~दिपक घर्ति मगर~
सदा उन्कै यादमा जिउन चाहन्छु ।
फाटी सकेको मन सिउन चाहन्छु ।
कल्पिएर धुजा भए अमर माया गास्दै Continue reading
~दिपक घर्ति मगर~
सदा उन्कै यादमा जिउन चाहन्छु ।
फाटी सकेको मन सिउन चाहन्छु ।
कल्पिएर धुजा भए अमर माया गास्दै Continue reading
~हरिप्रसाद भण्डारी~
ऊ गाउँमा जन्मे हुर्केको भए पनि सहरमा पसेपछि छिटै उन्नति गर्यो— धेरै धन कमायो र सहरमा ठूलो घर बनायो।
सबै कुराले सम्पन्न भएपछि बा–आमाको सम्झना भयो। सहरमै ल्याएर पाल्ने विचार गरेको थियो, तर बा–आमाले सहरमा भन्दा गाउँमै बस्न जाति माने। ‘पछि बलबर्कत घटेपछि आउँला, अहिले हात पाखुराले काम गरुन्जेल यतै बस्छौँ’ भनेर खबर पठाए।
बा–आमाको साक्षात् सेवा गर्न नपाएपछि पूजाकोठामा रहेका अन्य देवताका मूर्ति तथा तस्विरसँगै बा–आमाको तस्विर राखेर पूजा गर्न थाल्यो। उसको भक्तिभाव देखेर उसका आफन्त, छिमेकी र स्वास्नी Continue reading
~रामगोपाल आशुतोष~
उज्यालोको आशा देखाएर
अँध्यारोतिर धकेलिदिएको
म असारपुत्र
छायाँको जीवन हुन्न भनेर भर्खर बुझ्दै छु ।
असफल प्रेमीले झैं बुझ्दै छु
छायाँ जीवनको अभिशप्त नियति
पिताले झैं बुझ्दै छु
भीमकाय जीवन, गरिबी र अभाव
शिशिरको ठिही- अभिशप्त तृष्णा Continue reading
~कमल कुमार~
त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो इम्प्रेसन त दिएको थिएन। तर केही हप्तामै मलाई फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्ने कुरा गलत लाग्न थाल्यो। अफिसमा हाम्रो उमेरका अरु कोही नभएर पनि होला हामीले चिया खाने र गफिने साथीका रुपमा एक अर्कालाई नै देख्न थाल्यौं। बिस्तारै यो चिया–चौतारीमा मात्र सीमित भएन, अरु कसैलाई नभनिने कुरा हामीले एक अर्कालाई भन्न थाल्यौं। गफका विषयहरु प्राय महिला र तीनका शारीरिक बनौटका हुन्थे। र केही यहाँ लेख्न नमिल्ने खालका हुन्थे। एक दिन सतिशले ठूलै कुरा पत्ता लगाए झैं मेरो छेउमा आएर भन्यो, ‘भाइ अफिसमा त टन्नै नयाँ लड्कीहरु आउँदै छन् रे नि।’
उसो त हामीले त्यो अफिस सुरुगर्दा त्यहाँ ‘हेर्न लायक’का केटी कोही थिएनन्। एक महिनापछि झण्डै आधा Continue reading
पुरानो मित्रता तोडिदैछ अाज
सत्रुको नाता जोडिदैछ अाज ।
इतिहासको सिमा मिचिदै जादा
राजनीतिको बाटो मोडिदैछ अाज । Continue reading
~अभागी मिनम घायल असफल~
झुक्यायो जिन्दगीले
थाहै नपाई उडाई लग्यो सपना हुरीले
झुक्यायो जिन्दगीले ।।।।।।।।२
एउटै थियो उद्श्य
एउटै थियो जिबनको लक्ष्य
भाग्दा भाग्दै जिबनको भैगो अन्त्य…..2 Continue reading
~यज्ञेश~
कोही आमा आऊ
यहाँ बुद्ध जन्माऊ,
कोही पिता आऊ
आफ्नो छोरा पि.एन.शाह बनाऊ,
कोही गुरु आऊ
कैयौंलाई अर्जुन शिक्षा दिलाऊ,
कोही भाइ आऊ
लक्ष्मणको प्रेम साथ ल्याऊ,
कोही छोरी आऊ
भृकुटी बनी आऊ,
कोही पत्नी आऊ
जानकी भइ नाम फ़ैलाऊ,
कोही वीर आऊ Continue reading
~शैलेन्द्र साकार~
हो, प्रेम विवाह नै भन्नुप-यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुप¥यो भनेर जिस्काइरहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ भने पनि हुने खालको । नेपालको वर्तमान स्थितिमा विवाह नगरी ३२ वर्ष पुग्नु सानोतिनो कुरा होइन । म निक्खर कालो रङको मान्छे, जात पनि अलि सानै खालको । तर स्नातकसम्म पढिसकेकाले टोलछिमेकमा मेरो राम्रै इज्जत थियो । एउटा ठीकैको जागिर पनि थियो । जागिर पनि खाएर अविवाहित रहन कसले दिने ? तिनै भद्र महिला लगातार आइरहन थालिन् ।
‘रुद्र ! तिमीले भनेजस्तो शीलस्वभावकी एउटी केटी मेरो हातमा छे, विवाह गर्ने भए भनिहाल । अर्काको हात परिसकेपछि फेरि कुरा गर्न पाइन्न नि !’ Continue reading
~प्रमोद अमात्य~
मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन त मेरी श्रीमतीलाई पनि बुडाले पिएच डी गरोस् र डाक्साब बनोस् भन्ने ठूलो इच्छा चाहना थियो ।नढाँटी भन्नुपर्दा अरुका सामु डाक्साब श्रीमानसंग हिँडने ठलो रहर थियो । उनका सहेलिहरूले आफ्ना डाक्साब श्रीमानसंग हिडदा उनलाई ईर्ष्या हुँदो हो ।
माथिका गफहरूलाई थाँति राखेर ‘गाईजात्रे’ खोज तिर लागौं । मेरो खोजको विषय छ ‘नेपाली वर्णमालामा वा Continue reading
~चूडा मणि रेग्मी~
आयामेली लेखनको थालनी तिर आयामेली आन्दोलन भनेर प्रचार गरिदिने श्रेय तारा नाथ शर्माको भअेको कुरा धुलावारीमा भएको आयामिक आन्दोलनका पच्चीस वर्षे समारोह छेक पनि चर्चित भएको हो । २०२१ मा निस्केको फूलपाती भन्दै द्वैमासिक साहित्यिक पत्रिकाको पूर्णाङ्क (३ भदौ–असोज)मा नेपाली साहित्यमा आयामेली आन्दोलन शीर्षकमा र पूर्णाङ्क(४ कार्तिक–मङसीर)मा आयामेली कविता र यसको दर्शन शीर्षकमा तारानाथ शर्माले आयामेली कवि, कविता र यसको दर्शनवारे निकै गहन चर्चा गरेपछि तेस्रो आयामेका उत्साह वढेर गएको ऐतिहासिक तथ्य कसैले विर्सने कुरा हेइन । कसैलाई २–४ जनाले चर्चा गरेपछि ठूलो हुन्छ । यस्तै भर्खर देखापरेको Continue reading
~प्रतीक चाम्लिङ~
जिन्दगी –
एउटा खाली क्यानभास
जहा बांच्नुको अनगिन्ती चित्रहरु
केरमट केरमेट भइरहन्छ
म क्यानभासमा
कूची, रङ्ग र पेन्सिलले
आफ्नै जिन्दगी उतार्नु चाहन्छु ।
तर
औलाहरु लरबराउछन्
उफ !
कुन विन्दु देखी शुरु गरु ? Continue reading
~गणेश पुर्बछाने मगर~
लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ
डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई
मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई
कलम र पुस्तक को साथ मा झोलाको भारी थम्याई देऊ यो चेलिलाई
आखिर के गरेछु गल्ती त्यस्तो र यो चेलिलाई बिरानो अनी पराई पो शम्झेछौ? Continue reading
~कृष्ण बिश्वकर्मा~
भन्नोस् न,
पण्डित बा !
हामी, किन चुम्बकका दुई ध्रुव झैँ भयौं ?
मथिङ्गलको ध्रुवीकरण कहिले सम्म हो ?
विकर्षणको विकर्षण कहिले सम्म हो ?
हजुरले,
बिर्ता पाए झैँ
गुरुकुलको,
सुविधा पाउनु भो
संस्कृतमा दिक्षित हुनु भो
म त ,
बिर्ता नपाएको मान्छे
गुरुकुल नदेखेको मान्छे Continue reading
~कृष्णकला वनेम ‘करिना’~
एकान्तमा एक्लै एक्लै हाँस्न थालेकी छु
मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु
लाज लाग्छ कता कता तिम्लार्इ सम्झी दिदा
पहिलो भेटमा तिमीसंग न्यानो मायाँ साटी दिदा
वन पाखामा तिम्रै गीत गाउँन थालेकी छु Continue reading
~सूर्यविक्रम याक्खा~
वर्षा साउनको झरीमा
एक तमासाले पानी परिरहयो ।
भिजेका शरिरहरु थर्रर-थर्रर काम्दै
निलो कालो भएका ओठबाट
कि..टि..टि -कि..टि..टि..
जुधेका दांतको आवाज आईरहयो ।
उर्लेको भेलभित्र चिच्याउदै ,
मायाले भरिएका निश्चल पोकाहरु , Continue reading
~दीपक ठकुरी~
प्रकाश अघिदेखि कक्षाकोठामा यताउति गरिहेको थियो । त्यतिबेला नै कक्षा शिक्षकको आगमन भयो । हतारिएर प्रकाश आफ्नो सिटमा गएर बस्यो अनि सुटुक्क आफ्नो झोलाभित्र खोतल्यो । के खोजेको थियो कुन्नि ? भेटेन क्यारे, उसले टाउको कनायो । अनि सुँक्कसुँक्क रुन थाल्यो ।
प्रकाश अचानक रोएको देखेर कक्षा शिक्षकले अचम्म मान्दै प्रकाशलाई मायालु स्वरमा सोध्नुभयो, “प्रकाश ! किन रोएको ? के भयो तिमीलाई ?” Continue reading
~सुरज दाहाल~
बिहानै “दि फिलोसोफिकल क्याफे”मा सपनाको चर्चा सुरु भयो । यो त्यहि रात पछीको बिहान थियो जुन रात चुवाङ तजु सपनामा पुतली बनेर उडेका थिए !बिहान उनी पखेटा खोज्दै थिए ।
बिल्कुल स्वतन्त्र स्वचालित एउटा सुन्दर पुतली ।
चुवाङ दुविधाग्रस्त भए ‘चुवाङ पुतली थिए चुवाङ को भुमिकाको सपना देख्दै छन वा चुवाङ ले पुतली भएको सपना मात्र देखेका थिए !तर चुवाङ आफू लाई पुतली को रुपमा पनि स्वीकार गर्न सकिरहेका थिएनन अनि पुतलीरुपि चुवाङ आफ्नै पखेटा भेटिरहेका थिएनन !, सपना माथी गम्भीर प्रश्न चिन्ह लाग्यो ! Continue reading
~इलामेली टीकाराम दुलाल~
छन्द : ईन्द्रबज्रा
आँखा रसाई बगदैन पानी
रोएर बस्ने अब छैन बानी ।१।
उद्देश्य नौलो मनमा सजाई
भन्ने छु आफ्नो हसिलो कहानी ।२। Continue reading
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
जीवन
टेबुलमुनी पैसा लिन्छ
जीवन
टेबुलमाथी दस्तखत गर्छ ।
जीवन
हतार हतार बस चढ्छ
अर्को जीवन आउँछ
र घचेट्छ Continue reading
~एस.के. सुवेदी~
“कम टु मी इन माई ड्रिम एण्ड बाइ डे आई स्याल वी वेल अगेन”
आज भन्दा पाँच वर्ष अगाडि उसले मलाई लेखेको पहिलो पत्रको सुरुवातको हो यो। यिनै भावनात्वक कविता का हरफहरु राखेर सुरु गरिएको उक्त पत्रमा उसले आफ्ना मनका सारा प्रेम भावनाहरु व्यक्त गरेको थियो। त्यतिबेला उसका लागि म नै उसको जीवनको पहिलो र अन्तिम आईमाई थिएँ रे जसलाई उसले अति नै चाहन्छ र प्रेम गर्छ रे। यसरी पत्रमा प्रेम भाव व्यक्त गर्नुअघि पनि उसले मसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै किसिमले आफ्नो भावना जाहेर गर्ने प्रयास नगरेको होइन। तर मैले उस्को त्यस्ता कृयाकलापलाई उसको अपरिपक्वता सम्झिएर नजर अन्दाज गरिदिन्थें। ऊ मलाई एक्लो पाएको बेला मसँग बढी नै नजिकिन खोज्ने, मलाई स्पर्श गर्ने प्रयास गर्ने अनि अलि रोमान्टिक भएर कुरा गर्न खोज्ने जस्ता Continue reading
~दिपक घर्ति मगर~
फुल्न लागेको फूललाइ जरैबाट गोडे पछी ।
जिउन एक्लै लाग्याछु उन्ले मलाई छोडे पछी।
तिमि सधै फैली रहु मेरो चिन्ता नगर भो।
सगै जिउने बाचा क्षण भरी मै तोडे पछि। Continue reading
~शितल कादम्विनी गुरुङ~
जबदेखि तिम्रो बासना आयो मन्द
बगैचामा डुल्न मैले गरिदिएँ बन्द
जब देखेँ चन्द्रमा झै निधारमा टिका
ईन्द्रेणीको रंग पनि भयो फिका
जिन्दगीको यात्रामा कहाँ कहाँ धाएँ Continue reading
~युद्धप्रसाद मिश्र~
सुनधारामा पानी भर्छन्
टुँडिखेलमा चर्छन् गाई
रत्नपार्कमा घुम्छ सिपाही
हुन्छन् नाङले पसले त्राही
धरराको त्यो टुप्पो हेर्दा
शिरमाथिको टोपी खस्छ
भई पुराना हटाइएका
सालिकमाथि कौवा बस्छ Continue reading
~चकेन्द्र राई “कैदी”~
खाना नाना र छाना मात्र होईन
मान्छेका आधारभुत आबश्यकताहरु…….।
कसैको, माया, बिश्वास,साथ र सेक्स पनि
आधारभुत आबश्यकता नै मान्नु पर्छ
आजका मान्छेहरुले………..।
उसो भए के गल्ति गरिन त नम्रताले……….?
सामाजीक जघन्य अपराध?
त्यो चौरास्तामा गरिएको कृष्ण लिला थिएन।
त्यहि प्रयोनको लागी रचिएको तमासा पनि थिएन। Continue reading
~डा तारानाथ शर्मा~
सारा राज्यभरी चिसो हिऊँ थियो, सेतै थियो बाहिर
दूबो ढाकि भुईँ कतै पनि यहाँ देखिन्नथ्यो आखिर
छानामा अथवा सबै रूखभरी सेतै हिऊँ फैलँदा
लाग्थ्यो यो पृथिवी भयो कि विधवा स्वामी बितेका हुँदा
यस्तैमा घरबाट खल्बल गरी आयो महागर्जन
पीँडाका र गरीबीका दिनहरू फाल्यौँ सबै बन्धन Continue reading
~बिष्णु नन्द चाम्लिंग~
गोप्य पत्र लेखेको थेँ सुनाएछौ सबैलाई
तिमीलाई आफ्नो ठाँने चुनाएछौ सबैलाई
ठान्थेँ म त तिमी मनकी सँसारमा एउटी
ज्ञानी भनि ठानेको थेँ भूलाएछौ सबैलाई Continue reading
~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~
नयाँ यूगको नयाँ विहानीमा
विचारको आड लिएर
सपनाहरु चल्ला कोरल्न ओथारो बसेका छन्
सबै आशालू छन्
परिणाम सकारात्मक हूने नै छ
एउटा यूगपछि आएको विहानी
आशा र प्रतीक्षाका कहालीलाग्दा
अंध्यारा रातहरु काटेर
यो प्राप्ति , यो उज्यालो
यो मिथ्या हूनै हूदैन Continue reading
~मनोज काफ्ले ‘मनसुन’~
आँशुका धाराहरुले केरिएको भाग्य मेरो
अलकत्रभै सडकमा रेलिएको भाग्य मेरो
बनजंगल ढुंगामुनि खोलानदि डुंगामुनि
बालुवाको कणसंग लेखिएको भाग्य मेरो Continue reading
~डी. वी. पालुङ्वा~
मैले देखेको सपना मेरो आफनै लासको मलामी होईन
र श्रदान्जलीको फूल चडाउनु अघि मेरो विहाको साईतमा
बेहुली हराउनु जो धर्ति र आकाश वीचको असमानता होईन ।
जहां जीवन र मुत्युको जटिल अबस्थामा गुज्रीरहेको तादत्म्यता भित्र
भावनाको बाटोमा बिलाप गरिरहेको एउटा यात्री
जो बिलापमा मात्रै मुक्त्तिको अनुभव गर्दछ
र सधैं त्यो बाटो अङगाल्न मन्जुर गर्दछ ।
तर त्यो अभिब्यक्ति मानव हृदयको भेलमा मात्र मिल्न सक्छ
यद्धपी Continue reading
~यज्ञेश~
तिमी दिया हौ कि सोचेको थिएँ
अथाह अन्धकारमा सुन्दर बिन्दु,
तर महाग्नी रहेछौ
कोइला नि नबक्सने खरानी बनाइदिने!
तिम्रो आगमन जीवनको शिखर थियो,
यात्रा खोंच र खाल्डाहरु,
नाङ्गो पहाडलाई हुस्सुको अंगालोमा बाँध्ने Continue reading
~सूर्यविक्रम याक्खा~
आज विहान हाँस्दै हिड्थ्यौ
रिसायौकी किन ? वोल्दीनौ ,
नजर छोपी घुम्टो ओढी ,
लजाएर हो की किन ? मुख खोल्दीनौ ।
डर लाग्छ , कत्ता-कत्ता मुटुभित्र
काँडा वनी रोपी दिने हो की , Continue reading