Category Archives: अनुवादित साहित्य

अनुवादित साहित्य / Translated world literature

अनूदित लघुकथा : आफ्नो-अर्को

~हरिशंकर परसाईं~ अनु : लक्ष्मण अर्याल ”तपाइँ कुन विद्यालयको शिक्षक हुनुहुन्छ ?” ”म लोकहितकारी विद्यालयको शिक्षक हुँ | किन केही काम छ र ?” ”अँ, मेरो छोरोलाई विद्यालयमा भर्ना गर्नु छ |”

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित छोक : भगवान

~अशरफ फयाद~ अनु : राजा पुनियानी ए रात तिमीसँग समयको अनुभव छैन तिमीसँग बर्खा पनि छैन जसले पखाल्न सकोस् तिम्रो अतीतको भग्नावशेष जसले तिमीलाई मुक्त गर्नु सकोस् त्यसबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तेल बजार

~अशरफ फयाद~ अनु : राजा पुनियानी भनिएको थियो – यतै घरबार बसाउनू तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ त्यसैले अहिले नै यो ठाउँ छाड़िहाल नदीको पिँधबाट आफैलाई हेर्नू

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : तिमी

~अशरफ फयाद~ अनु : राजा पुनियानी मलाई माफ गरिदेऊ तिम्रो लागि अझ धेरै आँसु झार्न सकिनँ तिम्रो नाम झझल्कोमा पुकार्न सकिनँ मैले मेरो अनुहार तिम्रो अङ्गालोको न्यानोतिर फर्काएँ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित छोक : गरिबीको मोसो

~अशरफ फयाद~ अनु : राजा पुनियानी गरिबीको मोसो पोतिदिनु सिवाय त्यो दिन पेट्रोलले अरू क्यै हानि गर्ने होइन जुन दिन अर्को तेलको कुवा खोजिनिकाल्नेको अनुहार अँध्यारो हुन्छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कथा : पछ्यौरी

~सिन्थिया अजिक~ चिसो, अत्यन्तै चिसो । नरकीय पीडाको याद दिलाइदिने चिसो सडकमा स्टेला (Stella) अन्य दुई जनासँग हिड्दै छ । यस्तो सडकमाथि उनीहरू कसरी सँगसँग हिड्न सकेहोलान् । पीडाले थिलथिलिएका रोजा (Rosa) का दुई वक्षस्थलमाझ पछ्यौरीमा बेरिएकी म्याग्डा (Magda) ठण्डीले … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कथा : भेनिसको व्यापारी

~विलियम शेक्स्पेयर~ शाइलक, जो एउटा यहुदी थियो, भेनिस शहरमा बसोबास गर्दथ्यो। ऊ एउटा निकै चर्को व्याजदरमा पैसा लगाउने व्यापारी थियो। चर्को व्याजदरमा भेनिसका क्रिश्चियन व्यापारीहरूलाई ऋण दिएर संकलन गरेको पैसाले ऊ विशाल रूपमा आफ्नो भाग्य निर्माण गर्न पुगेको थियो। शाइलक … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित कविता : चराहरु आउनेछन्

~अशोक बाजपेयी~ अनु : केशव सिग्देल चराहरु उडेर आउनेछन् लिएर हाम्रो बाल्यकाल सूर्यको उज्यालो जस्तै। चराहरु आउनेछन् कुनै प्राचीन शताब्दीका अँध्यारा काला जङ्गलहरुबाट

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कथा : रेखा

~शशीकला मानन्धर~ अनु : तुल्सीदास महर्जन बास्केट बोकेकी रेखालाई देख्नासाथ रविन्द्र मुस्कुरायो । रेखाको कलेज पढ्दाको साथी । जवाफमा रेखा पनि मुस्कुराई । सधैंजसो सन्चो, विसन्चो अनि अरु साधारण कुराकानीपछि रेखा हिँड्न हतारिई । ‘पख रेखा, आज एकदिन तिमी जान … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कविता : गएराती सपनामा गोउजीलाई देखेँ

~चुन सु~ अनु : केशव सिग्देल ऊ भिडको बीचमा थियो मुस्काइरहेथ्यो क्षमाभावमा उसको परिचयदायी मुस्कानका साथ मानौं उसले कसैलाई दुखित तुल्याएको थियो जब म ब्युँझे

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : अनुरोध…..

~ज्ञानेन्द्र स्थापित~ पर्ख ! न जाऊ ! मेरो अनुरोध किन सुन्दैनौ तिमि? कि तिमीले सबै बिर्सी दियौ संगै बाच्ने संगै मर्ने भनेका ति बाचा हरु…. सुखद भबिष्य को सपना बोकेका हाम्रा ति अनगिन्ती रात हरु….. बसन्त ले भरिएका ति सुखद … Continue reading →

Posted in अनूदित कविता | Tagged | Leave a comment

अनूदित कविता : धर्तीमा झरेको तितो फल

~उस्ताद खलिलुल्हा खलिलि~ अनु : केशव सिग्देल म धर्तीमा झरेको तितो फल हुँ जो जकडिएको छु समयको पञ्जामा। ए स्वतन्त्रताकी छहरा ! तिम्रो कृपा अरु के हुन सक्थ्यो यो तितो फूललाई गुलियो बनाउनु बाहेक?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : चित्र शहरको

~कार्ल स्यन्ड्बर्ग~ अनु : शिरिष पराजुली संसारको लागी एक बधशाला खराब राजनिती र नेताको जमात राजनितीको जोर-बिजोरमा चिच्याहट, खस्रो झगडा यो शहर हो, ठूलो अधिकारको लागि । तिनीहरूले भने तिमी नैतिकहीन छौ, हो म विश्वास गर्छु, किनकी मैले तिम्रो खराब … Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : ‘भगवान’ एक कविता

~जेम्स फेन्टोन~ अनु : शिरिष पराजुली अचानक खानामा कुनै अमिल्दो कङ्कड मोजा भित्र बिझ्ने तिखो किला लुलो र कमजोर लाग्यो पहाड चढ्दा दिने तिम्रो दह्रो हात । इज्जत छोप्ने कपडाको गल्ती चारैतर्फ गल्तीको भयाभय के यि सबै भनिएका शक्तिशाली उही … Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : हिमाली मानिस

~हान डोङ्ग~ अनु : केशव सिग्देल बालक हुँदा उसले आफ्नो बाबुलाई सोध्यो ‘हिमाल पारि के छ?’ उसका बाबुले भने, ‘हिमालहरु’ ‘हिमाल र हिमालहरु’ उसले कुनै शब्द निकालेन, तर टाढासम्म दृष्टि पुर्यायो र पहिलो पटक, हिमालले उसलाई थकित बनायो। उसले सोच्यो … Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

Translated Poem : On Wife’s Sicness

~Kishore Pahadi~ Trans : Gopi Sapkota Taking the tea dust From the tea packet, I put it in curry, Thinking it was spices! While holding it carefully, The bowl slips on the floor Scattering the things around Slice of potato … Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

अनूदित कथा : मेरी आमाले काम गर्नुभएन

~डोन्ना स्मिथ याकेल~ अनु : महेश पौड्याल “हजुर, यो कहाँ पर्यो होला?” “समाजिक सुरक्षाको कार्यालय ।” आत्मविश्वसपूर्ण उत्तर । “मैले किन फोन गरेकी हुँ भने, मेरी आमाको भर्खरै देहावसान भयो….मलाई हजुरको अफिसमा फोन गरेर समाजिक सुरक्षा वापतको ….

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित निबन्ध : क्रान्ति–बेलाको साहित्य

~लु सुन~ मेरो आजको विषय “क्रान्ति–बेलाको साहित्य” हो। यस महाविद्यालयले मलाई बोल्न भनी धेरैपल्ट निम्त्याएको थियो र मैले भने पन्छाउँदै गरेको थिएँ, मलाई के लाग्छ भने तपाईहरूले म एउटा लेखक भएको र मैले केही कथाहरू लेखेको नाताले साहित्य विषयमा केही … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित कविता : निस्सारता

~माइकल रोथेनबर्ग~ अनु : केशव सिग्देल मैले अन्तिम ठूलो हात्ती भूईंमा लडेको देखेँ शिकारीहरुले त्यसका दाह्राहरु लगे महाकाव्यजस्ता सम्झनाहरु उतै विर्सिए फिनिक्स, एरिजोनामा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित लघुकथा : लेखक

~रोहितकुमार ‘हैप्पी’~ अनु : लक्ष्मण अर्याल पाकेटमारालाई उसको पाकेट मार्दा लागेको थियो – धेरै माल हात लाग्यो किनकि पाकेटबाट निस्किएको माल गह्रौं थियो | फुकालेर हेर्दा सबै कागजमात्र देखिए |

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित लघुकथा : मन्नु र तारा

~विश्वेश्वरप्रसाद कोइराला~ अनु : लक्ष्मण अर्याल आकाशमा ताराहरू चमचमाइरहेका थिए | ”आमा भन्नुहोस् न त्यो के हो ?” मन्नुले आमालाई सोध्यो | ”त्यसलाई तारा भन्छन् बाबु | सबै मान्छे मरेपछि त्यहीं जान्छन् र जन्मनुभन्दा अगाडि पनि त्यहीं रहन्छन् | जन्मनुभन्दा … Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

अनूदित निबन्ध : निबन्धहरु : तेस्रो काँटाका विषयमा

~लु सुन~ यता तीन वर्षमा कला र साहित्यबारे निक्कै नै थोरै छलफलहरू भएका छन् । वामपन्थी मुखुन्डो लाएर माक्र्सवादमा कलाको स्वतन्त्रताका लागि र लेनिनवादमा कम्युनिस्ट डाँकाहरूलाई मार्नका लागि तर्कहरू खोज्ने खुकुरीबाट जोगाइएका केही व्यक्तिहरूले बाहेक व्यावहारिक रूपमा अरू कसैले पनि … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित कविता : टुयुगु गाँउ

~सेन वेइ~ अनु : केशव सिग्देल गाउँ उपत्यकामा छ। पहाडी कान्लो चिहानघाट हो वर्षेपिच्छे गाउँ साँघुरिँदै जान्छ र दिन्दिनै चिहानहरु बढ्छन् गाँउ तल गहिरो छाँयामा अवस्थित छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कथा : देशद्रोहीकी आमा

~म्याक्सिम गोर्की~ अनु : ईश्वर राई आमाको विषयमा भनेर भन्न सकिदैन र धेरै काल सम्मको व्याख्याले ‘आमा’ को अर्थलाई बुझाई स्पष्ट पार्न सक्दैन । कैयौं हप्तादेखि शत्रुहरूका सेनाले आक्रमण गरी शहरको चारै दिशामा घेराउबन्दी लगाएका थिए । विकराल रात्रीमा आगाका … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कविता : देवताहरू

~युहान वल्फगन वोन गेटे~ अनु : सूर्य चापागाईं ओसिला बादलले तिम्रो फराकिलो स्वर्ग छोप, जिउस अनि पहाडका टाकुराले र ओकका रूखहरूले ढाक थिसल्स फूलको टाउको निमोठ्ने बच्चाले जस्तै मनलाग्दो गर अझै मेरो पृथ्वी तिमीले फिर्ता दिनुपर्छ मेरो झुप्रो पनि जुन … Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कथा : पपेट

~अज्ञात~ अनु : सञ्जु बजगाईं मिस्टर टि.आर.ले आफ्नो मोटरसाइकलको पछाडि पाँच फुट बराबरको ‘पपेट’ हालेर ल्याए। “मिस्टर टि.आर.ले पपेट…!” छिमेकी नन्दिताले देख्नासाथ जिब्रो टोकिन्। साँझतिर आफ्नो अर्पाटमेन्ट फर्किएका टि.आर.लाई खेल्दै गरेका केटाकेटीले पनि नजर लाउन भ्याए। एक झलक लगाउन नभ्याएका … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित निबन्ध : केही समयका लागि “असल व्यवहार”लाई पन्छाउनु पर्छ

~लु सुन~ १) विषयको थालनी तात्लल (पत्रिका) को ५७ औं अंकमा लिन यु–ताङले असल व्यवहारबारे उल्लेख गरेको छ। उसले चीनमा यस्तो भावनाको निक्कै कमी भएकोले हामीहरूले यसलाई सकेसम्म हौसल्याउने प्रयत्न गर्नुपर्छ भनी टिप्पणी गरेको छ। यसले के कुरा पनि थपेको … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित कविता : मेरो पागलपन

~जाहिद दार~ अनु : केशव सिग्देल मेरो पागलपको भित्ताहरुमा आवाजहरुका् खेल छ मेरो पागलपनको भित्ताहरुमा चित्रहरुको नृत्य छ मेरो पागलपनको भित्ताहरुमा मौनताको चर्को अट्टाहास छ जटिल, सुल्झाउन नसकिने प्रश्नहरु जुन छैनन्, तर यदि त्यस्ता भए भने

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : स्वप्न बगैँचा

~अभय कुमार~ अनु : किशोर नेपाल पोखरीमा तैरिइरहेका सुनौला माछा आकाशमा तैरिइरहेको अन्तरिक्ष यान जस्तो ताजा फूलका सुगन्धहरू प्रेमचरीको निश्वाससँग घोलिएर फैलिए जस्तो धनकी देवी लक्ष्मी

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : माटोको पर्खाल

~जिडि माजिया~ अनु : केशव सिग्देल टाढाबाट हेर्दा लाग्छ सूर्यको दिप्तिमा त्यो माटोको पर्खाल मस्त निदाइरहेछ मेरो चेतनाको गहिराइमा बारम्बार दोहोरिने बिम्ब आखिर नोसुको त्यही माटोको पर्खाल नै

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित निबन्ध : सुश्री लिउ हो–छनको सम्झनामा

~लु सुन~ गणतन्त्रको स्थापनापछिको पन्ध्रौं वर्षको मार्च २५ का दिन (अर्थात् १९२६ मार्च २५ का दिन) राष्ट्रिय पेकिङ महिला नर्मल महाविद्यालयले त्वान चि–चिउको सरकारी भवन अघिल्तिर (मार्चको) १८ औं दिनमा, मारिएका लिउ हो–छन् र याङ तेह–चनुको सम्झना दिवस मनायो। म … Continue reading →

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

अनूदित कविता : एउटा भब्य विदाई

~मोहम्मद नुरुल हुदा~ अनु : केशव सिग्देल मेरा चलमलाइरहेका औंलाहरु तिम्रो शरिरमा ठोकिन्छन् चाहे जहाँ राखौं म तिनिहरुलाई। घना जङ्गल होस् वा निस्सासिने समुन्द्र म हरेकपल देख्छु तिमिलाई। तिम्रा आखाँहरु राता—वा—हरिया बत्ती झैं झिम्किन्छन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment