Tag Archives: पवन भन्डारी ‘किरण’ – Pawan Bhandari ‘Kiran’

कविता : कविता लेख्न देऊ

~पवन भन्डारी “किरण”~ बेपत्ता र मृत्युका होइन मलाई जीवन्त कविता लेख्न देऊ । सुन्दर सूर्र्योदयको मुस्कान हरियो आँगनसरी सिंगारिएको शान्त धर्ती

Posted in कविता | Tagged | Leave a comment

कविता : न्युयोर्कका गल्लीहरूमा

~पवन भन्डारी “किरण”~ बसस्टप नजिकै एकोर्डियन बजाउने दुःखी बृद्धको कथा “सब वे” मा बूढो भ्वायलिन बजाएर टाइटनिकको धुन बजाउने बूढी आमैको कथा म्यानह्याटनका फराकिला गल्लीहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : इस्पातका मुटु भिरेकाहरू

~पवन भण्डारी “किरण”~ पूर्वमा रक्तिम लालिमा रक्तरन्जित आभा पोख्दै मेरो धर्तीमा टेक्दै थियो। सयपत्री र लालुपातेसँ, साइनो तोड्दै मैले माधवी उद्यानमा भर्तीको रसिद काटें। म सधै अज्ञात रहें, उद्यान भुसुना र उडुसले तृप्त थियो, कमजोर र सीधा पालुवालाई निमोठिन्थ्यो, लाचार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चेली ! केवल तिम्रा निम्ति

~पवन भण्डारी ‘किरण’~ व्यभिचारको चौघेरामा घेरिएकी विवश नारी। तिम्रो क्रन्दनमा असह्य चिच्च्याहटमा मृत्युको एक गुहार सुनें नौली बुहारी बनेर भित्रिएको घरमा अलच्छिनी पद पाएको देखें बालविवाहको पींडा खप्न नसकी प्रसुतिगृहमा लास भेंटे। तिम्रो अत्यास, प्यास र भोकलाई तृप्तिमा बदल्न चाहें … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सहीदगेट

~पवन भण्डारी “किरण”~ केही पाइला पर बडेमानको घोडामा तरबारी भाषामा खबरदारी गर्ने राणादूत, छेवैमा भाग्लान् भनेर खटाइएको सिंगो टुकडी फौज, केही पर चौबीसै घण्टा जाग्राम बस्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाडौं

~पवन भण्डारी “किरण”~ मुटुमा टुकुचाको नमिठो दुर्गन्ध टी.यु र आर.आर. लगायतमा हजारौं बेरोजगार पालेर दिनहुँजसो भरिया कुल्चेर मार्छ, भोक, गरिबी र कालो राजनीति पालेर गरिबी निवारण विषयक गोष्ठी पाँचतारेमा डकार्छ, अझ राजधानी हुँ भन्छ बिचरो काठमाडौं। डिस्को र क्याबिन–थेकमा गाउँको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देउता

~पवन भण्डारी ‘किरण’~ कस्तो हुन्थ्यो होला मस्जिदबाट अल्लाह निक्लिएर मेरा प्रश्नको जवाफ दिए । म सोध्ने थिएँ शिर काटिएका र गोली खाएका मेरा दाजुभाइको कसूर । कस्तो हुन्थ्यो होला चर्चबाट जिसस निक्लिएर मलाई हेरिदिए म सोध्ने थिएँ इरान र अफगानिस्तानको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment