Tag Archives: Ramnath Ghimire

कविता : म तिम्रो योग्य छैन

~रामनाथ घिमिरे~ म आमाले घाँसको भारी बिसाउन नपाउँदै मलखादमा जन्मीएको मान्छे । मैले जन्मीने साथै माटो स्पर्स गरे तिमीले, भुवादार विदेशी सेन्टयुक्त मलमल मेरो शाल घाँस काट्ने हसिँयाले काटियो तिम्रो धार युक्त पत्तिले

Posted in कविता | Tagged | Leave a comment

गीत : किन आउँथ्यो याद तिम्रो

~रामनाथ घिमिरे~ किन आउँथ्यो याद तिम्रो भूल्न सक्या भए तिमी जस्तै अर्कै दिलमा, फूल्न सक्या भए प्रीत रोपी फूल रोपेर, नगोडेको भए फूलेपछि बगरमा, नछोडेको भए छेपारोले जस्तै रंग फेर्यौ बेइमानी धनकै लागि विश्वासघात गर्यौ बेइमानी आज तिमीले मेरो साथ … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अर्ग्यानीक माया

~रामनाथ घिमिरे~ सबै सम्बन्ध यादगर हुदैनन्। कतिपय यादगर हुदाँ हुदै पनि जिन्दगीभर आँखा वरिपरि आउदैनन्, तर केही सम्बन्ध यस्ता हुन्छन् जुन सम्झिन फोटो जरूरी पदैन्, आँखामा झलझल आइरन्छन्। सम्बन्ध उमेरसँगै परिवर्तित नहुदोँ रहेछ। यो बीचमा शेरे खोलामा धेरै पानी बगीसक्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नयाँ बर्ष

~रामनाथ घिमिरे~ आउँ नव युगेश्वरी मेरो अंगालोमा आउ । सुस्तरी, तिमीलाई, म अंगाल्छु उसै गरि । संन्त्रास मिश्रत आस बोकेर, तिम्रो नव आगमनमा खै, नयाँ केहि, भेटीन खास बरु आफैले नयाँ बनाउने प्रयास गरे । पुर्व भुक्तेश्वेरीको साथ विताएका पलहरुको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment