Tag Archives: जनकराज भट्ट – Janakraj Bhatta

कथा : अनलाइन लभ

~जनकराज भट्ट~ “कसको हो ?” “कहाँबाट आयो ?” “कोसँग डेटिङ थियो ?” एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

पुस्तक समीक्षा : बुद्दिसागरको ‘फिरफिरे’ उडान

~जनकराज भट्ट~ बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी पस्किनसक्नु उनको खुबी हो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : शहरको कथा

~जनक राज भट्ट~ उस्ले खल्तिमा हेर्यो, सय सयका दुईवटा नोठ जाडोमा कठ्याङ्रिएको हात जस्तै कक्रक्क परेर बसेका थे । कोठामा ग्याँस सकिन लागेको छ, चामल पनि सकिन लागेको जस्तै छ । उस्का निधार बिस्तारै चिन्ताले उचालिए । एक किसिमको छटपटी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो झरी र त्यो झरी

~जनकराज भट्ट~ आज फेरि दर्केर झरी पर्‍यो। बिहानसम्म त मौसम ठिकै थियो अहिले कुन्नी के सुरमा हो मौसम बहुलायो, गड्केर पानी पर्न पो लाग्यो। सुरजले टेबलबाट हिजोको Royal Stag को बाँकी गिलास उठायो, अघी वेटरले ल्याइदिएर चिसो भैसकेको

Posted in नेपाली कथा | Tagged | Leave a comment