Tag Archives: जे पि दाहाल – J P Dahal

कविता : याद

~जे पि दाहाल~ तिमी कहाँ जाने होला,म कहाँ जाने हो दोवाटोमा भेट भयो,माया केलाई लाउने हो । भन्दछैं भने लाउ माया,भेट हाम्रो हुने छैन दुई क्षितिजमा बसी, अब म’त रुने छैंन ।। तरङ्ग नै हाम्रो मुटु, आवाज नै मिलन मानौं … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमि

~जे पि दाहाल~ तिमीले गर्दा नै मैले बाँच्न सिके अनि हिड्न सिकायौ,बोल्न सिकायौं अप्ठारोमा पर्दा गुहार माग्न सिकायौं संसार गोलो छ भनेर बुझन सिकायौं । तोतेबोलीमा गाउन सिकयौं, गाउँदा गाउदै लेख्न सिके, पढन सिके सिक्दा सिक्दै आफ्नो बारेमा कविता लेख्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाबा

~जे पि दाहाल~ डाँडा काडाँ गुम्यौं बाबा,सपनीमा आज पाँच वर्षभयो ग’को ताज भयो आज ।। विहानीमा खोजे बाबा तस्वीरलाई छोएँे भकानीयो मन मेरो घोप्टे परि रोएँ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : रङ्गिन दुनियाँ

~जे पि दाहाल~ सोचदा सोच्छै दिन गए,रुदा रुँदै रात किनाराम भिद्या कहाँ पाइन्थ्यो साथ सिरानीका तस्वीरमा रोधनले छेएँ मनद मनद आशामा लुवालोले छोपेँ

Posted in गजल | Tagged | Leave a comment

कविता : विछोड

~जे पि दाहाल~ आखिर जीवन ढल्छ नैं भने किन टेको चाहियो अन्धकारमा हिड्नु नै छ भने किन दियो चाहियो । लैजाउ प्यार तिम्रो मुटु मेरो खालि भए हुन्छ । धुक धुकी नै समाउ बरु मरे बरु शान्ति हुन्छ ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : कहाँ हुन्थ्यो

~जे पि दाहाल~ आखिर जीवन लड्’छ नै भिरको बाटो हिड्’दा खेरी भूमरीमा परिन्छ नै हावा हुरीको सामना गर्दा खेरी ।। समथर नै यात्रा भए भिर पाँखा किन हुन्थ्यो सुखै सुख जीवन भए दुःख कहाँ हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : माला लगाउँदैछु

~जे पि दाहाल~ तिम्रा पैसाले माला लगाउँदैछु क्यामराको लेन्समा चमत्कार छाँउदैछु भोलि हेर जनता तिम्रै छाती माथि टेकेर आकाश छाम्ने छु अनि अविर र मालाले ढाकिएर गड्गडाहट तालिमा

Posted in कविता | Tagged | 1 Comment

कविता : परिवेश

~जे पि दाहाल~ पाउलो बनी फक्रिने शित बनी लत्रिने, बैंश हो मेरो खाली पेट फल लाउने शिशिरमा कोपिला बन्ने वशन्त हो, बैश मेरो लालुपाते फूल छ भने सरद मैं आउछु खेतबारीमा सुन फल छ भने हलो बनी जोत्छु

Posted in कविता | Tagged | 1 Comment

कविता : म मानव कस्तो ?

~जे पि दाहाल~ ढुङ्गा भएर पूजिने म मानव कस्तो ? पत्थर माथि पलाएको पिपलको बोट जस्तो । रङ्गि विरङ्गी अत्तरले सजाइने म मानव कस्तो दोबाटोमा उभ्याएको शहिदको मुर्ति जस्तो ।।

Posted in कविता | Tagged | Leave a comment