Tag Archives: Suresh Subedi

कविता : बासना छर्न आउनु

~सुरेश सुवेदी~ थोपो भएर पानीको हामी सागर बन्नु छ धूलो भएर धर्तीको हामी पर्वत बन्नु छ पत्झड जङ्गलमा हामी मुना भै छ पलाउनु म फुल्नेछु तिमीचाहिँ बासना छर्न आउनु। बालुवाको बनी तेल धारा भएर झर्नु छ ज्वालामा पनि आगोको हामीले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बोल्ने भाका राम्रो

~सुरेश सुवेदी~ ओठ राम्रो आँखा राम्रो तिम्ले बोल्ने भाका राम्रो ममताले भरिएको त्रि्रो प्यारो काख राम्रो ।। समाइराखुँ जस्तो लाग्ने नरम त्रि्रो हात राम्रो सधैँ सँगै बसूँ लाग्ने त्रि्रो मीठो साथ राम्रो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : उनीलाई

~सुरेश सुवेदी~ मनको सादा कागजमा केरी उनीलाई लेख्दै छु म यौटा चिठी फेरि उनीलाई फूल हैन नझुक्किनू जून पनि हैन बगैंचामा एक्लै देख्दाखेरि उनीलाई

Posted in गजल | Tagged | Leave a comment