रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: कथा
कथा : परिवर्तित मन
~बिन्दू प्याकुरेल ‘लुना’~ -जिन्दाबाद! जिन्दाबाद !! -मुर्दाबाद ! मुर्दाबाद !! -पाइँदैन ! पाइँदैन !! -चाइँदैन ! चाइँदैन !! -राजीनामा दे ! राजीनामा दे !!
कथा : रातो राहदानी भित्रका सपनाहरु
~लारा राइ~ हाजरा, कालो बुर्का ओढ्दिन। काँधसम्म छाँटेको स्टेप कट कपाल। गाजलु ठुला आँखा। त्यो गाजलु आँखाको परेलीमा अल्झिएको आँखीभौंको सुक्ष्म रौंलाई हटाईदिंदै मैले सोधें–“हाजरा, उसो भए बेलायती रातो राहदानी पाएर तिमीलाई औधी खुशी लागिरहेको छ, हगि?” ‘हो, एकदम खुशी … Continue reading
कथा : शून्य
~सरु पेखरेल~ समयले कोल्टो फेरेको छ, परिवर्तनको लहरले चारैतिर खुसियाली भित्र्याएका छन् । विजयका जुलुससँगै खुसीका पटकाहरु पड्किनै रहेका छन् । तर यी हर्षबढाइँका पटकाका आवाजभित्र पनि तसर्नेहरुको एक जमात छ । र, त्यही जमातभित्र छु म । वर्षौदेखि तर्सिन … Continue reading
कथा : मधुमासको भोली
~विनय गौतम~ मेरो फोनको घन्टी जोडजोडले कराएर वरपरका सबैलाई उठाईसकेछ तर म भने ब्युंझन सकिन।मधुरो स्वरमा कसैले मलाई कानमा रामक्रिष्ण ढकालको गीत सुनाईरहेको थियो। विहान उठनेबितिकै हिमाल देख्न पाईयोस ………………. विहानको आठ बजिसकेको रहेछ। लाजले कसैको अनुहार नहेरी वाथरुम छिरे।विवाहको … Continue reading
कथा : गुराँस फुल्ने लेक
~ध्रुवसत्य परियार~ अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बैँस हेर्नुपथ्र्याे । मेरो बैँस ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा … Continue reading
विज्ञान कथा : ह्याकर
~मनोज बोहरा~ सूर्यको प्रकास सिधा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किए झैँ देख्दैछु। यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको ट्रिगर निकालेर फाल्दिएँ। मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ। मोटर घुम्दा अंकुसे सँगसँगै ट्रिगरमाथि रहेको स्प्रिङ्ग तानियोस् र … Continue reading
कथा : यसरी भत्किए कविजी
~माधव सयपत्री~ अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् … Continue reading
व्यङ्ग्य कथा : मन्त्रीजी-हैजा संवाद
~भरत भूर्तेल~ “यसपालिको हैजा,” स् वास् थ्यमन्त्रीजीले गीत गाउनुभो, “मलाई कतै लैजा ।” “कता लैजाऊँ हजुर ?” हैजाले सोध्यो, “जाजरकोट जाने ?” “जाजरकोट,” मन्त्रीजीले भन्नुभो, “त्यहाँ त पुगेर आइहालियो नि !” “त्यसो भए रुकुम जाने ?” हैजाले बतायो, “रुकुम पनि … Continue reading
अनूदित कथा : मेरी आमाले काम गर्नुभएन
~डोन्ना स्मिथ याकेल~ अनु : महेश पौड्याल “हजुर, यो कहाँ पर्यो होला?” “समाजिक सुरक्षाको कार्यालय ।” आत्मविश्वसपूर्ण उत्तर । “मैले किन फोन गरेकी हुँ भने, मेरी आमाको भर्खरै देहावसान भयो….मलाई हजुरको अफिसमा फोन गरेर समाजिक सुरक्षा वापतको ….
कथा : नीलो भ्यान र एकतारेहरु
~लेनिन बञ्जाडे~ ‘यिनै हुन्, हाल् यिन्लाई…..’ अचानक कम्ब्याट डूेसवालाले हामीतिर औंला सोझ्याउँदा मनमा ढ्यांग्रो ठोक्नु स्वाभाविक थियो हाम्रा लागि । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सीझैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई । ‘के भो के … Continue reading
कथा : पुस्तौं अघिको सत्य रे!
~उज्ज्वलदीप~ दिउँसै सिकुवाको गुन्द्रीमा पल्टेर उँघ्दै गरेका खडुपाध्ये भर्खरै उठेर आँखा मिच्दै तमाखुको एक सर्को तान्न मात्र के लागेका थिए परबाट आफ्नी जहान र बुहारी आफूभन्दा ठूला घाँसका भारी बोकेर आउदैगरको देखे। तमाखुको लामो सर्को तानेर आङ तन्काएका खडुपाध्येका आँखा … Continue reading
कथा : चामे बूढाको दिनचर्या
~होम सुवेदी~ पचासी वर्षबाट उकालो लागे पनि सुख छैन चामे बूढालाई । न गौंथलीलाई नै सुख छ । बूढा भएर पनि चामे आफ्नै घरबारीको काममा लाग्छन् । गौंथली उही चुलो धन्दा, उही भाँडावर्तन, उही पँधेरोपानी र उही गाईवस्तुको कुँडोपानी आदिमा … Continue reading
कथा : अमेरिका
~अभय श्रेष्ठ~ अन्तिम भेटको दुःख अवश्य हुँदो हो, अरूणाका आँखाहरू ‘फेवाताल-रूपाताल’ भएका थिए। बिस्तारै त्यसले उसका गालाहरू भिज्न थाले। यस्तो बेला ऊ अझै राम्री लाग्थी। प्रेम उत्सवमय रहेका बेला बारम्बार म उसलाई रुवाउने रहर गर्थेँ। रुँदा उसको सौन्दर्य अझै खुलेझैँ … Continue reading
कथा : सुन्तलाबारीदेखि मजरासम्मको श्रमयात्रा
~वीरेन्द्र कटुवाल~ आजभोलि उनी अथवा ‘जनक’ उदास देखिन्छन् । सधैँभरि हाँसो–ठट्टा, खुसी र उमङ्गले चम्किरहने उनको अनुहार, सीमसार जस्तै भएको छ । आँखा सधैँ रसाइरहेका देखिन्छन् । अनुहारबाट कान्ति फुङ्ग उडेको छ । नत्र भने २४ घन्टामा १६ घन्टा काम … Continue reading
कथा : नौली
~कृष्णराज सर्वहारी~ — धन्दा नमान यार सोहन। अरे, यार कहिलेकाहीँ त मोज गर। — मोज रे। हामी पढ्न आएका कि मोज गर्न? — पढाइ! पढाइ!! पढाइ!!! हैन कति गर्ने पढाइ? — पढ्न मन छैन भने जाऊँ न त सहर डुल्न। … Continue reading
कथा : अप्रत्यासित
~गौतम उदय~ भदौको अन्तिम हप्ता कर्णाली प्रदेशका गाउँहरुको दृश्य साह्रै मनमोहक हुन्छ । जाडो सुरु भइसकेको हुँदैन र सर्वत्र हरियालीको साम्राज्य हुन्छ । स्याउका दानाहरुमा बैंस चढ्न थाल्छ । भर्खर नुहाएर घाममा बसेकी षोडसीझैँ स्निग्ध र मनोहारी देखिन्छ प्रकृति । … Continue reading
कथा : नेपाल हुनु त यस्तो पो हुनु
~श्रुणुति सिंह~ आज वर्षौपछि म नेपाल फर्कँदैछु। म अति खुसी छु। खै, म कसरी बताऊँ। यसलाई अभिव्यक्त गर्ने मसँग कुनै शब्द नै छैन। जे होस् म अकल्पनीय खुसीले मात्तिएकी छु। मलाई कता-कता लागिरहेको छ- मेरो जन्मभूमिमा धेरै परिवर्तन आएको हुनुपर्दछ। … Continue reading
कथा : बदलिएको आकृति
~निश्चल काउचा~ मलाई चुरोटको धूँवा भनेपछि पटक्कै मन नपर्ने । सूर्य चुरोटको धूँवा उडाउँदै मेरो कुईनामा आफ्नो छाती ठोस्दै सिक्नेचरले भरिएको गिलास उचाल्दै आकृतिले भनिन् । ‘चियर्स’ मैले मन नलागी नलागी भरि गिलास उठाए र ‘चियर्स’ भनेँ । उतापट्टि जगल्टेले … Continue reading
कथा : नभनिएका कथा
~निशा केसी~ अंकल भरे आउँदा मलाई हिजोजस्तै चकलेट अनि चुइगम ल्याइदिनु है!’ सानीले फुलबुटे फ्रक हल्लाउँदै बालसुलभ भावमा भनी। ढोकामा तार्चा मारिसकेपछि मोहन अंकल सानीको छेउमा पुगे। सानीको कपाल स्नेहले सुमसुम्याउँदै भने, ‘ल! ल! हुन्छ! खोइ त अंकललाई पप्पी?’ दुबै … Continue reading
व्यङ्ग्य कथा : टुप्पीबाजे
~होम सुवेदी~ टाउका भरिका कपालमध्ये पाँचभागको एक भाग बराबरको टुपी थियो मेरो । कालो र बाक्लो कपाल थियो । कपालका अरु विशेषता के थिए खुइलिएको तालु पढेकाले थाहा पाइहाल्छन् । टुपी थियो मात्र । यसलाई धार्मिक विधिले शिखा पार्ने काम … Continue reading
कथा : पतिव्रता
~रवि रोषी~ घरको आर्थिक अवस्था त्यति मजबुत नभएको कारणबाट उसले कतार जाने निर्णय ग¥यो । फलस्वरुप, उसको कतार जाने भिसा पनि लाग्यो । आफूलाई माया दिने साथमा रहेको खसम कतार गएपछि नितान्त एकांकी जीवन बिताउनु पर्ने सन्तापमा हरेक रात श्रीमान्को … Continue reading
कथा : विकल्पहीन
~पारिजात~ यहीं कतै शहरकै छेउछाउमा भए पनि यस यात्रालाइ कठिनतम यात्रा मान्नुपर्छ। यस यात्राको यात्री हो लक्ष्मीपरे डल्ली, जात भैगो जात नभनौं जातले उसलाई केही दिएन। यस विकराल यात्रामा ऊ एक्ली छैन, उसँग एउटी टुकुटुकु हिंड्ने र एउटी काखे छोरी … Continue reading
कथा : पर्खाई
~एकराज प्रधान~ आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर … Continue reading
कथा : होल नाइट
~निराजन शिरीष~ आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै … Continue reading
कथा : बिद्रोही आत्मा
~महेन्द्र महक~ ……..त्यसपछि उनीहरूले मेरी आमाको लाश घिसार्दै यहाँ ल्याए । जहाँ पहिलादेखि नै तीन फिटको खाडल तयार थियो । गर्भाशयभित्र मैले अर्धचेत अवस्थामा अनुभूति गरिरहेँ–घिस्रिरहेको । अनि म पर्खिरहेँ गर्भाशयमा– कहिलै नजन्मिनका निम्ति ……..। तर, आज इतिहासको अदालतमा यी … Continue reading
कथा : एउटा हटियाको सम्झना
~जयराज भट्टराई~ मेरो गाउँ दमक, भाङ्बारीबाट बुधबारे हाट भर्न गाउँलेको लस्कर लाग्छ बिहानैदेखि। दैनिक उपभोगका सामान खरिदने, हाट-रमिता हेर्ने, रमझम गर्ने, जेरी र भुजा खाने ध्याउन्न हरेकका आ-आफ्नै हुन्छन्। यो बजारको रौनकलाग्दो पक्ष भनेको तल पुछारमा लाग्ने पशु बजार पनि … Continue reading
कथा : मधुरात
~इन्दिरा प्रसाई~ “अब तिमी यसरी नहिँड । निर ! तिमी नहुँदा मलाई निराश लाग्छ । अब उनीहरूलाई डुलिहिँड्ने काम गर्न सक्तिनँ भनिदेऊ न ।” आकृतिले आज पनि निराकारका छातीको रौँ उखाल्न खोज्दै भनेकी थिई । निराकारलाई आकृतिले उसका छातीको रौँ … Continue reading
कथा : विर्यदान
~जय बहादुर घिमिरे~ अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस.एल.सी. पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागी उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सवै कुरा मिल्नु पर्छ की कसो हो ? … Continue reading
कथा : बिनिर्माण
~संजय अधिकारी~ समयको एउटा खण्ड बगेर गयो । त्यो वहावमा दुई चार वटा हिउँद अनि दुई चार वटा वर्षातहरूले मलाई चिस्याए अनि भिजाए । ती अतिसामान्य बितेका पलहरूसँग मलाई कुनै गुनासो छैन । यद्यपि गुनासो पालेर पनि के पो हुने … Continue reading
कथा : काईलीको बलात्कृत आँसु
~रामनाथ खनाल~ उसैगरी बग्दैछ काली गण्डकी । त्यो त त्यो उसको नियमितता पनि हो । आकस्मिक आउने हुरी बताँसले उसको बगाईको वेग कहाँ बदल्न सक्छ र ? बग्नुसँग नै उसलाई गर्व छ । त्यस दिन पनि काली गण्डकीको बगाईमा पनि … Continue reading
कथा : त्यो आधी रात
~सिरुखर्के जेठा~ “मलेसियामा आइसकेपछि खोलापारिका सायाङ्हरूसँग एक रात नबिताइ कसरी नेपाल फर्कनु ?” जीवनले अचेल रक्सी त पिउन छाडेको थियो । तर उसको कुरा कुनै रक्स्याहाको भन्दा फरक थिएन । उसको मुखबाट अचेल यो वाक्य प्रायः नै निस्कन लागेको थियो … Continue reading
