Tag Archives: Rebati Raj Khadka

कथा : अब्यक्त प्रेम

~रेवती राज खड्का~ न्यूरोट गेट अगाडी अभ्यस्त यी मेरा आँखाहरु परिचित अनुहार खोजिरहेका छन् । आँखा गेटतिरवाट आइरहेको भिडमा अडेको छ । बेला बेलामा अगाडीको शनिश्चरे मन्दिरतिर पनि हेर्र्छु । मैले कुर्दा कुर्दै ४÷५ वटा संयुक्त यातायात छुटाइसकेको थिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नयाँ कोठा

~रेवती राज खड्का~ अपरिचित भित्ताहरु प्रत्येक भेटमा स्वागत पनि नगरे जस्तो मैले मित लाउन नसकेको यो नँया परीबेश यो नँया कोठा । मेरो नँया साथी पुरानो टेबल नँया पोलिसले टल्काइएको

Posted in कविता | Tagged | Leave a comment

कविता : लालबन्दी शृंखला

~रेवती राज खड्का~ यो निर्जीव खाल्टोमा शिशिरले पात खाएपछी घामले माटो चुसेपछी चैते कुइरो दिउँसै लाग्दा म अझै सम्झन्छु लालबन्दी । यी खोक्रे बोक्रे दुनियाँमा परीधानी यो राजधानिमा

Posted in कविता | Tagged | Leave a comment

गजल : हल्ला सुनें ! सानु

~रेवती राज खड्का~ मलाई छाडि अर्कै साथी खोज्दै छौ रे तिमी यै मंसिरमा उसकै डोली चड्दै छौ रे तिमी हात समाइ कसम खा’को बिर्सियौ कि शायद मलाई छाडि अन्तै नाता जोड्दै छौ रे तिमी

Posted in गजल | Tagged | Leave a comment

कविता : बिम्ब

~रेवती राज खड्का~ अपसोच बिम्बै बिम्बको शब्दहुलमा म यथार्त भेट्न सक्दिन कुनै मुल्यवान चिज जस्तै पराइ आँखाबाट बचाउदै पराइ आँखाको लागि उपहार यो कस्तो ? खोतल्दा खोतल्दै दिन जाने

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखक

~रेवती राज खड्का~ कलमले घोटेर चलाएको जिन्दगी मसी जस्तो घिसारी यँहासम्म आउँदा सेतो कागज युद्दभुमी लाग्छ कुनै भिक्टोरिया क्रशको लोभमा होइन आफुलाई आफै लडाकु झैं लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिया, नजाउ छोडि

~रेवती राज खड्का~ कोही त भनिदेउ यो सपना हो भनेर कुनै डरलाग्दो फिल्म चलिरहेछ हलमा बरु यो ठीक छ । बरु भन, म ठट्टा गरिरहेछु । के भयो ? भन मलाई त्यो शुर्य भोली पश्चिमबाट उदाउँछ बरु त्यो जुन भोली … Continue reading →

Posted in कविता | Tagged | Leave a comment