Tag Archives: बद्री पलिखे – Badri Palikhe

कविता : चुप

~बद्री पलिखे~ पख । नानु सुतेको छ हल्ला नगर— चुप । परीकथा, भूतप्रेत र दन्त्यकथा भन्दै थपथपाउँदै/गीत गुनगुनाउँदै लट्ठी र हाउगुजी देखाएर बल्ल–बल्ल नानुलाई सुताएकी छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वाभिमान

~बद्री पलिखे~ जमिनभन्दा अग्लो ढिस्कोहुन्छ । ढिस्कोले जतिसुकै फुइँ देखाए पनि पहाडभन्दा अग्लो हुनै सक्दैन । पहाडभन्दा अग्लो सगरमाथा हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रपिडा

~बद्री पलिखे~ शरीर राष्ट्रपिडाको ज्वरोले निष्लोट छ । शरीर राष्ट्रनै त हो, सगरमाथा शिर निहुरिएको छ । सँधै घाम उदाउने उज्यालो अनुहार अँध्यारो देखिन्छ । शरिर ज्वरोले निष्लोट छ ।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : परिहासका गजलहरु

~बद्री पलिखे~ पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो र्छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मेरी कविता अनशनमा छे

~बद्री पलिखे~ १. मेरी कविता पर्चाबाँड्दा र पोस्टर टाँस्दाटाँस्दै भागदौडमा पक्राउ परी । २. मेरी कविता हातमा प्लेकार्डबोकेर जुलुसमा नारा लगाउँदालगाउँदै पुलिसको लाठीचार्जमा सख्त घाइते भई।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : टंक सम्वाहाम्फेको युद्ध भित्र उभिएका बुद्धहरु

~बद्री पलिखे~ जिन्दगीको नदीलाई तर्न सकिन्छ कि भनेर जंघार हिड्न कोसिस गरिरहेछुतर कहिल्यै जंघार नाघिसकेका हुदैनौ वरु निरन्तर अनुभूति मात्र संगालीरहेका हुन्छौ । यसरी अनुभूति संगाल्ने क्रममा अनेकौ रीतहरुलाई ब्यहोर्दै आफ्नो जन्मभूमिवाट पराइभूमिमा पाइला टेक्दा पनि आफ्नोपनले कहिल्यै छाड्दैन रहेछ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बद्री पलिखेको ‘समयको प्रतिबिम्ब’ का प्रतिबिम्बहरू

~नीरज लावोजु~ राम्रा कविता लेख्नु सजिलो काम होइन। त्यसैले धेरैबाट लेखिने विधा भएर पनि निकै थोरैमात्र सफल भएको विधा हो –कविता। कविता पढ्ने पाठकहरूमा परेको खडेरीका कारण सफल भएका थोरै पनि कतिबेला पछारिने हुन्, अत्तोपत्तो छैन। त्यसैले यो समयमा कवि बन्नु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : भिजेको लुङ्गी

~बद्री पलिखे~ पोहरसाल । असोज महिना हुनुपर्दछ । काठमाडौँमा म एक्लै लजमा रेडियो सुन्दै थिएँ । बाहिर झमझम पानी पर्दै थियो । ढोका ढक्ढक् गर्‍यो ।चुकुल खोलेर ढोका उघारेँ । पुनः ढोका लगाएँ । उहाँहरू भित्र प्रवेश गर्नुभयो । त्यसमध्येको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment