Tag Archives: Shishir Pariyar

कथा : बुकी

~शिशिर परियार~ उसले भर्खरै मात्र जिउँदो हुनुको अनुभूतिसँग साक्षात्कार गरेकी थिई । उसलाई भर्खरै मात्र फूलहरु सुन्दर लाग्न थालेका थिए । अनि कुनै अत्तरको सुवासलाई मिठो भन्ने प्रतिक्रिया दिनथालेकी थिई । उसलाई बिहानहरु उज्याला लाग्नथालेको केही समयमात्र भएको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिवन्धित सपना

~शिशिर परियार~ भाले को पहिलो डाको संगै सन्त बहादुरका आँखा खुले ।खाट को अघिल्लो खुट्टा नेर राखिएको अंखोरा तानेर उसले पानि पियो,लामो हाइ काड्यो अनि आंग मर्कायो। झोकमा झुण्डिएको उसको आस्कोट को बगलीबाट चुरोटको ठुटो निकालेर सल्कायो ।आँखीझ्यालका प्वाल बाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अमुक तिमि र म ………!!

~शिशिर परियार~ नेपथ्यबाट कसैले आदेश दियो, अमुक यन्त्र मानब झैँ तिमि निर्देसित भयौ !!! मुट्ठी हरु कसिए र छाति माथि उचालिए बसीभूत तिम्रा आखा हरु अझ चहकिला बने अल्जाइमर पिडित तिम्रो मस्तिस्कको डाटा बेसबाट एउटा गित छानियो “उठ जाग ऐ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment