रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
गीत : खेलौं होली
~सुष्मा बस्नेत~ मनको भारी केहि पर बिसाएर खेलौं होली रङ्ग संगै थोरै माया मिसाएर खेलौं होली रङ्गै रङ्गको पर्व होली रङ्ग चड़ोस सबको मनमा कोहि नहोस दुखि यहाँ हर्ष बढोस सबको मनमा रिस, राग, द्वेष सबै हटाएर खेलौं होली एक … Continue reading
लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का १३ हाइकुहरु
~लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’~ (१) बशन्त आयो कोपीलाहरु फूले प्रेमीको याद I (२) मोती झै आशु नझार मायालु प्रीतको बेला
गजल : माटो खन्छु घर बनाउँछु
~दिपेन्द्र राई ‘अश्रुमाली’~ ढुङगा फोर्छु माटो खन्छु घर बनाउँछु । बिकट भो रे मेरो गाउँ शहर बनाउँछु ।। छिन् भर मै लुटिन्छन् मनकारी गाउँलेहरु । अब गाउँले मन पनी पत्थर बनाउँछु ।।
गजल : फोटोमा जलेकोछु म।
~तिलक अनुरागी~ महिनौ देखि यो फोटोमा जलेकोछु म। बाहिर सक्लो तर भित्र गलेको छु म। नजरको वाणले मेरो मुटु छेद गर्दा । बुढो रुख ढले सरी ढलेको छु म।
कविता : अधुरो प्रेम
~रेनुका पौडेल “आहत”~ हामी दुई मुटु एक धड्कन दुनियाले अहो! भन्ने हाम्रो सम्बन्ध जीवन रंगिन बन्दै बनाउदै संघर्षका पाइला आत्मसाथ चल्दै हरेक हो हरेक प्रहरमा संग संगै पाइला चाल्दै एउटा छुट्टै आनन्द संगाल्दै एक अर्कामा निहित बनेर शत्रुको चोटिलो प्रहार … Continue reading
कविता : प्रश्न गरिनँ
~शिरिष पराजुली~ उहिल्यै बाजेको पाला देखि घिस्रिदैं लड्दै र चढ्दै आयो प्रजातन्त्र तर मैले प्रश्न गरिनँ यस्को वैधानिकतामा, र पो भोग्दैछु गरिबी र बेरोजगारी । देशको भूगोल र नक्सामा किरिङमिरिङ सिमाना सिमानामा नौलो झण्डा झण्डा प्रति प्रश्न गरिनँ, र पो … Continue reading
कविता : यूरोपका चीसा गल्ली हरुमा !!!
~जे.बी. शेर्पा ~ पट्ट्यार लाग्दो अलार्म ! सके हप्ताको सातै दिन ! जबरजस्ती आफुलाई ओछ्यानबाट घिसार्दै ! कहिले, आफ्नै निधार ठोक्दै ! कहिले “टाइम ईज मनी”को व्याख्याले चित्त बुझाउँदै ! अनि कहिले “खैरे चोर” वा “धोती चोर”को गालीले आफैं लाइ … Continue reading
कथा : अलग उपाय
~लेखनाथ काफ्ले~ मध्य तराईको एक जिल्ला, गाउँ बेलाहा। २०५३ सालको आसपास। माघको अन्त्य तिर भएकोले होला, चिसो बिस्तारै घट्दै छ, सुर्य न्यानोबाट तातो बन्ने सुरमा छ। खेतमा अझै पनि बालीहरु छन, कतै रित्ता गराहरु पनि। तरकारी, दलहन, तोरी बालीले र … Continue reading
कथा : अमिलो अंगुर
~सुषमा मानन्धर~ किन हो किन, रत्नमायालाई आज बिहानदेखि अंगुर खान मन लागेको थियो। यो जाडोमा अंगुर मात्र हैन, उसले कुनै पनि फलफूल मुखमा राखेकी नै थिइन। अक्सर सिजन अनुसारको फलफूलहरु उसले किनेर ल्याइरहेकी नै हुन्थी। आफन्तहरुले पनि यसो भेटघाटमा आउँदा … Continue reading
नियात्रा : थाई विमानमा तीन घण्टा एउटी परीसँग
~राजेन्द्रप्रसाद अर्याल~ सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ। छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै। आफ्ना लुगा कपडामा भन्दा कागजपत्रहरूको सर्न्दर्भमा म विशेष सचेत र र्सतर्क थिएँ। मैले नेपालको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नु … Continue reading
कथा : नीलो रुमाल हराएपछि
~अनमोलमणि~ अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै … Continue reading
पुस्तक समीक्षा : अलग शैलीका अलग कविता
~हरि अधिकारी~ लामै समय कविता र कथादिका माध्यमबाट साहित्यको आराधाना गर्दै आएका धराने स्रष्टा चन्द्र घिमिरेको हालसालै प्रकाशनमा आएको कविता संग्रह हो, “डन्ट टच मी ओ कविताहरू !” पुस्तक नामबाटै अलग देखिन्छ । यसमा संकलित ४२ थान कविता वास्तवमै अलग … Continue reading
लघुकथा : मदमत्ता
~विजयराज शर्मा ~ म मोटर चलाइरहेको थिएँ। रेडियोमा कुनै लेखिकाको अन्तर्वार्ता आइरहेको थियो। लेखिकाको एउटा कुराले मेरो ध्यान तान्यो। उनी भन्दै थिइन्: “मानिसको सुन्दरतम रूप कुनै अनभिज्ञलाई देखाउने हो भने, यसलाई अझ प्रस्ट पारौं, कल्पना गरौं कुनै ग्रहमा एउटा नवप्राणी … Continue reading
गजल : हतारमै छड़की गयौ
~बिक्रम चापागाईं~ हतारको भेट थियो हतारमै छड़की गयौ सल्काएर यता आगो अनि उता भडकी गयौ आखा आखा जुधे हाम्रा बोलचाल नभय नि नबोलेर के भयो र मनमाझ अड्की गयौ
कविता : बिजेता को हुन्छ..
~रुमन न्यौपाने ‘अमन्त’~ एउटा दौड । हामीले लामो फड्को मार्यौ । चारै दिशा छुन खोज्यौ । चुचुरो छोयौं । फेदीमा पुग्यौं । हामीले पुरै ब्यास नाप्यौ । तर, पुनराबोलकन गरेनैं । हामीले समयको ख्याल राखेनौ । कसैलाई बिजेता भन्न सकेनौं … Continue reading
समीक्षा : कोरियाली कविता सिजोको सिर्जना कला
~रामकुमार पाँडे~ पूर्वीय परम्परामा कविताकै विशेष महत्त्व छ । जप, मन्त्र, प्रार्थनादेखि भजनकीर्तन, सिलोक (श्लोक ?), लोकगीत अनेकौँ प्रकारका पद्य प्रचलित छन् । नेपाली समाजमा काव्य परम्परा उन्नत छ । दार्शनिकदेखि आमोद-प्रमोदमा प्रयुक्त कविता गीतका रूपमा त लोक साहित्यमा विविधापूर्ण … Continue reading
लघुकथा : पहिलो प्रेम
~कविन्द्र अज्ञात~ रत्नपार्कबाट लगनखेल जाने टेम्पोमा चढेको थियो ऊ। बसपार्कमा एक युवती चढिन् टेम्पोका सहयात्री बनी। उनको ठ्याक्कै सामुन्ने बसेकी थिइन् उनी। काली काली हिस्सी परेकी। लाम्चो अनुहार। न तडकभडक न सामान्य। उनलाई लाग्यो विश्व सुन्दरी के सुन्दरी। नजर चोरी … Continue reading
गजल : दामको के कुरा
~कृष्ण पौड्याल~ सृजना चोरी हुन्छ दामको के कुरा। अर्कैले कोपी गर्छन नामको के कुरा॥ मैले रचेको भन्नु पनी ब्यर्थ हुन्छ। पोष्ट भईसकेपछी खामको के कुरा॥
कविता : परिचयको एक सन्दर्भ
~बाबुराम लामिछाने~ धन्य छन् तिनीहरू जसले आफ्नो परिचय दिन जान्दछन् जसरी जूनकीरीले आफ्नो परिचय दिन्छन् जसरी हिउँचुलीले आफ्नो परिचय दिन्छन् जसरी जलासयहरूले आफ्नो परिचय दिन्छन् आमाले नानीहरूलाई जसरी आफ्नो परिचय दिन्छन् जसरी फूलहरूले आहृलादपूर्वक आफ्नो परिचय दिन्छन्
गजल : सुनीदेउ न बिन्ती
~शान्तिराम पोख्रेल ‘निर्दोस’~ मेरो पनि मनको कुरा सुनीदेउ न बिन्ती मेरो निम्ति बरमाला उनीदेउ न बिन्ती तिमी जुन बनि चम्केउ म छु तारा माझ हजारौ ति तारा माझ चुनिदेउ न बिन्ती
लेख : लोकगाथा : धमारी
~तेज माझि~ गाथा लोकसाहित्यको एक महत्वपूर्ण विधा हो । स्थानिय समुदायले लोक मनोरञ्जनकालागि प्रस्तुत गर्ने गाथाले जुनसुकै उद्देश्य राखेको भए पनि मुलतः लोकमनोरञ्जन गर्नु नै यसको प्रमुख उद्देश्य देखिन्छ । नेपाली लोकसाहित्यमा लोक गाथाहरु धेरै प्रकारका पाईन्छन् । तिनीहरु जातिय … Continue reading
कविता : गन्ध
~कल्पना चिलुवाल~ निकाल त्यसलाई यो सभाबाट जसको कमिजबाट आजसम्म पनि आइरहेछ बारुदको गन्ध बारुदको गन्धले सम्झाइदिन्छ आफ्नै विगत त्यो बिर्सन पनि अब त अलिअलि भए पनि ह्विस्की र वाइन गनाएकै राम्रो अब त थोरैथोरै भए पनि रेड लेबल र सिज्लर … Continue reading
निराजन राजालिमका केही हाइकुहरु
~निराजन राजालिम ‘बतास’~ (i) ढुंगाको मूर्ती मन्दिरमा रहदा गमक्क छन्। (ii) हिन्दू र बौद्ध
कविता : तिम्रो बिजोक
~गोकुल ढकाल~ सडकको छेउमा तिमी नतमतस्क हामीलाई हेरिरहेका छौ, दुर्घन्तित फोहोरको सुगन्ध सुघिरहेका छौ, पुर्खाले कती कसरत गरे तिमीलाई जन्माउन तिमी जन्मेउ जन्मन त, तर हेर त आज आँफै तिम्रो बिजोक। हामी तिमीलाई भगवान भनेर पुज्छौ,
कथा : मिस्डकल
~हरि दुलाल~ शनिवार विहान करिव ६ वजे तिर कोटेश्वर हुँदै अरनिको राजमार्गको वाटोमा हुईकन सुरु भयो । २७ लटको मोटरसाईकल, सर्भिसिङ नगरेको पनि धेरै भईसकेको थियो । मोटरसाईकल खात्राक खुत्रुक अलि बढि नै गरेको थियो, गर्मी मौसम भएपनि विहानको सिरेठोले … Continue reading
हास्य-व्यङ्ग्य निबन्ध : पाडो किन्दा भैंसी उपहार
~टेकेन्द्र अधिकारी~ …. शु दशैं तिहार बहार पाडो किन्दा भैंसी उपहार आजभोलि टिभी, रेडियो र पत्रपत्रिकामा आइरहने विज्ञापन हो यो। नेपालमै निर्मित एउटा जुत्ताको बजार प्रवर्द्धन गर्ने उद्देश्यले यो विज्ञापन बनाइएको हो। विज्ञापनले जुत्ताको बिक्री बढायो वा बढाएन त्यो त … Continue reading
कविता : कामरेडको लालझण्डा
~जेनन नेपाल~ गाउँभरीको मुटु निचोरेर खन्याएथ्यौ समयको हजारीमा, त्यही हजारीले सिंचेर रगत, उमार्यौ फ्रेन्च कट दारी गिँडेर किसानका पाखुरीहरु बनाएथ्यौ बन्दुकका कुन्दा, पिँधेर ज्यामीका हाडहरु बनाएथ्यौ बारुद त्यही बन्दुक र बारुदले छेडेर मुच्र्छना सिजैथ्यौ कार्तूसको बगैँचा,
कविता : विरुद्धमा विरुद्ध
~मसान उपासक~ महोदय , भो यसरी नतर्साउनुस् अब मलाई पनि देशको माया असाध्यै लाग्छ पुरानो नागरिकताको रापमा बसिरहँदा गुनगुनाउँछु यही देशको राष्ट्रिय गान नपोलेको भए यही नागरिकतालाई कसरी थेग्न सक्थ्यो र सरकार
कथा : बेकम्मा ! सुइटर
~दिपेन घिसिङ्~ दृष्टि ऐनाभित्र सज्जिएको सुइटरमा ठक्क अडिएपछि त्यसलाई घरमा नल्याइ बस्न सकेको थिइनँ। त्यसको रूप-सौन्दर्यदेखि आँखा अर्कोतिर तर्केर दगुर्न सकेको थिएन। लट्ठू मन बनिएछ त्यतिखेर। घर फर्किएपछि त्यसको सौन्दर्य बजारका गल्ली-गल्लीमा चिहाइरहेका आँखाहरूबाट ओझेल भइसकेको थियो। आत्मिक सुखका रेखाहरू … Continue reading
गजल : सधै खस्छौ तिमी
~सुन्दर कुरुप~ म त्यहि खसू भन्छु जहाँ सधै खस्छौ तिमी अझ सम्म देख्या छैन भगवान कहाँ बस्छौ तिमी जुनले मात्र एक्लै कहाँ जित्न सक्छ अन्दकर्लाई सधै साझ पर्दा ए घाम!कुन आकासमा पस्छौ तिमी
कविता : हली
~भोला सिवाकोटी ‘पुरानाघरे’~ बाली सुकेर बीउ नै मासिने भयो जमिन्दारी सान ऋृणमै भासिने भयो यही बेला हल्लाको हुरी चल्छ गाउँभरि ‘सृजनाको हली भतुवा लागेको छ’ मेरो सृष्टि सुकेको लासलार्इ उ मरेको अखबारमा सुताउँछ इतिहासको श्रापमाथि सुत्छ, उसँगै गुटबन्दी मातेर मस्तसँग
कविता : देश मात्र किन चलाख हुदैन बा’ ?
~प्रकाश रम्घाली~ दम दिएर चलाख बनाएको घडीझै हजुर मात्र किन- यति चलाख हुनुहुन्छ बा’ ? चलाख हुनुपर्ने देश- किन चलाख हुदैन ? चलाख हुनुपर्ने हामीहरु- किन चलाख हुदैनौं ? हजुर चाहीँ – घडीको सुईझै सक्रिय बनाउनु हुन्छ हात
