Category Archives: अनुवादित साहित्य

अनुवादित साहित्य / Translated world literature

अनूदित कथा : सुकेका पातहरू

~शैल अग्रवाल ~ अनुवाद : कुमुद अधिकारी आज पनि ऊ सम्झनाको बटुको लिएर सुनयनाको अगाडि उभिएको थियो। झोली फैलाएर भीख मागिरहेको थियो। ती सब कुरा जुन उनी र आलोकका लागि असम्भव मात्र थिएनन् असहनीय पनि थिए। विचलित सुनयनाले

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : बज्रपात

~खलील जिब्रान~ अनुवादः कुमुद अधिकारी तुफानी दिन थियो। एकजना महिला गिरजाघरमा पादरी सम्मुख आएर भनिन् – “म इसाइ होइन, के मेरा लागि जीवनका नारकीय यातनाबाट मुक्ति पाउने कुनै उपाय होला ?”

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित कविता : स्वास्नीमान्छेको जीउ

~पाब्लो नेरुदा~ अनुवाद : मल्लिका शाक्य स्वास्नीमान्छेको शरीर – सेता हिमाल, गोरा तिघ्राहरु हातखुट्टा छाडी लम्पसार परेको धर्तीजस्तो देखिन्छ्यौ तिमी मेरो खस्रो ज्यापू शरीर खोस्रन्छ तिमीलाई, धर्तीको गर्भबाट छोरो फाल हाल्ने गरी । म सुरुङ्गजस्तै एक्लो थिएँ, चराहरु तितरवितर हुन्थे … Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : कवितासहर

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी निर्माण होस् कविता सहर, कविता अड्डा, कविता गोष्ठी र कविहरूको फूलशय्याको बास नाना वर्णका कविहरू आउँन्, आउँन् नाना जातका र उमेरका कविहरू।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कथा : अभिशप्त रात

~सातोमी तोन~ अनुवादः विजय चालिसे उमेर तीस काटिसकेको भए पनि अझै अविवाहित नै थिई ऊ ! यतिबेला वायाँ कोल्टे पल्टेर रातो प्रकाश फालिरहेको ढकनीदार बत्तीदानीमा बलेको बत्तीको उज्यालोमा पत्रिका पढिरहेकी थिई । रात निकै चिसो र उराठलाग्दो थियो । हावाको … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कविता : म तिम्रो

~मेहराब रहमान~ अनुवाद : कुमुद अधिकारी के चाहन्छ्यौ तिमी ? दीर्घ समय चाहन्छ्यौ कि तिमी देहको वार्तालाप, चौथो प्रहरमा चारवटा रक्तिम ओठहरूको दुष्ट कम्पन रगतमा तिम्रो आँधीको उष्ण नशा, र सुखको जीवनयापन ?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित लघुकथा : गान्धीगिरी

~उर्मिल कुमार थपलियाल~ अनुवादः कुमुद अधिकारी मन्टो मियाँले भने – “बरखुरदार,(भलाद्मी), हाम्रो टाइममा गान्धीगिरी पनि हुन्थ्यो।” त्यसबेलाको एउटा किस्सा उनले सुनाए

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित कथा : आँखाहरू

~सङ्गीता झा~ अनुवादः कुमुद अधिकारी “आमा अटोवाला तपाईँसँग कुरा गर्न चाहन्छ।” छोरीले सुनाइन्। “आज बिहान-बिहानै यसलाई के काम परेछ मसँग ?” म सोध्छु । “तपाईँ आफैँ भेट्नु न।” छोरी भन्छिन्। “अहिले स्कुल जान ढिलो हुन्छ, पछि आएर भेट्नु भनन।” यति … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित बाल कथा : रमाइला बालदिवस

~याङ छनछिङ~ अनुवाद : विजयराज आचार्य थुङ थुङले आफ्नो बाबासँग सोधिन– “बुबा भोलि एक जुन अन्तर्राष्ट्रिय बालदिवस हो । यो अवसरमा हाम्रो नर्सरीमा मलाई एउटा पाण्डाको अभिनय गर्न लगाइएको छ । मैले यो अभिनय गरे कसो हाेला बुवा ?” थुङथुङका … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

Traslated Poem : The East Setting Sun

~Deep Raj Neyonghang~ Translated by : Ram Prasad Prasai From the narrow pass—Sanguri Bhanjyang Beneath horizon The Rising Sun Pops out warming up the chill body The Vanishing shelter of snails and shells Like unkept promises of Lizard’s story In … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

अनूदित निती कथा : लुगा

~खलील गिब्रान~ अनु : डा. दीपक कुमार खड्का एकदिन समुन्द्र तटमा सौन्दर्य र कुरूपताको भेट भयो । उनीहरूले भने, “नुहाऔं न है?” त्यसपछि उनीहरू लुगा फुकालेर पानीमा पसे । केहीबेर पछि कुरूपता पानीबाट निस्किई, तटमा आई, र सोन्दर्यको लुगा लगाएर … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : हामी मर्छौं तर जीवन बाँचिरहन्छ

~लिओ बुसकाग्लीआ~ अनु : गौतम “उदय” बसन्त लाग्यो ! पालुवा पलाउन थाल्यो ! यसै क्रममा एउटा ठुलो रुखको कुनै हाँगामा “फ्रेडी” नामको पातले पनि जन्म लियो | अन्य सयौँ पातहरु पनि त्यही रुखमा जन्मे | सबै सकुशल हुर्के, बढे ! … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित चिनीया लोक कथा : ढोगाईको सर्त

~अज्ञात~ एकजना धनी र एकजना गरिब गाउँको चौतारीमा बसेर बात मारिरहेका थिए । “यदि मैले तँलाई बीस रुपैया दिए भने तँ मलाई ढोग्छस् ?” धनीले गरिबसँग सोध्यो । “यो त तरिका नै भएन नि, जाबो २० रुपैयाको लागि पनि म … Continue reading →

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

Translated Poem : When a Lie Becomes Imminent

~Dutendra Chamling~ Translation: Mahesh Paudyal ‘Prarambha’ As children, we marveled at the flights of Demossile Cranes flying hither from across the Koshi crooning melodies of their heart. filed in a line like a wreathe Before long, they would dart away … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

अनूदित कविता : डर

~तसलिमा नसरिन~ अनु. : अनिल श्रेष्ठ मलाई कसैले पार गर्न दिएनन् त्यो मैदान जति पटक म दौडेर गएँ त्यो आधी दूरीसम्म अचानक पछाडिबाट कपडा समातेर ताने ती मान्छेहरूले डर देखाए

Posted in अनूदित कविता | Tagged , | Leave a comment

Translated Poem : Dahlia, you Lahure flower! I want to change your name.

~Tirtha Shrestha~ Translator : Ganesh Poudel You don’t have smell, But you are not plastic, I know. Dahlia, you Lahure flower ! I do remember to see you, Lahure flower, my wounded husband to death. And I do remember somehow … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

अनूदित लघुकथा : भारी

~लियो टल्स्टय~ सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो ।तर घोडालाई काबुमा ल्याउन सकेन । किसानले त्यसलाई भन्यो “मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् … Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित कथा : बीसवर्ष पछि

~ओ. हेनरी~ अनुवादः महेश पौड्याल ‘प्रारम्भ’ ड्युटीमा तैनाथ ती प्रहरी जवान बढो तदारुकताका साथ चोकतिर लागे । यो तदारुकता उनको बानी थियो, देखावटीपन हैन । त्यहाँ उनलाई हेर्नेहरूको सङ्ख्या कम थियो । राती करिब दस बज्न लागेको बेला, बतासका चीसा … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

Story : The Price of Fish

~Shivkumar Rai~ (translated by: Vikash Pradhan)~ Maacha ko mol (1) The torrential shower had just ended. As a frisky southerly wind spread tiny cloud shards across the sky, a dazzling blue sky, freshly washed, peeked through small tears in the … Continue reading →

Posted in Translated Story | Tagged , | Leave a comment

अनूदित कविता : थोरै प्रेम गरेँ, थोरै काम गरेँ

~फैज अहेमद फैज~ अनुवाद: विभोर बराल ती मान्छे साह्रै भाग्यमानी थिए जसले प्रेमलाई काम सम्झिन्थे या कामसँगै प्रीति गाँस्थे म त जीवनभर व्यस्त रहेँ थोरै प्रेम गरेँ थोरै काम गरेँ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कथा : भगवानलाई चिठी

~लेन्को~ त्यस भेकमा एउटै घर थियो एउटा थुम्कोको शिरमा बसेको घर । त्यस अग्लो ठाउँबाट नदी बगेको अनि गौचरका छेउमा फैलिएको खेत देख्न सकिन्थ्यो । त्यो खेत पाकेको बाली र ठाउँ ठाँउमा सिमीका फूलहरुले सिँगारिएको थियो । यसैले त्यहाँ राम्रो … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित निबन्ध : गद्दार सोलोखोभका सच्चा चेहराहरू

~त्साई हुइ~ अनु : लाल बहादुर इतिहासका नियमहरू असाध्य कडा छन्। संघर्षका संकटमय क्षणहरूमा तिनीहरूले हर किसिमका अवसरवादीहरू तथा गद्दारहरूलाई तिनीहरूको मखुन्डो हटाउन र सक्कली चेहरा उदांग पार्न निर्मम रूपमा बाध्य पार्छन्। मिखाइल अ. सोलोखोभको सम्बन्धमा यस्तै भएको छ। अक्टोबर … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

Translated Poem : A Day of Defeat

~Bairagi Kainla~ Translation : Dr. Govinda Raj Bhattarai We have merely heard of love like folk tales some of us have even read in short stories or novels or have seen on those old tattered papers glued to the small … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

अनुदित लघुकथा : साची

~डान मिलम्यान~ अनुवाद – अन्जान मानव सानो भाई जन्मेको केही समय पछी चार सालको साचीले आफ्नो आमा-बुवासँग जिद्दी गर्न थालिन् कि उनी आफ्नो सानो भाईसँग एकान्तमा भेट्न चाहन्छिन् । आमा-बुवालाई चिन्ता थियो कि चार सालको साचीले पनि अरु बच्चाहरु जस्तै … Continue reading →

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

अनूदित कविता : जीवन र मृत्यु

~जापानी कवि मित्सुरू त्सुगाने~ अनुः अभय श्रेष्ठ हाइस्कुल पढ्ने एउटी केटीले डस्नामा छाडेकी छ ‘डेथ नोट’ सुरूदेखि अन्त्यसम्म मृत्यको प्रशंसा ! के मृत्युले स्वर्गको बगैंचामा गौरवमय जीवन दिने हो ? अवश्य एउटा सुन्दर छायाँ मृत्युको अन्तरंगबाट उफ्रेर आउँछ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : सुनको डुंगा

~रवीन्द्रनाथ टैगोर~ अनुवादक : ज्योति पौडेल बादल गर्जिरहेछ, घनघोर पानी परिरहेछ, नदी किनारमा एक्लै छु, मन साह्रै उदास छ, बिटाका बिटा धान काटिसकिएको छ, नदीको भेल डरलाग्दो गरी उर्लँदै छ, धान काट्ता काट्तै पानी अझै बर्सिंदै छ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कथा : पुरुषसँग मेरो पहिलो रात

~तसलिमा नसरिन~ अनुवाद : विकास बस्नेत मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : उसको प्रेमी

~म्याक्सिम गोर्की~ अनुवादः होमर श्रेष्ठ मेरा मित्रले मलाई यो कथा सुनाए : म मस्कोमा विद्यार्थीछँदा संयोगवश त्यो ठाउँमा डेरा लिएर बसेको थिएँ, जहाँ केही सन्देहास्पद इज्जत भएका महिलाहरूसँगै एउटी आइमाई बस्थी । ऊ पोल्यान्डेली थिई । उसलाई सबैले टेरेसा भन्थे … Continue reading →

Posted in अनूदित कथा | Tagged , | 1 Comment

Translated Memoir : Wow ! Himal

~Yubaraj Nayaghare~ Translation: Dr. Govindaraj Bhattarai The himals came out of this mind. From which point should I start to watch the himal? Which is the point of reference to understand the himal? How can I understand the completeness of … Continue reading →

Posted in Translated Memoir | Tagged , | Leave a comment

अनूदित निबन्ध : सांस्कृतिक आन्दोलनमा अवसरवाद

~बदरूद्दीन उमर~ अनु: निनु चापागाई बंगलादेशको अर्थनीति तथा राजनीतिको क्षेत्रमा जुन अनुशासनहीन्ता, अराजकता तथा अवसरवाद आज अति सजिलैगरी देखिने गर्दछ, त्यसको प्रभाव यस देशको संस्कृतिमा पनि पर्याप्त प्रबल छ।यही कारण बाम तथा दक्षिणपन्थी मध्यमवर्गीय बुद्धिजीवी तथा सांस्कृतिक कार्यकर्ताहरूको दृष्टिकोण र … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

चाम्लिङ अनुदित कविता : गहुँगोरो अफ्रिका

~आहुति~ आङा रातो ही मिनाचिमो खइन्योको रातो ही निलो पसिनामो थोपा तिरेनो धाएपा खैनीवा खैमो छुमो आलिवोसो अन्जुलिवा तातैदिए । काँ आङा द्युखामो बासुना नाम्मा लाम्इपा

Posted in अनूदित कविता, चाम्लिङ कविता | Tagged | Leave a comment

अनूदित कथा : प्लेटको टुक्रा

~बेट्टी बी योङ्स~ अनुवाद : अच्युत कोइराला घरका काम धेरैजसो आमाले गर्नुहुन्थ्यो। कहिलेकाहीँ मैले सघाउन खोज्दा उहाँ चिनियाँ माटोले बनेका हेर्दै रहरलाग्दा भाँडा नै डाइनिङ टेबलमा राख्नू भनेर अह्राउनुहुन्थ्यो। म उहाँले भनेजस्तै ती प्लेटलाई सजाएर राख्थें। हाम्रो घरमा हरेक दिन … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment