Tag Archives: Sundar Joshi

कथा : कथा कहाँ पुग्यो साथी ?

~ सुन्दर जोशी~ “दुइ ओटा कथाको प्लटमा एउटा मगज घुमे पछि के हुन्छ ?” मैले दिक्क लागेर भ्यानकुभरमा बस्ने मेरो पत्रकार साथीलाई टेक्स्ट गरेँ | “ल्यापटपको कि बोर्डमा हुनु पर्ने तिम्रा हातका औलाहरु निधार थिची रहेको हुनुपर्छ ” उताबाट जवाफ आयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – ४

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – ३ यहाँ पढ्नुहोस् ) यसपालीको कुरा बेग्लै छ | जिन्दगी नै एउटा बैगुनी सपना जस्तो भएको बेला यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – ३

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) (टुङ्गना र डम्फु – २ यहाँ पढ्नुहोस् )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु – २

~ सुन्दर जोशी~ (टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् ) केहि दिनदेखि म भ्यानकुभरमा छु । आउने वित्तिकै स्थानिय टेलिभिजनमा काम गर्ने मेरो एकजना साथीलाई आफ्नो आगमनको सुचना दिईसकेकि थिएँ । उनि मलाई उनको एउटा निर्माणाधिन वृत्तचित्रको पात्रसँग भेट गराउन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्लोस, मेरो दर्पण छाँया

~सुन्दर जोशी~ बोएन्टन बिच इनलेटको पार्किङ्गलटमा छु म यतिबेला । घाम पनि उदाएको छैन त्यै पनि केही सौखिनहरु तीरको छेउमा उभिएर सागरमा बल्छी फाल्न थाली सकेका छन् । म भने गाडी भित्रैबाट पूर्वको क्षितिज तिर रक्तीम हुँदै गएको आकाश नियालेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाह्र लाखको कविता

~सुन्दर जोशी~ मेरो मुटु लगलगी कामी रहेको छ । अमेरिकामा तीन महिनामात्रै बस्न पाउने छाप लागेर बाहिर निस्केको दुई घण्टा भई सक्यो गोष्ठिको आयोजकले भन्नु भए जस्तै मेरो स्वागतको प्रतिक्षामा कोही भेटिएन । यो बिरानो मुलुकमा डि. एफ्. डब्लु. विमान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साउथ बीचमा यती

~सुन्दर जोशी~ साउथ विचको एउटा रेष्टुरेन्टमा विशाल सागरको वगर भरी आँखा छरेर बसिरहेका थियौ हामी । भर्खर सागर बाटै उत्पति भए जस्तै अबस्थामा एकहुल युवतीहरु वगर छिचोल्दै हामी बसिरहेको रेष्टुरेन्ट भित्र छिरे । आफ्नो त आँखा बिझाउन छाडिसकेको थियो अर्थात … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टर्मिनल थ्री

~सुन्दर जोशी~ व्यस्त जिन्दगी अर्थात भनौ नियममा बाँधिएको जिन्दगीबाट भाग्ने अवसरको प्रतिक्षामा थियो बसन्त। सप्ताहान्तको दुई दिन प्राःय हरेक शनिवार एका विहानै सागरको किनार सँगसँगै भागेको ओसन ड्राईभमा पुग्नु अनि सुर्यका किरणका पाईलासँगै सागरमा हाम्फाल्न आतुर बोटहरुको कर्कश आवाज सुन्नुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु

~सुन्दर जोशी~ आज भ्यालेण्टाईन डे । फिल्म ईन्ष्टिच्यूटमा ल्कास लिन जानु पर्दैन । मेलिना डोर्मको वरण्डामा बसेर वाँफको सेरोफेरोको अलौकिक सुन्दरता नियाली रहेकी छे । बजारभन्दा पूर्वतिरको पाखामा अवस्थित डोर्मको वरण्डाबाट सिङ्गै वाँफको सेरोफेरो नियाल्न सकिन्छ । म शब्दमा शायद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यासल् रककी अप्सरा

~सुन्दर जोशी~ आरती र याङ्की दुबै डेन्भर युनिभर्सिटको बिधार्थी हुन् र वेष्ट डेनभरको एउटा एपार्टमेन्टको रुममेट पनि ।अग्रेजी वर्णमालाको “ए” र “वाइ” मा जति अक्षरको अन्तर छ त्यो भन्दा बढी अन्तर छ उनीहरुको स्वभावमा । जीवन जीउने शैलीको विविधताको बावजुद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो घुम्ती

~ सुन्दर जोशी~ त्यो घुम्ती आएपछि उ मरी मरी हाँस्न थाली। घुम्ती त थुप्रै छन् काठमाण्डौ शहरमा तर उनलाई त्यहिँ आई पुगेपछि मात्रै कुतकुती लाग्नुको रहश्य फुत्काउन ऋतेनलाई कम्ता गाहारो परेन। एकदिन उनले अर्थात भनेसाले अफिसमै भनिन् “आज गोथे इन्स्टीच्चुटमा एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment