Tag Archives: अर्जुन पराजुली – Arjun Parajuli

व्यङ्ग्य कविता : देश बन्नु किन पर्यो!

~अर्जुन पराजुली~ आँगनमा बसेर छिमेकीले सुन्ने गरी धारामा पानी आएन किन भन्नु पर्यो?! रिनको ब्याज कति लाग्यो भन्दै दिनका दिन औँला भाँचेर गन्नु किन पर्यो?! बिरामी हुँदा सिटामोल पाइएन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : माझीदाइ र जङ्गबहादुर

~अर्जुन पराजुली~ माझी दाइले माछा मार्ने जाल जङ्गबहादुरले जाल गरेर खोस्यो जुन जालमा पहिले पहिले माझी दाइले माछा फसाउँथे र आफ्नो छाक टार्थे त्यही जालमा जङ्गबहादुर अहिले माझी दाइलाई फसाउँछ र आफ्नो छाक टार्छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कत्रो साइज

~अर्जुन पराजुली~ सकारात्मक संकेतले “…” कहिले गर्ने हो ? बिन्तिपत्र चढाउने साइत कहिले पर्ने हो ? प्रतिगमन सच्चिन सुरु फेरि कहिले गर्ने हो ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ

~अर्जुन पराजुली~ म किसान हुँ पाल्ने मेरो पेशा हो राँगो पालेँ सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो भैंसी पालेँ सुन्दरी प्रतियोगितामा भाग लिन गयो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जनताको लागी

~अर्जुन पराजुली~ मैले हत्केलामा राखेर खैनी माँडेको– जनताको लागि चुनावमा रक्सी र पैसा बाँडेको– जनताको लागि । सालोलाई सल्लाहकार बनाएको– जनताको लागि पीच गरीनसक्दै सडक फेरि खनाएको– जनताको लागि ००० मैले छोरो अमेरिका पढ्न पठाएको– जनताको लागि

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : सत्र साल भाग दुई

~अर्जुन पराजुली~ पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै खयाल उही जिब्रो बेग्लै र्‍याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुई घण्टाघरले घण्टी लाए हुन्थ्यो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य छोक : मन्त्रिमण्डल

~अर्जुन पराजुली~ कुनै घरको भित्तो फोरिएन कुनै मन्दिरको मूर्ति चोरिएन कुनै बैंक लुटिएन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जङ्गबहादुरसँग पुनर्मिलन

~अर्जुन पराजुली~ पुन्टे, भुन्टे, वसन्ते र सन्ते तिमीलाई व्यापारमै व्यस्त छ भन्थे अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी भ्यायौ ? जङ्गबहादुर ! तिमी आयौ ? अनुहार पनि सर्लक्कै फेरिएछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : खुमबहादुर चिरञ्जीवीको संझनामा

~अर्जुन पराजुली~ लय : सारङ्गीको तारले मेरो मनको गीत गाउँछ भ्रष्टाचारको नोटले मेरो मनको गीत गाउँछ बिर्सु भन्छु सम्झना झन् झम्टीझम्टी आउँछ चिरञ्जीवी भएस् भनी आशिष ठोक्थे बाले जहाँ भेट्थे च्याप्प समाई ढोग्थे ससुराले आज बाले ससुराले थु थु गरी … Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment