Tag Archives: nepali sahitya

गीत : सँगै जीवन जिऊँ भन्थेँ

~बासुदेव बुढाथोकी ‘सागर’~ सँगै जीवन जिऊँ भन्थेँ पाटा हाम्रा अलग भए; दोबाटोमा पुगेपछि बाटा हाम्रा अलग भए! जुवा रै’छ जिन्दगानी सधैँ तिम्रो दाउ लाग्यो; छातीभित्र मुटु हुन्छ,त्यहीँनेर घाउ लाग्यो।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कोलम्वस पाइला

~टंक सम्वाहाम्फे~ अनन्त यात्रा टेक्छु कोलम्वस पाइला विना तयारी विना कम्पास विना मार्गचित्र पछ्याउछु समय सम्भावनाका धेरै मार्गहरुवाट सके जहाँवाट पनि पुग्न सकिन्छ चाहेको ठाउ यति मात्र हो यात्रालाई ठम्याउने कसरी ? कोलम्वस पाइला

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सन्सार पनि तिम्रै जस्तो छ

~गणेश कार्की~ हो साथि म अहिले भूतकालमा बाचिरहेको छु तिमीले अस्ति देखेको सन्सार म आज देख्दैछु तिमीले हिजो भोगेको जीवन मैले भोलि भोग्न पाए म एक्काइसौ शताब्दी टेकेको मान्नेछु म आजभोली यो बाटो नपुगेको सभ्यतामा

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम कविता !

~बिक्रम सुब्बा~ कविले कविता लेख्दैमा – कविता राम्रो भयो भन्न सकिन्न कविता राम्रो हुँदैमा – पाठकले पढे भन्न सकिन्न पाठकले पढ्दैमा – कविता मनपराए भन्न सकिन्न कविता मनपराउँदैमा

Posted in कविता | Tagged | Leave a comment

गजल : पसीना आफ्नै गनाइरहेछ

~एकु घिमिरे~ पसीना आफ्नै गनाइरहेछ आफैँले विरोध जनाइरहेछ । रुढीवादलाई तोड्छु भन्थ्यो ढुङ्गोलाई देवता भनाइरहेछ ।

Posted in गजल | Tagged | Leave a comment

गीत : मन लज्जावती झार जस्तो भयो

~एकु घिमिरे~ किन-किन तिमीलाई देख्दा कस्तो-कस्तो भयो लजाएर मन लज्जावती झार जस्तो भयो । जव तिमी मलाई हेर्दै गफ गर्थ्यौ मिलाएर भित्रभित्रै मेरो मन पानी बन्थ्यो शर्माएर कुन्नी किन तिर्खा हो कि भोक लागे जस्तो भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : रुदै हौली

~दिनेश श्रेष्ठ~ पराई पाउ ढोक्दै सो पखाल्दै पो रुदै हौली मजेत्रोले डिलैको आसु टाल्दै पो रुदै हौली हुरीको एक झोकैमा निभेको त्यो दियो छेक्दै झिनो आसै र आसाबीच बाल्दै पो रुदै हौली

Posted in गजल | Tagged | Leave a comment

गजल : कुहिने पो हो की

~राकेश कार्की~ माया साँच्दा साँच्दै कतै कुहिने पो हो की मुटु अठ्याउँदा अठ्याउँदै चुहिने पो हो की दिन, हप्ता, महिना, साल सबै बितिसक्यो खुशीयाली जन्मनु अघिनै तुहिने पो हो की

Posted in गजल | Tagged | Leave a comment

कथा : विश्वासघात

~दण्डपाणि जैसी~ ‘मदन दाजु ! किशोरको कुनै खबर पाउनुभयो ?’ आज पनि ममता मदनको कोठामा किशोरको बारेमा खबर लिन आएकि थिर्इ। धेरै दिनदेखि किशोरसँग उसको भेट भएको थिएन। करिब एक हप्ता अगाडिदेखि ऊ मदनको कोठामा किशोरको बारेमा थाहा पाउन लगातार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

प्रहसन : १० वर्षपछिको नयाँ नेपाल

~मनोज गजुरेल~ नमस्कार, आज २०७५ साल कात्तिक २४ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम … Continue reading

Posted in प्रहसन | Tagged | Leave a comment

कविता : अल्लाहलाई निवेदन

~सुबेश घिमिरे~ घना गृहै युद्ध, मुलुक भर नै बादल सरी अनिश्‍चित प्राणै यो, अव शिव हरे ज्‍युनु कसरी ? भरै के ? गोली त्यो ! पट – पट कतैबाट उदर- फुटाई प्राणै यो, हरण सहजै गर्न सबल ॥१॥ म एक्‍लो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “अकवरी सुन” कथा संग्रहको संक्षिप्त चर्चा

~उपेन्द्र पागल~ कथाकार बद्री अधिकारीका २०६२सालका ९ कथा २०६३ सालका ४कथा र २०६५ सालको १ कथासमेत १४ वटा कथाको बटुलो ‘अकबरी सुन’ हो । उनका अभ्यासिक चरणका निकै राम्रा कथाहरूका बारेमा पनि सुनिएको थियो । ती पुराना कथाहरूले पनि त्यस … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : रानी र थकालीहरू

~भीमप्रसाद काफ्ले~ संस्कार र संकृतिकी खानी, पहाड, हिमाल, तर्राई सब्की रानी करोडौं सन्तती भएकी, आज अशक्त भएकी छन् । गरिबी, रोगव्याधी आदि-आदि कारणले, घरभित्रका थकाली सन्तानहरू सामर्थ्यहीन छन् उपचारका लागि,

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : महाकविः अमेरिका र वेद मेहता

~गोविन्द गिरी प्रेरणा~ सन् २००२ को कुनै महिना वाशिङ्गटन डी.सी.को जर्ज टाउनमा अवस्थित वर्निस एण्ड नोवल पुस्तक गृहमा भारतीय अमेरिकी लेखक वेद मेहतासँग भेट गर्ने अवसर जुरेको थियो । उनको नव प्रकाशित पुस्तकको बजारका लागि पुस्तकाश पढ्ने सिलसिलामा । कार्यक्रम … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

श्रृजना क्षेत्रीका केही मुक्तकहरु

~श्रृजना क्षेत्री~ कसम पागल हुन्छु जस्तो लाग्दैछ अचेल ! जिउने रहर सबै मन बाट भाग्दैछ अचेल ! असह्य हुदा चोट,अनी असह्य हुदा पिड़ा सिर्फ मर्ने मात्र एउटै इच्छा जाग्दैछ अचेल मन भित्र पिड़ा धेरै बढ्यो र रोएँ आज ! पिड़ापिड़ा … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : झुकाब छ रे आज भोली !

~अभागी कान्छा गाउँले~ सुन्छु म प्रति कसैको, झुकाब छ रे आज भोली ! म बिना उन्को जिबन, अभाब छ रे आज भोली !! मेरै नाममा मायाले, प्रस्ताब गर्न आगनीमा फुलाएका थरीथरी, गुलाब छ रे आज भोली !!

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रसङ्ग मानेका पातको

~रामप्रसाद दाहाल~ धनबहादुर छक्क पर्यो्। चतुरे, जसलाई अरूहरूले छोटकरीमा चते भने पनि ऊ मायाले चतु भनेर बोलाउथ्यो, दिन पर दिन शङ्काको दायरामा साँगुरिदै जादो थियो। चतुरेलाई जति विश्वास उसले अरू कुनै नोकरचाकरलाई गरेको थिएन र त्यो गोठालो चतुरे र उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घर छोड्नुको पीडा

~रुमानी राई~ सबभन्दा पीडा त, घर छोड्नुमा रहेछ । तेसो त, घर कसले पो छोड्दैन र ? जस्तो की, कोही साहु छल्न घर छोड्छन् कोही कमाउनलाई छोड्छन् घर / कोही,

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बसेको छेउ काली

~दिपक घर्ति मगर~ यो मेरो अङ्ग अङ्गमा बसेको छेउ काली.. आशु सबै म लिन्छु हासो तिमी लेउ काली. मैले जस्तो माया तिम्लाइ कसैले नि गर्दिन..

Posted in कविता | Tagged | Leave a comment

कविता : अहिलेको क्षण

~लक्ष्मी प्रसाद देवकोटा~ क. अहिले, अहिले, यही, यही क्षण ढुकढुक हो परिवर्तनको मधुर ज्वलनको जीवन–नामा स्पन्दनको मुटुका कदमको टुकटुक हो ख. तातो रगतको, जिउँदो रगतको, चल्दो रगतको भकभक हो विश्वको नाडी व्यक्तिको जीवनभित्र घुसेको भित्र चलेको टिकटिक हो

Posted in कविता | Tagged | Leave a comment

गीत : गोहीको आँसु

~दिलिप योन्जन~ रोपे हुन्थ्यो झिरले मलाई, किन उन्छौ पिरमा सधैं किन झार्छौ गोहीको आँसु, भित्र भित्रै कच२ चपाई। छोड्नु नैरहेछ दोबाटोमा मलाई, झुटो नाता किन जोडेउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : युवाहरूको नाममा

~जीवन क्षेत्री~ रगतका आला फाल्साहरूले पसिनाको तिख्खर धाराहरूले आँटका दरिला पहाडहरूले लगनका नीला नदीहरूले युवा ∕ इतिहास सजाउँदै जाऊ काँतरताको जुवा मुनि जोतिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : बलत्कार गरिरहेछन ६०१

~रामचन्द्र कार्की~ ऐया आत्थु निरन्तरताको चित्कारलाई हासोमा उडाउदै बलत्कार गरिरहेछन ६०१ । स्वतन्त्रतालाई मुठ्ठिमा कसेर बोत्तलको आडमा जिब्रो फट्कार्दै हासिको फोहोरामा निर्दोष संबिधानलाई बलत्कार गरिरहेछन ६०१ ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पूर्ण मानव

~रन्जु ‘मार्ग’~ +सुर्य भन्दापनि धेरै माथि के छ ? -ताराहरु | + सुर्य भन्दापनि धेरै ठुला के छन् ? – ताराहरु |

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : चुनाउ

~प्रभा भट्टराई~ यो धरा धामको यात्रा, यात्री भैकन आइयो यहाँ अर्ध शताब्दीको देउराली देख्न पायियो उकाली जिन्दगीका यी सजिलै पार लयियो हर्ष बिष्मातका छाया-घाम भित्र नुहायियो । डुबेरै जिन्दगीका यी चाखियो जब षड् रस कतै तीता कतै मीठा मिसिए बिष-अमृत

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : बूढो रुखको सम्झना

~पुरुषोत्तम सुवेदी~ छन त खाली यी नीला सागर छन् जसमा सलबलाइरहेछन् अनेक दुःखहरू यो विरही क्षितिज छ र केही उदास गीतहरू छन् जो, तिम्रो सम्झनामा अनायसै आइदिन्छ

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : ति बितेका पलहरु

~दिपक घर्ति मगर~ भुल्न गाह्रो हुदैछ ति बितेका पलहरु.. कस्तो दियौं बैगुनी नबिर्सने छलहरु. हावा अनि हुरिले हल्लायो जता ततै.. मर्नै लाग्यो बिरुवा पाको छैन मलहरु.

Posted in गजल | Tagged | 1 Comment

कविता : ज्योतिर्पुञ्ज

~पूर्ण ओली~ ज्योतिर्पुञ्ज उदाउँदो धरतिको प्यारो सबैको थियो कल्लाई इख भो र बल्न नदिई झ्याप्पै निभाईदियो पापीले कुन फाइदा लि मुटुको टुक्रा खसालीदियो भित्रैभित्र कदापि झिक्न नहुने काँडा पसालीदियो । ढाल्ला जीउ सरी बतास चल्छ मनमा रोकेर रोकिन्न यो चारैतिर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : स्त्रीपुरुष सम्बन्धका आधारहरू

~राप्रउ पोखरेल~ लेखक जगदीश घिमिरे आफ्नो वहुचर्चित पुस्तक अन्तर्मनको यात्रामा लेख्छन्- “लामो रोग उपचारको क्रममा म नौ महिना ब्याङ्कक बसें । यस अवधिमा दुर्गा धेरैजसो मसँग रहिन् ।” दुर्गा धेरैवटा संस्थाहरूमा अति व्यस्त थिइन् । उनी भन्न सक्थिन् – “तिमी … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : अम्बर गुरुङको आँसु

~कुन्द दीक्षित~ ७३ वर्षको उमेर पुग्नलागेका बेला आफ्नो देशको हालत देखेर नौ लाख तारा गाउने अम्बर गुरुङका आँखा रसाउँछन्। अतीतको त्यो गीतले एउटा पूरै पुस्तालाई म नेपाली हुँ भनेर चिनायो। त्यो गीत सुन्दा अहिले पनि देशप्रेमको भावनाले हामीलाई गर्व हुन्छ; … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : पोस्ट सिस्मिक- मेरो सहरको एउटा रात

~रजित ओझा~ “खै कोही आउँछन् जस्तो छैन,” सरिताले चुरोट सल्काई । “चुरोट नसल्का न, यो गुम्ममा पेट हुँडल्दैन ?” “कसैको नभको तेरो पेट !” हर्केले सरितालाई हेर्यो, ऊ धूवाँ फुक्न थालिसकेकी थिई । उसले ट्याक्सीको झ्याल खोल्यो, धूवाँ बाहिर निस्कियो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खै कुन्नि ?

~पुष्पा खनाल~ सँगसँगै चालेथ्यौं पाइलाहरु हामीले, खै ! हिंड्दा हिंड्दै कहाँनिर ठेस लागेछ कि कुन्नि ? म वैशाखी खोज्न थालें तर तिमीले त नेटो काटिसकेछौ एउटै ओढेथ्यौं च्यादर दुवैले खै ! चिसो पस्न थाल्यो कताबाट च्यातिएछ कि कुन्नि ?

Posted in कविता | Tagged | Leave a comment