Tag Archives: Tekendra Adhikari

हास्य-व्यङ्ग्य निबन्ध : पाडो किन्दा भैंसी उपहार

~टेकेन्द्र अधिकारी~ …. शु दशैं तिहार बहार पाडो किन्दा भैंसी उपहार आजभोलि टिभी, रेडियो र पत्रपत्रिकामा आइरहने विज्ञापन हो यो। नेपालमै निर्मित एउटा जुत्ताको बजार प्रवर्द्धन गर्ने उद्देश्यले यो विज्ञापन बनाइएको हो। विज्ञापनले जुत्ताको बिक्री बढायो वा बढाएन त्यो त … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : गोधुली क्षितिज र डायनोसर नियति

~टेकेन्द्र अधिकारी~ हामी जहां छौं हामीले पाइला टेकेको धर्ती यही हो हामी लडेको माटो यही हो पूर्खाले प्राणको बाजी लगाएर जोगाएको अस्तित्व पनि यही हो सुदूर क्षितिजमा चम्केको जून देखेर आशाको तन्द्रामा जीवन काट्दै हामीले हेरेको क्षितिज त्यही हो मुटुभन्दा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजलः भेट्न चाहे भेटिन्छ

~टेकेन्द्र अधिकारी~ हेर्न चाहे देखिन्छ पैतालामै देश भेट्न चाहे भेटिन्छ ढुङ्गामै देश देशप्रेम भावना हो, सम्हालेर राख्नू मेट्न चाहे मेटिन्छ सीमानामै देश

Posted in गजल | Tagged | Leave a comment

टेकेन्द्र अधिकारी का केही हाइकुहरु

~टेकेन्द्र अधिकारी~ (१) तन्त्र कि मन्त्र संविधान बन्दैन त्यस्तै छ चाला (२) डाक्टर छोरो विदेशमा पढेको बाबु बिरामी ।

Posted in हाइकु | Tagged | Leave a comment