Tag Archives: Raprau Pokharel

कथा : भ्रम

~राप्रउ पोखरेल~ ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभरि अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राधा-कृष्ण

~राप्रउ पोखरेल~ सनातन वैदिक धर्मका तीन अंग-ज्ञान, कर्म र भक्ति हुन्, जसलाई आत्मिक, भौतिक र दैविकको अर्थमा पनि लिन सकिन्छ । धार्मिक विश्वास र कृत्यले पनि तीनवटा मार्ग त्रिदेवका नामबाट शाक्त, शैव र वैष्णव छन् । तीनवटै सम्प्रदायले आफ्नो स्रोत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : स्त्रीपुरुष सम्बन्धका आधारहरू

~राप्रउ पोखरेल~ लेखक जगदीश घिमिरे आफ्नो वहुचर्चित पुस्तक अन्तर्मनको यात्रामा लेख्छन्- “लामो रोग उपचारको क्रममा म नौ महिना ब्याङ्कक बसें । यस अवधिमा दुर्गा धेरैजसो मसँग रहिन् ।” दुर्गा धेरैवटा संस्थाहरूमा अति व्यस्त थिइन् । उनी भन्न सक्थिन् – “तिमी … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : नेपाली संगीत हिँडेको बाटो

~राप्रउ पोखरेल~ १) नेपाली संगीतको इतिहास चार/पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, गुरुङ समुदायमा खासखास चाड पर्वमा सोरठी, घाँटु आदिजस्ता गीति नाट्यहरूको परम्परालाई हेर्र्दा त्यस्तो निचोडमा पुगिन्छ । झ्याउरे वा झामरे गायन त पश्चिमका … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment