Tag Archives: Niraj Lawoju

स्रष्टा परिचय : कवि पूर्ण वैद्य

~नीरज लवोजु~ कवि बासु शशीले पूर्णबहादुर वैद्यलाई पूर्ण वैद्य बनाइदिनुभयो। कुरा २०१४–१५ सालतिरको हो। नेपालभाषाको पनि राम्रो ज्ञान भएका कवि बासुकोमा ‘करेक्सन’ का लागि छोडिएको पूर्णबहादुर वैद्यको कविता शशी आफैले अनुवाद गरी बनारसबाट प्रकाशित हुने गरेको ‘उदय’ पत्रिकामा छाप्न दिनुभएछ … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बद्री पलिखेको ‘समयको प्रतिबिम्ब’ का प्रतिबिम्बहरू

~नीरज लावोजु~ राम्रा कविता लेख्नु सजिलो काम होइन। त्यसैले धेरैबाट लेखिने विधा भएर पनि निकै थोरैमात्र सफल भएको विधा हो –कविता। कविता पढ्ने पाठकहरूमा परेको खडेरीका कारण सफल भएका थोरै पनि कतिबेला पछारिने हुन्, अत्तोपत्तो छैन। त्यसैले यो समयमा कवि बन्नु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : पूर्वलडाकूभित्रका उच्छ्वासहरू

~नीरज लवोजु~ १ तिमीलाई म त्यत्ति नै घृणा गर्छु जति घृणा हामी उसलाई गर्थ्यौं। अनिकाल लागेको भोको बस्तीमा तिमीले पनि र मैले पनि एक–एक डोको सपनाको भारी बोकेर थालेको यात्रा तिमीले धान–चामलसँग साटेपछि हामीले सँगै कुँडेको आस्थाको बुट्टा बगरमा लेखेका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कठै ! विचरा काठमाडौं

~निरज लवोजु~ चौडा छात्ती बनाएर मोफसल आफ्नो थातथलोलाई बिदाको हात हल्लाउँछ भन्छ–’काठमाडौं जाँदैछु।’ तर नागढुङ्गाको डाँडो उक्लिन नपाउँदै काठमाडौंलाई धिक्कार्छ मोफसल भन्छ –’थुइक्क काठमाडौं !’ काठमाडौं मोफसलका –धनीको रवाफ बोक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : माला

~नीरज लवोजु~ ऊ हल्ला गर्छ र माला लगाउँछ ऊ माला लगाउँछ र हल्ला गर्छ। उसको हल्लाबीच सत्य खोज्नुपर्ने भएजस्तै

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ज्याक्सन हाइट र महेशविक्रम

~नीरज लवोजु~ ‘छापामारको छोरो’ कथासङ्ग्रहले मदन पुरस्कार पाएपछि कथाकार महेशविक्रम शाहको साहित्यिक उचाइ अग्लियो। त्यो कृति प्रकाशित हुनुपूर्व उनका ‘अफ्रिकन अमिगो’, ‘सिपाहींकी श्रीमती’ प्रकाशित थिए। तर ‘छापामारको छोरो’ ले उनको ख्यातिमा व्यापकता थपियो। मदन पुरस्कारबाट पुरस्कृत भएपछि शाह नेपाली कथाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘भुइँफूलको देश’ मा

~नीरज लवोजु~ गोविन्द वर्तमानकृत ‘हरियो साइकल’ मा सङ्ग्रहित यात्रा निबन्ध ‘हिउँले छोपेका फूल’ पढिसकेपछि अरु केही नियात्रा कृति पढ्ने जाँगर पलायो। त्यही बेला पछिल्लो समय चर्चामा रहेको शारदा शर्माको ‘भुइँफूलको देश’ हात पर्‍यो। केही समयअघि मात्र पढेको शर्माकै उपन्यास ‘ताप’ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment