रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : इच्छा
- उपन्यास : चम्पा
- कविता : हामी नेपाली
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- कार्यपत्र : समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू
- बाल कथा : डोल्माको साहस
Tag Archives: nepali sahitya
कविता : निःशब्द समय
~संगीत आयाम~ आदिम चित्र टाँसेर छातीमा समयले त्यसलाई निर्बाध सुमसुम्याउन खोज्छ तर सक्दैन खोजेझैँ मुलायम स्पर्शको रंग र मौसम भर्न कुरूप भइसकेको धमिलो परिदृश्यसँगै भित्तामा उभिएको क्यालेन्डर हजारौँ माइल टाढाको
लघुकथा : ढुङ्गा
~ध्रुव मधिकर्मी~ कुनैबेला त्यहाँ ढुङ्गाको मूर्ति थियो । बाटो छेउको त्यो ढुङ्गालाई मान्छेहरू वर्षौंदेखि पूजा गर्दै आइरहेका थिए । ढुङ्गा चिप्लो र राम्रो थियो । त्यसैले कसैले आकषिर्त भएर त्यसलाई थपक्क
कविता : सत्य आफै बोल्छ
~शेखर ढुंगेल~ मानिस नियमित बोलिराख्छ कतै कुन्ठा , कतै स्वार्थ बोकेर समयले सिमा तोक्छ झुठका पुलिन्दा निख्रिन थाल्छ धकेलिदै जब भित्तामा पुग्छ एक दिन ढिला चाडो सत्य आफै बोल्छ । हो त मानिस बोलिराख्छ कतै कुटिल मुस्कान बाँडेर कतै घनिभूत … Continue reading
व्यङ्ग्य कथा : थुक्क सरकार !
~मिलन तिमिल्सिना~ बुढो कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात खान्छ । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना पहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफु एक्लैलाई भएपनि दाल, भात, … Continue reading
कविता : फरक तिमी र ममा
~हरिमाया भेटवाल~ तिमीसँग तिम्रो लोग्ने छ, छोराछोरी छन् मसँग म र मेरा सपना मात्र छन् म, दिनमा पनि सपना भेट्न दगुर्छु त्यसैका लागि पसिना बगाउँछु पूरा हुँदा रमाउँछु पूरा नहुँदा पूरा गर्नतिर लाग्छु मलाई न लोग्नेको माग, न छोराछोरीको आशा … Continue reading
कविता : नक्कली हावा
~मातृका पोखरेल~ नक्कली हावाले किन पठाइरहेको छ आँधी आउने हल्ला र बगाइरहेको छ तातो हावा। कस्तै गर्मीमा पनि छालाले स्पर्श गर्दैन चिसो बतासको स्वाद नाकका पोराहरूमा
नियात्रा : चेपाङ गाउँको हरियाली
~मीनराज वसन्त~ असोज ३ गतेको कुरा हो । हामी आफैंले थाहा पाएनौं, खै कुन ढङ्गबाट चेपाङ गाउँ पुग्ने अनपेक्षित योजना बन्यो । केही समयपूर्व चेपाङ जातिका मानिसहरू कस्ता हुन्छन् भन्ने उत्सुकताले नमीठोसँग चिमिटोरहन्थ्यो । सत्य भनूँ, नेपालमा दुर्लभ मानिएका राउटेलाई … Continue reading
संस्मरण : काठमाडौँको एक दिन, स्मृतिमा दिन दिन
~निराजन प्रभात~ आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र
गजल : दुख्ने मन होला
~विवश पन्त ‘शिब’~ उसको पनि चसक्क दुख्ने मन होला विदेशिनै पर्ने खास् कुनै कारण होला ऋण लिएको छ,घर बन्धकी राखेर तिर्छु भनेको तमसुकमा वचन होला
गजल : जुटौैं !!!
~दयामोहन आचार्य~ हाम्रा पाखापखेरामा बेर्नापात, सार्छ कि कसैले अन्न फल्ने टारीखेतमा, हलगोरु नार्छ कि कसैले जुटौं सबै नेपाली ! एउटै हाम्रो मालामा
छोक : आरामै छु आमा
~बाबु लामा~ पहाडमा नै जन्मेर होला उकाली ओरली गर्नु परेको कर्म नै खोटो भएर होला घर परिवार लगायेत साथी संगी छाडी सात समुन्द्र
कविता : विछोड
~जे पि दाहाल~ आखिर जीवन ढल्छ नैं भने किन टेको चाहियो अन्धकारमा हिड्नु नै छ भने किन दियो चाहियो । लैजाउ प्यार तिम्रो मुटु मेरो खालि भए हुन्छ । धुक धुकी नै समाउ बरु मरे बरु शान्ति हुन्छ ।।
लघुकथा : जाँचफिस
~डा. रवीन्द्र समीर~ सधैँझैँ डाक्टरसाहेब क्लिनिकमा बिरामी जाँच्न बसे । क्लिनिकमा दुई सय पचास शुल्क लिएर बिरामी जाँच्ने गर्दथे । ‘डाक्टरसाहेब ! मेरो छोरोलाई ज्वरो आएको सात दिन भयो, पैसा नभएर ऋण खोज्दाखोज्दा ढिला भयो ।’ अर्का बृद्ध भन्दै थिए … Continue reading
कथा : मेरो श्रीमानको बिहे
~माया ठकुरी~ ‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले्र दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग … Continue reading
कविता : एउटा भुइँचालोे थाम्नु छ मुटुभित्र
~चन्द्र गुरुङ~ हिँडिरहेको एउटा मस्त घाम मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निधारबाट …… घामसँगै लडिझर्छन् उज्यालाहरू दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरू । हेर्दाहेर्दै अन्धकारको साम्राज्य फैलिन्छ अस्त–व्यस्त दृश्यहरूको भीड लाग्छ अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ ।
कविता : ब्रम्हप्रसाद, म र देश
~ईन्द्र नारथुङ्गे~ पसेर ‘नो हलाल’ लेखिएको दोकानमा ङिच्च हिमाल हाँसिरहेको पौराणिक डोजरको एक किलो ज्यान चुक घोप्टिएको प्लास्टिक थैलीमा बाँधेर युद्ध जितेको सिपाहीको रवाफमा ब्रम्हप्रसाद उपाध्याय कोठा छिर्छन् र,
कविता : बोको
~विप्लव ढकाल~ केही थाहा नपाए जस्तो गरेर यताउता पल्याकपुलुक हेर्दै महिला शौचालयभित्र पस्छ साला ! र भित्तामा आफ्नै लिङ्गको चित्र बनाएर चोरबिरालो झैँ चुपचाप बाहिर निस्किन्छ ! यति साइको छ यो बोको ! संविधानसभाका पर्खालहरुमा
कथा : चेरीको बोट
~टंक वनेम~ त्यति खेरमात्र मलाई अलि अलि थाहा हुन थालेको थियो । डयाडीले किन चेरीको बोटमा लगेर मलाइ मन पर्ने मिठाइ चकलेट दिनु हुन्छ। मायाले चुम्नु हुन्छ। कहिले काहीँ आँखा भरी आँसुको दाना टिलपिलाएको देख्थेँ। डेभिड दगुरेर आउँथ्यो र चकलेट … Continue reading
कविता : भुकम्पलाइ प्रश्न
~काप्पबो चुम~ खप्परको बनोट मिलेन , जीवन चलाउन गिदिको धरौटी राख्न खोज्दा … र हापिदिए आशा । ए , जिन्दगी …! तिमी ठिक त छौ नि है ? पत्थर नि पग्लियो तिम्रो झट्काले ,
कविता : बाध्यता
~रामकृष्ण सुनुवार ‘आँकाला’~ गम्लङ्गै धुँवाको कम्मल ओढेर रात गुजार्न बाध्य छ । विषालु कार्वन मनोअक्र्साईडमा श्वास फेर्न बाध्य छ । क्षणभरको जिन्दगीमा तिम्रो खुशीहरु कैद छन्
गीत : माया मेरी बैगुनी भई
~किशोर घिमिरे~ माया मेरी बैगुनी भई अर्कैको संसारमा ढल्किदै छिन् हात समाई ऊनले मलाई सागरको किनरमा लगि दुबाइन सायद मेरो गल्ती केहि थियो कि सोध्नै नपाई पराई भइदिई आज प्रश्नहरुले आफैलाई सोध्ने गर्छ किन उसले बिरानो बनाइ
गीत : केहि बन्ने आशा
~ज्योतिराज अधिकारी~ केहि बन्ने आशा लिएर केहि गर्ने चाहना संगै एउटा दीयो बोकी यो बाटोमा हिडीरहे । जब बिहानी भयो सुर्य उदायो मेरो आँखा तिर्मिरायो ति निन्द्राका सपना रहेछन बिउझिंदा सबै बिलायो ।
कविता : आदिम समयको ठिटो घाम
~बिष्णु सुवेदी ‘दोलखे’~ आदिम समय बोकेर सँधै जस्तो रातो उदाउँछ सँधै जस्तो रातो अस्ताउँछ ठिटो घाम ! कलिलो बिहान अँगालो हालेर आइपुग्छ भुई–ऐंसेलु टिप्न छिरेर घना जङ्गल बुट्टा–बुट्टा हुँदै छुन आइपुग्छ जरा ! छिचोलेर बादलका पर्दाहरू तल–तल झर्छ
छोक : शान्ति नायक
~अनुराधा थापा~ विश्वका धरोहर तारा तिमी नेपालमा उदायौ आफ्नो मातृभूमिको पहिचान गरायौ विश्वमा शान्ति फैलाई अखण्ड ज्योति जगायौ शान्ति नायक आनन्द दायक जीवन ज्योति जगायौ प्राणीमात्रको चिन्तन गर्ने शीतल छहारी भएकाछौ शरीर आफ्नो बाजी लगाई
पत्र साहित्य : शंकर लामिछानेलाई पत्र
~शिव भुसाल~ प्रिय शंकर लामिछानेज्यू ! मेरो कोठाको छेउ एक सिकारु बाँसुरीवादक बस्छन्, जसको आलम्बनयुक्त बाँसुरीको मधुर धुनले प्रत्येक दिन पखालिदिन्छ रातको सन्नाटा र स्वागत गर्छ, एक सुन्दर बिहानी घामको। मलाई राम्ररी याद छ, एक महिनाअघि मलाई त्यो धुन कति … Continue reading
कविता : गिद्ध चिन्ने मान्छे
~विवश पन्त ‘शिब’~ लुगा लगाएर खुट्टामा जुत्ता भिरेर आफ्ना बहुरङ्गी टाउकालाई टोपी भित्र लुकाएर अनी निधारमा चन्दन धसेर नवाज रटेर, गिता कण्ठ गरेर लामा पढेर , बुद्ध मानेर वा बाईबल घोकेर
मनोवाद : हजुरआमाको अनुभूति
~सी पी अर्याल~ (हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ … Continue reading
कथा : दृष्टि सम्यक सृष्टि सम्यक
~धनराज गिरी~ निरीह बनाउँछन् नारीलाई। बृक्ष बन्न दिदैनन्, लहरा बनाउँछन्। स्वाधीन हुन दिंदैनन्, पराधीन बनाउँछन्। एउटी नारी यदि समाउने हाँगो र टेक्ने खुट्किलोबिहीन् भइन् भने या त उनले आत्महत्या गर्नुपर्छ या देहब्यापारमा संलग्न हुनुपर्छ। अरु बिकल्पका ढोकाहरु बन्द गरिन्छन्। राजनीतिमा … Continue reading
गजल : नयाँ नेपाल बनाएछौ
~बसन्त मोहन अधिकारी~ रगतले नुहाएर नयाँ नेपाल बनाएछौ जन्मदिने यो आमालाई सधैँ सधैँ रुवाएछौ जातिवादी तिम्रो राज्य एकतालाई टुक्राउँने झगडाको बिज रोपी सधैँ घरमा लडाएछौ
अनूदित कविता : बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् !
~पूर्ण वैद्य~ अनु : स्वयं बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् मेरो क्षितिजको के लाग्छ ! मेरो आँखाको के अर्थ रहन्छ ! हुन त, आँखा भन्नु नै प्रकाशको साक्षी हो । बारीमा पहरा दिने बारहरुले नै
लोक कथा : राम्री यूवती !
~राजु लामिछाने~ एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन । गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो । जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये । तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन । उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड … Continue reading
Posted in लोककथा / दन्त्यकथा
Tagged राजु लामिछाने - Raju Lamichhane, लोक कथा - Lok Katha
Leave a comment
गजल : लाज लाग्छ मलाई
~मिरा प्रसाई शर्मा~ घुम्टो मेरो नउघार उत्सब लाज लाग्छ मलाई नछोउ सुस्तरी खै के के हुन्छ मलाई | प्रेममये चन्चलतमा मुटु सुस्तरी चल्दा नजुधाउ भो आँखा सरम लाग्छ मलाई |