Tag Archives: Parihas Subba

कविता : अझै दख्खिन बग्दो छ कर्णाली

~परिहास सुब्बा~ अधिकांशको साझा अबधारणा- झण्डा एकै हो देश एकै हो सरकार पनि एकै हो तर ऊ कर्णाली बासी के मा अरु बराबरी देख्दछौ ऊ संग?

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो मुटु अट्ठ्याउने तिम्रो याद र यौटा प्रश्न

~परिहास सुब्बा~ यसपाली मन्दिर जाँदा, द्यौता सित तिमीलाई मागिन मैले। लाग्दछ, कि त मेरो मुटुको प्रत्येक सेलहरु तिम्रै मायाले निर्मित छन्

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : परिहासका गजलहरु

~बद्री पलिखे~ पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो र्छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : नेपालीलाई खुशी फेरी आउने

~परिहास सुब्बा~ नेपालीलाई खुशी फेरी आउने हुन् कि होईनन् सन्ततीले ‘नेपाल’ भन्न पाउने हुन् कि होईनन् भावी दिनमा सारा नेपाल खरानी पो हुने हो कि नेपालीलाई सधैं चिसो सिरानी पो हुने हो कि गाथाहरु सगरमाथा धाउने हुन् कि होईनन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : गल्छी न हुँ शहरको

~परिहास सुब्बा~ गल्छी न हुँ शहरको नाली मै माथी नै दुनियाँको गाली श्राप खाली मै माथी नै पाईनछे किहं कतै बाँकी अरु कसैलाई मरिहत्ते गर्छे अर्की साली मै माथी नै साली सँग लस्पस् छ थाहा हुँदा हुँदै फेिर जानी जानी … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पाँच ताङ्का – परिहास सुब्बा

~परिहास सुब्बा~ १, युद्धमा लड्ने योद्धाहरु अब त घुर्नु पर्ने हो घाम अस्ताई सक्यो झूप्रोको भांग्रो संगै।

Posted in ताङ्का | Tagged , | Leave a comment

गजल : बषौं पछि जसो तसो जो कमिज फेरें मैले

~परिहास सुब्बा~ बषौं पछि जसो तसो जो कमिज फेरें मैले जसको निम्ति सारा छाडी दरबार घेरें मैले सुत्केरी ती स्वास्नी लाई एक्लै घर छोडी आफू भोक तिर्खा क्यै नभनी शीरमा कात्रो बेरें मैले

Posted in गजल | Tagged | Leave a comment