Tag Archives: Nisha KC

कथा : नभनिएका कथा

~निशा केसी~ अंकल भरे आउँदा मलाई हिजोजस्तै चकलेट अनि चुइगम ल्याइदिनु है!’ सानीले फुलबुटे फ्रक हल्लाउँदै बालसुलभ भावमा भनी। ढोकामा तार्चा मारिसकेपछि मोहन अंकल सानीको छेउमा पुगे। सानीको कपाल स्नेहले सुमसुम्याउँदै भने, ‘ल! ल! हुन्छ! खोइ त अंकललाई पप्पी?’ दुबै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निशा के.सी का मुक्तकहरु

~निशा के.सी~ ——————————– हर दिन भेट होस् यस्तो आश लाग्छ तिमी हुनुपर्छ सधैँ मधुमास लाग्छ थाहा छ कोही पनि साथ हुँदैन सधैँ तिम्रो रिक्तता असहनीय अत्यास लाग्छ । ——————————– दुख्दैन मलाई, हाँगाबाट खसेकी फूल हुँ म नभेटी ईश्वर, बाटामा छरिएकी … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : सारङ्गी

~निशा के.सी.~ असारको महिना भए पनि पानी नपरेर सहर तातिएको थियो । मध्याहृनको चर्को रापिलो घामले मान्छेहरू उतिसारो सडकमा हिँडेका थिएनन् । फाट्टफुट्ट मान्छे नियाल्दै दिउँसोको खाना खाएँ । पसल खोल्ने हतारोमा थिएँ । मेरो पसलको अगाडि रहेको कस्मेटिक पसलमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment