Tag Archives: डा राजकुमार छेत्री – Dr Rajkumar Chhetri

समीक्षा : सन्तकवि ज्ञानदिल दास र उनको अध्यात्मचेतनामूलक काव्यात्मकताः परिचयात्मक निरूपण

~डा. राजकुमार छेत्री~ नेपाली काव्यलेखनमा निर्गुण भक्तिधाराका केन्द्रबिन्दु मानिने जोसमनी सन्तकविहरूमा धिर्जेलदिलदास र शशिधरपछि अगमदिल दास, अखड्दिल दास तथा ज्ञानदिल दास आदि प्रमुख मानिन्छन् । यसका अतिरिक्त यस सम्प्रदायमा आजसम्म परम्परागत रुपले उल्लेख भएका सन्त कविहरूमा श्यामदिलदास, अचलदिल दास, धर्मदिल … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समालोचना : हायमनदास राई “किरात”का कथाहरूको कथ्य र शिल्प-विन्यास

~डा.राजकुमार छेत्री~ हायमनदास राई किरातका कथायात्रा कथाकार हाइमनदास राई ‘किरात’का सर्वप्रथम प्रकाशित कथा सुरवीर हो, जुन कथा काठमाण्डौबाट प्रकाशित शारदा पत्रिकामा प्रकाशित भएको थियो । हालसम्म किरातका जम्मा दसवटा कथाकृतिहरू १.चौकिदार(सन्१९५३), २.अभागिनीकोसाथी(सन्१९५५), ३.विनायो(सन्१९५६), ४.विजय(सन्१९६५), ५.बटुवा(सन्१९५७), ६.आँधीबेहरी(सन्१९६१), ७.पंखी(सन्२०००), ८.तह नमिलेका रेखाहरू(भाग-१, … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : भारतमा लेखिएका नेपाली कथामा लोक-सांस्क़ृतिक सन्दर्भ

~डा.राजकुमार छेत्री~ १.परिचय- मानिस सामाजिक प्राणी हो। समाजमा उसको आफ्नै किसिमको जातीय संस्कृति, सभ्यता र परम्परा रहेको हुन्छ। मानिस सांस्कृतिक परिवेशमा बाँधिएको हुनाले  त्यसभन्दा पृथक भएर बस्न सक्तैन। मानिस सांस्कृतिक परिवेश बोकेको समाजमा जन्मन्छ, हुर्कन्छ, र त्यही परिवेशमा उसले जीवन … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment