Tag Archives: कथा

कथा : छिमेकीहरु शीत चाट्छन्, तर हामीले छोएको पानी पिउँदैनन्

~विपुल सिजापति~ ‘बा sss आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।’ सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो । ‘बा sss, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?’ यो प्रश्नले पनि छोराको शिरमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्नपूर्णाको भोज

~मनु ब्राजाकी~ दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो। ‘अन्नपूर्णा, ए अन्नपूर्णा! लु हेर् त, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नौ महिना कोखमा नराख्दाको पीडा

~चित्रकला विवश~ आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज केटा आउने रे

~विश्वराज अधिकारी~ ‘हेर तिमीहरु सबै उमेरदार भइसकेका छौ। सवैको बिबाह गर्ने उमेर पनि भइसकेको छ। त्यसकारण केटाले तिमीहरु मध्ये जसलाइ मन पराउँछ उसैको बिबाह गरिदिने। पहिले जेठीकै हुनु पर्दछ भन्ने छैन। जेठी दिदीलाई मन पराउनु पनि त पर्यो नि केटाले। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा तिमी कहिले आउँछ्यौ ?

~श्लेष्मा क्षेत्री~ राजधानीको एक प्रतिष्ठित विद्यालयमा पाँच कक्षामा पढ्ने प्रतिमा राईको दसैं बिदा सुरु भयो। उनका सहपाठीहरूलाई लिन तिनका अभिभावकहरू आए। उनी आफ्नो होस्टलको चौरमा बसेर हेरिरहेकी थिइन्। साथीहरू भने आमाबुवासँग अँगालो हालेर घर जान पाएकोमा खुसी थिए तर प्रतिमालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाडल

~माधव सयपत्री~ म क्याम्पसबाट घर पुग्दा बैठक कोठामा एक अधबैंसेका साथमा एउटा युवक धुम्धुम्ती बसिरहेका थिए। बुबाको आदेशअनुसार म चिया लिएर बैठक कोठामा प्रवेश गरें। पछि ती युवक मलाई हेर्न आएको कुरा थाहा पाएँ। मेरो बुबा र उनीहरूबीच के कुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुमिना

~रविन्द्र रिजाल~ भन्दै थिएँ केटाहरूलाई आज बिहीबारै नगरौँ भनेर। कसैले टेरपुच्छर लाको होइन। पार्टी र डान्स भनेपछि सुकेको हड्डी पनि रसाउन थाल्छ ब्रो हरुको। अस्ति भर्खर ख्रिष्टमसको पार्टीमा भैलो खेलेपछिको पार्टीको ह्याङ्ले छोडिसकेको छैन, फेरि पाँच नबज्दै कलेजको गेटमा आइपुगे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याफेमा चिसो चिया र कथा

~कल्पना आचार्य~ यतिबेला म सहर नामको एउटा अव्यस्थित बस्तीभित्र कहिल्यै नउकासिने गरी भासिएकी छु अथवा यसो भन्दा पनि हुन्छ अब मेरो जीवनको कुनै गन्तव्य छैन। अब मेरा दैनिकी छोरीका आवश्यकतामा गएर टुङ्गिन्छन् अनि छोराको भविष्य र श्रीमान्को अपेक्षामा गएर रोकिन्छन्। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुडबाइ ईशारा

~जगत नवोदित~ त्यसदिन म अफ मुडमा थिएँ । नेपाल जाने नियमित उडान रद्द भएकाले कतारको दोहा एयरपोर्टमा अलमलिँदै बसेको थिएँ । घरी सुनका महँगा गहना, घरी अत्तरको सुगन्ध, घरी रेड र ब्ल्याक लेबलका बोतलहरू नियाल्दै समय काटिरहेको थिएँ । सुरक्षाका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तली

~दिनमान गुर्मछान~ बिहानैदेखि ऊ काममा तल्लीन छे। ऊ पूर्वमा लालिमा छाउन नपाउँदै जुरुक्क उठेर घरधन्दामा लागेकी थिई। उषाको लाली आँगनमा छरिँदानछरिँदै ऊ घरबाहिरको काम, गोठको काम सिध्याएर चुल्हामा पुगिसकेकी थिई। बारीको कान्लामा भएको फर्सीको लहराबाट मुन्टा टिपेकी थिई। त्यही केलाइवरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्ग्यानीक माया

~रामनाथ घिमिरे~ सबै सम्बन्ध यादगर हुदैनन्। कतिपय यादगर हुदाँ हुदै पनि जिन्दगीभर आँखा वरिपरि आउदैनन्, तर केही सम्बन्ध यस्ता हुन्छन् जुन सम्झिन फोटो जरूरी पदैन्, आँखामा झलझल आइरन्छन्। सम्बन्ध उमेरसँगै परिवर्तित नहुदोँ रहेछ। यो बीचमा शेरे खोलामा धेरै पानी बगीसक्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भगवान्

~डा. टीकाराम पोखरेल~ ‘भगवान् ! मलाई सन्तान देऊ।’ निमा र डेभिडले सन्तानेश्वर महादेवका अगाडि हात जोडेर भने। निमाकै मन राख्न भगवान्को शरणमा सन्तान माग्न आएको हो-डेभिड। नत्र अमेरिकामा जन्मिएर पश्चिमा संस्कृतिमा हुर्की-बढेको डेभिडलाई भगवान्ले सन्तान दिन्छन् भन्ने विश्वास हुने कुरै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विकल्प

~टि पी मिश्र~ म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई देख्नेहरुले तालु बारे पत्तो पाउने छैनन् । म खुब बैंसालु, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुगौली सन्धि र तिम्रो प्रेम

~कल्पना बान्तवा~ प्रिय मित्र ! तिमी बारम्बार मलाई फेसबुकमा सार्वजनिक रूपमै ‘लभ यु !’ लेखिरहन्छौ, म त्यसै बसिदिन्छु अर्थात् बुझ पचाइदिन्छु। तिम्रो बहुलठ्ठी चाला देखेर सोँच्छु, सायद तिमीभित्रको मानवीय संवेदनाले हावा खाएछ ! के तिमीले भेउ पाएकै छैनौ कि

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : तिमीले चाहेका चार शब्दहरु !

~राजु लामिछाने~ स्मृती, धेरै धेरै धन्यवाद। हाम्रो हरेक जन्म दिन र बिवाह दिवसमा अपरिचित तरीकाले तिमीले पठाउने गरेको शुभकामना अनि हामी दुबैका लागि उपहार यस पाली पनि पायौं। हे भगवान, फेरी पनि मैले पूनमसँग झुट बोलेँ। के गर्ने यस्तो गर्दा … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : लभ इन द टाइम्स अफ अर्थक्वेक

~सुबिन भट्टराई~ त्यो चिसो मध्याह्नमा पनि म एउटा मनतातो आराम खोजिरहेको थिएँ। ओछ्यानमा पुर्लुक्कै पल्टिएर। असान्दर्भिक सपनाहरूले निद्रालाई हलुका किसिमले चिमोटिरहेको थियो। चेतना र सपनाको संघारमा स्थितिको पार्थक्य छुट्याउने हैसियत मसँग थिएन। स्थिर सपनामा पनि कम्पन छुट्न थाल्यो। सपनाबाट चलायमान … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्य कथा : निर्दयी प्रेमीको विश्वासमा पर्दा

~कालीगंगा~ सांझ पर्न थाले देखिनै सुशीलामा छट्पटाहट सुरु भएको छ । उनी भोलिको स्वर्णिम विहानीमा वाल रविकिरण वृक्षहरुका पातमा ठोक्किएर धरतीमा छरिनु पूर्व झिसमिसे उज्यालोको अधैर्यतापूर्वक प्रतिक्षामा छिन् । नहोउन पनि किन ? केहिबेर पहिलेमात्रै डिक्सनले उनलाई घरैमा आएर पहेलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झ्याल्चा

~मणि लोहनी~ पाटनको च्यासल चोकमा पुगेपछि उनले मलाई झ्याल्चा चपा देखाइन्। ‘तिमीले यहाँ राजा सिद्धिनरसिंह मल्लको रासलीला देख्नेछौ।’ ‘राजा सिद्धिनरसिंह मल्ल?’ म जिल्ल पर्छु। ‘हो। उनकै पे्रमकहानी यहाँ वषौर्ंदेखि चल्दै आएको छ।’ ‘वाहियात। …नचाहिने कुरा।’ मैले भनेँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिदाइका अन्तिम हातहरु

~नवराज बुढा ‘नवीन उदासी’~ शरद र बसन्त आज मुग्लान पसेको केहि समय मात्रै भएको छ। तर समयले आफ्नै गति अनुसार नेटो काटी सकेको हुन्छ। घर परिवार सबैलाई सदा सुखी राख्न र खुसी संगै पारिवारिक दायित्वलाई निभाउन भनि नै सधै आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उजरी

~विश्वराज अधिकारी~ नरोकिएर जतिखेर पनि पिसाब बगिरहने रोग लागेको हुनाले सुखलीलाई उसैकै घरका व्यक्तिहरुले गाउँबाट निष्कासन गरे अनि ओलारको छेउमा एउटा झुपडी बनाई दिए। जिउबाट पिसाबको दुर्गन्ध आउने हुनाले गाउँमा पस्न सुखलीलाई पूर्ण रुपमा प्रतिबन्ध थियो। पहिलो सन्तानलाई जन्म दिँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होटलकी केटी र मेरी छोरी

~रवि भट्ट~ निलमसँग छुट्टिएर दुई ध्रुव भएर विताएको ४/४ वर्षका तिक्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यसबखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा, सिन्धुपाल्चोक जिल्ला, जलविरे गाविसबाट जनयिताको देहवसान पछि कान्छी आमाको प्रताडना सहन नसकी काठमाण्डौ आएकी थिईन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलेसिया श्रम कि सेक्स ?

~रामनाथ खनाल~ ‘म मलेसिया जान लागेको’, सुरुमा त साथिहरुले पत्याएनन् । ‘किन, जागिर खोज्न ?’ रमेशले त झन् गिज्याएर बोल्यो । रिस उठ्यो र फ्याट्टै भनिदिएँ, ‘हो ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परीक्षा

~दुर्गा बन्जाडे~ साँझपख मेरो फोनको घन्टी बज्छ। छोरीलाई दूध खुवाइरहेकी मैले त्यो अपरिचित फोन उठाउन त्यति जरुरी ठानिनँ। म भान्सामा खाना पकाउन लाग्छु। गएको तीजमा सबै दिदीबहिनीले ‘स्कुलमा त राम्रो विद्यार्थी थिइस्, किन अहिलेसम्म जागिर पाइनस्’ भनेर सोध्दा म निरुत्तर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मासुबिनाका मान्छे

~मनोज बोगटी~ भित्ताको स्तक्रिनमा म हेरिरहेको थिएँ । फेरि एउटा सपनाले आकार लिइरहेको दृश्य नांगो आँखाले म चौथोपल्ट हेरिरहेको थिएँ । चौथो सपना थियो त्यो । ** पहिलो सपना बुनिएको साँझ हुरी चलेको थियो । बाटामा रुखहरु लडेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्धक

~तृष्णा राज्यश्री कुँवर~ एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्लोपन

~एकराज प्रधान~ उत्तर–पूर्वी पहाडको फेदीमा रहेको एउटा सहरोन्मुख गाउँ। केही वर्षअघिसम्म खेतीबाट लहलहाउँदो अन्न उब्जने यो ठाउँमा अहिले कङ्क्रिटका महलहरु बाक्लिँदै गएका छन्। तिनै महलमध्ये एउटा हो, नरबहादुरको। तीन तले त्यो घरमा उनी एक्लै बस्छन्। खाना पकाइदिने एउटा केटो छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : योगी

~नीता केसी~ म ‘रुन’ ! तिम्रो ‘ध्यान’ गर्छु, तिम्रो आत्मालाई भेटि ‘आलिंगन’ गर्छु……! ऊफ्फ़ …! कति पीडा दायक छन् यी शब्दहरु, तर म निरपराध छु, मैले केहिले प्रेम गरिन ‘उ’ संग,,,! मैले कसै संग प्रेम गर्नै सकिन उसबेला …! सायद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जून फुलेको रात

~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~ बुङमती क्षेत्रमा निर्माणधिन संयुक्त आवास गृहहरूका प्रत्येक कार्यालयहरूमा उसले चहारेको यो दोश्रो पटक हो । तर जति बिन्तीभाउ गरे पनि आज पनि हात लाग्य शून्य नै । कहीं कतैबाट एउटा पनि विज्ञापनको जोहो हुन सकेन । दिनभरिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्पर्श

~महेन्द्र महक~ जनकको स्पर्श शान्त पोखरीमा ढुङ्गा हान्नु थियो । मेरो शरीरको रोम–रोम तरंगित भएको थियो । मनको कुनामा वर्षौंदेखि लुकेर बसेको उसको तस्वीर फेरि उज्यालो भएको थियो । शुभ्र–शान्त–स्निग्ध । मैले ओड्ने रंगको व्याख्या । कुल्टा–कुसाइत–अलच्छिना मेरो जीवनले बोकेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाते दिदी

~सीता अर्याल~ पूर्णिमाको साँझ टहटह जुन लागिरहेको थियो । धने र पाते भर्खर मेलाबाट फर्केर भान्सामा पसेका थिए । पाते च्याँख्ला भिजाउन थाली । धने चाहिँ दिउँसो खेतमा मारेर ल्याएको माछाको सिलबाट एक–एक गरी माछा झिक्दै पखालेर पोल्न थाल्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : थुक्क सरकार !

~मिलन तिमिल्सिना~ बुढो कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात खान्छ । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना पहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफु एक्लैलाई भएपनि दाल, भात, … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : मेरो श्रीमानको बिहे

~माया ठकुरी~ ‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै  न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले्र दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment