Tag Archives: Rabindranath Tegore

अनूदित बाल कथा : एउटा सुगाको कथा

~रबिन्द्रनाथ टेगोर~ एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसाँ टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged | Leave a comment

अनूदित कथा : काबुलीवाला

~रविन्द्रनाथ टैगोर~ अनु : विनिता पौडेल मेरी पाँच वर्षकी सानी छोरी मिनीसँग एकैछिन पनि कुरा नगरी बस्न सकिदैनथ्यो । संसारमा जन्मेपछि भाषा सिक्नको लागि उनले एक बर्ष लगाएकी थिइन् । भाषा सिकिसकेपछि उनलाई खूब बोल्नुपर्ने भयो । जागा रहुञ्जेल उनी … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : पोस्टमास्टर

~रवीन्द्रनाथ ठाकुर~ अनुवाद : कुमुद अधिकारी जागिरको पहिलो हाजिरी दिन नै पोस्टमास्टरलाई इलापुर गाउँमा आउनुपर्यो । यो गाउँ साह्रै सामान्य थियो । छेउमै एउटा नीलो कोठी थियो र सोही कोठीका साहेबले धेरै प्रयासपछि नयाँ हुलाक (पोस्ट-अफिस) स्थापना गराएका थिए । … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कविता : सुनको डुंगा

~रवीन्द्रनाथ टैगोर~ अनुवादक : ज्योति पौडेल बादल गर्जिरहेछ, घनघोर पानी परिरहेछ, नदी किनारमा एक्लै छु, मन साह्रै उदास छ, बिटाका बिटा धान काटिसकिएको छ, नदीको भेल डरलाग्दो गरी उर्लँदै छ, धान काट्ता काट्तै पानी अझै बर्सिंदै छ ।

Posted in अनूदित कविता | Tagged , | Leave a comment