Tag Archives: चूडामणि रेग्मी – Chudamani Regmi

स्रष्टा परिचय : जनवार्ता पत्रिकामा चूडामणि रेग्मी

~शम्भु प्रसाद ढकाल~ मेची महाविद्यालय भद्रपुरमा नेपाली विषयको पहिलो प्राध्यापक (त्यतिखेर प्राध्यापक नै भनिन्थ्यो)मा नियुक्‍त भएर २०२१ सालको असोज महिनामा भद्रपुर आएपछि भद्रपुरबाट युगज्ञान साप्‍ताहिक (२०२६ असोज)मा प्रकाशित गर्नु पूर्व साहित्यकार तथा प्राध्यापक चूडामणि रेग्मीले नेपाली साहित्य परिषद्, झापाको —मोती‘ … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

पुस्तक समीक्षा : झर्रो सृजना : झर्रा सर्जक एकु घिमिरे

~चूडामणि रेग्मी~ प्रदेश नं १ इलामका एकु प्रदेश नं १कै धरानमा घर र प्रदेश नम्वर १ कै चैनपुरमा ४ वर्ष जति भो जागिरे वसेका। झर्रा मान्छे ! नाना रूपका देखेका मेरा टोड्का !उनको हिंडाइ वोलाइ व्यवहार देखेर उदेक मान्छन्। उनको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : यो एउटा उजाड थलो

~चुडामणि रेग्मी~ म सुनौला सुन्तला र धान फल्ने तर रुन्चे वेहुली वोक्ने डाली जस्तो यस गाउँमा के सुनिरहेँछु ? विचित्रवाणी गाउँमा नभअ‍ेका कुरा । म के देखिरहेछु ? उसको ढङ्ग नभअ‍ेको वाङ्मुखे लोग्नेले वनाएको वाङ्गो घरको छाना उदाङ्ग भअ‍ेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जङ्गे मास्टरको लभ

~चुडामणि रेग्मी~ चाड–वाड झैं सम्मेलन पनि रमाइला हुन्छन् । चिया खान पाइन्छ । सिग्रेट जत्ति खाऊ । सुपारी पनि चवाउन पाइन्छ । एक जना प्रतिनिधिको पछि लागेपछि खान पनि भुँडी फुटुन्जेल ! त्यस दिन पंचायत र वर्गीय संगठनको सम्मेलन थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर फिर्ती

~चुडामणि रेग्मी~ नदीको स्वाँ … शव्दले मृगनयनीका आँखा खुले । शरीरभरि विजुली फैलियो । रात शून्यमा वितिरहेको । “अव उपाय के छ त ?” ऊ जुरुक्क उठी । उसलाई कसैले जवर्जस्ती अँठ्याएको अनुभव भयो । ऊ विस्तारै वाहिर निक्लिई । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : वलियो विचारका वलका कविता

~चूडा मणि रेग्मी~ पञ्चायती व्यवस्थामा चेतनाको खरो सोर उराल्ने नयाँ उमेरका धेरै कविलाई डा. तारानाथ शर्मा आदि समालोचकहरूले ‘समसामयिक कवि’ भने। पञ्चायतको कुइरोले ढाकेको नेपालमा नयाँ चेतनाको चाहना गर्नेहरूलाई समालोचकहरूले दिएको नयाँ नाम ‘समसामयिक कवि’ निकै नै मन पर्दो थियो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

लेख : आयामेली आन्दोलन : ताना शर्माका दृष्टिकोणमा

~चूडा मणि रेग्मी~ आयामेली लेखनको थालनी तिर आयामेली आन्दोलन भनेर प्रचार गरिदिने श्रेय तारा नाथ शर्माको भअ‍ेको कुरा धुलावारीमा भएको आयामिक आन्दोलनका पच्चीस वर्षे समारोह छेक पनि चर्चित भएको हो । २०२१ मा निस्केको फूलपाती भन्दै द्वैमासिक साहित्यिक पत्रिकाको पूर्णाङ्क … Continue reading →

Posted in लेख | Tagged | Leave a comment