Tag Archives: Bishwa Raj Adhikari

कथा : सुष्मिताको रेप भएको होइन

~विश्वराज अधिकारी~ सुष्मितासँग फोनमा कुरा भएदेखि मन स्थिर हुन सकेको छैन मेरो। उनीसँग भएको त्यस्तो कुराले जसलाई पनि बेचैन तुल्याउन सक्छ। म जस्तो भावुक मान्छेलाई त झन। म बैचन हुनुको कारण अर्को पनि छ। त्यो अर्को कारण के हो भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई धेरै माया नगरेको भए हुन्थ्यो

~विश्वराज अधिकारी~ मेलै फोनमा भने- सुन्दर जी, तपाँईलाई यो थाहा पाएर आश्चर्य लाग्ला वा नपत्याउनु होला, तर यो साँचो कुरा हो, मैले, मेरो वाइफ उषालाई डिभोर्स गर्दै छु वा भनौ हामी कानूनी रुपमा नै छुट्टिदै छौ। डिभोर्सको प्रक्रिया आउने महिनाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इजिप्ट तातेको अठार दिन

~विश्वराज अधिकारी~ म बिदा मनाउन कायरो पुगेको थिएँ सन् २०११ को जनवरी २५ मा। यस्तो बेलामा पुगियो, के भन्नु सारा इजिप्ट तात्न थालेको थियो राष्ट्रपति होस्नी मुबारकको शासनकालबाट क्रुद्ध भएर। बिरोधको केन्द्र बिन्दु बनेको थियो काइरो शहरको तहरिर स्क्वाएर, जहाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज केटा आउने रे

~विश्वराज अधिकारी~ ‘हेर तिमीहरु सबै उमेरदार भइसकेका छौ। सवैको बिबाह गर्ने उमेर पनि भइसकेको छ। त्यसकारण केटाले तिमीहरु मध्ये जसलाइ मन पराउँछ उसैको बिबाह गरिदिने। पहिले जेठीकै हुनु पर्दछ भन्ने छैन। जेठी दिदीलाई मन पराउनु पनि त पर्यो नि केटाले। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उजरी

~विश्वराज अधिकारी~ नरोकिएर जतिखेर पनि पिसाब बगिरहने रोग लागेको हुनाले सुखलीलाई उसैकै घरका व्यक्तिहरुले गाउँबाट निष्कासन गरे अनि ओलारको छेउमा एउटा झुपडी बनाई दिए। जिउबाट पिसाबको दुर्गन्ध आउने हुनाले गाउँमा पस्न सुखलीलाई पूर्ण रुपमा प्रतिबन्ध थियो। पहिलो सन्तानलाई जन्म दिँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म सोझो नभएको भए के हुन्थ्यो नि?

~विश्वराज अधिकारी~ तिमीलाई याद छ, एउटा गित थियो हामीले, केटा केटीमा ठूलाहरुले गाएको निकै सुनेका थियौ, अनि गाएका पनि खुब थियौं। त्यति मात्र हो? क्याम्पसमा एकचोटी, क्लासमा, संयोगले तिमी र म मात्रै हुन पुगेका थियौ , क्लास सकिने बित्तिकै अरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नगीना बाई

~विश्वराज अधिकारी~ सुन्नु हुन्छ, ल सुन्नुस त। यो कथा आज भन्दा करिब पचास साठ्ठी वर्ष पहिलेको हो। नेपालको, दक्षिणी तराईको कुनै गाउँमा ………………. ‘रुपचन मालिककको आँगनमा हात्तिहरु जोडेर, हात्तिमाथि रण्डीको नाच हुदैंछ। बाजा चाँहि अंग्रजी रे। बडा गजबको बरियात छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज गीता आउँदै छिन

~विश्वराज अधिकारी~ श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment