Tag Archives: nepali sahitya

गजल : चोला फेरियो कि

~गोविन्द रावत~ आजकल त्यता जिन्दगीको, चोला फेरियो कि। पुरानै ती किताब राख्ने, झोला फेरियो कि ।। यौवनले भरि भराउ, पुष्ट त्यो छाति भित्र । बगिरहने पिरतिको ,खोला फेरियो कि।।

Posted in गजल | Tagged | 2 Comments

छन्द कविता : पुनः नयाँ बन्छ-बन्छ

~डा. लेख निरौला~ (वसन्ततिलका) भूकम्पको अवधिले अवसान पायो सन्त्रासजन्य क्षणमा मृदु हास आयो बेचैन त्रास अब शून्य सबै बिलायो जागेर बन्छ अब देश सबेर आयो ।। भूकम्पका छ दिन ती अलि त्रासपूर्ण विध्वंश वा क्षतिहरू करुणार्द्रपूर्ण जेजे भए कुदिन चक्र … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : अनमोल छ

~बिमल गिरी~ आबेसमा आउनुहुन्न बिधम्सनै भए पनि एकान्तमा रुनुहुन्न आँखातरी गए पनि अनमोल छ जीबन यो मुस्कुराइदिउ बरु सुन्दर समाज निर्माण गरौ शरण परुन अरु जन्म मृत्‍यु नितान्तछ कुबेर जस्तै भएपनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : सामान्य बहुरङ्गवाद मातहतको लेखनहरू

~धर्मेन्द्र विक्रम नेम्बाङ~ वि.सं. २०६० सालमा, मुलुक सप्पै प्रकारले आन्दोलनमा भएको सर्न्दर्भमा, माओवादी सशस्त्र जनयुद्ध, संसदीय दलहरूको अहिंसात्मक शान्तिपुर्ण आन्दोलन, आदिवासी जनजाति, महिला, मधेशी, कर्णालीको सामाजिक न्यायको आन्दोलनको वखतमा । पुनरसंरचनाको लागि यो चरणलाई साथ, सहयोग, समावेश हुनेगरी कला, साहित्य, … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : सपनाहरु हो,हार्दिक श्रद्धान्जली

~गिरिराज बाँस्कोटा~ जीन्दगीका झुर सपनाहरु कति तस्राउछौ कुकुर र इटाको कथाझै बाटोभरी रोपीएका त्रिसुल आगनबाटै बन्द भएका द्धावरहरु पल पल चिमोटिरहेछन मुटुलाई थुनिरहेछन आँखालाई छ्या कति निष्ठुरी भयो समय बेसोमतले सपनको चाङ लगाएर अनकङटार जङगलमा छोडीदियो

Posted in कविता | Tagged | Leave a comment

गजल : फुल छ मेरो हातमा तिमि जुन खोज्छेऊ

~गिरिराज बाँस्कोटा~ फुल छ मेरो हातमा तिमि जुन खोज्छेऊ माया छ ममता छ खालि सुन खोज्छेऊ उत्साहको सागरमा सुन्दर चाहा बुन्दा बिरहमा आशु बग्ने तिमि धुन खोज्छेऊ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : प्रेम दिवस

~गीता खत्री~ उनीहरु आजभोलि घण्टौं फेसबुकमा कुरा गरी बस्छन् । बाटोमा हिड्दा, गाडी चलाउंदा पनि फोनबाट मीठामीठा बार्तालाप गरिरहन्छन् । दुबैलाई यस्ता क्रियाकलापहरु नसा जस्तो भईसक्यो । कुनै पनि कुराहरु उनीहरु बीच हुन्छ । अचेल सरुलाई धेरै पछि फेरि फूलहरु … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : देवी

~सुमन बगाले~ उसले एक गरिव परिवारमा जन्म लियो । होस सम्हाले देखी भोक त चिन्यो तर उसले गरिवीकै कारणले भने कहिल्यै भोको रहनु परेको थिएन । किनकी उसका बाबाआमाले दिनरात एक गरेरै भएपनि कहिल्यै भोको राखेनन । जसरी जिउन पर्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शक्ति

~राकेश कार्की~ दया, ममता र माया रत्तिभर पनि छैन जति बुक्काए पनि संतोष लिंदै लिन्न फ्वां फ्वां गर्दै उर्लदै आउंछ छाल सरी अबोध निःसाय निमोठदै निल्छ काल सरी

Posted in कविता | Tagged | Leave a comment

गजल : अग्रगामी विचारको बाटो सम्झीएर

~रजनी राई~ अग्रगामी विचारको बाटो सम्झीएर फर्की आउ आफ्नै ठाँउ माटो सम्झीएर न छ विकास न त निकास अझै भ्रष्टाचार हेपिरा छन् गरीवलाई लाटो सम्झीएर

Posted in गजल | Tagged | Leave a comment

कविता : म महापुरुष जन्माउँछु ।

~धनु लेकाली~ बुबा, दाई,भाईहरु रक्षक मानिन्छन घरमा बलवान ठानिन्छन समाजमा पहरेदार गनिन्छन देशमा, मन, बचन, धर्म कर्मले पुजिन्छे चेली बुिझन्छे छनक, जुझिन्छन आँखाहरु फुल्छन माया प्रेम सजिन्छन सुन्दर बस्तीहरु, कलियूगले ध्वस्त बनाएछ नवयुगका पहरेहरुलाई बोल्दा लाजमान्ने, निरिह चेलीहरु माथी व्वासा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : शब्द भावमा गुजुल्टीदै

~अब्जस चन्द्र~ शब्द भावमा गुजुल्टीदै एउटा गजल लेख्दै छु म ! तनाव ग्रस्त जीवन छट्पटिएर उकुसमुकुस देख्दै छु म !! प्रमोशनको पगरीमा विभूषणको विल्ला भिर्दा ! सनाखत हुन नसकेका आकृतिहरु भेट्दै छु म !!

Posted in गजल | Tagged | Leave a comment

कथा : अघोषित बेश्यालय भित्र म

~जानकी ‘जानु’~ जिन्दगी एक यात्रा हो कहाँबाट शुरु भइ कहाँ पुगेर अन्त हुन्छ कसैलाई थाहा हुन्न जति घुम्ति पार गर्यो उतिनै कठिनाई झेल्नुपर्छ, कति बेला कुन ठाउँमा यात्रा बिहिन हुने हो कस्लाई के थाहा र ? सायद यस्तै होला दैवको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : नेपाली साहित्यमा उत्तरवर्ती सोच

~राज माङलाक~ क. तथाकथित भूमण्डलीयकरणको अस्वीकार । ख. समग्रगतवादी र्सार्वभौमिक सत्यको अस्वीकार । ग. स्व-स्वायत्तता र आत्मनिर्णयको अधिकारको दाबी । घ. बहुलवादी नेपाली साहित्यमा नया” अस्तित्वको दाबी । ङ. नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दाबी । च. उत्तर … Continue reading

Posted in लेख | Tagged | Leave a comment

नियात्रा : घान्द्रुकसँग घम्साघम्सी

~युवराज नयाँघरे~ सिङ्गो जिल्ला त एउटा टोल पो ! नयाँ पुलको अर्को नाम रहेछ, सल्ल्यान । राप्ती अञ्चलको सल्ल्यान जिल्लामा थिएनौँ—गण्डकीको एउटा टोलमा यतिखेर थियौँ हामी । पोखराबाट सँगै आएको नागबेली बाटो लर्कियो बाग्लुङतिर । हो, त्यहीँबाट बाटो छुट्टिँदो रहेछ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : मुकमाया

~खगेन्द्र पन्धाक लिम्बू~ माओवादी युद्धको चरमसीमा सेलाए सि फक्ताङलुङ् अर्थात् कुम्भकर्ण हिमालको परिसर नियाल्ने वैदेशिक यात्रुहरु फ्याट्टफुट्ट रुपमा यता पनि देखा पर्न लागेका छन् । निकै वर्षदेखि ग्राभेल जीवन भोगेको वसन्तपुर–जिरी खिम्तीको यो हिमाली कच्ची सडक पछ्याएर आउने कुइरेहरु यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सुर्योदयको पेरीफेरीका प्रेमील यादहरु

~गिरिराज बाँस्कोटा~ केटाकेटी हुदा लाग्थ्यो यि विदेशीहरु यस्तो उकालोमा लठ्ठी टेकेर यत्रो झोला बोकेर किन हिडेका होलान ? हामिले खेल्ने गरेको चियाबारीमा किन घुमेका होलान ?आहिले थाहा हुदैछ यात्राको महत्व ,फिरन्ते हुनको स्वाद । सूर्य उदाउ“दाको सुन्दर दृष्य, लहरै सेता … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : दुई थोपा आँसु

~बिन्दू प्याकुरेल ‘लुना’~ टप्प ! टप्प !! सियो खसे आवाज हुने सून्यतामा यो आवाज उनको आँखाबाट खसेको आँसुको थियो। आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट त्यसरी आँसु बगिरहेको थियो। आँसुले एल्बममा रहेको माछापुच्छ्रे हिमाललाई पृष्टभूमि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : डोल्मा

~अनन्तप्रसाद वाग्ले~ पत्रकारहरुको एक टोलीले त्यस गाउँको अध्ययन भ्रमण ग¥यो । जस्ता पाताको टिलिक्क टल्कने छानोको रहर बोकेका गाउँलेहरु छोरी जन्मदा औधी खुशी हुन्छन् भन्ने समाचारले सर्वत्र सनसनी फैलिएको थियो । बुद्धिजीवीहरुले बहसको विषय पाए । गैर–सरकारी संस्थाहरु आकिर्षित भए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : प्रेम,प्यास ,सम्बन्ध र सौन्दर्यता

~गिरिराज बाँस्कोटा~ शब्द ,बिम्व र अर्थमा खेल्नु पर्ने । प्यासमा लोलाएर टल्पलाएका सपना बिच तीम्रो नामको हार्दिकता ।भावनको चञ्चल गहिराईको उत्कट अभिलासा ।प्रिय जिन्दगी तिम्रो नाममा ..उपहार अलिकति मायाको लयभित्र ,रङ्गभित्र ।त्यसैले म । प्रिय सानु

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : जनयुद

~योगेन्द्र गिरी ‘संघर्श’~ कति गर्छौ जनयुद्ध प्रचण्ड जनयुद तिमी नेपाली भूमिमा तेह्र बर्सको यति ठुलो युद्धमा पनि भएन देसमा शान्ति किन ? त्यति बेला भन्थ्यौ जनतालाई तिमी नेपाललाई स्विजरल्याण्ड बनाउछु नौ महिना सम्म सरकारमा बसेर पनि केही गरेनौ प्रचण्ड तिमीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : थु..इक्क

~देवु सुदामा ~ सपनाको एक क्षण ……….र हामीहरु उकाली चढ्दै गयौं हाम्रा पाइलाहरु हल्का र आतुर थिए हाम्रो म्यराथुनमा शुभेचछुकहरु विजय स्वागतको तुल टाँग्दै पुष्पवृष्टिको गरम तयारी गरिरहेका थिए । हामी आधार शिविर नाघेर लगातार बढ्दै गयौं

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रिय कबि

~शुमी प्रकृति~ म्यासेजको रिप्लाई गर्नुभएछ ,खुसी छु निकै खुशी !बिश्वास थिएन अाउला भन्ने,ठुलो खेद थियो हराउनुभएकोमा,एउटै प्रश्न घुमिरहन्थ्यो मस्तिश्कमा हजुर कहाँ हराउनुभयो ,किन हराउनुभयो? मलाई अझै याद छ् त्यो कार्यक्रम ,हजुर स्टेजमा उक्लिनासाथै तालिका फोहोरा छुटेका थिए ठुलो मासभित्रबाट | … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मनभित्र व्यथा चल्छ

~शोभा सुबेदी~ आँशु पिउँदै कति बाँच्नु पापी यो संसारमा असती काल किन डराएको होला किन नजर दाग्दैन म मा । मनभित्र व्यथा चल्छ जाँगर हराई गयो विरहले मन रुन्छ सम्झना मर्दैन निष्ठुरी कालीको ।

Posted in कविता | Tagged | Leave a comment

गजल : नसमाउ हात मेरा तिमीलाई बात लाग्ला

~इन्द्रकुमार श्रेष्र्ठ ‘ सरित् ‘~ नसमाउ हात मेरा तिमीलाई बात लाग्ला पिउंदै नपिई जवानीको चर्को मात लाग्ला । नपठाउ भो दिन दिनै मायाका चिट्ठीहरु मेरो सानो मनमा चिट्ठीको ठुलो खात लाग्ला ।

Posted in गजल | Tagged | Leave a comment

लेख : उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानेतर साहित्य

~डा. गोविन्दराज भट्टर्राई~ उत्तरआधुनिकतामाथि प्रस्तुत रचनाको शिर्षकले दुइतिर छुन्छ- उत्तरआधुनिकता र विधाविभाजन । यसले यी दुवै कुरालाई नेपाली साहित्यको सर्न्दर्भमा हेरिमाग्न पनि आग्रह गर्दछ । विषयको गहनताले गर्दा मलाई विस्तारमा बोलौँ लागेको छ, तर स्थान वा समयको सीमाले सङ्क्षेपमा अवतरण … Continue reading

Posted in लेख | Tagged | Leave a comment

राज मांलाक का सात ताङ्का

~राज मांलाक~ १. यो साल पनि फेरि क्यालेण्डरमा यै नयाँ बर्ष हराभरा छ तर देश कति फुस्रो छ। – २. प्रातमा पनि मध्य दिनमा पनि साँझमा पनि लठेब्रो जिन्दगानी यौटा उदेक बाँच्छ।

Posted in ताङ्का | Tagged , | Leave a comment

कविता : ईश्वरसँग सह-अस्तित्वको सम्झौता

~रमेश कडेल~ ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु र गुरुकुलका केही सदश्यहरु मलाई लम्पसार पर्न आघोष गर्छन। अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा विरुढ मनमा एकपक्षिय प्रहार गर्छन् फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन। मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि आफ्नो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कब्जा

~लेखनाथ काफ्ले~ साधुराम चौधरी, वर्ष सन्ताउन्न, मध्यपश्चिमको एउटा गाउँ झिञ्झिनिया । साधुरामलार्ई आजकाल राम्ररी निद्रा पर्दैन, त्यस्तो हुनलागेको करिब एक वर्षजति भयो । आज फेरि निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि उसलार्ई खटिया छोड्न मन लागेन । ज्यानमा पूmर्ति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : नेपालीलाई खुशी फेरी आउने

~परिहास सुब्बा~ नेपालीलाई खुशी फेरी आउने हुन् कि होईनन् सन्ततीले ‘नेपाल’ भन्न पाउने हुन् कि होईनन् भावी दिनमा सारा नेपाल खरानी पो हुने हो कि नेपालीलाई सधैं चिसो सिरानी पो हुने हो कि गाथाहरु सगरमाथा धाउने हुन् कि होईनन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : असफल अनुसन्धान

~सन्तोष आले~ होश सम्हालेदेखि यता लुगा सिउने त्यो मेशिन छ कि रोबट दमाई साइँला छ ऊ छ कि त्यो मेशिन छ। सपना कसले देख्दैन र भविष्य भरिलो बनाउने चाह कसलाई हुँदैन र सुखले जीवन सजाउने! साइँली दमिनीसित भित्र्याएका रङ्गीन सपनाहरू

Posted in कविता | Tagged | Leave a comment

गीत : चर्किएको ऐना हेर्दा

~दीपक जडित ~ चर्किएको ऐना हेर्दा आफ्नै हजार छाँया देखें । ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें । बर्षौं पछि सम्झिँदा नि तिम्रो रूप सग्लो थियो तिम्रै माया छातीभित्र अर्थोक भन्दा अग्लो थियो आज फेरी तिमीलाई आफ्नै दाँया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment