Tag Archives: कथा

कथा : साथी

~कमल धिताल~ ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो । ‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालोको प्रतीक्षा

~मातृका पोखरेल~ “म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई । “ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको हो”, लेखराजले पनि त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चरीको बिलौना

~कल्पना पौडेल~ घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ति थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : सपना !!‏

~चकेन्द्र राई ‘कैदी’~ सपना, यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! ! आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाईपनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : टुल्कीको प्रेम अनि पुर्पुरोको खत

~मणि बनबाशी~ लामो होस्टेलको बसाइबाट बिरक्तिएर बा आमा अनि घर गाउँको नियास्रो मेटाउन म घर तर्फ बढ्दै रहदा अनायस एक महिलाको चिच्चाहट्ले म झस्कन पुग्छु। गुहार, गुहार, मलाइ बचाउ, चिरपरिचितझैं लाग्ने उक्त आवाज आरु कसैको नभएर मेरी छिमेकी टुल्कीको थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब्यक्त प्रेम

~रेवती राज खड्का~ न्यूरोट गेट अगाडी अभ्यस्त यी मेरा आँखाहरु परिचित अनुहार खोजिरहेका छन् । आँखा गेटतिरवाट आइरहेको भिडमा अडेको छ । बेला बेलामा अगाडीको शनिश्चरे मन्दिरतिर पनि हेर्र्छु । मैले कुर्दा कुर्दै ४÷५ वटा संयुक्त यातायात छुटाइसकेको थिएँ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुई जिउकी नर्स

~सन्तोष पौड्याल~ अनिताका श्रीमान काम विशेषले शहर छाडेको दुई हप्ता भयो। एक्कासी उनलाई ब्यथा लाग्यो। डेटअनुसार त १५ दिन पछाडि हुनुपर्ने। आफैं अस्पताल आइन्। अब्ट्राटिक वार्डमा भर्ना भएको सात घण्टा बितिसक्यो। ब्यथा साह्रै लामो लाग्यो। उनलाई पुरुष नर्सले केयर गरिरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले जन्माएको बाउ

~प्रदीप कन्दङवा~ मेरो वालसुलभ प्राकृतिकताको उपज हुन सक्छ त्यो, जो अकारण र निर्विघ्न मेरो मानसपटलमा आएर उफ्रिरहन्छ, नाचिरहन्छ, जिस्किरहन्छ र खेलिरहन्छ अनि भत्किन्छ यसरी, जस्तो त्यहाँ बम ब्लाष्ट भएको होस, र वस्तुतः म हलचल गर्न सक्दिन । लाग्दछ, म र्सवाङ्ग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरुको हार

~जानकी जानु~ जीबनमा जितेर पनी कहिले काँही कसैको खुसीको लागी हार्नु पर्ने रहेछ आज त्यहि हारमा पलपल जली उनको मायामा तिरस्कृत भई बाँचेकी छु । खै कहाँबाट शुरु गरौं मैले आफ्नो जीबन कथा ? भएर न अन्त्य भयो न अन्त्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इजिप्ट तातेको अठार दिन

~विश्वराज अधिकारी~ म बिदा मनाउन कायरो पुगेको थिएँ सन् २०११ को जनवरी २५ मा। यस्तो बेलामा पुगियो, के भन्नु सारा इजिप्ट तात्न थालेको थियो राष्ट्रपति होस्नी मुबारकको शासनकालबाट क्रुद्ध भएर। बिरोधको केन्द्र बिन्दु बनेको थियो काइरो शहरको तहरिर स्क्वाएर, जहाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पूजे

~बेईमानी बर्मू~ अति नै भयो। मनमा मात्र कुरा साँचेर राख्दा दिमागै पड्केला जस्तो भयो। मनको कुरा भन्ने साथी भए भन्थीँ। पूजे, म भन्दा दुई बर्ष कान्छी, बैनी छे यौटा – आफूलाई मनमा आको कुरा भन्न मन लाग्ने – तर त्यल्ले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : मिलन

~पूर्ण ओली~ उसको मिसकल आएको देखेपछि मैले उसलाई फोन लगाएँ । फोनको एक घण्टी पनि नजाँदै उसले उठाइहाली । के भनूँ भनी भेउ नै पाइन मैले । उसैले भनी, “हेलो !” मैले पनि जवाफ फर्काएँ, “हेलो ?” उताबाट घुर्की आयो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन-कथा : अग्निस्नान

~प्रेम विनोद नन्दन~ घाम डाँडाको सिरानी हालेर ढल्ने उपक्रममा थियो । साँझको घुम्टोमा बेरिएर ताराहरूका आँखाले बाटोमा आउनेजाने छाँयाहरू छाम्दै थिए । सङ्घारमै आइपुगेका दुइ छाँयालाई मायालु बोलीले बेरेर आफ्नो उद्देश्यप्राप्तिको लक्ष्यतिर भित्र्यायो । दुवै छाँयाहरू दिनभरिको यात्राले लखतरान खोलोझैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक मजदुरको बयान

~पुन्यराज पुडासैनी~ मेरो नाम समरध्वज ठकुरी हो । मेरो नामले तपाइलाई लाग्न सक्छ म कुनै खानदानी मान्छे हु तर हैन म त कर्णाली हुम्लाको एउटा अति पीड़ित नागरिक हु । मेरो गाउमा जग्गा जमीन छ तर बाली लाग्दैन । परिवारका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुकी

~शिशिर परियार~ उसले भर्खरै मात्र जिउँदो हुनुको अनुभूतिसँग साक्षात्कार गरेकी थिई । उसलाई भर्खरै मात्र फूलहरु सुन्दर लाग्न थालेका थिए । अनि कुनै अत्तरको सुवासलाई मिठो भन्ने प्रतिक्रिया दिनथालेकी थिई । उसलाई बिहानहरु उज्याला लाग्नथालेको केही समयमात्र भएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रोल्पा एक्सप्रेस

~नवीन विभास~ ‘अदालत उही । सिंहदरबार उही । उही बालुवाटार । उही अनुहार भद्रकालीको’, गाडीभित्र र बाहिर झरेका आवाजको ‘भोल्युम’ क्रमशः बढ्दै थियो, ‘सबै रङका फूल आफूखुसी नफुल्दासम्म गुड्छ गाडी । चल्छ, आँधी । फरक यत्ति हो, कतिखेर थामिएजस्तो लाग्ला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म निदाएको छैन

~मातृका पोखरेल~ मोबाईलवाट भर्खरै प्राप्त खबर मेरा लागि खासै अप्रत्याशित थिएन । सरकार सुकुम्बासी बस्तीमा डोजर लगाउने योजना गरिरहेको जानकारी मलाई जिम्मेवार ठाउँवाट प्राप्त भैसकेको थियो । “यो कदम हाम्रो पार्टीको लागि अत्यन्तै घातक हुनेछ ।” मैले सूचना पाउने वित्तिक्कै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिन्न परिवेशको एउटै चोट

~प्रकाश के.सी.~ दृश्य नं. १ : ० ”रक्सीको मात हुनुपर्छ, त्यसपछि ऊ हाँसेन ।” तर, रक्सीको मात नै यति पर्याप्त हुन्छ कि हाँस्नका लागि कुनै कारण चाहिँदैन । ”हाँसो बेलगाम फुस्किने कमजोर स्थितिमा ऊ ढल्मलाएर पनि हाँस्दै गर्दैको अवस्थाबाट एक्कासी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्नेह-अस्त्र

~विवश पोखरेल~ ‘सर हजुरलाई भेट्न एकजना ‘लेडी’ आउनु भएको छ ।’ खबरले केहीबेर सोचमग्न भएँ म । ‘को आई ? विवाहित कि अविवाहित ?’ विभिन्न आशङ्र्काले पखेटा हाल्यो मभित्र । एकाएक केही बेरसम्मको मेरो प्रफुल्ल अनुहारमा डम्म बादल लाग्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डायनाः मेरो पार्टनर

~पवन आलोक~ म इम्मा स्मिथ । डायना मेरो पार्टनर – मेरी श्रीमती । म डायनाको पार्टनर उस्की श्रीमती । आज ४ जुलाई २०१५ । संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस । अमेरिकाभरि आजको यो दिनलाई धुमधामसँग मनाइयो । फायर वक्र्स र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता

~बिनोद गुरागाँई~ एक थप्पड हानिन् उनले । गला रातो भएर आयो , ऑखाका डिलसम्म मोतीका दानाहरु भेल भएर आए, तर विशाल पाहाडलाई नाघेर दर्किन सकिरहेका थिएनन् । तेरो खुट्टा भाँचिदिन्छु । तेरो हात भाचिदिन्छु । एक थप्पड हानिन् उनले त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हस्ते घर आउन मानेन

~माधव बुढ़ाथोकी~ दँशैमा आनुपर्ने हस्ते, आएन । बंगलोर गएको तीन बर्ष भयो । यसपाली त आउँछु भन्थ्यो आएन । आमाले यो पाली छोरो आउँछ भनेर आशा गरेकी थिइन् , बाबुलाई पनि छोरोले आएर दँशै उज्यालो बनाउनेछ भन्ने लागेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ट्याक्सी नम्बर २२८०

~हरिहर खनाल~ झण्डै दु्ई महिना पहिले लामो विदेश बसाइपछि ऊ घर आइपुगेको थियो । त्यति बेला उसको मन असाध्यै प्रफुल्ल भएको थियो । अमेरिकामा उसको लागि सबै कुरा सुलभ थियो । बाह्र वर्षसम्म त्यहाँ बस्ता ऊ पूर्ण रूपमा त्यहाँको वातावरणसित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शीरबाट खसेको त्यो गुराँस !

~रामनाथ खनाल~ अझै उस्तै होला कि फेरियो होला त्यो गुराँसे लेक ? माथि थुम्कोमा बादलका थेग्लाहरू त्यसै गरि बास बस्न आउँँछन कि आउँदैनन् होला ? कुहुकुहुको श्वरमा बिरह गाउने कोइलीको भाका फेरियो या उस्तै होला ? सिम्लेको फेदिनेर छङ्छङ् खस्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीपीको ढिपी

~मिलन बगाले~ दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ? सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए। दिनदिनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुइङ्गम

~दीपेन्द्रकुमार जोशी ‘निक’~ ऊ घरबाट निस्केको दुइ मिनेट पनि भएको थिएन । इमरजेन्सी मिटिङ्ग भनेर अफिसबाट फोन आएको हुनाले उसलाई अफिस पुग्न निकै हतार भइरहेको थियो । त्यसैले गल्लीको चोरबाटो हुँदै छिटो-छिटो पाइला चलाउँदै थियो । अचानक ऊ भीडमा एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको आत्मकथा

~खेमलाल पहारी~ थाह छैन, यहाँ नल्याइएको भए म आज कहाँ हुन्थें, के गर्थें वा म आजसम्म हुन्थें कि हुँदैनथें| मेरी आमाले मलाई यसै सहरको कुनै कुनामा जन्म दिएकी थिईन् रे| मेरो जन्मदाता- मेरा पिता म आमाको गर्भमा रहेकै पल बिरानो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शत्रु

~विश्वेश्वरप्रसाद कोइराला~ ‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दर्शकजस्तै भएर

~रूपेश श्रेष्ठ~ आकांक्षाको झिसमिसे क्षितिजको पृष्ठभूमि, क्षितिजको केन्द्रमा प्रसँगको केन्द्रीय पात्र, सजीव पात्र, आशाको दिप्तीले प्रफुल्ल ज्योति, इन्द्रेणी-वादल-सूर्य-चन्द्र-ताराहरु-खोला-नदि नाला-बोटबुट्यानजस्ता प्रकृतिका सुन्दर अवयवहरुको चित्ताकर्षक अनि उत्कृष्ट समायोजन। शेक्सपीयरियन परिभाषाको साँचोमा ढालिएको जीवनको अजीव तर यथार्थ चित्रण, मेरो कथामा आधारित नाटकको यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चित्कार त्यो चितवनसँग

~नवीन अभिलाषी~ सिमलटाँडीमा ओर्लिएँ । दिनभरिसँगै दौडिएको सूर्य रातो साँझको उपचार दिएर डुबिसकेको थियो । पहिलो पटक पुगेको त्यो सहरी ईलाका थियो । नयाँ चलचित्र हेरेको महसुस भैरहेको थियो मलाई । पुरानो एटलस साइकल लिएर ११÷१२ वर्षकी एउटी काली काली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊसको कथा

~सुमन पछाई~ कोठादेखि अफिस, आफिस देखि फेरि कोठा यहि नै हो मेरो दैनिकी । बिहानै उठेर कोठामा सामान्य औपचारिकता पूरा गरेपछि अफिसको बाटो ताक्नु, दिनभर अफिसमा भएका काम गर्नु, बेलुका आफिस टाइम सकिएपछि फेरी कोठालाई गन्तव्य बनाएर पाइलाहरु अघि बढाउनु, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति प्रसङ्ग

~डा. कविताराम श्रेष्ठ~ बाजा एकतालमा एकैनाशले बजिरहेछ । उसले बाँदरको मुकुण्डो लाएको छ । त्यसैले बाजाको ताल छाडेर नाच्न पनि उ स्वतन्त्र छ । बाँदरको कहाँ कुन निर्दिष्ट ताल हुन्छ र ? दोश्रो कुरा फेरि उसलाई के छ भने उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment