Tag Archives: कथा

कथा : अध्यारो छायाँ

~किरण गजुरेल~ “हेल्लो” “म रानो माहुरी हातमा नचाउँदै छु एक्कासी यादले छोप्यो ।” “कस्लाई खोज्नुभयो ?” “श्यामजी हुनुहुन्छ त ¤” “उहाँ त बाहिर गइसक्नु भयो, भरेमात्र फर्किनु होला । केही छ भनिदिनुपर्ने ?” “भन्न त धेरै भन्नु छ, सायद उहाँलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म कसरी बिर्सुं आमा

~निशा खनाल~ प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वावस्थादेखि आजीवन अविरल र निस्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृतिक प्रदान गर्न आमा नै वास्तविक जिउँदो देवता हुन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धामी उत्रिन खोज्दा

~बालकृष्ण भट्टराई~ रातको एघार बज्यो। मनमा अनेक कुराहरु खेलिरहन्छन्। निद्रा पटक्कै छैन। के गर्ने के गर्ने उसको मन त्यसै अलमलमा छ। दुई दर्जन किताबहरु पढिसक्यो तै पनि लेख्न केही सकेको छैन। आज त जस्तो जानेको लेख्न भनेर बस्छ तर मनमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वनबासीको पीडा

~घनश्याम ओली~ एउटा सुन्दर, शान्त, रमणीय वन थियो । हिमाल, पहाड, तालतलैया, मठमन्दिर, बटवृक्षले वन विश्वकै आकर्षक स्थल बनेको थियो । चराचुरुंगी, पशुपक्षीहरु आनन्दसाथ बसेका थिए । वनमा अत्यन्तै सरल, शान्त र सबैका प्रिय वन राजा थिए । रैतीहरुलाई कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पापी समय र निष्ठूरी मायालु

~केदार श्रेष्ठ’गगन’~ समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भूल

~जे.बी. शेर्पा ~ न्युरोड़ को एउटा व्यस्त चोक , चोकैमा एउटा किराना पसल छ ! पुरानो पुरानो र आकर्षणहिन् देखिने त्यों पसलमा सधै उही फुस्रो बुढो पसले देखिन्छ ! वरीपरी का पसलहरू सबै उज्याला , सजिसजाऊ र आकर्षक देखिन्छ , … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृग तृष्णा

~प्रकाश के.सी.~ यस्तो लाग्दथ्यो, जमीनमाथिको अदृश्य सतहमा लगभग तैरिदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै बहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्निग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नलेखिएको कथा

~मालिकराम राई ‘वियोगी’~ माधवको प्रथम लेख एउटा पत्रिकामा प्रकाशित भएँपछि उसका आफन्तहरूले उसलाई एउटा लेखक- उनीहरूको सोचाइमा त ऊ कथाकार) नै ठान्न थाले । एउटा कथा संग्रह निक्लेपछि त झन् ऊ ठूलै लेखक भयो, उनीहरूको नजरमा । अनि साथीहरूले, कसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चोट

 ~आलोक~ ‘म हजुरको कथाकी पात्र ।’ भर्खर साहित्यमा स्नातकोत्तर उपाधि लिएकी जुहीको कथाको शीर्षक पढेपछि विनय शर्मा अलि भावुक भए । कथा आद्योपान्त पढेपछि उनलाई खलखल पसिना आयो । ‘यसरी सबै कुरा नखोलेको भए हुन्थ्यो जुहीले ।’ विनयले मनमनै सोचे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुराधा

~भरत बागलुङे~ २०६५ सालको मध्ये हिउँदको चिसोलाई थप्पड हान्ने गरी मेरो सेलफोनमा इन्दिरा चिच्याई अजय एउटा दुर्घटनाको खबर छ । आफुलाई सम्हाल है । इन्दिराको अमुत भाषाले मेरो ओंठबाट निस्कन आँटेको आवाज मुखभित्रै अड्किन्छ । इन्दिरा धरमराएको आवाजमा बोलिरहेकी थिई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभियान

~दिपा एवाई राई~ उसको रुप देखेर मलाई अलिक नरमाईलो महसुस भई रहेको थियो । उसको झ्यप्लक्क परेको कपालले नास्पती आकार परेको मोहोडालाई पर्दा हाली दिएको थियो ।न्याउरी झै चलाख उसको आखाँ घरी घरी देखिन्थ्यो ।मानौं त्यो अन्धकार रातको जुनकीरी हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्दाभित्र बाहिरका पात्रहरु

~भोगेन एक्ले~ गोमाकी आमा छोरीको लक्षण निको नदेखेर सशंकित थिई । नभन्दै छोरीको महिनावारी रोकियो । ठूलो पीरमा परे बूढाबूढी । कसको हो, को हो, राम्ररी फकाएर सोध्नु लगायो बाउ चाहिंले । आमाले फकाउनै परेन । फलाफल धामीलेजस्तै बकी गोमाले, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रताडना

~घनश्याम ओली~ त्यतिबेला सरिता बीएमा अध्ययन गर्दै थिइन् । ‘बढेकी छोरीलाई अब घरमा राख्नु हुन्न, यसको पनि बिहे गरिदिनुपर्छ’ उनका बुबाआमाले गाइँगुइँ कुरा गरेको उनको कानमा प¥यो । उनलाई मनमा चिसो पस्यो । त्यसको हप्ता दिनपछि उनकी माइजूले एउटा केटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जयपराजय

~रामप्रसाद दाहाल~ “जा, नफौरी । यो उमेरमा आएर प्रेमका कुरा गर्न थाल्छे । त्यत्रो खहरे खोला जस्तो बैँसभरी के गरेर मरीस् त ? पोइले नपुगे एउटा नाठो समाएर च्वाप्प म्वाइँ खाएकी भए भइहाल्थ्यो नि ।” – रन्जिताले ठट्टामा उडाउँदै शोभनालाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मीठा जहरहरू

~शिव प्रकाश~ “हो, अंकल ! धेरै बाबुआमाले धेरै छोराछोरी विदेशीका लागि जन्माए। अहिले ती धेरै छोराछोरीले झन् धेरै छोराछोरी विदेशका लागि जन्माउँदै छन्।” अंकल एकोहोरिनुभयो र मेरो अनुहारमा एकछिन हराउनुभयो। “तपाईंले मेरो मनकै कुरा भन्नुभो आलोकबाबु, उनीहरू गएको आज २० … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियती

~ज्ञानमणि नेपाल~ केही समयदेखि उनी साह्रै चिन्तित देखिन्थे । उनलाई चिन्ताले सताउनुको कारण पनि थियो । घरमा श्रीमती आँखा देख्न सक्दैनथिन् । पाँच जना छोरीहरु दिनदिनै हुर्किदै थिए । तिनीहरुको लालन –पालन र शिक्षा–दिक्षा , अनि विहेबारीको चिन्ताले लालबहादुर चिन्तित् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : सिकर्मीको व्यथा

~नोवल निरौला~ दंते कथा के हो थाहा छ? एक नेपालीले दंते कथा र गाउँखाने कथा किन नजान्नु नी है। बरु सुन्न मात्र मन पर्छ धेरैलाई। लौ त आज म एउटा दंते कथा सुनाउँछु, भन्दापनि लेख्छु, राम्रोसंग पढ्नु नि। एकादेशमा एक … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : मनको कागजमा प्रेमको चित्र

~शोभा शर्मा~ ‘ऊ त्यो भीरमाथिको ढुंगामा बसेर मलाई तिम्रो चित्र बनाउन मन छ,’ मैले भनिदिएँ । वरिपरि कोही छैन । खोला मात्रै सुसाएको छ । यो निर्जन बाटो एक्लै बोल्दै म कहाँ हिँडिरहेकी छु, थाहै छैन । ‘ल हिँड, म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : याङे दाइ

~टि पी मिश्र~ याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट जति लाग्ला हिँडेर । खाली खुट्टा हिँडेर हामीकहाँ आएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जसमीन

~लेखनाथ काफ्ले~ मध्य युरोपको कुनै एक देशको राजधानी। २०११ कै वरीपरी। मैले खोजेको मेट्रो पनि आइपुग्यो। मैले एउटा खाली सीट भेट्टाए त्यसैमा बसे र यसो पल्तिर पट्टी हेरे। मेरो सीटको सामुन्नेको सीट मै मैले उहिल्लै कफीसपमा भेटेको लेखक मान्छे देखे। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊ अचानक आयो, अचानक गयो

~प्रमिशा केसी~ उसको जवाफ कुर्दै छु म । थाहा थिएन, जवाफ कुरी बस्ने उसको भूमिका कुनै दिन मैले पूरा गर्नुपर्ने समय आउनेछ । झ्यालबाहिर नियाल्दा झस्किएँ, कहाँ छु सम्झेर । बिरानो देश, बिरानो संसार, अनि यहाँँ आफ्नो लाग्ने केवल ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मंगल ग्रहमा देवकोटाको सालिक

~कृष्ण बजगाईं~ साहित्यकार त्रिलोकनाथ शर्माको योजना सुनेर सबै आश्चर्यचकित भए । ‘वाह क्या विचार ! यस्तो योजनाले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ एक डायोस्पोरिक गजलकारले विचार राखे । ‘अन्तर्राष्ट्रिय त सानो भै हाल्यो नि ! अर्कै ग्रहमा पुग्ने भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म पनि त तिमीलाई प्रेम गर्छु

~सुन्दर खड्का~ एकदिन कलेजको क्यान्टीनमा खाजा खाने क्रममा उसँग भेट भयो । सबैजना खाजा लिदै थिए । भिडमा म पनि कुपन लिएर छिरेँ । तरकारीको प्लेट तान्दै थिएँ, कसैले त्यही प्लेट समातेको थाहा पाएँ । पुलुक्क हेरेँ, उसैको हात । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेपाली टोपी

~राकेश कार्की~ “आज नेपाली टोपी दिवस, तैले नेपाली टोपी लगाइस त ?” एका विहानै विपीनले सेलफोन ठोक्यो। “ए हो” मोहनले धुइ धुइति नेपाली टोपी खोज्न थाल्यो। एक वर्ष अगाडि उसले टोपी लगाए पछि त्यही घर्रामा राखेको थियो। आज भेट्दै भेटेन। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य पत्र कथा : हजुरबाको लभलेटर

~सुरेश ‘समान’~ प्यारी जुनकिरी खड्का, पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : बलरामको तरङ्ग

~होम सुवेदी~ ‘यस पटक कस्ता मान्छेलाई डेरा दिया होला यस मोराले !’ मनमनै बलरामले कुरा खेलाउने गर्थे । ‘यसो हेर्न हुने मान्छेलाई त डेरा दिनुपर्छ नि । कमसेकम घरको रेखदेख पनि हुन्थ्यो अनि..!’ उनले नचाहेको जस्तो मान्छे उनका छिमेकीमा बस्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्पसाको चिठ्ठी

~प्रवेश खतिवडा~ १। २०१०, जुन। एकाबिहानै फेसबुक खोल्नु मेरो दैनिकी नै भै सकेको थियो। रिकोमेन्डेड फ्रेन्डस को लिस्टमा यौटा अनौठो नाममा गएर आँखा टक्क अडियो। अना मिका, न्यु ट्याब खोली हालेँ हतार हतार, निलो बटन क्लिक गरेर एकछिन उसको एक्टिभिटी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरक्षण

~लेनिन बञ्जाडे~ एनसेल साहित्य मेलामा छोरो लिएर गएँ ! फर्किँदा सिमसिम पानी पर्यो । छोरालाई मूल गेटको पेटीमा राखेर ट्याक्सी रोकें । ७-८ वटा ट्याक्सी ‘मिटरमा नजाने’ भनेर हुइँकिए । बिहान आकाश चंगा थियो, छाता लैजाने लेठो गरिएन । प्रज्ञा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभागी माझघरे

~नोवल निरौला~ छेत्रीगाउँ भएर होला दिनहुँ चर्चा हुन्थ्यो खसीको। धार्नीको ८ सय पुगिसकेकाले किनेर खान असम्भव नै थियो गाउँलेहरुलाई। कि त आँफैंले पाल्नु पर्‍यो हैन भने थुक निल्दै बस्नु सिवाय अरु उपाय नै थिएन। त्यही भएर बडेमानको घोर्ले खसी फिर्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नराम्री ऊ

~दुर्गा कार्की~ कलेज छिरेको पहिलो दिन ऊसँग १६ वर्षीय जोस, जाँगर र उत्साह थियो। तेस्रो दिन थोरै घमण्ड पनि थपियो, कारण उसको ब्याचमा भएका थोरै नाइन्टी पर्सेन्टमध्येकी एक अनि उसको कक्षाकी एक्ली रहिछ ऊ। ऊ कम बोल्न रुचाउने, छिट्टै कसैसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : पिकदानी

~रत्न प्रजापति~ हीराकाजी महर्जनको घरसँगै शिवप्रसाद शर्माले साढे चार तलाको घर ठड्यायो । घर बनाउँदा उसले नगरपालिकाले तोकेअनुसार चारै सिमानामा पाँच–पाँच फिट जग्गा खाली छोड्यो । अनि दायाँ, बायाँ र पछाडिपट्टि तीनतिर पाँच फिटको पर्खाल लगायो । पर्खालमाथि थप दुई … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : फेसबुकको केटी

~नबराज बजगाई~ मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment