Tag Archives: Jyoti Raj Adhikari

कविता : तिमी एक सुखी पात्र

~ज्योतिराज अधिकारी~ यो जीवन तिम्रै सोचको प्रस्फुटन हो किन व्यर्थ दोष थोपर्नु अरूमा यो त तिम्रै मनको कथा हो यो तिम्रै कल्पनाको व्यथा हो त्यो मनले जब कथा हाल्दछ तिमि सजिलै विश्वास गर्दछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेसबाट घरमा चिठी !

~ज्योतिराज अधिकारी~ सानो सानो भन्दा भन्दै कति ठुलो भएछ हेर त बाबा बाबा भन्थ्यो आउँदा अब त चिन्न छोडेछ ! होनी मैले नै सिकाएको हो उसलाई बाबा भन्नलाई तिमीले त बुवा भन्नु भन्थ्यौ आफु चाही बरु बाबा नै भन्थ्यौ ! … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म भित्र को अर्को म !

~ज्योतिराज अधिकारी~ म को हो ! म के हो म म नै हो वा होइन कि म भित्र अर्को म छ कि म भित्र नै छैन म ! त्यो म लाई म कसरी भनुं म जब उ मेरो मान्दैन आफै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : मैले मृत्युको अनुभव गरिसकें

~ज्योतिराज अधिकारी~ मैले मृत्यूको अनुभव गरिसकें । मैले धुवासँगै जीवन फालिसकें । मैले बादल पारिको संसार देखिसकें । मैले मृत्यू भेटी कुरा गरिसकें । मृत्यू आनन्द रैछ । मृत्यू शान्ति रैछ । मृत्यू कामना रैछ । मृत्यू भावना रैछ । … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जीवन किन यस्तो ?

~ज्योतिराज अधिकारी~ जसै गरी पनि शान्त नहुने मानव मन जता गए पनि बिक्षीप्त के को जिजिबिसा झन अन्तमा के छ यहाँ मन को शान्ती जहाँ प्रप्ती लाई नियलेर नबुझ्ने दिमगी असोस्थता यहाँ ! एक दुई र तीन पाइला बढ्दा खुशी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : किन किन

~ज्योतिराज अधिकारी~ किन किन हो किन किन जीवन, उराठ लाग्छ । किन किन मृत्‍यु, आफ्नै झै लाग्छ । हवासंगै उडु झै लाग्छ । बादलमा नाँचु झै लाग्छ । किन किन एकै झट्कामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : के थियो र मेरो

~ज्योतिराज अधिकारी~ के थियो र मेरो के हुनेछ भोलि सबै सबै यहि छाडेर जानेछु । केही आस्था केही विश्वाश केही चाहना लिएर जानेछु । म खरानी भएपछी केहीबेर मेरो चर्चा होस्, म नभए पनि कहिले काहि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : केहि बन्ने आशा

~ज्योतिराज अधिकारी~ केहि बन्ने आशा लिएर केहि गर्ने चाहना संगै एउटा दीयो बोकी यो बाटोमा हिडीरहे । जब बिहानी भयो सुर्य उदायो मेरो आँखा तिर्मिरायो ति निन्द्राका सपना रहेछन बिउझिंदा सबै बिलायो ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नयाँ सोच नयाँ बर्षमा

~ज्योतिराज अधिकारी~ बिछ्यौनमा बिझाउने कती तिखो काडा हो यो अनन्तमा बिलाउने एउटा बिन्दु जीवन हो यो कस्लाई कहाँ के का लागि खोज्दै हिडिरहेछु यहाँ कसो के हो थाहा छैन जाने बाटो छैन कहाँ । चरालाई सोधे मैले कहाँ जान लाग्यौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment