Tag Archives: nepali sahitya

कविता : राजधानी

~अकेला यात्री~ यो राजधानीको साँघुरा कोठाहरूबाट यी नानीहरूलाई ठूलो चौरमा पु¥याएर कहिले भेट्नु हामी दुई जना एकान्तमा धित मारेर मध्यराति ढोका ढकढकिन्छ एकाबिहानै लुगा पनि लाउन नपाई घरबेटीले– ढोका ढकढकिन्छ प्रायशः मलाई स्वतन्त्रता र सौहार्दता बाँच्न मन लाग्छ तर यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : उर्गेनको घोडा,एउटा विषम समयको अनुवाद

~सुवास खनाल~ सेतासेता घोडाहरूका हजारौँ आकृतिहरू हिउँ फुस्फुसाएझैँ कोठाभरि रङमङिएका थिए ,सम्पूर्ण कोठा त्रिआयामिक क्यान्भासझैँ लाग्थ्यो , र यो घोडा हो उर्गेनको घोडा । एउटा अमुर्त पोटे«टजस्तो घोडाको बयान छ यहाँ ,कथाको शुरुवाततिर । यो कथा होइन वास्तविकता हो । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : नयाँ जीवनको खाका

~राजेन्द्र तारकिणी~ (सायद मान्छेले धरतीलाई पिलाइदिएको थियो– एक शिशी विष र, धरती बहुलायो– नियम उल्टापुल्टा परे बाङ्गाटिङ्गा तरङ्ग विनाश प्युँदै आए जीवन टुक्रिए/आशा चुँडिए सपना कच्याककुचुक परे) कति खरानीमय बगर मात्रै हेरिबस्नु अब ?

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~तेजविक्रम कार्की~ बिर्सिएर हिडेछु भने एक दिन आफैंलाई जोडेर दियोहरु – घाम लेख्दै हिडुँ बगेर पानी-पानी समुन्द्र लेख्दै हिडुँ उज्यालोको साना साना झिल्काहरु चोरेर जुनकीरी-जुनकीरीहरुले जुन लेख्दै हिडुँ

Posted in कविता | Tagged | Leave a comment

कविता : रोबोट हुनुको विरुद्दमा उभिएको – “मानिस” ।

~अनमोल कडेँल~ रोबोट सगँ , आँखा जस्तै “लेन्स” हुन सक्छ तर , रोबोट सगँ मान्छेको मुख जस्तै बोल्ने “स्पिकर” पनि हुन्छ तर , रोबोट सगँ , दिमाख जस्तै काम गर्ने एउटा “यन्त्र” हुन्छ तर , रोबोट सगँ मान्छेको जस्तै तारहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गाऊले एक बालक सम्झेर

~मनु मन्जिल~ म चाहन्छू भेटीदा बालक संगै भेटियोस मुस्कान भेट्दा फुलसॅगै भेटियोस वसन्त मानौ सोधियो कि उस्का बाबू कहा छन बालकले सानो औलाले देखाओस् चौतारा भरी बसेर हासी रहेका मानिस र भनोस् त्यहाको यौटा हासो उसको घरको हो। मानौ सोधियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्वास गरेर हेर्दा

~राज आशातीत~ एउटा फूल आफ्नै आंखाबाट ओर्लीरहेछ …… चौबन्दी तुना हुँदै! अर्को भमरा पिल्छिएको सुंडो लिएर भुन्भुनाइरहेको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : बजार जस्तो !

~राबत~ आहा यार, तिम्रो त घर पनि बजार जस्तो ! कोही किनिन, कोही बेचिन तैयार जस्तो । यो बाटोमा जस्ले मुट्ठी उठाएर हिँड्न सक्छ एक्लै पर्ला उ, तर देखिन्छ हजार जस्तो ।

Posted in गजल | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : भोक

~रुमानी राई~ बिद्यालयबाट आउनसाथ ऊ अर्थाथ सहदेव बिस्तारामा डङ्ग….लड्यो । मानौँ उसले दिनभर शारिरीक बलको काम गरेको छ र लखतरान थाकेको छ । उसले आँखा चिम्म गर्यो । चारैतिर आँध्यारोको साम्राज्य स्थापित भयो । एक लामो स्वास खिचेर छोड्यो । करिब … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुश्मन

~मनु मन्जिल~ मेरो एउटा दुश्मन छ जो मलाइ फोहर जत्तिकै घृणा गर्छ तर म उसलाई फुल जत्तिकै मन पराउँछु उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ मेरो बगैंचामा बसन्त नआउनु भन्छ मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ मेरो आँगनका फुलले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जान देउ

~गणेश पुर्बछाने मगर~ छोडी जाने मायालु लाइ ,, जान देउ व्यर्थै….उस्को पछी लाग्छौ किन?? जब यँहा ….दुनिया नै स्वार्थी छ भने छोडी जाने निस्ठुरीको ,, फेरी आसा गर्छौ किन?? जाने ले त गइ नै हाल्छ ,,छोडी एक्लै पारि तिमीलाई उस्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जेठको गर्मीमा एउटी स्त्री

~हरि अधिकारी~ धूलाम्य राजमार्गको उदास किनारामा असरल्ल पसारिएको एक चोक्टो घामलाई थोत्रो छाताझैँ ओढेर हिले अलकत्राले फ्याँकेको अप्रिय आँचलाई तीन चौथाई देखिएका स्तनका बीचमा काखे बालकलाई झैँ घुसारेर पहेलिँदै गएको परबरको वार्धक्यसँग बिर्सिदै जान लागेको सपनाको मण्डीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : गुलाबको बासना

~रश्मिला कवाङ ‘रश्मि’~ गृष्मयामको उखरमाउली घाम बतास चलेपनि टन्टलापुर गर्मी आकाशबाट जति नै झरी दर्के पनि चारैतिर मगमग बासना फूलको स–साना किराफटयाङ्ग्रा छरप्रष्टै बाटाभरि र लाग्छ प्रगतिपथमा लम्केका पाइलाहरु त्यही गुलाबी बासनासँगै सदैव फैलिरहोस् दुई पाइलापिच्छे राता र हरिया बत्तीहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : थाहा हुन्छ

~कृष्ण पौड्याल~ बियोग के हो दु:खमा परेकोलाई थाहा हुन्छ। ज्युदै छ तर आत्मा मरेकोलाई थाहा हुन्छ॥ तिम्ले बुझ्न सक्दैनौ यो प्रेमको सम्बन्धलाई। आफु भन्दा धेरै माया गरेकोलाई थाहा हुन्छ॥

Posted in गजल | Tagged | 1 Comment

गजल : सास धानेको छु सानी

~कमल प्रकाश पौडेल ~ तिमीलाई देखेर नै, सास धानेको छु सानी तिम्रो साथ छ र पो त, बाँच्न जानेको छु सानी ।। नपाइने हैनन् काली, सँगै जिउँछु मर्छु’ भन्ने तिमीसँगै यात्रा गर्नु, युक्त ठानेको छु सानी ।।

Posted in गजल | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : ……..जिउँदो तस्बिर

~रुमन न्यौपाने ‘अमन्त’~ …..सोमबार क्यानन को यो क्यामेराको यो सायद पहीलो चम्मतकार थियो । मेरो हातमा कीन हो क्यामेरा छुट्टदैन थियो । आफु क्यामेरा साई भए पनी अरुलाई त्यसमा कैद गर्न सदा हतार हुन्थ्यो । यो तस्बीर मैले त्यो दिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : लजावती झार

~टेकबहादुर सुनुवार~ जब मुस्कान मा ब्युझन्छ पर्खाइ हुन्छ सुर्यदयको अनि मुस्कुराउछ सुनौलो बिहानी जुरमुराएर अनि दिशानिर्देश गर्छ! झिस्मिसे मै लजावती झार!

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नयाँ घर बनाउँछौ

~राजीव~ हाम्रो घर ज्यादै पुरानो छ यसका दलिनहरु थामहरु र डाँडाभाटाहरु झुर्नाझुर्ना भएर कुहिसकेका छन् छानामा दलानमा र जताततै धमिरा छ्याप्छ्याप्ती छन् लुगाहरु धोयो र सफा पार्‍यो

Posted in कविता | Tagged | Leave a comment

कविता : विडम्बना

~क्षेत्र प्रताप अधिकारी~ धेरै नदीहरू जन्माएर तिर्खाएको देश खडेरीले हिर्काएको देश बाढीले तानेको पहिरोले हानेको अभागी देश संसारमा कतै छ भने त्यही विडम्बना हो मेरो देश । धेरै जलाधारमा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ज्ञानुवाकरको दोस्रो स्तम्भ

~जैनेन्द्र जीवन~ मोतीराम भट्टको युगमा मौलाएको नेपाली गजल ६०–७० वर्षसम्म हराए जसरी सुस्तायो। भीमनिधि तिवारीहरूको समयमा पुनः ब्युँतिएको साहित्यको यो विधामा बहार आउन २०३० को दशकको आधाआधी पर्खनु पर्‍यो। नेपाली गजलमा तेस्रो पटक पुनर्जागरण ल्याउने सर्वाधिक श्रेय ज्ञानुवाकर पौडेललाई जान्छ, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : जाऊँन हरर, बेंसीसहर

~डा. खगेन्द्रप्रसाद लुइटेल~ असार १५ गते बेंसीसहर जाने कार्यक्रम तय भएको थियो । नेपाली समाजमा असार १५ गते दहीचिउरा खाने दिनका रूपमा प्रसिद्ध छ । यो कार्यक्रम भने साहित्यिक थियो । भीमनिधि तिवारीको शतवार्षिकी उनकै पैतृक थलोमा मनाउने कार्यक्रममा हामी … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : बोल्ने भाका राम्रो

~सुरेश सुवेदी~ ओठ राम्रो आँखा राम्रो तिम्ले बोल्ने भाका राम्रो ममताले भरिएको त्रि्रो प्यारो काख राम्रो ।। समाइराखुँ जस्तो लाग्ने नरम त्रि्रो हात राम्रो सधैँ सँगै बसूँ लाग्ने त्रि्रो मीठो साथ राम्रो ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : चैत मास खडेरीमा

~यादव खरेल~ चैत मास खडेरीमा डँढेलोले वनै कालो उसको बाटो कुर्दा कुर्दा सुकसुकले मनै खायो देउरालीका देउ-देउता पाती चढाउँला भञ्ज्याङ्का माने जति तिमीलाई मनाउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म

~चेरेहामसो क्याबा~ आफनै बारीमा उम्रिएर उत्तर, दक्षिण, पुर्व, पश्चिम, कतैको बाछिटाले नभिजी झरौ राष्ट्रियताको भावनाले सिँचिएर खाँटी राष्ट्रियताको ओतमुनि हुर्किएर पनि कहिले बादशाहहरुका तरवारले काटिएर कहिले बारुद र छर्राहरुले

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : आलु पार्टी, २०६६

~पिँडालु पण्डित~ कागभन्दा बाठा हास्य–व्यङ्ग्यकार । हास्य–व्यङ्ग्यकारमध्येका पनि बडाबाठा रामकुमार पाँडे । वर्षको एकचोटि मात्र भए पनि काजी खान्दान देखाएर पाजी पामरहरुको पेट भराइदिने महान् उद्देश्यले बजार पसे । पैसामा सस्तो खानमा मीठो के होला ? खल्ती छाम्दै दिमाग दौडाए … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अरुलाई यो अर्ति

~अरुणबहादुर खत्री “नदी”~ रेडियो नेपालबाट प्रशारण गरिने विभिन्न कार्यक्रमहरुको नियमित श्रोता खड्गबहादुर एकदिन रेडियो नेपालको कार्यालय परिवेशभित्र रेडियो नेपालमा प्रशारणको लागि आफ्नो रचना पुर्‍याउन जाँदा एउटा कर्मचारीले आफ्नो खल्तीबाट सुर्ती झिकेर मुखमा हालको देख्दा खड्गबहादुर अचम्ममा पर्‍यो र उसले भन्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : फूलको थुंगा माथी मुटु

~आनन्द अधिकारी~ फूलको थुंगा माथी मुटु, फूलको थुंगा माथी मुटु, तिम्रै चरणमा अब जिन्दगी जुनी जुनी, तिम्रै चरणमा हो हो हो हो फूलको थुंगा माथी मुटु, फूलको थुंगा माथी मुटु, तिम्रै चरणमा अब जिन्दगी जुनी जुनी, तिम्रै चरणमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : पाश्चात्य साहित्यमा नीतिपरक काव्यविधानको प्रयोजन

~डा बमबहादुर थापा ‘जिताली’~ प्राचीन युनानी सभ्यताकालदेखि नै काव्यलाई धार्मिक सिद्धान्तसँग जोडेर धर्म-प्रचार वा मानव-कल्याणको साधन मान्दैआएको पाइन्छ । साहित्य वा कलाका सम्बन्धमा पश्चिमी जगत्मा विभिन्न सम्प्रदाय र मतमतान्तर पाइन्छन् । सभ्यताको विकासका साथै मानव विचार र दृष्टिकोणमा परिवर्तन आउनु … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : दास

~उज्ज्वल जी.सी.~ ‘नून’ खाने कुखुराहरू झोक्रिन्छन्/लठ्ठिन्छन् र, सम्भवतः मर्छन् पनि विवेकशून्य/चेतनाशून्य विचरा ती कुखुराहरू अनायास ‘नून’ खाँदै थला पर्छन् तर, हामी मानिस अर्काको ‘नून’ पाए

Posted in कविता | Tagged | Leave a comment

गजल : माया भन्नु घात रैछ

~रमा अधिकारी ‘कादम्बरी’~ माया भन्नु घात रैछ मन दुखाउने जात रैछ । उज्यालोमा हिँडे भन्थे त्यहीँ कालो रात रैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : नफक्रँदै झर्यो फेरि

~रवि प्राञ्जल~ कोपिलामै थियो फूल, नफक्रँदै झर्यो फेरि । भोर हुँदै थियो भर्खर, किन रात पर्यो फेरि । जून झुल्क्यो डाँडापारि एक्लैएक्लै उदासउदास, किन होला पापी बादल उतै तिर सर्यो फेरि ।

Posted in गजल | Tagged | Leave a comment

कविता : नयाँ नेपालका लागि

~किराँती भोगेन एक्ले~ पुरानो नेपालमा रुनुपर्नेहरू खित्का छाडिरहेका छन् हाँस्नुपर्नेहरू सुक्सुकाइरहेका छन् सुन्नुपर्नेहरू बेफ्वाक बक्बकाइरहेका छन् बोल्नुपर्नेहरू चुपचाप सुनिरहेका छन् पुरानो नेपालमा हलो र कोदालोले अड्काएका बाहेक सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक कतै बहानामा त कतै तीव्र चाहनामा मसी … Continue reading

Posted in कविता | Tagged | Leave a comment