जति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्पिडायग्नोसिस

~सरुभक्त~ उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आˆनो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म मरे पछि

~बुद्धिसागर~ के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ। बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति चसक्क भएको थियो। निदाए हुँला सोचेको थिएँ। ज्या मरेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूतमान्डु

~बुद्धिसागर~ कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै’छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको बासी गन्ध आइरहेको थियो। डकार निस्क्यो। आफ्नै मुखबाट निस्केको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कब्जा

~रोशन प्रजापति~ ‘राइटर बाजे चर्च नजाने रे झ्’ हुण्डरीसरी धुरन्धर काकाको कानमा बज्रियो । उमेरले बयासी वर्ष नाघिसकेको राइटर बाजेले सबैले भन्ने गरेको धर्मकर्म गर्ने बेलामा झन् किन परमेश्वरबाट तर्किन खोज्दैछ ? गोरु बूढो भए भीर खोज्छ मान्छे बूढो भए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उद्घाटन

~रोशन प्रजापति~ “भन्ज्याङको बखते आ’को थियो । तिम्लाई दिनु भनेर एउटा पत्र छोडेर गा’छ । घरमा थोपो पानी छैन । पानी लिन पँधेरा गएँ म । पत्र माथि तख्तामा राख्दियाछु रातो खोल भएको बाइबलमाथि ।” गर्मीले असिनपसिन भएको शरीरले आँगन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दृष्टि भ्रम

~सन्जित सापकोटा~ समयको बक्रतामा एक पटक सेमिनारको चाँजो-पाँजो मिल्यो । चीनमा आएपछिको पहिलो सेमिनार । हल्का उत्साह र धेरै भ्रमका बीच पाँचतारे होटलमा मूकदर्शक भै सेमिनारको मेलो गुजारे । जब भोजनको समय भयो, पाँचतारेको पाकशालामा हाम्रा परिकार पक्कै पाकेका होलान् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोठाले जिन्दगी

~सन्जित सापकोटा~ अर्ध-चन्द्राकारमा दक्षिण-पश्चिम मोहोडामा फैलिएको कालुको त्यो गाउँमा जम्मा-जम्मी चालिस घर थिए । बाहुन, क्षत्री, मगर र सार्की गरी जम्मा चार जातको त्यो गाउँ न्याय र एकताको लागि चिर-परिचित थियो । वल्लो-पल्लो गाउँकाले भन्थे – “गाउँ हुनु त त्यस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दर्शन ढुंगो

~किशोर सापकोटा~ भँगेरी हँसियामा साँध लाउँदै थिई । हँसिया उद्याउने ढुंगो निकै खिइसकेको थियो । भंगेरीले ढुंगापट्टी हेरी । तेरो र मेरो जीवन उस्तै भयो है, खिइँदै खिइँदै जाने – निर्जिव ढुंगासंग भँगेरी वोली । ढुंगाले कुनै प्रतिक्रिया जनाएन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोठालो जँदा

~ऋषीराम पराजुली~ “ओइ, राजे आज बाख्रा कता लैजानी?” रामेले घर पछाडिको गह्रोको डिलबाट चिच्याउदै सोध्यो, करिब २० कान्लामाथिरहेको घरको आँगनको डिलमा चुठ्दै गरेको राजेले मुख खोकल्दै पानी पिच्च तल्लो गह्रामा थुक्दै भन्यो,”तल गैह्री खेततिर लैजाम न आज”। “अनि नन्देलाई पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीमा र एकरात

~बिबश बिप्र~ आजपनि फेरी घरको गेटको चुँईईईईयँ आवाज निमाले सुनिन् …. सुरजको हातमा टल्केको किट-क्याट चकलेट अब त्यत्ति मन पर्न पनि छोडेको छ, नीमालाई । हुनपनि चार वर्षदेखि निरन्तर चलिरहेको छ, घरको मूलगेट खुल्ने समय, रातो खोल भएको चकलेट ….. … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : एउटा दुखद् पानी

~नारायण अमृत~ राति बाह्र बज्यो । निद्रा त कहाँ पुग्यो कहाँ ! बाहिर वर्षा रोकिएको छैन । अरू जोड-जोडले दर्केको छ । उछिट्टिएर झ्यालको चेप हुँदै बाछिटा कानसम्म आइपुग्यो । छटपटी बढ्यो । गाउँको बर्खे-परिदृश्य आँखावरिपरि नाचिरह्यो निरन्तर । विगतमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रम

~अनुप जोशी~ वसन्त ऋतुको प्रादुभावमा वरिपरिका लतागृह एवम् पंक्षी जगत मुस्कुराइरहेका देखिन्छन् । क्षितिजमा अल्पसंख्यक वादलु गणहरु दिशाहिन भएर यताउती छट्पट्याइरहेका छन् भने आजको पुनर्जन्म पश्चात सुर्यको यात्रा चरम उत्कर्षमा पुगेको छ । वार्सिलोनाको कुनै फराकीलो , चिल्लो कालोपत्रीय सडकमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धान्न नसकिएको सम्बन्ध

~विश्वराज अधिकारी~ गीता दिदीकहाँ म बेला बेलामा जाने गर्दछु। वहाँसँग कुरा पनि निकै मिल्ने गर्छ, मेरो। उमेरमा म भन्दा केही महिना कान्छि भएता पनि मैले वहाँलाई दिदी भन्ने गरेको छु। त्यसो भन्नुको कारण पनि छ र त्यो हो दिदीको वौद्धिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्को बिहे

~विश्वराज अधिकारी~ बाल्यकालदेखि नै म निकै भलाद्मी थिएँ रे ! युवा अवस्थामा पुगेपछि त जिम्मेवार पनि उत्तिकै भएँ। म पढाइमा पनि बाल्यकालदेखि नै अति तीव्र थिएँ, बाले भन्नुहुन्थ्यो बैनीहरूलाई। हाइस्कुल पढ्दासम्म म कहिल्यै पनि दोस्रो भइनँ। २०३२ सालमा एसएलसी परीक्षा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुरित्त प्रश्न

~ऋचा शर्मा तिवारी~ उसलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाँ देखे राम्री लाग्यो । हाँसे औपचारिकता निभाए मैले । राजेशको कोठामा गए । गफ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी को हो ?

~इआकु~ बिहिवार साँझ देखि नै मल्लिका अघिपछि भन्दा बढि नै व्यस्त हुन्छे । किरिङ ………किरिङ……… किरिङ………किरिङ……………॥ (मल्लिकाको मोवाइलमा रिङ बज्न थाल्छ । )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाण्डवकाे प्रातः भ्रमण

~परशु प्रधान~ “माओवादी समस्या धार्मिक आधारबाट सम्झाउनु पर्छ” युधिष्ठिरले बहस सुरु गरे । आजको प्रातः भ्रमणको विषय थियो– देशको समसामयिक समस्या । “यसलाई गोली र बलको प्रयोगले समाधान गर्नुपर्छ’ यो थियो भीमको गर्जन । अर्जुन किन चूप लाग्थे । उनले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरा सपनाको बाटो हुँदै ढुङ्गाका लस्करहरु

~कृष्ण थापा ‘कृष्णपक्ष’~ १. अधुरा सपना : जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो रातमा रहस्यमय

~सुबिसुधा आचार्य~ निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलार्ई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफ्नै आँङमा हात्ती

~महेश राई~ “अचम्भै भयो-कस्तो लाजैबिनाकि रहिछे, काग र बकुल्लोको कस्तो नमिल्दो जोडी !” ऊ विस्मातले भरिपूर्ण मनभित्र भुट्भुटाउँछ । उसलाई लाग्छ, कुनै वाहृय पुरुषको अतृप्त ओडारे आँखाहरु गाडिएकोछ, ती नारी सुकोमल अङ्ग प्रत्याङ्गमा । गाडीको हुइँकाइसंगै युगलजोडीको प्रेमलापरुपी चङ्गा अझ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment