रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समालोचना : नेपाली कविताको विकासक्रम
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- कथा : छिमेकीको छाता र छाडा छोराहरू
- कविता : उद्बोधन
Tag Archives: sangrahalaya
गजल : तन दिएँ मन दिएँ
~कृष्ण प्र. पाण्डे~ तन दिएँ मन दिएँ बदलामा होश राख्छु दूर हुन खोज्नेसँग मागेर म दोष राख्छु जाऊ जाऊ दूर जाऊ कति अझै रोकिरहुँ तिम्ले सोँचेभन्दा अब दूरी दुई कोश राख्छु
संस्मरण : भूतसँग जम्काभेटका सम्झना
~सुविन श्रेष्ठ~ दरबार स्कुलमा हराएको बल, मसंगै टांसिएको र भर्याङमा उभिएको एउटा शरीर अनि राजमार्गमा मेरो अघिल्तिर द्रुत गतिमा पाइला चाल्ने आईमाईनै मेरो सम्झनामा छन्। भूत हुन्छ भनेर विश्वास नगर्ने यो मनले प्रत्यक्ष भोगेका अद्भूत परिस्थितिको कुनै जवाफ पाउन सकेको … Continue reading
पुस्तक समीक्षा : बुद्दिसागरको ‘फिरफिरे’ उडान
~जनकराज भट्ट~ बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी पस्किनसक्नु उनको खुबी हो । … Continue reading
पुस्तक अंश : सहरको कथा
~किशोर नेपाल~ कामको मामिलामा केटीहरूमा उत्तरदायित्वको भावना बढी पाइने हुनाले म केटीहरूसँग बढी हिमचिम बढाउन चाहन्थेँ। तैपनि, परिस्थिति सधैं एकनासको रहँदैन। मैले काम गर्न चाहने केटीहरूको एउटा नेटवर्क नै बनाएको थिएँ। त्यसैलाई ‘इस्यु’ बनाएर मेरा विरोधीहरूले मलाई ‘वुमनाइजर र प्लेब्वाइ’ … Continue reading
मुक्तक : भावना
~रजित ओझा~ फेरि आज भावना लहर बनी ठोकिएछ फेरि आज चौतारिमा मन बिसाउन रोकिएछ। देखाउन मन लाग्दैनन् भावना कसैलाइ
समीक्षा : राष्ट्रियताप्रति सचेतना प्रगाढ बनाउने पुस्तक
~नारायण शर्मा~ आफ्नो मातृभूमि गुमाउँदाको पीडा कति गहिरो हुन्छ? यसलाई अहिले सिक्किमेली जनताले अनूभूति गरिरहेका छन्। सिक्किम कुनै बेला एक स्वतन्त्र राष्ट्र थियो। त्यहाँका जनता सार्वभौम थिए। तर अहिले उक्त स्वतन्त्र राष्ट्रलाई भारतीय विस्तारवादले निलिसकेको छ। जनमत संग्रह र संविधानसभाको … Continue reading
कथा : गुडबाई ! ईशारा
~जगत नवोदित~ त्यसदिन म अफ मूडमा थिएँ। नेपाल जानु पर्ने नियमित उडान रद्द भएको थियो र म कतारको दोहा एयरपोर्टमा यसै अल्मलिदैँ बसेको थिएँ। नेपालमा पुगिसक्नुपर्ने बेला म डिउटी फ्रीभित्र रुमल्लिरहेको थिएँ। घरी सुनका महङ्गा गहनाहरु, घरी अत्तरको सुगन्धित बास्नाहरु, … Continue reading
छोक : शब्दको किनारैकिनार
~अभि सुबेदी~ राती कति आँशु बगे थाहा पाइनँ बिहानको खोलाको स्वाँ ! सुनेपछि वगेको मन झिक्न
कविता : सम्बन्धको घेरा
~विमल पोखरेल~ मलाई बाँच्नु नपर्ने भए खाना र भोको पेटको नाता तोडिदिने थिएँ मैले मेरो यति धेरै श्रम एकमाना चामलका लागि त्यो चामल काँचै चपाउने कि पकाएर भात बनाउने? एक माना चामलको परिपरि करिब आधा दर्जन पेट कराइरहेका छन् !
गजल : सारा जनता उठ्नुपर्छ
~पुष्पा गैरे ‘संघर्ष’~ देशको मुहार फेर्नलाई, सारा जनता उठ्नुपर्छ दुश्मनको जरो काट्न, सबै मिली जुट्नुपर्छ जन्मभूमि नेपाललाई, टुक्राटुक्रा पार्न थाले देश टुक्राउने दलालीलाई, हाँडीभित्र भुट्नुपर्छ देशको मुहार…… दश वर्षमा स्वीजरल्यान्ड बनाउने गफ गर्थे
कविता : वैचारिक शुन्यतामा हराउँदा
~शिवराज पन्थी~ म वैचारिक द्वन्द्वसँग धेरै लडें झोलै बोकेर समर्पित पनि भएँ न त सोचेको मुक्ति प्राप्त गरें न बोकेको लक्ष्य नै ! म त कथित पो भएँछु कता?! दीर्घकालिन लक्ष्यका लागि लडेंथें नैसर्गिक अधिकारका लागि लडेंथे लडिरहनुसँग यत्ति लिन … Continue reading
लेख : ‘नेपालीपन’ Vs ‘नेपाली पारा’
~मनोज गजुरेल~ केही वर्षअघिको कुरा हो, सिक्किममा पवन चाम्लिङ्को पार्टीले नेपाल/भारतका कलाकारको ‘जम्बो’ टोली लगेर एउटा कार्यक्रम गर्यो। कार्यक्रममा ‘कलिउड कलाकार’ जितु नेपाल ‘मुन्द्रे’ देखि ‘बलिउड कमेडियन’ राजु श्रीवास्तवसम्मलाई बोलाइएको थियो । रमाइलो कुरा त, राजु श्रीवास्तव हेलिकप्टरमा पुगे भने … Continue reading
अनूदित निबन्ध : केही समयका लागि “असल व्यवहार”लाई पन्छाउनु पर्छ
~लु सुन~ १) विषयको थालनी तात्लल (पत्रिका) को ५७ औं अंकमा लिन यु–ताङले असल व्यवहारबारे उल्लेख गरेको छ। उसले चीनमा यस्तो भावनाको निक्कै कमी भएकोले हामीहरूले यसलाई सकेसम्म हौसल्याउने प्रयत्न गर्नुपर्छ भनी टिप्पणी गरेको छ। यसले के कुरा पनि थपेको … Continue reading
छोक : रोटी
~आभास~ यो कुनै प्रतिष्ठित बिम्व होइन जसलाई न घाम झैँ कवितामा सजाउँन पाउँ न जून झैँ गीतमा गाउँन पाउँ यो कुनै गुराँस होइन
गीत : जाली रुमाल छोडी जाने
~डा.भोला रिजाल~ जाली रुमाल छोडी जाने माया कहाँ छौ मनको ढोका फोडी जाने माया कहाँ छौ सिमल पनि ढुंगा जस्तै किन यति सारो शीतले पनि पोल्दो रैछ पत्याउन गहारो निर्मोहीको सम्झना झन आफैभन्दा प्यारो
कविता : मृत्युको आह्वान
~सुमन लम्साल~ प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म … Continue reading
कविता : हाम्रो देश
~अमर नेम्बाङ लिम्बू~ मेची र महाकाली हिमाल र तराइभित्रको यो देश यो देश हाम्रो देश हो, सधैँ जय होस् हाम्रो देशको। युगौँदेखि अंगालो मारेर उभिएका शानदार हिमालहरू, समीरको स्पर्शले गुञ्जिरहने सदाबहार जंगलहरू, मनोहर द्द्रिश्यले झकिझकाउ भएका पाखापखेराहरू, तराईभरि मनैभरि झुलिरहने … Continue reading
कविता : वसन्त कोकिल
~कवी शिरोमणी लेखनाथ पौड्याल~ भरी लता वृक्ष विषे टनाटन नवीन लाखौं फूल पालुवाकन । वसन्त आयो कलकण्ठको अब सुनिन्छ साह्रै कल कण्ठ-गौरव ।। अगाडि जो दीन बनी लुकीकन बिताउँथ्यो केवल दु:खमा दिन । अहो !! उही कोकिल हेर आज यो … Continue reading
कविता : अपराधी
~सरस्वती प्रतीक्षा~ निरपराधी हुन केही गर्नै पर्दैन यहाा बााच्नुको नाममा केवल सास मात्रै फेरिदिए पुग्छ ! हावा उल्टो बगोस् वा सुल्टो बस् हावाको दिशासागै बगिदिए भइन्छ निरपराधी ख्वामित् ख्वामित् भन्दै मुर्कट्टाहरूलाई आफ्नो मस्तिष्क बुझाएमा भइन्छ निरपराधी
कविता : हाट जाने अघिल्लो रात
~राजन मुकारुङ~ भोलि त हाटा जानु छ बेच्नु छ एक पेरुङ्गो बैँस । सुँगुरको पाठोमा पनि छ सपना कहिल्यै बदल्न नसकेको जिन्दगी छ एक सिल माछामा पनि साट्नु छ यो मनलाई । क्याम्पस रोडदेखि भाउ सुरू हुनेछ मेरो सपनाको जिरो … Continue reading
कथा : फेसबुक ग्रुपको फन्दामा
~शैलेश अधिकारी~ “याहू ! हे हे” असिमको खुशीको सीमा नै रहेन जब उसले त्यो चिठ्ठी पढ्यो। एकछिन टक्क रोकियो। यताउता पल्याक्पुलुक हेर्यो। अनि घरको मूलढोकातिर दगुर्यो। “शीला !! शीला !!! ” भित्रबाट शीला ढोकाको सँघारमै आइपुगी। ” ओ …. धत्तेरिका … Continue reading
कविता : ग्वाम्ल्याङ्ग अङ्गालो हाल्न मन लाग्छ हाम्रा नेतालाई
~बिन्दू प्याकुरेल ‘लुना’~ हिजोको कथा अनी व्यथामा फेरी आज खाडीका कथा अनी व्यथाहरु थपिएका छन् मन ह्वार्र ह्वार्र बल्छ मुटु जल्छ । जे सोचे मैले – हाम्ले त्यो भएन अहिले यतिखेर मुलुकमा लोकतान्त्रिक कोपिला फूल्नू पर्ने हो जनताहरु माली बनेर गोड्न … Continue reading
लघुकथा : धर्मका रङ्गहरु
~डा. रविन्द्र समीर~ एक हुल गोरा तथा गहुँगोरा, टाइसुट लगाएका एवं खाइलाग्दा मान्छे अन्तरेको झुपडीमा आए । झोलाबाट नबुझिने भाषामा लेखेका पुस्तिका र लकेट दिँदै अन्तरेलाई भने— ‘हाम्रो धर्ममा लागेपछि तपाईंहरुलाई दुःखबाट मुक्ति मिल्नेछ, प्रभुले तपाईंलाई धन, सुख र शान्ति … Continue reading
कविता : आउदैन पानी!!
~जगन्नाथ दाहाल~ घरमा छ धारा हजुर ! आउदैन पानी घन्टौसम्म कुर्नुपर्छ आँखा तानी-तानी !! सगरमाथा शिर हाम्रो हिमचुली टोपी पानी छैन भन्नुपर्छ त्यही मुख छोपी ओठ-मुख सुकेको छ नपाएर पानी घरमा छ धारा हजुर ! आउदैन पानी!! शहरमा बिक्छ यहाँ … Continue reading
संस्मरण : पुरानो सन्दुक
~सरिता तिवारी~ अचानक एक दिन जुर्यो संजोग, पुरानो सन्दुक छोई हेर्ने । निकैबेर त्यसलाई हेरेँ, सुम्सुम्याएँ । एकैछिनमा खै कसरी दुवै आँखाबाट नुनिला नदी बगिरहेका रहेछन् । मन अलि दह्रो बनाएपछि नदी आफैं बाँधियो बाँधले । यो सन्दुक मेरो स्मृतिको … Continue reading
पुस्तक अंश : यसरी जन्मे राजकुमारहरु
~किशोर नेपाल~ राजाहरू थुप्रै स्वास्नीमानिसका मालिक हुन्थे। रानी र पटरानीका रूपमा विभाजित ती स्वास्नीमानिसका बीच राजाको प्रियपात्र बन्ने होड चल्थ्यो। अविरल महत्वाकांक्षा राख्ने स्वास्नीमानिसमा राजालाई रिझाउने होड चल्थ्यो। आफ्नो सौन्दर्य र रतिरागको प्रभावमा जसले राजालाई रत्याउन सक्थी उही बन्थी पटरानी। … Continue reading
युगल गीत : तिमी देउ या नदेउ
~गोपाल योन्जन~ केटि – तिमी देउ या नदेउ तिम्रो माया, मैले मन तिमीलाई बांडी सकें केटा – मलाई देउ या नदेउ तिमी स्वीकृति, मैले मनमा तिमीलाई राखी सकें केटा – हुन त यो नौलो चिनाजानी, संकोच लाज बिचको कुराकानी
गीत : छाएछ वसन्त
~बसन्त चौधरी~ छाएछ वसन्त मेरो तन मन भरी त्यसै त्यसै भुमरी झैँ बेर्छ मलाई तिम्रो प्रेमले सुस्तरी सुस्तरी आज फेरी महकिन थालेछु म गाउँदा गाउँदै नाची फेरी बहकिन थालेछु म
अनूदित कविता : मेरो पागलपन
~जाहिद दार~ अनु : केशव सिग्देल मेरो पागलपको भित्ताहरुमा आवाजहरुका् खेल छ मेरो पागलपनको भित्ताहरुमा चित्रहरुको नृत्य छ मेरो पागलपनको भित्ताहरुमा मौनताको चर्को अट्टाहास छ जटिल, सुल्झाउन नसकिने प्रश्नहरु जुन छैनन्, तर यदि त्यस्ता भए भने
छन्द कविता : मेरो देश
~मुक्ता सापकोटा~ तोटक छन्द कलकल्कल बग्छिन रे सरिता सब नूतन लाग्दछ रे रमिता मन मोहक द्रिश्य छ हेर उता अब लेख्दछु रे रसिला कविता सरसर्सर बग्छ हवा नभमा जसले तटिनी प्रिय छे सबमा जब सागर भेट्न हिडिन् तटिनी
गीत : मेरा सबै रात अब
~नरदेन रुम्बा~ मेरा सबै रात अब मातहरु भए जिन्दगिनै नबुझ्ने बातहरु भए आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन२ सबै बास बेहोसिका बारातहरु गए मेरा सबै रात अब… संधै यो सडकमा म २ के के रोज्दै हिंड्छु आफन्तको माझमा परिचय खोज्दै … Continue reading
कविता : छेस्का कविता
~कालीप्रसाद रिजाल~ कहाँ जानु ? कहाँ कहाँ भौँतारिनु ? नचिनेको कहिल्यै नदेखेको देउता खोज्न ? मैले त हातको फूल आमाको चरणमा राखिदिएँ !
