Tag Archives: nepali sahitya

मुक्तक : बाँच्ने आधार

~सुरेन्द्र महर्जन ‘अमर’~ जीउन खोज्नु यही जिन्दगी हो श्वास रहे आश बाँच्ने आधार हो दुनियाँमा जे पनि देखिन्छ बाँचे

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : तिम्रो हर प्रश्नको जवाफ

~शम्भुजित बास्कोटा~ तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरुमा खोज्नू यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नू भूल होइन जस्तो लाग्ला

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाँदर, बिराला र सन्ततिहरु

~दीपकजङ्ग हमाल~ एउटा धुर्त बाँदर खोस्छ कुराउनी बिरालाहरुबाट निरिह बिरालाहरु पर्छन हाम्रै शरणमा कुराउनी पुन: प्राप्तिका लागि दयावान भिंड उर्लन्छ कुराउनी खोस्न

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता

~माधवलाल कर्माचार्य~ जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् । उनले वस्तुनिष्ठ कुराहरूमा वस्तुनिष्ठ सत्यकै खोजी गरे जब उनका पूववर्ती कविहरूले वस्तुनिष्ठ कुराहरूमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : तिमी मेरो सम्झनामा

~अरुणबहादुर खत्री “नदी”~ तिमीलाई म के भनौं फूल भनौं त्यसमा काँडा छ चन्द्रमा भनौ त्यसमा दाग छ शुभकामना तिमीलाई सधैँभरिको लागि मिलीरहोस् मंगल होस् सधैँ मंगल रहोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : तपाईंका ती चालाहरू

~उज्ज्वल जी.सी.~ नदेख्नु’थ्यो देख्यौँ हामीले तपाईंका ती चालाहरू भन्न थाले धेरैले अचेल कस्ता रै’छन् सालाहरू । गर्दै नगरी देश र गरिबका लागि कुनै काम जता गयो लाज छोप्दै पहिरिनु हुन्छ मालाहरू ।

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : महाकवि कि महाकाव्यकार ?

~दिल साहनी~ बनारसको कुरा हो । पुष्पलालको पालाको कुरा हो । त्यतिबेला पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालय दशपुत्र गल्लीमा थियो । पार्टी कार्यालय पार्टीका कार्यकता नेता तथा समर्थक भेला हुने एउटा निकै महत्वपूर्ण ठाउँ भएको थियो । यस कार्यालयमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : मेरो जीवनी गीत

~तुलसी घिमिरे~ तिमी नै मेरो जीवनी गीत बिरानीमा एकान्तमा हर पल तिम्रै साथ खोजिरहन्छ दिन जहाँ ढल्छ रातको हात खुसी सबै मेरो तिम्रो नै साथ तिर्सनाको यो मनको तिमी नै हौ कि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कतै भेटिएन

~राजकुमार सुब्बा ‘अनिश्चित’~ विद्युतीय छापाहरुमा कम्प्युटरका स्क्रिनहरुमा टाइपिङ्ग हुँदै डिलिङ भएका अक्षरहरु रिमाइण्ड हुँदै पुन मोबाइला स्क्रिनभरी घाम उदाउनु र अस्ताउनु जस्तै भएर भाइरसले ग्रस्त पारेका कुनै समयका फोल्डरहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरबुबा

~निरज भट्टराई ‘मनोरोगी’ ~ तपाईं बित्नुभन्दा ठीक सात दिन पहिले मलाई उपहार दिनु भएको थियो मेरै अनुहार प्रिन्ट गरिएको टि—शर्ट लगाएर निस्केको पहिलो दिन नै किलामा अल्झियो टि—शर्ट, थोरै उघ्रियो धागो निस्केको थियो

Posted in कविता | Tagged | Leave a comment

गीत : यो दुई थोपा आँसु

~हरिभक्त कटुवाल~ यो दुई थोपा आँसु मैले मेरै लागि साँचेको भोलि रुनलाई कसैकोमा आँसु होला कि नहोला दुख वेदनामा रोइदिन्छ आँसु खुसीको सिमामा झरिदिन्छ आँसु

Posted in नेपाली गीत | Tagged | Leave a comment

पुस्तक समीक्षा : सुबिसुधाको ‘रहस्यमय भोगाइ’का सम्बन्धमा

~प्रा.गोपीकृष्ण शर्मा~ ‘अग्नियुद्ध’ कथासङ्ग्रहको अन्तर्क्रिया हुँदै थियो । मेरा स्नेही बन्धु केशव आचार्यले घरमा आएर उक्त कार्यक्रममा सामेल हुन आग्रह गरे । वि।सं। २०६३ साल फाल्गुन १८ गते शुक्रवारका दिन उक्त कृतिको अन्तर्त्रिुयाको कार्यक्रम पुल्चोक स्थानीय विकास मन्त्रालयको सभाकक्षमा रहेछ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

छन्द कविता : नेपाल सानो भयो

~इलामेली टीकाराम दुलाल~ छन्द : शार्दूलविक्रीडित मान्छे दैव छिमेक आखिर सधै हाम्रै पछाडी भए हाम्रो सुन्दर देशको प्रकृतिले आरीस गर्दै गए ठूलो देश हिजो थियो अब यहाँ मेची र काली रयो टिस्टा दूर छ कांगडा लुटि गए नेपाल सानो भयो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : नयाँ कुरा हो र ?

~सजना गुरुङ~ बलात्कार गर्नु नयाँ कुरा हो र ? झुन्डिएर मर्नु नयाँ कुरा हो र ? सरकारी शोषक बाट सधै जनता अन्यायमा पर्नु नयाँ कुरा हो र ?

Posted in गजल | Tagged | Leave a comment

गजल : चिरेर छाती यो !

~रवि प्राञ्जल~ कसरी देखाऊँ अोठमा हाँसो चिरेर छाती यो ! सिस्नु झैँ पोल्छ दशैँको बेला फूल र पाती यो । उस्तै छ घाम उस्तै छ जून उता त्यो शहरमा, गाउँमा घाम लाग्दैन अचेल कालो छ राती यो ।

Posted in गजल | Tagged | Leave a comment

छोक : विडम्बना

~डा. दीनबन्धु शर्मा~ म लाटो पढेँछु किताबै किताब समात्यौ तिमीले त मुद्रा लगाम सबै सत्य तिम्रो सबै न्याय तिम्रो छ सत्ता त तिम्रो सबै थर्कमान

Posted in कविता | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली नारीकथाकार र कथा लेखन प्रवृत्ति

~लक्ष्मी उप्रेती~ विषय प्रवेश : कथा सुन्ने र भन्ने परम्परा पुरानै भएता पनि स्वतन्त्र रुपले नेपालमा कथाको इतिहास १९ औं शताब्दीदेखि मात्र आरम्भ भएको पाइन्छ । कथा साहित्यमा समय र सहभागीताका दृष्टिले पुरुषका तुलनामा नारी अलि पछि र संख्यामा केही … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गजल : चित्कार आयो

~वियोगी बुढाथोकी~ एक्कासि डरलाग्दो चित्कार आयो उद्धार गर्दा पनि धिक्कार आयो । मानौँ विश्वास पराजित भएछ हित गर्न खोज्दा दुत्कार आयो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : माला

~नीरज लवोजु~ ऊ हल्ला गर्छ र माला लगाउँछ ऊ माला लगाउँछ र हल्ला गर्छ। उसको हल्लाबीच सत्य खोज्नुपर्ने भएजस्तै

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : पश्चिम नेपालको यात्राका केही बिम्ब

~सरोजराज गोसाईं~ भक्तपुरदेखि सुर्खेतसम्म आँखा र कानबीच पाँच अङ्गुलमात्र फरक भए पनि हेरेर वा सुनेर गर्ने अनुभूतिमा आकास–जमिनकै फरक छ। भ्रमणको महत्त्व यसैमा झल्किन्छ। देश बुझ्न जनतामाझ नपुगी धरै छैन। वर्ष २०६९ ले बिदाइको हात हल्लाउने बेला भएको मध्य र … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मुठ-भेड

~युद्धप्रसाद मिश्र~ बलात्कारीमाथि आमा दिदी बैनी सारा संगीनले लालाबाला हुन्छन् चिरा-फारा चेतनाको उज्यालोमा जाग्यो र्सवहारा ब्यूँझीदै छन् अनगिन्ति धरतीका सारा उम्लिसक्यो हृदयमा प्रतिक्रिया चर्को बदलाको भावनामा जनताको लर्को संर्घषको मैदानमा नबलेका ज्योति शहरिया साहित्यको फुस्किसक्यो धोती

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : परिस्थिति

~दिपक घर्ति मगर~ बाध्यताले टाढाछु गास बनेर, मरुभूमिमा बाचेकोछु दास बनेर, परिस्थिति अनि घृणा सहे पनि

Posted in मुक्तक | Tagged | Leave a comment

मुक्तक : डर

~इप्सुल मगर~ लेख्न पनि डर लाग्छ कलम खोसिने पो हो कि ? वीरहरुको यस्तै चालाले रगत सोसिने पो हो कि ? हत्या हिँसा आतङक अनि मारामार जताततै

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : सत्ताच्युत

~भाउपन्थी~ अहिले उसलाई यति नजिकबाट पनि चिन्न गाह्रो भयो । मैले उसलाई हजामको पसलबाट निस्कंदा देखेको हुं । पहिले जस्तै हजामलाई उसले घरमा बोलाउनुको साटो ऊ आंफैं हजामको पसलमा आएको छ भनेपछि ऊ सत्ताच्युत हुनुको यो पहिलो लक्षण हो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरा जीवनका सुस्वानुभूतिहरु

~किरण टि लिम्बू~ जिन्दगीको सही अर्थ नै जीवन बोध हुनु हो जीवनप्रति बोधगम्य हुनु नै सही जीवन हो दिनको उज्यालोमा मात्र हाँस्ने जीवन के जीवन ? जीवनको अँध्यारो भित्र पनि बाँच्न सिकौं। दिनलाई आफ्नो स्वार्थमा मात्र जगाउने होइन अनि रातलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : कहिले काहीँ चिसोले

~राकेश कार्की~ कहिले काहीँ चिसोलेनि पोल्दोरहेछ जति आँसु हाले पनि बल्दोरहेछ याद आखिर यादै त हो यो किन आउछ चल्न नदिइ मुटु एक्लै के लिन आउछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : त्यो महानतालाई सलाम

~रामहरि पौड्याल~ बिहानको सुन्दर प्रभाती क्षण – म मर्निंग वाकमा छु । हरेक आइतबार म किंग्सलिनको आउज नदीको किनारै किनार प्रभाती हिडाई हिँड्ने गर्दछु । किंग्सलिनको टाउन सेन्टर हुँदै बग्ने आउज मेरो हरेक दिनको साथी हो – आफ्नो एकांकी जीवनलाई … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : देश विकाश गरी देखाई देऊ

~बाबुराम पन्थी ‘गुल्मेली’~ छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ । गरे के हुँदैन र देश विकाश गरी देखाई देऊ।। गरेर कुरा शान्तिका रोप्दछौ बिउ द्वेशको । नबुझ्ने पीडा जनताको हुन्छ नेता कसरी त्यो ।। कुटिल तिम्रो चालले झुक्दै छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

आरती रची कोइँचका नौ हाइकुहरु

~आरती रची कोइँच~ बितेर गयो सपनीको संसार उभियो मृत्यु तोडेर आएँ फसेर त्यो मोहमा छाडेर गयौ हिजोको दिन

Posted in हाइकु | Tagged | Leave a comment

व्यङ्ग्य कविता : निमन्त्रणा

~वसन्त प्रवीण~ फर्की हेर्दा आफैलाई, मन रमाएको एउटाले चाँडै आउने, निम्तो थमाएको मन नलाई जानुपर्ने, कस्तो होला उर्दी यस्तो पो त हुँदो रै’छ, भ्रष्टाचारको पुर्जी जाने हो कि अलि-अलि, गरी कमाएको एउटाले चाँडै आउने, निम्तो थमाएको उनीलाई के थाहा र, … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी आउँछौ भनेर

~दिलिप योन्जन~ मुसु मुसु हाँसी दिन्य्थौ देउराली अनि चौतारीमा भेट्दा पहिलो भेटको मुस्कान अझै अमर छ सपनी अनि बिपनीले सोधिरहन्छ …… खोजिरहन्छ ……

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रा दुई नयन

~पवन शर्मा~ सुन्दर ती तिम्रा दुई नयनले हेर्दा म पानी पानी हुन्छु तिम्रो एक मुस्कानका निम्ति हुस्सु म जानी जानी हुन्छु शितल सौम्य निलो गगनका फेदमा बसेको बेला काव्यधारा बहन्छन् यसै तिम्रो सम्मोहनमा फसेको बेला

Posted in कविता | Tagged | Leave a comment