Tag Archives: अनुराधा थापा – Anuradha Thapa

समालोचना : ‘एक चिहान’ उपन्यासको शैलीवैज्ञानिकबारे

~अनुराधा थापामगर~ हृदयचन्द्रसिंह प्रधान नेपाली साहित्य साधनमा प्रतिष्ठित नाम हो। उपन्यासकारका साथै प्रधानलाई हामी निबन्धकार, कथाकार, एकाङ्कीकार, कवि एवम् समालोचकका रुपमा पनि चिन्दछौं। प्रगतिशील अथवा मार्क्सवादी दृष्टिकोणको आधारमा प्रगतिवादी लेखनप्रति झुकाव राखेर लेख्न मन पराउने प्रधानलाई आलोचनात्मक यथार्थवादी उपन्यासकारका रुपमा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

छोक : शान्ति नायक

~अनुराधा थापा~ विश्वका धरोहर तारा तिमी नेपालमा उदायौ आफ्नो मातृभूमिको पहिचान गरायौ विश्वमा शान्ति फैलाई अखण्ड ज्योति जगायौ शान्ति नायक आनन्द दायक जीवन ज्योति जगायौ प्राणीमात्रको चिन्तन गर्ने शीतल छहारी भएकाछौ शरीर आफ्नो बाजी लगाई

Posted in कविता | Tagged | Leave a comment

छोक : हाँस्दै भन्छ कोपिला

~अनुराधा थापा~ हाँस्दै भन्छ कोपिला फूल भई फुल्न देऊ शिक्षाको न्यानो घामले यताउता डुल्न देऊ । शीतल जून-ताराको साथी भई भुल्ने छौँ

Posted in कविता | Tagged | Leave a comment