गीत : तिम्रो माया

~दिलिप योन्जन~Dilip Yonjan

सधै-सधै छाती भरी तिम्रो माया छ नि
छाडी गएउ ब्यथा पिडा मुटु भो खरानी
फुके पनि टुना मुना रहिरह्यो मोहोनी !

रातै भिज्यो आसुले दिने भो सपनी
सम्झनाले पोलिरह्दा हासौ कि रोउ नी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : वन र बिजुली

~बसन्त थापा~

त्यो घटना भएको पुग न पुग ६ दशकको समयमा नरेलाई मैले फेरि कहिल्यै देखिनँरु। के भयो होला उसलाई त्यसपछि?

माथ्लो छाताचोकमा पुरानो बजारतर्फका घरहरूको लर्कोमा एउटा टुमौटे घर बनाएर सरेपछि हामी बजारिया त भयौं तर, त्यहाँको समग्र वातावरण र मानिसहरूको जीवनशैलीरुबिल्कुल ग्रामीण थियोरु। हाम्रो ठ्याक्कै सामुन्नेको घरमा बस्ने घैंटेको परिवार ढिकीमा चिउरा कुट्थ्योरु। मानिस खेतीकिसानी गर्नुबाहेक गाई, भैंसी, कुखुरा, बाख्रा र सुँगुर पाल्थेरु। सबैको जिन्दगी कुनै न कुनै तरीकाले वनसित जोडिएको थियोरु। घाँस, दाउरा, सोत्तर, घोचाघारा, थाँक्रा जेका लागि पनि वनै धाउनुपर्थ्यो। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : तेस्रो गाउँ

~प्रवीण खालिङ~prabin-khaling

अझै पनि साहुलियत पर्खिबस्नुपर्छ
भिजेल पोल्टिक्सले निर्धारित भाग्य
अभावको सोमालियामा
अपुगको टुमटुम बाँच्छ।
बरू भुँइचालो जानुनी
राहत ओखाइ पोखाइ हुन्थो, एक पेट भरिन्थ्यो
वीरमानको दिवास्वप्न बोल्छ।
फायलमा बनिएको सटक भएर
कलेज सकेकी छोरी आइपुग्छे
ब्युटीपार्लर चलाउने योजना लिएर। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रिवाजको डुवान

~कस्तुप गैरे~kastup-gaire

जबसँगै,
भाँडाकुटि खेलेका साथिहरुले दुष्मनको सुचिमा चढाए मेरो नाम,
प्रेमले नजर जुधाउनेरुले घृणाको तस्बिर सजाए आँखामा,
आंगन जोडिएका छिमेकिहरुले पगरी गुथाइदिए सामन्ती वर्गको

हातैमा रोकि खान भनेर उचालेको गाँस
सोधें आमासँग,
चामल किन्ने पैसाको आयश्रोत Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खाडल

~टीका ‘भाइ’~tika-bhai

एउटै शरीर
उसको र मेरो पनि छ
त्यो शरीर जीवनको महक बोकेर हिड्छ
यो शरीर याचनाको दुर्गन्ध बोकेर हिड्छ
त्यो शरीर जसको एक- एक पाइला इतिहास बोकेर हिड्छ
यो शरीर छ जो कि प्रत्येक पाइला मेटिएको इतिहास भएर हिड्छ
उसको प्रत्येक गम्भिरता र मुस्कान एक महान मुद्दा हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रक्सी

~रमेश दियाली~Ramesh Diyali

जूनकीरीको त्यो उज्यालोमा बेलुकी भात खान बसे । खानै मन भएन । जुरुक्क उठ्दा आमाले सोधिन्– दिउँसो के खाइस् ?
भन्न मन लागेको थियो, ‘खालि गुन्दु्रक र फर्सी मात्र ? अहँ त्यसो भनिनँ । चुँडिएको चप्पललाई डोरीको फित्ता बनाई,…गोजीबाट मिठाईका खोलहरूसँग मेरो खुसी बाँड्न थालें ।

बाबु पिँढीमा बसेर पुरानो भाका गुनगुनाउँदै छन् । शब्दहरू छरप्रस्ट भुइँमा पोखिएका थिए । ‘आजै हाँसौं, समयले भोलि रुवाउन सक्छ, …..बरु रित्तो होस् जन्दिगी माया साच्नु छ आज’…….. । ए ! बाउ फेरि सुनाऊँ न …,यो गीत भन्दै गर्दा आमाले बोलाइन् । सुत्न आइज ए !!! Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बिक्षिप्त बादशाह

~मोहिनी मन~mohini-man

राती
अलि अबेर गरेर
बादशाहको सवारी भयो दरवारमा
बादशाह–अलि बिक्षिप्त थियो
बादशाह–अलि तनावग्रस्त थियो
र आज बढी नै आक्रामक थियो बादशाह
हैरान थियो
उस्को सनकबाट
उस्को सुरक्षार्थ तैनाथ सिङ्गो सुरक्षा संयन्त्र
हैरान थियो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सूर्यका किरणहरू साक्षी छन्

~पूर्ण विराम~Purna Biram

सूर्यका किरणहरू साक्षी छन्
लाला लाजपत रायमाथि जुत्ता बर्साउनेहरूलाई
लगाउन निरन्तर प्रदान गरिएको छ नयाँ जुत्ताहरू
बूढो रुख भएर थापेकै छु आफ्नो टाउकोलाई
खल्तीमा केप छैन अक्षरको प्रहार पलाँस भएर उड्छ
चिमोट्नै पर्ने हो गन्हाएका छालाहरूलाई
जसरी भए पनि नजिकै उभिएर
तर दरिद्र मानिसले क्रय गरेको पातलो रुमालले
थेग्न सक्दैन गन्हाएका छालाका दुर्गन्धहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको बिहान

~डिल्ली मल्ल~dilli-malla

हरेक बिहान म
फक्रिदै गरेका कलिला फूलहरुको माझमा उभिएर
उदाउँदै गरेको रातो लालीमा चुम्न चाहन्छु

हरेक बिहान म
प्रसव वेदनामा छट्पटाइरहेकी गर्भिणी रातलाई बिदा गरेर
जन्मिदै गरेको सुन्दर बिहानी भेट्न चाहन्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : पापी मन

~दिलिप योन्जन~Dilip Yonjan

जे गरे नि नबुझ्ने, कस्तो पापी मन
एक्लै कति बाँचु प्रिय, तिमी आफै भन।

साँझ बस्दा बिहान हुन्छ, निद लग्यो खै के ले
दुख्दछ मुटु भक्कानो फुटी, त्यो तिम्रो मायाले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : राष्ट्रप्रेम

~बिकास सुबेदी~Bikash Subedi

हरेक विश्वास लाएक बस्तुमा खोट देखापर्न थालेको छ
जसलाइ विश्वास गरे उसैबाट चोट देखापर्न थालेको छ
राष्ट्रप्रेमको जमाना छैन क्यार अहिले, Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पुनर्मिलन

~वसन्त प्रवीण~

तिमीसित जीवनको, नाता अटुट जोडिएको
थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको

साइनो यो हामीबीचको, भर्खरैको कहाँ हो र
अरुलाई भने अहिले, भर्खरै पो थाहा भो’ र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अन्नदाना फलेकै राम्रो

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

गरीवको खेतबारीमा, अन्नदाना फलेकै राम्रो
तिमी मण्डलेलाई बेच्न, बेसारमा पिठो मलेकै राम्रो ।।

जनतामारा सरकार आउँछ, फेरि तिमी गएपनि
त्यसैले त हाम्रो निम्ति, जनादेश चलेकै राम्रो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हाम्रा नेताहरुको वास्तविकता

~रामु गैरे~Ramu Gaire

गिरिजा बाबु कहिले घर अनी
कहिले अस्पातल गर्दा गर्दै दिक्क
मा.कु.ने. भने बिदेशी युबती सँग
अंकमाल गर्दा गर्दै ठिक्क !!

कमरेड प्रचन्ड पनि कहाँ कम् र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : डढेलोको बाली लाग्यो

~कमल प्रकाश पौडेल ~Kamal Prakash Paudel

माया रोप्न भनी थालें, डढेलोको बाली लाग्यो
तिमीसँग भेट्न खोज्दा, काँडेतारको जाली लाग्यो ।।

साह्रै निष्ठुरी पो रैछौ, एक् झल्को नि देखिइनौ
खै कसरी बोलेकी हौ, चर्काे डाँको गाली लाग्यो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : मैथिल नारीका युगसापेक्ष आवाजः ‘अपन मिथिलाक गीत’ भित्र

~नन्दलाल आचार्य~Nandalal Acharya_1

जेष्ठ महिनाको प्रचण्ड गर्मीमा ‘नारदी’ नामक मैथिल लोकनाट्य/गायन कार्यक्रममा अतिथिका रूपमा मैले पनि सहभागी हुने सौभाग्य पाएको थिएँ । प्राज्ञ रमेश रञ्जन, बरिष्ठ पत्रकार शिवहरि भट्टर्राई, मैथिल भाषा, संस्कृतिका अभियन्ता तथा मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु मण्डल, मैथिली जागरण मञ्चका अध्यक्ष तथा शिक्षासेवी आशिन मियाँ, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, पत्रकार श्यामसुन्दर शशी, पत्रकार महासंघ, सप्तरी उपाध्यक्ष तथा मैथिली जागरण मञ्चका महासचिव श्यामसुन्दर यादव, हास्यव्यङ्य कवि महेन्द्र मण्डल ‘बनवारी’, पत्रकार राजु वि.क. कवयित्री करुणा झा, कवयित्री पार्वती राउत, कवयित्री तथा गायिका किरण झा, साहित्यसेवी अरबिन्द यादवजस्ता मैथिली भाषा/संस्कृतिका ज्ञाता/प्रेमीहरूका बीचमा बसेर कार्यक्रम अवलोकन गर्ने मौका मिलेको थियो । त्यही पुनित अवसरमा अग्रभागमा मैथिल संस्कारजन्य तस्विरले सजिएको र पश्च भागमा परिचयको लामो विवरणले ढाकिएको ‘अपन मिथिलाक गीत’ नामक सांस्कारिक गीत, भजन र जनचेतनामूलक गीतहरूको संगालो Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : एउटा ‘ज्ञ’ को अन्त्य

~गणेश कार्की~Ganesh Karki

बाबु छोरा बोलिदे न
यो अन्धकार रातमा
एउटा दियो बालिदे न
किन ? तँ निदाउँन लागिस् कि क्या हो ?
किन ? तैले दिक्क मानिस् कि क्या हो ?
तेरो मसालको आगो अझै निभिसकेको छैन
तेरो छातीको घाउ अझै निख्रिसकेको छैन
छोरा तँ युद्ध सकिएको भ्रममा परिस् कि क्या हो ?
भन्छस् नि तँ त
क ख हरु सबै ज्ञ मा गएर सकिए
पापहरु सबै धुरीमा उक्लेर कराए
तर बाबु के उ अब चुपचाप बस्ला र ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यो कथा होइन

~श्रेष्ठ समनश्री~Shrestha Samanshree

उसले यसो भनिरहँदा म गम्भिर मुद्रामा सोचिरहेको थिएँ ।

“बकवास्”– मेरो जवाफ ।
ऊ पनि एकछिन चुपचाप भई । के सोचिछे कुन्नी ??? एक वाक्य buzz भयो–
“Its raining outside यार ……”

माहोल बदल्ने प्रयासमा थिई ऊ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूलमाया

~वियोगी काइँला~biyogi-kaila

फूलमाया !
तिमीलाई धेरै ठाउँ खोजेँ
तिमी हिँड्ने नागबेली बाटोहरुमा
घाँस दाउरा गर्दै गाउने भाकाहरुमा
प्रत्येक सीमा र नाकाहरुमा
अहँ तिम्रो अत्तो न पत्तो
तिमी बिजुली झैं मिलिक्क
मेरो हृदयमा आयौ र गयौ
तर कहाँ गयौ ?
तिमी सारै नजाति Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नागबेली सुनकोशी बेसी झरेको

~राज थापा~Raj Thapa

नौलो बिहान,नौलो किरण हिमाल हाँसेको
हरीया डाँड काँडा गाँउ घरमा भाले बासेको !

नागबेलीभै सलल बग्दै सुनकोशी बेसी झरेको
सरदमा गरहा गरहा धानका बाला झुलेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी तह लगाउने ?

~वामदेव पण्डित~

कता को के कुरा लेखूँ बिचल्ली छ सबैतिर ।
समायोजनको काम लडाकुको छ अस्थिर ।।
अर्धसैनिकको जत्था कार्यकर्ता बनाउने ।
राजनीतिक संस्था ती कसरी तह लाउने ।।१।।

च्याउझैं अब जन्मे है अस्त्रधारी समूहको ।
औषधि कसरी गर्ने समस्या छ विचित्रको ।।
सत्य हो देशका मान्छे बोकाझैं मारिने भए ।
महँगी चर्किई मान्छे सारा दुब्लाउँदै गए ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ढडिया र बा

~बिना थिङ तामाङ~Bina Theeng Tamang SUNGAVA

एउटा रुटिन….
वर्षामासको प्रत्येक बिहान
बा रुंग्नुहुन्थ्यो ढडियामा
– माछा
जसै उर्लेर आउँथ्यो राप्ती, बर्षामा
उसै उर्लिन्थ्यो खुसी हाम्रो घरमा
किनकी ती झरिला बिहानहरुमा
बा थाप्नुहुन्थ्यो ढडिया
खेतका गह्राहरुमा
र जोहो गर्नुहुन्थ्यो एक छाक तरकारी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : थाङ्नो हुन्छ तास कुचिन

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

थाङ्नो हुन्छ तास कुचिन प्रयोजनहीन झुम्रो
विषाक्त आफ्नै शरीरबाट निस्कन्छ जसरी जुम्रो ।

चुपचाप कहिल्यै मौन हुन्न जिन्दगी बग्ने खोला
हाास्नुपर्छ निर्झर नाच्नै गतिशील जीवन चोला । Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : एउटा खसीको आत्मकथा

~हरिवंश अाचार्य~Haribansha acharya

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’
माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना । हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन म:म, चिकेन कटलेट ।’

हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर । अनि, जिम्दोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ । कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि ।

मेरो ममीको नाम सेती बाख्री हो । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अमिलो समय

~भक्तराज न्यौपाने~

घर–घर नै खाली छ गाउँमा
प्रत्येक घरमा
एकोहोरो कराइरहेछ सुनसान
माध्याह्न पट्यारलाग्दो चकमन्नता
आँटीमा बसेको छ टुक्रुक्क ।

नियास्रो मजेत्रोसँगै
चिम्सा आँखामा बूढीआमाहरू
हेरिरहेछन् युगको तमासा
हातको हातै बोलेको छ साहिलो छोरो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रचण्ड !

~केशव गौतम~

भारततिर नगएर चीन गए प्रचण्ड
चर्चा चल्यो- उत्तरतिरै किन गए प्रचण्ड –

सत्तालोभीहरूको आलोचना नियाल्दा
केही दिन राजनीति भुल्न गए प्रचण्ड । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

सुनुवार भाषी कविता : पुँइलाते

~रणवीर क्युँतिचा~

साइ पुइँलातेपुकि पुइँनापुइन
कोँइचके एको राःगिमि जाअतेमे
कोँइच इपशो राःगि मुखे थारशा थाअतेमे
काः देरपा जाअशो पुइँलातेपुकि
मुलात सिनातिआवास नेल जाअशा शोमतेमे
मार देँचाङा कोइँच इँयिकालि Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

बान्तावा भाषी गजल : चोङयाङसा थिन्तानिन

~रविन्द्र दिखुक्पा~

चोमोलुङमा सायादुम चोङयाङसा थिन्तानिन
बोक्ताखाराओ मक्चि होङयाङसा थिन्तानिन

तेन–तेन अकहुप्दा काम्सा झारा यायोक मुसा
रिमि पाङमि दक्छाबुवा तोङयाङसा थिन्तानिन Continue reading →

Posted in बान्तावा गजल | Tagged , | Leave a comment

Translated Poem : One Question

~Resham Bohora~Resham Bohora 'Bhabuk'
Trans : Pancha Vismrit

Like mothers
There are miseries to learn how to put up with
Against the challenges
There is a challenge to learn how to stand like
Yet to learn –
How the tiny happiness are caused to grow
By planting a hope on the soil,
From the returning farm-laborers! Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : लुङ्मारी मिथक

~मनु लोहोरुङ~Manu Lohorung Rai

काल्पनिक वायुयानबाट
भू-मध्यसागरको तटमा
अवतरण हुँदाको पल,
पूर्वतिर फर्किंदा बादलमा
खाडलमाथिको जमिन
र्सलक्क आफ्नै….
भूमिको मानचित्र देख्छु ।

ढुंगे मनको पहाडहरु
अब बिस्तारै खस्छन्
विचारका ब्लास्टिंग
पड्किनु र पड्काउनुको
ऊँभो गतिले चोइटिएर… Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अस्ति, हिजो र आज

~आर. आर. चौलागाईं~R R Chaulagain

अस्तिसम्म- “ज्यू” र “हजुर” सुनिन्थ्यो ।
हिजो- “तपाईँ” भनेको सुनियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : ढाका टोपीमा हेर या गलबन्दीमा हेर

~नरदेन रुम्बा~Norden Rumba_1

ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर
मैले बोकेकोछु मैले बाँधेको छु
निर्माया तिम्रै मायालाई
कम्मर पेटीमा हेर या कालकोटैमा हेर
मैले भिेरेको छु मैले खिलेको छु
निर्माया तिम्रै मायालाई…..

नदेख्नेलाई सुनाखरी कस्तो छ नि भन्नु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment