Tag Archives: अच्युत कोइराला – Achyut Koirala

अनूदित कथा : नवदुलहीको पलङ

~खलिल जिब्रान~ अनुवादः अच्युत कोइराला दुलाहा-दुलही मन्दिरबाट निस्किए । उनीहरूका पछाडि बधाई दिनेहरूको ताँती थियो र ताँती प्रशन्न अनि आनन्दित थियो । अगाडि ठूलाठूला मैनबत्ती र फानूस थिए । नवयुवकहरू खुसीका गीत गाइरहेका थिए, कुमारीहरू मंगलगान गाइरहेका थिए । यो जुलुस … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

लेख : गोस्ट राइटिङ दुनियाँ

~अच्युत कोइराला~ बेलायतमा डेढ सय वर्षअघि औपचारिकरूपमा ‘छाया लेखन’ अर्थात् ‘गोस्ट राइटिङ’ सुरु भएको मानिन्छ। तर, श्रुति परम्परामा विश्वास गर्ने पूर्वीय दर्शन हेर्ने हो भने गोस्ट राइटिङ सुरु भएको पाँच हजार वर्षभन्दा बढी भइसकेको देखिन्छ। ‘महाभारत’ घोस्ट राइटिङको उत्तम नमूना … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

अनूदित कथा : प्लेटको टुक्रा

~बेट्टी बी योङ्स~ अनुवाद : अच्युत कोइराला घरका काम धेरैजसो आमाले गर्नुहुन्थ्यो। कहिलेकाहीँ मैले सघाउन खोज्दा उहाँ चिनियाँ माटोले बनेका हेर्दै रहरलाग्दा भाँडा नै डाइनिङ टेबलमा राख्नू भनेर अह्राउनुहुन्थ्यो। म उहाँले भनेजस्तै ती प्लेटलाई सजाएर राख्थें। हाम्रो घरमा हरेक दिन … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment