Tag Archives: nepali sahitya

लघुकथा : अ-रोदन

~कृष्ण शाह यात्री~ ऊ जीवनमा कहिल्यै रोएको थिएन। जन्मदा समेत ऊ रोएको थिएन भनेर उसकी आमाले भनेको समेत उसले पटक–पटक सुनेको थियो। परिक्षामा पटक–पटक अनुत्तीर्ण हुँदा समेत ऊ रोएन।

Posted in लघुकथा | Tagged | Leave a comment

संस्मरण : गजलको राजधानीमा एक मध्यरात

~डा. गोविन्दराज भट्टराई~ पर्मुखज्यू पाल्नुभयो चिल्लो निधार सानू एउटा छुरी जोडी मया आज कता हानू? आज गजलको राजधानी ताकेर हिडयौँ। शुक्रवारको दिन, समय ढल्किसक्यो कतिबेला नर्फोक पुग्ने होला? शुरुमा ता रुक्मिणी र म मात्रै थियौँ। पिपल गाउँ पुग्दा जिल्ला गजल … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : धामी उत्रिन खोज्दा

~बालकृष्ण भट्टराई~ रातको एघार बज्यो। मनमा अनेक कुराहरु खेलिरहन्छन्। निद्रा पटक्कै छैन। के गर्ने के गर्ने उसको मन त्यसै अलमलमा छ। दुई दर्जन किताबहरु पढिसक्यो तै पनि लेख्न केही सकेको छैन। आज त जस्तो जानेको लेख्न भनेर बस्छ तर मनमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : पछाडीबाट

~तारा ज्ञवाली~ किन गर्छौ तिमी सधै प्रहार पछाडीबाट छेक्छु भन्छौ रे बाटो हरबार पछाडीबाट आफ्नै बुतामा जिउंछु आफ्नै पसिना पिउछु लगाउंदै पो छौ रे काँडेतार पछाडीबाट

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरै लागि साँचेको जस्तो

~पदम भण्डारी~ अंगालोमा बेर्छे खुसी, मेरै लागि साँचेको जस्तो सेल्फि खिच्दा थुतुनो पार्छे, स्थानीय च्वाँचेको जस्तो फूलजस्तो रुप भए नि, तिखो काँडा जस्तो बानी चरा बसेर फूलको डाली, टुक्रा टुक्रा भाँचेको जस्तो

Posted in गजल | Tagged | Leave a comment

लघु कथा : मेरो नाती

~हुकुमबहादुर सिंह~ सामाजिक सञ्जालको प्रोफाइलमा आफ्नो पारिवारको फोटा राखो । सबैबाट एउटै प्रतिक्रिया आयो–“एउटा पुर्ण परिवार” । जसलाई अंग्रेजीमा “अ कम्प्लीट फेमिली” भनिएको थियो । यी प्रतिक्रियाहरूबाट मलाई लाग्यो मेरो त्यो फोटाले सारमा उनीहरूको भनाइको पूर्णतामाथि प्रश्न उठाइरहेको थियो । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वनबासीको पीडा

~घनश्याम ओली~ एउटा सुन्दर, शान्त, रमणीय वन थियो । हिमाल, पहाड, तालतलैया, मठमन्दिर, बटवृक्षले वन विश्वकै आकर्षक स्थल बनेको थियो । चराचुरुंगी, पशुपक्षीहरु आनन्दसाथ बसेका थिए । वनमा अत्यन्तै सरल, शान्त र सबैका प्रिय वन राजा थिए । रैतीहरुलाई कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यो शताब्दीको अनौठो व्यंङ्ग

~अजम्बरध्वज खाती~ यो बार बन्धन केही नभएको खुला सीमानामा जति पल्ट गए पनि जाउन् जतिपल्ट आए पनि आउन् छेकिन्नन् मेरा पाइलाहरु तर जब जब यो शरहदको सीमाना नेर म अमीलो भएर पग्लन्छु अनि छेकिन्छन् मन भित्रै बार लागेर यिनीहरु। मन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पापी समय र निष्ठूरी मायालु

~केदार श्रेष्ठ’गगन’~ समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला, त्यसको कुनै लेखाजोखा छैन ।जुवाडेको हिसाबकिताबजस्तै । बालापनको सखीहरू एकादेशको राजकुमारजस्तै भइसक्यो । को कहाँ के गर्दैछन् ? कस्ता भए ? अत्तोपत्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

श्याम राज रानाभाटको ३ मुक्तकहरु

~श्याम राज रानाभाट~ १ यहि पाराले हो भने देश बन्छ होला र साथी टुक्रयाएसी नेपाल बाकी रन्छ होला र साथी देशका लागि झुण्डिएर,गोली खाई मरेकाको रगतले तिम्लाई स्याबास भन्छ होला र साथी !!

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : भूल

~जे.बी. शेर्पा ~ न्युरोड़ को एउटा व्यस्त चोक , चोकैमा एउटा किराना पसल छ ! पुरानो पुरानो र आकर्षणहिन् देखिने त्यों पसलमा सधै उही फुस्रो बुढो पसले देखिन्छ ! वरीपरी का पसलहरू सबै उज्याला , सजिसजाऊ र आकर्षक देखिन्छ , … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गालिबको चिहान

~प्रकाश सायमी~ घर वा सपिंग मल बन्ला हाउजिङ वा आकाशे बजार बन्ला केही पनि बन्नसक्छ यो भूमिमा । धेरैवर्ष पछि यहाँ गगनमहल बन्ला वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन । व्यस्त भरिभराउ वा हेर्नै नसकिने अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मृग तृष्णा

~प्रकाश के.सी.~ यस्तो लाग्दथ्यो, जमीनमाथिको अदृश्य सतहमा लगभग तैरिदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै बहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्निग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आख़िर सन्देह किन ?

~नवराज दाहाल~ माया नै मायाको ओईरो बिचमा अभाब तिमीले देख्यौ कहाँ? बरु आफु रित्तिदिन्थेँ तिमीलाई भरिदिन्थेँ। कदम कदमको मेरो साथमा अन्धकार तिमीले देख्यौ कहाँ?

Posted in कविता | Tagged | Leave a comment

सडक नाटक : मेरो टोपी

~नारायण योगी~ (मंचमा दौरा सुरूवाल, इष्टकोट र ढाकाको टोपी पहिरिएका सात आठजना व्यक्तिहरू यताउता डुल्दै टोपीको बारेमा एक आपसमा कुरा गर्दै गोलाकारामा घुम्छन्) प्र.व्यक्तिः १ –टोपी हाम्रो गौरव हो। २– हाम्रो पहिचान हो। ३– हाम्रो देशको सान हो। ४– टोपीद्वारा … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

पत्र साहित्य : विदेशमा बिचल्ली एक चेलीको पत्र…

~सुरक्षा बराल~ पुज्यनिय माता पिता सादर नमस्कार । तपाईंहरु आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु र श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु । आज म मुटु दहृो बनाएर यो पत्र लेख्न वाध्य छु । मैले भन्नै पर्छ, बुबाआमा पिडालाई नासोको रुपमा लिएर … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : एउटा सपना देख्ने मान्छे

~गिरिप्रसाद बुढामगर~ एउटा सपना देख्ने मान्छे एक दिन उसले एउटा सपना देख्यो संघीयताको ! संघीयता भित्र आफ्नो राज्यको ! त्यो राज्य भित्रको उ एउटा हकदार !!! त्यसैले उ आफ्नो राज्यको मनोरम पहाडवाट सेता झर्नाहरू खसेको देख्यो पाखाहरूमा चेलीहरूको मिठो भाका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के भनु ?

~दिपक पौड्याल~ अन्धकार चिर्दै बन्धनहरू तोड्दै अगाडि बढिरहेको बेला अनेकौं मोडहरू पार गर्दै शिखर चढिरहेको बेला चटक्क यात्रा छोड्नेहरूलाई ईतिहासलाई हिलो छय्ापी ल73य मोड्ने हरूलाई खै के भनु? विजारोपण दोषको के नौलो भयो र? समय–समयका बर्बरहाटहरू जसको प्रतिवाद तिमी पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : के काम भो

~कमला क्षेत्री ~ आफू बोलेको आफै नबुझ्ने बातको के काम भो समयमै संविधान नदिने ६०१ सभासद् खातको के काम भो कर्तव्य र दायित्वलाई बिर्सेर कुर्सी तान्न व्यस्त नेताहरु मकैसम्म नरोपेर दिएको त्यो साथको के काम भो सडक होस् या सदनमा … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : आज म स्वतन्त्र छैन

~विवेक अर्याल~ गगनमा रम्ने चरीसरी, आज म स्वतन्त्र छैन प्रकृतिमा रम्छ चरी,पिंजडाको परिधिमा हैन स्वर्गमा नन्दनमा हैन,लालीगुराँसको छायाँमा शीतलव पर्छ सखारैको,किरण मन उद्यानमा !! सौजन्य थियो प्रकृतिले दिएको, हृदयमा सजाए हिमायत भयो,विलक्षण प्रतिभामा मै रमाए समाजको त्यो दुगमा, काटे मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पवृक्षको कथा

~पीताम्बर भट्टराई~ हजुर आमाले भनेको कल्पवृक्षको कथा जे सोच्यो त्यही पुग्ने जे माग्यो त्यही मिल्ने चुनावको दौडानमा कल्पवृक्ष सम्झेर आफ्ना पीडा र बेदनाहरुको अन्त्य सम्झेर डम्म मतपत्रमा छाप लगाउने हातहरु नयाँ आशा र उमंगहरु बोक्ने कोटी कोटी छातीहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : नलेखिएको कथा

~मालिकराम राई ‘वियोगी’~ माधवको प्रथम लेख एउटा पत्रिकामा प्रकाशित भएँपछि उसका आफन्तहरूले उसलाई एउटा लेखक- उनीहरूको सोचाइमा त ऊ कथाकार) नै ठान्न थाले । एउटा कथा संग्रह निक्लेपछि त झन् ऊ ठूलै लेखक भयो, उनीहरूको नजरमा । अनि साथीहरूले, कसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बास गरि बस्दो रैछ

~राजेश नेपाली~ जो सजिलै मनजितेर बास गरि बस्दो रैछ त्यही आखिर घात गरि उसैलाई डस्दो रैछ झुटो सपना देखाएर तारा झार्छु भन्ने हरू नत सक्े टिप्न न नै तारा खस्दो रैछ इमानको यहाँ मोल छैन बैमानको चर्चा बढी

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य छोक : ब्रह्माजी ख्वै ?

~चट्याङमास्टर~ सृष्टिका मुख्य तीन शक्ति; ब्रह्मा, विष्णु, महेश्वर, महेश्वर, विष्णु र ब्रह्मा, उल्टो क्रम यो चल्यो अब । महेश्वर प्रकट भए पहिले, गर्दै संहार खुब् क्षति, विष्णु चाहिँ भए दोस्रै, धान्दै बाँकी बचेजति ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अब त सुघ्र

~समर परियार~ अस्ताउँछन् घामहरू फेरि झुल्की नै रहन्छन् बग्छन् पानी निरन्तर मुहानबाट फेरि निस्कि नै रहन्छन् मर्छन हरेक मानवहरू तर मर्दैनन् उसका विचारहरू लड्दैछन् वीर अझै पनि न्यायको निम्ति पार्नलाई निमिट्यान्न अत्याचारहरू ए पाखन्डी हो छोड अब देश चिथोर्न

Posted in कविता | Tagged | Leave a comment

गजल : प्यारो हुँदो रै’छ

~प्रकाश आस्था~ आमा र जन्मभूमि प्यारो हुँदो रै’छ बाबुरामको ’नि मनलाई मातृप्रेमले छुँदो रै’छ बाबुआमा लिई तिमी तीर्थ हिँडेछौ बाबु हाम्रा त छोरा मारिए त्यसै, आँसु चुहुँदो रै’छ

Posted in गजल | Tagged | Leave a comment

समालोचना : भारतमा लेखिएका नेपाली कथामा लोक-सांस्क़ृतिक सन्दर्भ

~डा.राजकुमार छेत्री~ १.परिचय- मानिस सामाजिक प्राणी हो। समाजमा उसको आफ्नै किसिमको जातीय संस्कृति, सभ्यता र परम्परा रहेको हुन्छ। मानिस सांस्कृतिक परिवेशमा बाँधिएको हुनाले  त्यसभन्दा पृथक भएर बस्न सक्तैन। मानिस सांस्कृतिक परिवेश बोकेको समाजमा जन्मन्छ, हुर्कन्छ, र त्यही परिवेशमा उसले जीवन … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : सहीदगेट

~पवन भण्डारी “किरण”~ केही पाइला पर बडेमानको घोडामा तरबारी भाषामा खबरदारी गर्ने राणादूत, छेवैमा भाग्लान् भनेर खटाइएको सिंगो टुकडी फौज, केही पर चौबीसै घण्टा जाग्राम बस्ने

Posted in कविता | Tagged | Leave a comment

कथा : चोट

 ~आलोक~ ‘म हजुरको कथाकी पात्र ।’ भर्खर साहित्यमा स्नातकोत्तर उपाधि लिएकी जुहीको कथाको शीर्षक पढेपछि विनय शर्मा अलि भावुक भए । कथा आद्योपान्त पढेपछि उनलाई खलखल पसिना आयो । ‘यसरी सबै कुरा नखोलेको भए हुन्थ्यो जुहीले ।’ विनयले मनमनै सोचे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिजो र आज

~गोविन्दप्रसाद आचार्य ~ लडाइँमा लाग्थ्यो मलाई न्याय निम्ति बढे जस्तो अन्यायको छातीमाथ मजासँग चढे जस्तो डाँफे जस्तै हिमालयमा नयाँ चरा नाँचे जस्तो संसारमा न्यानो सूर्य कहिल्यै अस्त हुन्न जस्तो मलाई लाग्थ्यो, संसार जिते बाघले अब खान्न जस्तो लडाईको मैदानमा रात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको मिसकल आयो

~महेश बराल~ आज, अचानक उनको याद आयो । एक्कासी आयो, प्यास आयो, सम्झना आयो, अनी, एक झोँका उन्माद आयो । किनकी आज उनको मिसकल आयो । मिसकलमा एक झंकार आयो,

Posted in कविता | Tagged | Leave a comment

गजल : हाम्रो नेपालमा

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ दिन दहाडै ईज्जत लुट्छन् हाम्रो नेपालमा बिहान थुन्छन् साँझ छुट्छन् हाम्रो नेपालमा भ्रष्टाचार को बिरोधमा छुस्स बोल्यो भने गोरु झै मरुन्जेल कुट्छन् हाम्रो नेपालमा

Posted in गजल | Tagged | Leave a comment