~अर्जुन पराजुली~
माझी दाइले माछा मार्ने जाल
जङ्गबहादुरले जाल गरेर खोस्यो
जुन जालमा पहिले पहिले
माझी दाइले
माछा फसाउँथे र आफ्नो छाक टार्थे
त्यही जालमा जङ्गबहादुर अहिले
माझी दाइलाई फसाउँछ र
आफ्नो छाक टार्छ Continue reading
~अर्जुन पराजुली~
माझी दाइले माछा मार्ने जाल
जङ्गबहादुरले जाल गरेर खोस्यो
जुन जालमा पहिले पहिले
माझी दाइले
माछा फसाउँथे र आफ्नो छाक टार्थे
त्यही जालमा जङ्गबहादुर अहिले
माझी दाइलाई फसाउँछ र
आफ्नो छाक टार्छ Continue reading
~राजव~
तालीले बनाउँछ तानाशाह
बन्द गर
बन्द गर
बन्द गर ताली
तालीहरूले
धेरै तानशाह जन्माएका छन् Continue reading
~हरिप्रसाद भण्डारी~
तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल
यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल
चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो
कालो शासनको समस्त जगमा छायाँ परेको थियो ।
– ० –
केही कर्मठ सन्तती र बलिया यो देशका रक्षक
आफ्नो देश बचाउने प्रण गरी पारेर ठाडो शिर Continue reading
फुटानी चोकमा एकजना बाहुन परेत आइपुगे । उनले भेट्न खोजेको मानिसले ‘ल ल गुरलाई एक कप दूध’ अडर गरे । वाहुन बाजेलाई त्यहआव चिया खाइरहेको एकजना समाज शास्त्रको विद्यार्थीले सोध्न थाल्यो –
– ‘बाजे, यो युवतीहरूलाई सौभाग्यवती भव’ भनेर बाहुनहरूले पुजाको दिन आशिर्वाद दिन्छन् । त्यसको खा अर्थ के हो? Continue reading
~Jangab Chauhan~
Standing on the cliffs
On the banks of the river that carries the flood and bore
Walking alone
Gazing at the horizons for shore
I am drawing shape deep within the cloud‟s inner core
(Trans. Watson, Nepalikavita.com)
A poet sketching images along the sky across the horizon – this was my impression of poet Bhimdarshan Roka through his poems. After Gham dubi tara naudaeko aakash hoon ma2 I knew him better. I know him also because some of his poems have been translated in Russian language, and that he is loved by the Nepalese in Russia. Many of my friends recite his lyrical poems word by word. The soothing, intoxicating melody in his poems invigorate Continue reading
~उमेश राई ‘अकिञ्चन’~
म
पत्थरको आँखाबाट झरीरहेछु
नुमा!
नसम्झनु
मैले त्रि्रा आँखाका
पानी चोरेँ
पीडाका सहोदर
आँसुहरू मान्छेका Continue reading
~राकेश कार्की~
हाम्रो संविधान सभामा हामीलाई पार्छन् होला
दु:खको भवसागर देखि जनतालाई तार्छन् होला
सचिवालय र मंत्रालयमै सधैँ अट्कीने बजेट
योजना खोली घर दैलोसम्म अब झार्छन् होला Continue reading
~कृष्ण कँडेल~
कहिले तिम्रो तस्वीरलाई साथी बनाएँ
जीन्दगी बाँच्ने क्रममा
बिछोडको पीडाको डरले
डरलाई नै साथी बनाएँ
कहिले एकान्तमा
एक्लै बरबराएँ र प्रश्न गरें Continue reading
~सुमन पोखरेल~
तिमी र म अनि यो मधुमास
आऊ आज भुलौं संसारलाई
बढ्दै गएका मुटुका धड्कन
चढ्दै गएका आँखाका नशा
ती रहर यी इच्छा अनि कामनालाई Continue reading
~होमनाथ सुवेदी~
अहिले अमेरिकामा नेपाली भाषा कक्षा संचालन र कविता कथा लेख्ने तथा पुस्तक प्रकाशनको एउटा दुधर्ष संघर्ष चलिरहेको छ । सात समुद्रपार नेपाली जातीय गौरवको लागि मजबूत जग बसाल्न रातदिन निश्वार्थ भावले यो दुधर्ष संघर्षमा जुटिरहेका व्यक्तिहरुमध्ये एक अग्रिणी व्यक्तित्व हुन् कवि तथा गीतकार ज्ञानेन्द्र गदाल । उनी ऐले अन्तर्राष्टिूय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष र “अन्तर्दृष्टि” पत्रिकाका संपादक छन् । डेन्भर र बुल्डरमा उद्घाटन भएका “नेपाली भाषा तथा संस्कृति विद्यालय” को संचालनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । उनै ज्ञानेन्द्र गदाल यो विवेच्य “मलाई छुने मन” गेय कविता संग्रहका प्रणेता हुन् । यो “मलाई Continue reading
~गोबिन्दसिहं रावत~
हातमा फूल लिई न खेलाउ धेरै, चुडेर झर्ने डर हुन्छ
बैंसमा माया न लगाऊ धेरै, सबैको काँ हुन्छ भर
यो मनलाई त्यो मनले परास्त पार, हार स्वीकार छ
तर घाइते बनाई त छोड मलाई, एक्लो जीउनु नै बेकार छ
लेखेर हुन्छ क देखेर हुन्छ, दैवको यो खेल,
तिमी नै भन कसरी हुन्छ हाम्रो यो मेल
हातमा फूल …………… Continue reading
~देवी खरेल~
कलम बन्द गर, कापी बन्द गर
यो निरन्तर रटाइ शान्तिको
अब बन्द गर
यो अक्षरको खेति पनि बन्द गर
प्रजातन्त्र सँगै स्वतन्त्र भएर
कति खेति गरिसक्यौ अक्षरको Continue reading
~टिका कुमार पुन~
मान्छेको रगत पिउन विवश धर्ती
पानीको मुल फुट्ने आशामा प्रतिक्षारत थियो
लाशको डङ्गुर बोकेर बग्न विवश नदी
हिउँचुलि पग्लिने आशामा सङ्लिदै थियो Continue reading
~ज्ञानेन्द्र गदाल~
मौसमसरि बदलिरहने बेइमानीको बात भयो
विश्वास गरें कसैलाई फेरि एउटा घात भयो ।
सहाराको झोली थाप्दै आएका ती हातहरु
विश्वासिलो भाषा बोल्दै हिंडेका ती साथहरु Continue reading
~ध्रुब शर्मा पंज्ञेनि~
म उस्तो पो हुँ कि त मलाई त्यस्तो लाग्दैछ
हाँस्ने रम्ने दिन सबै टाढा टाढा भाग्दैछ
रुन झण्डै बिर्सेथें परीवारको मायाले
रात दिन आज रुँदैछु पराइको छायाले
आजसम्म साँचेको विश्वाश पनि हरायो
एक पराइको व्यवहारले आज यस्तो गरायो Continue reading
~हेमन्त श्रेष्ठ~
छताछुल्ल
ऐनऐनाको समुद्रमा
छचल्किरहेछ
छाल माथि छाल भएर
नग्न स्वप्न सुन्दरीको
स्फटिक शरीर
नृत्यमग्न Continue reading
~दर्शन न्यौपाने~
धेरै पलहरु बिते कामको खोजिमा
बेर्फुदी छ जीवन दामको खोजिमा
पैसावालहरुको पनि आफ्नै छ समस्या
ठाउँ ठाउँ घुम्छन् आरामको खोजिमा Continue reading
~पदम विश्वकर्मा “प्रतिक”~
आजभोली
मन दुखेको छ देशको
किन कि देश युद्ध मैदानमा तैनाथ भएको छ ।
त्यसैले दुखेको देश,
स्वतन्त्र बाँच्न चाहन्छ ।
सगरमाथा हरेक दिन रोइरहेछ, Continue reading
~टंक वनेम~
मलमलको कपडामा मणि माणिक
बहुमूल्य रत्नजडित भोटो
रथको बुर्जाबाट घुमाउँदै चारैतिर
सोधिन्छ प्रत्येक वर्ष
हे भोटो यात्री हो !
यो कस्को भोटो हो ? प्रमाण देखाउ
कर्कोटक नागले दिएको उपहार Continue reading
~ज्ञानु अधिकारी~
१. विषयप्रवेश
प्रेमा शाह (२००२) को साहित्यिक यात्रा २०१६ को शारदा पत्रिकामा प्रकाशित दुई कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको आख्यान विधाको लेखनयात्रा प्रतिक्रिया शीर्षकको कथा २०१८ को शारदा पत्रिकामा प्रकाशित भए पछि अघि बढेको देखिन्छ । प्रौढ साहित्य र बाल साहित्य दुबैमा सक्रिय शाहका बालकथा, बालउपन्यास र बालगीतका झण्डै एक दर्जन कृति प्रकाशित छन् । साहित्य यात्राको प्रारम्भिक चरणमा कविता विधामा सक्रिय शाहका दुई दर्जन भन्दा बढी फुटकर कविता विभिन्न साहित्यिक Continue reading
~सरगम भट्टराई~
हेर्नुस् न ख्वामित्
यसले त
न हामीले भनेको मान्छ
न हाम्रो बुख्याँचा बन्छ
जहिले पनि भएन भन्छ
हामीलाई बिगार्यौ भन्छ
हाम्रै साम्राज्य माथि बसेर
हामीलाई नै दुत्कार्छ Continue reading
~शोभाकर बुढाथोकी~
सबैतिर छ्वाप्पै छोपेको छ
भय र त्रासको भकारीले थिचेको छ
अदृष्य शक्तिको चक्रव्युहमा
उनीहरु, म र हामी यात्रीहरुलाई
बुख्याँचा निरन्तर तर्साईरहन्छ
चपेटामा पारिरहन्छ । Continue reading
~यश लामा~
जब देखिन्छ रोटेपिङ
गरीब बाउको टाउको घुमिरहन्छ
स्कुले छोराछोरीको अघिपछि ।
मौतका कुवा
पर्मबाट फर्किएकी आमाको घाँटी अठ्याउने अस्त्र
जो अल्झीबस्छ गलगाँठझै । Continue reading
~माल्भिना मात्रोसोभा~
भावानुवाद : जुगल भुर्तेल
छोरीको उमेर- पुग्यो तीन वर्ष
बाबाको काँधमा बस्न मन पर्छ
त्यहाँ माथिबाट आकाश भेटिन्छ
तलभन्दा छुट्टै संसार देखिन्छ
बाबालाई ऊ हुर्कने विश्वासै छैन
पुल्पुलिएकी छ छोरी,
अपूर्ण उसको कुनै इच्छा छैन Continue reading
~पुण्य गौतम ‘विश्वास’~
एकजोर र्टाईसुट
पजेरोको हेडलाइटजस्तो आंखा बाल्दै टक्क रोकियो
वर्षौ देखि अंध्यारोको समुद्रमा डुबेको
क्षति ग्रस्त जहाजजस्तो हाम्रो बस्तीमा
र मुलायम प्रश्नका हातहरूले सुम्सुम्याउंदै
एउटा बूढो दौरा-सुरुवालसंग सोध्यो
ठेला उठेको हत्केलाजस्तो स्वतन्त्रता
र फाटेको पाइतालाजस्तो लोकतन्त्रको हालखबर ।
Continue reading
~इश्वर वल्लभ~
माथि आकास हेर्नु छ
क्षितिज छुनु छ
एक जनालाई फूलको थुँगा दिनु छ
नजिकमा कोही छ कि छैन !
यदि छ भने उसलाई बोलाउनु छ Continue reading
~तुलसीहरि कोइराला~
नेपाली साहित्यका क्षेत्रमा सबैभन्दा प्राचीन भएर पनि पछिपरेको विधाका रुपमा हेरिन्छ काव्य क्षेत्रलाई । उपन्यासमा आधारित सिनेमाहरू बन्छन्, नाटकहरू मञ्चन हुन्छन्, कथाहरूमा पनि सिनेमा बन्छन्, टेलिभिजनका छोटा टेलिचलचित्रहरू बन्छन् तर काव्य विधाका क्षेत्रमा भने धार्मिक ग्रन्थहरूमा आधारित भन्दा अन्यमा त्यस किसिमका प्रस्तुतिहरू आउन नसक्दा यो विधा सशक्त भएर पनि ओझेलमा परेको अनुभव गरिँदै आएको हो । काव्य विधालाई साहित्यिक पाठकभन्दा बाहिर पुर्याउन नसक्नुका कारणले पनि यसका पाठक बढ्न नसकेका हुन् भन्ने निक्र्यौल निकालिसकिएको भए पनि त्यसलाई कुन रुपमा लाने त – भनेर पहलहरू नहुँदा समस्या जस्ताको त्यस्तै रहिरहेको अवस्थामा Continue reading
~शीतल शर्मा~
याद मेरो आयो भने
धेरै तिम्लाई सतायो भने
समझ म तिम्रै हुँ ।
तिमी धेरै खुशी हुँदा
खुशी साट्न मन लाग्दा Continue reading
~जीतबहादुर कटुवाल~
जिल्ला कारागारको अघिल्तिरको पान पसलमा बजरङगीलाई भेटेँ । जाडोको मौसम भएकोले बाक्लो स्विटर लगाएर कानमा गलबन्दी बेरेको थियो । उसको पहिरनका कारण हत्तपत्ति चिनिन । उसैले बोलाएपछि म झसङ्ग भएँ । मलाई देखेर ऊ फिस्स हाँस्यो । मैले उसको काँधमा धाप मार्दै एकै सासमा सञ्चो सुबिस्ताको र यहाँ आउनुको कारण सोधेँ ।
“ यहाँको पुरुष कारागारमा रहेको कैदी नं चार सय एक्काईसलाई भेट्न आएको । ऊ मेरो अलिक टाढाको आफन्त हो । अपराधी भए पनि सहर आएको बेला एकपल्ट भेटूँजस्तो लागेर आएको । हुन त अपराधीलाई भेटेर पनि अगति नै परिन्छ होला तर पनि मन मानेन । ” उसले सुनायो । कारागारमा अनेक प्रकारका थुनुवा आउँछन् । कोही परिबन्दले पनि जेल परेका हुन्छन् । कोही ज्यान मार्ने ,केही चोरी गर्ने ,कोही लागु पदार्थ सेवन Continue reading
~रमा दुलाल~
गगनचुम्बी पर्खाल भित्र
सुरक्षा कवजको घेरा भित्र
मेरो सिंहदरबार सुरक्षीत छ
मेरो सिंहदरबार शीतल शान्त छ।
तर, सिंहदरबार,
तिमी दरबार मात्र होइनौं
तिमीभित्र सिंह पनि त छ नि,
तर, खै तिमी गर्जन सकेको ? Continue reading
~शाश्वत पराजुली~
रिदमले विमललाई बोलायो अनि भन्यो, “आज तकिया लडाईं खेल्ने है ?”
विमल पनि के कम, सिरानीको तकिया उठाएर रिदमको मुखमा फालिहाल्यो ।
रिदमले बायाँ हातले तकिया रोक्यो । उसले त्यही तकिया विमलको टाउकोतिर हुत्यायो । “ऐया ! कस्तो साह्रो हानेको, अलि विस्तार गर न ।”
रिदम अलि सतर्क हुँदै थियो । विमलले त्यही तकिया रिदमतिर हुत्याइदियो । Continue reading
~रोसन कुमार भण्डारी~
थाहै नदिई अमूल्य यी उपहार छोडी गयौ ।
आफु दुखी बनी मलाई बहार छोडी गयौ ।।
सँगै हुँदा तिमी सँगै बिताएका पलहरुले ।
सम्झनामा मुटु घोच्ने प्रहार छोडी गयौ ।। Continue reading