Tag Archives: अभागी मिनम घायल असफल- Abhagi Minam Ghayal Asafal

कविता : अभागी नामक पुस्तक छापियोस्

~अभागी मिनम घायल असफल~ आशै आसमा निराश भैजान्छ भने जिन्दगी कसैको आशाको कल्पना बनी दियोस् आशुनै-आशुमा डुबी जान्छ भने जिन्दगी बगी जाने खहरेको भेल बनी दियोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : अब रुदैन यि आँखाहरु

~अभागी मिनम घायल असफल~ सुख पाए अंगाल्दिन् अब, सुख त केवल क्षणिक् पलको भ्रम रहेछ दु:खनै जिवनको सहारा रहेछ I खुसी पाए फाल हान्दिन लोप मात्र देखाएको हुदो रहेछ दु:खमा जिन्दगी ढाल्नको मजानै बग्लै रहेछII जती चोट दिनुछ देउ मलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : गल्ती मैले मात्र गरेको थिईन

~अभागी मिनम घायल असफल~ गल्ती मैले मात्र गरेको थिईन तिमी पनि त समिल थियौ माया मैले मात्र गरेको होइन तिमी पनि त राजी थियौ स्वार्थी रै’छौ माया तिमी

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : एक्लो यात्री

~अभागी मिनम घायल असफल~ लक्ष्य पहिल्याँदै हिंडेको एउटा यात्री धेरै पर पुगिसकेको हुन्छ । तर गन्तब्यमा कहिल्यै पुग्न सकेको हुँदैन ! सुनसान गोरेटो उराठ लाग्दो हावाको आवाजहरु मात्र सुन्छ । चारै तिर सुन्यता नै सुन्यता ! अन्तत: उ अलमल्लमा पर्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : श्राप दिउकी आशिर्बाद दिउ तिमीलाई

~अभागी मिनम घायल असफल~ श्राप दिउकी आशीर्वाद दिउ तिमीलाई तिमीनै भनी देऊ मायालु बधाई दिउकी गाली दिउ तिमीलाई तिमीनै भनी देऊ मायालु ………2 पराइको डोली सजाउडै छौ रे तिमी मलाई एक्लै पारेर अरूकै खुसीमा रमाउदै छौ रे तिमी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मन मनै रिसायौ तिमी

~अभागी मिनम घायल असफल~ मन मनै रिसायौ तिमी,आखिर मेरो के नै गल्ती थियो र ? थाहै नपाई अन्तै मन साट्यौ,मेरो मायामा के कमी थियो र….2 ख्याल ख्यालैमा दिल तोड्यो,मलाई घरको न घाट्को बनायौ साची राखेको मायालाई त्यागी गयौ,मेरो संसार अन्धाकार … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मनको व्यथा

~अभागी मिनम घायल असफल~ साचो कुरा भनी दिदा, झुटो सम्झी सबै कान थुन्छन ! मनको पिडा सुनाइ दिदा , काल्पनिक भावना भनी दिन्छन !! मुटुको दुखाइ सुनाइ दिदा , कुनै कविको रचना सम्झी दिन्छन !!! दु:खले भरिएको ब्यथा सुनाइ दिदा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको नियम र रिती

~अभागी मिनम घायल असफल~ कागजको डुङगामा राखी जिन्दगी नदिमा बगाइ दिउ जस्तो लाग्छ धर्ती छोडि आकाशमा बादल सँगै उडिजाउ जस्तो लाग्छ तर जिन्दगीको नियम यस्तै रैछ यो पापी दुनियाँमा जिउन वाध्य छ! चितामा राखी आफ्नै जिन्दगी जलाई दिउ जस्तो लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सपना अनि चाहाना

~अभागी मिनम घायल असफल~ पँक्षी बनी आकाश चुम्ने रहर थियो तर मेरो रहर खोटो रहेछ रहर-रहरैमा सिमित भईदियो ! सुन्दर फुल बनी सुबाश छर्ने ईच्छा थियो तर मेरो इच्छा अपुरो रहेछ फुलको अस्तिथ्यो भुइमा झरी गयो !!

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~अभागी मिनम घायल असफल~ जिन्दगीले बाटो भुल्यो मेरो संसार अन्धाकार भैदियो जिन्दगीले गल्ती गर्‍यो सजाय आज मैले भोग्नू पर्‍यो

Posted in कविता | Tagged | Leave a comment

कविता : यथार्थ

~अभागी मिनम घायल असफल~ आकाशको तारा गन्दा~गन्दै बिहानिको मिरमिरे भईसकेछ पिडाको भारी बोक्दा~बोक्दै आधा जुनि बिती सकेछ

Posted in कविता | Tagged | Leave a comment

गीत : झुक्यायो जिन्दगीले …….

~अभागी मिनम घायल असफल~ झुक्यायो जिन्दगीले थाहै नपाई उडाई लग्यो सपना हुरीले झुक्यायो जिन्दगीले ।।।।।।।।२ एउटै थियो उद्श्य एउटै थियो जिबनको लक्ष्य भाग्दा भाग्दै जिबनको भैगो अन्त्य…..2

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रमाण पत्र

~अभागी मिनम घायल असफल~ जती आशु दिनुछ देउ मलाई तिम्रो लागि रुदा~रुदै आशु सबै रित्ती सकेछ जती गाली दिनुछ देउ मलाई अब म सुन्दिन तिम्रो नफरतको

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~अभागी मिनम घायल असफल~ जित तिम्रै हो हार मैले स्विकारेकै हुँ खुसी जती सबै तिम्रै हो दु:ख मैले अङ्गालेकै छु तिम्रो लागि खुसिको नयाँ बर्ष मेरो लागि एक्लो बेसाहरा यात्रा

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~अभागी मिनम घायल असफल~ अब नरोक है म हिंड्ने बाटो दु:खलाई साथी बनाइ सकेछु नखोज है तिमी मलाई म तिमी भन्दा धेरै टाढा गई सकेछु

Posted in कविता | Tagged | Leave a comment