गजल : बाँच्न जानेदेखि…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

बाँच्न जानेदेखि खेल रै’छ जीवन,
नत्र चिसो छिँडी जेल रै’छ जीवन ।

नाँच्नै नजाने नि ईश्वर दाइना भए,
मज्जाले पाकेको बेल रै’छ जीवन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

तामाङ भाषी कथा : खोन्तोरे आस्याङ

~आर के जिम्बा पूर्वेली~

छ्युगु फोर्सि च्युलच्युल ताबा क्रा खे्रसि ब्राबा सुन्तलि खाइमाइ दोसि आखानि लइ…लइ..! थुक्का म्हिला केवा ? खोन्तोरे आप्च्याङ चुदे पाङसि थोम बोर्माह्राङ तामुबा । ताम तिग्युङला हिन्ला । ङाए लहोछाररि दिमरि दोमुबा । न्हि च्युइ दिङ लिच्छा जेक्केन ङाइ नाम्सारि दोसि खाबासे क्योङनोन स्हेजुगु छारछार ङाम्मुबा । खोन्तोरे आस्याङएन खेप्पा दोजिन्जिम । साइनोनसे खोन्तोरेदा ङान्से आस्याङ बितोबा बिसिमामि आमासे सुङमुबा ।

क्याम्साङ ब्लेला युङबा Continue reading →

Posted in तामाङ कथा | Tagged , | Leave a comment

लघुकथा : हिङ ब्यापारीको टालो

~यकिना अगाध~

नेपाल भन्ने देशमा हिङको ठूलो माग थियो । दुःखको कुरो, जहा जहा हिङको माग हुन्थ्यो त्यहा त्यहा हिङको उत्पादन हुदैनथ्यो । एकजना रायमाझी नाम गरेको चलाख ब्यापारीले नक्कली हिङ बनाएर बजार परीक्षण गर्ने निधो गर्यो । उसले नक्कली हिङ बनाएर बजारमा पठायो । उ खुशीलेले चकित भयो किनकि उपभोक्ताहरुले सक्कली र नक्कली हिङ छुट्याउन नसकेर भकाभक खरीद गरी उपभोग गर्न थाल्यो । यसले उसको हैसियत ह्वात्तै माथि उठायो । सक्कली सम्झी प्रयोग गरेका उपभोक्ताको जीवन भने नारकीय भयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

विचार मन्थन : श्रीमद्भगवद्गीतामा मनोचिकित्सा (अर्जुनरोगको श्रीकृष्णोपचार )

~अजय रिसाल~

पाँचौं वेद मानिने महाभारतको भीष्म पर्वको २५ देखि ४२ औं अध्यायसम्म जम्मा १८ अध्यायमा फैलिएको श्रीमद्भगवद्गीता हिन्दू धर्मको एक पवित्र ग्रन्थ मात्र नभई सामाजिक, सांस्कृतिक, दार्शनिक एवं व्यवहारिक महत्व बोकेको एक आदर्श कृति हो ।महर्षि वेदव्यासद्वारा रचित १८ पुराण, संहिताहरु मध्ये श्रेष्ठतम ग्रन्थ हो ।स्वामी विवेकानन्दले त गीतालाई विश्वका सम्पूर्ण धर्मग्रन्थहरुको वीजस्वरुप अनि आधारस्तम्भ नै मानेका छन् । उनको प्रसिद्घ भनाइ नै छ , “गीता ढल्यो भने सबै ग्रन्थहरु आधारहीन भएर गल्र्यामगुर्लुम्म ढल्दछन् ।” महात्मा गान्धी, अरविन्द घोष, लोकमान्य तिलक आदि भारतीय विद्वान् ÷महापुरुषहरुले मात्र हैन, एनी बेसेन्ट, एल्डुअस हक्सले जस्ता पश्चिमी महामहिमहरु समेतले यसको गाथा गाएका छन् । गीता माहत्म्यमा भनिएको नै छ, Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

बाल एकाङ्की : अपाङ्ग मैत्री स्कूल

~एकु घिमिरे~

( एउटा कक्षामा केही विद्यार्थीहरु बसिरहेका देखिन्छन् । उनीहरु एक आपसमा गफ गरिरहेका हुन्छन् । )

मीरा : आज एन्जिला आउँदिन कि क्या हो ?

समीक्षा: को एन्जिला हौ ? हाम्रो कक्षामा एन्जिला भन्ने को छ र ?

मीरा : ल तिमीलाई त्यति पनि थाहा छैन ? हिजो हामी टिफिन खाँदैगर्दा एकजना बुडासँग आउने केटी Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

शोधपत्र : विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन

~ध्रुवराज ढकाल~

विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन
त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र
सङ्काय अन्तर्गत स्नातकोत्तर–तह नेपाली
द्वितीय वर्षको दशौँ–पत्रको
प्रयोजनका लागि
प्रस्तुत

शोधपत्र Continue reading →

Posted in शोधपत्र | Tagged , | Leave a comment

कथा : रजस्वला

~रमेश दियाली~Ramesh Diyali

अंकल छोडी दिनुहोस। के गर्नु भाको? मलाई दुख्यो। दुख्यो मलाई …! आईया… ! आईया…! पोल्यो। आथा….था..था…..! मेरो आवाज घाटीमै रोकिएका थिए । भित्र भित्रै दबिएर चिच्याउदै थिए। बन्द खोरको कुनामा निस्सासिदै गर्दा मेरो मुखमा खस्रा ठूला हातले थिचियो। आवाज बाहिर आउने कुरै भएन। म छटपटीरहेको …थिए … यसरी नै छटपटीरहेको थिए। मानौ एउटा कैदीलाई यातना दिदै छ। म तेसको शिकार हुदै छ। कुरूप अनुहारको रौं ले मेरो मलिम गालामा सियोले रोपे झै धोच्दै थियो। मेरा कलिला साना हातले प्रतिकार गर्दै गर्दा मलाई चिलले कुखुराको चल्लो लुछे झै गरि लुछ्दै थियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Palace In The Sun

~Arjun Dahal~

I find you,
In the rhythm of my music,
saa….re….ga…ma….
and every notes played,
drags me,
melts me, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

Story : Daisy

~Asmita Aryal~

It was the season of Autumn.One Monday I was walking along the bank of a river stepping on the brown and golden leaves that were parted from the trees.The green leaves on the trees seemed to be angry with me for stepping those fallen leaves,which were once their friends The season was a tragedy for the leaves,but for the fishes that twinkled with the dazzling sun,it was the happiest moment.They seemed to be inviting me to join their happiness.So,I headed towards the shore and stared them dancing in the water.I also felt like doing the same but I stopped my feet because I couldn’t swim. Continue reading →

Posted in Story | Tagged | Leave a comment

समीक्षा : हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई

~डा. जीवेन्द्रदेव गिरी~

परिचय र सङ्कलन

नेपाली लोकसाहित्यको फाँटमा अनेक बान्कीहरू उपलब्ध छन् । यसको आदिरूप अभिलेख परम्परासँगै वा अझ अघिदेखि नै प्रचलित भएको मानिन्छ । (सुवेदी, २०६०ः१९) । यही परम्परामा ‘उल्टी सवाई’ पनि गाँसिन आइपुगेको छ । उल्टी सवाई हास्यव्यङ्ग्यले भरिएको लोककविता हो । यसका विभिन्न पाठहरू लोकजीवनमा प्रचलित छन् । रत्यौराका मन्त्रका रुपमा पानि यसका पाठहरू चर्चित छन् । यसको अभिव्यक्ति ज्यादै अनौठो किसिमको हुन्छ । सुर्खेत जिल्लाको सिम्ता दराबाट सङ्कलित यसका दुईवटा पाठहरू उपलब्ध छन् । पहिलो पाठ डाँडाखाली गाविस वडा नं. ९ माछालोटका ८७ वषर्ीय वृद्ध कर्णबहादुर Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

सूर्यबहादुर मुखियाका तीन मुक्तकहरु

~सूर्यबहादुर मुखिया~

(१)
क्रान्ति हेर कति प्यारो
उत्तिकै झन अति गाह्रो
हाय, भन्न त कति सजिलो
तर बन्न साह्रै अप्ठ्यारो

(२)
क्रान्ति गर्ने रहर छ Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

एकाङ्की : मामा – भान्जा

~गिरीप्रसाद बुढा~

(मामा राजमो कार्यकर्ता हुन भने भान्जा सानो व्यापारी)

भान्जा : नमस्कार माया कता हो हतारिंदै ?

मामा : नमस्कार भान्जा नमस्कार ! कता हुनु नि यसो पार्टी प्रचारको काममा हिंडेको । के छ तपाईको हाल खबर ? व्यापारपात कस्तो छ ?

भान्जा : के व्यापार हुन्थ्यो र ! यसो टाइम पास गर्ने मात्रै त हो नि । Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

अनूदित पत्र : गोगोललाई बेलिन्स्कीका चिठी

~भिस्सारियोन बेलिन्स्की~
-अनुवादक : गोपिरमण उपाध्याय

तिमीले मेरो लेखनलाई रूष्ट हृदयको आवेग सम्झेका रहेछौ । यो मान्यता एक प्रकारले ठीकै पनि हो, तर आंशिक रूपमा मात्र तिमीले गरेको यो टिप्पणी सतही र अपर्याप्त छ । तिम्रो पुस्तक पढेपछि मेरो मनस्थिति जस्तो भयो, त्यसबारेमा केही पनि भन्न सक्दिनँ । तिमीले जुन परिस्थितिको हवाला दिएका छौ, त्यो पनि पूरापूर गलत छ । तिमीले आफ्ना प्रशंसकहरूको जुन हवाला दिएका छौ, त्यो देखेपछि मेरो मनमा एक प्रकारको असजिलो परिस्थितिको सिर्जना भयो । कुरो यत्तिमा मात्र सीमित हुन्थ्यो भने केही कुरा थिएन, यी दुवै कुरालाई चुपचाप सहिदिन पनि सक्थेँ । तर यहाँ त सही दृष्टिकोणको सवाल छ । मानवीय गरिमा र महत्वको सवाल छ । यस्ता कुरामा त सम्झौता गर्न सकिन्न नि ! Continue reading →

Posted in अनुवादित साहित्य, पत्र साहित्य | Tagged , , | Leave a comment

छन्द कविता : आँधी हुरीमा कावा खाँदै

~रामप्रकाश पुरी~

छन्द : समानिका, वातोर्मी

१
राजनीति देशमा
चल्छ रीतहीनको ।
शक्ति मादमत्त भो
पोल्छ गोठ दीनको ।।
२
राजनीति देशमा
काल हुन्छ दीनको । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीति कविता : गरिबको दिन

~मनु वि.क.~

फेरि आयो तीज आमा नेपालीको आँगन
दिदीबहिनी छैनन् घरमा रुन्छ यो मन

दाजुभाई दिदीबहिनी विदेशमा गएका
धेरै वर्ष बितिसक्यो छैनन् आएका Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

पुस्तक अंश : भूतप्रेत, भगवान र विश्वास

~झमक घिमिरे~

उमेरले अलिकति माथिल्लो खुड्किलो उक्लिए पनि ममा अझै बाल अबोधपन सकिएको थिएन । चेतनाका अंकुरहरू अलिअलि टुसाउन थाले पनि ती पूर्ण वयस्क हुुन अझै धेरै समय लाग्थ्यो । त्यतिबेला हाम्रो घर वरिपरि नजिक पानीको स्रोत थिएन, निकै पर एउटा कुवा थियो । त्यहीँबाट बोकेर आमाहरूले ल्याउँथे पानी । म भने घरमा काम चलाइसकेको फोहोर पानी खेल्थेँ । कहिलेकाहीँ आमाले माया गरेर अलिकति सफा पानी खेल्न दिन्थिन् । पानी पाएर खुशीले सानो चुल्हो बनाउँथे, बाँसका मसिना सिन्का गाडेर फालेका प्लास्टिकको छानो लाएर गोठ पनि बनाउँथे । अलि पर घिस्रिदै बारीका कान्लामा पुगेर कचिया दुईटा खुट्टाले समातेर टुप्पोले खोतलेर ससाना चार कुना भएका खोपाहरू बनाउँथे र मैलो फोहोर पानीले भए पनि माटो मुछेर माटाका भाँडाहरू बनाउँथे र तिनलाई त्यही खोपामा राख्थे, पानी परे भने पनि हतपत भिज्दैन्थे मेरा भाँडाहरू, चुलो पनि साने गोठमा हुन्थ्यो । त्यो पनि भिजेको हुँदैन्थ्यो, सुरक्षित हुन्थ्यो र म भोलीपल्ट पनि आनन्दले खेल्थे । मैले Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कविता : देशको चिन्ता

~गिरबहादुर महतारा~

सिङ्गो देश बनाउँदै अघि बढे ती धीर पुर्खाहरू
पानी मात्र पनि पिएर लडेथे ती बीर पुर्खाहरू

छातीमा ममता किन हो देशको आज हराउँदै गयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सहयोद्धा

~सञ्जाल शर्मा~

भो नानु चाहिंदैन तिम्रो मायाँँ
तिम्रो मायाँ अटाउने मन छैन
मन राख्नलाई धन छैन
तिमी सुहाउँदो तन छैन
मसँग विदेशीपन छैन

बाटाहरू फेरिन सक्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मनु ब्राजाकीको दारुको सुर्को र चुरोटको सर्को

~जगदीश घिमिरे~

मनु ब्राजाकी उदीयमान लेखक थिए । कुरा मिल्ने उनै एकजना भए । उनी दारुको सुर्को र चुरोटको सर्कोसंग राजनीति, द्वन्दात्मक भौतिकवाद र साहित्यको चर्चा गरेर थाक्दैनथे । हामी छिटै घनिष्ठ भयौं ।

जनकपुरका दिनहरुमा मनु ब्राजाकीसंग मेरो घनिष्ठ साहित्यिक वैचारिक सहयात्रा र सोच नेपालमा साम्यवादी छापामार युद्धको सैद्धान्तिक मात्र होइन त्यसको कार्यान्वयनको अन्तिम चरणसम्म पुग्यो ।

मनु र म दरभंगा गएर सिमानापारि बस्ने–डुल्ने प्रमुख गुरु–नेताहरु–पुष्पलाल र तुल्सीलाललाई भेट्यौं । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : जब थाहा पाइएला

~मनु ब्राजाकी~Manu Brajaki

हराएछु भन्नेकुरा जब थाहा पाइएला
आफूलाई खोज्न अब ऐना यौटा चाहिएला ।

घरमा बसी कर्म गर्दा-गर्दा दिक्क भइएछ
मन्दिरमा बसेपछि धर्म गर्न भ्याइएला। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : त्यो चमकिलो पर्दा

~राजेन्द्र ज्ञवाली~

सामुन्य एक जना अधवैशै महिला केही सिङ्गा अण्डालाई वेसार सहितको मसालामा मुछेर स्टोभमा तारी रहेकी थिइन् । उनको सामुन्य त्यो गल्लीको अर्को तर्फ एक जना अर्का अधवैैंशे व्यक्ति पकौडा तयार पारी रहेका थिए । ति महिला सामुन्य रहेको टिनको घुम्टिमा पान र चुरोट खरिद गर्नेहरूको लामो लस्कर थियो ।

अनी यिसबैभन्दा अली अगाडि रहेको साइकल स्ट्याण्ड साइकलहरूले भरिएको थियो । त्यसरी राखिएको साइकलहरूलाई साइकलकै पुरानो चेन र डोरीले एकमुष्ठ बाँधीएको थियो । त्यहाँ नअटाएका साइकलहरूलाई पश्चिम पट्टिको केही खुला भाग (जसलाई चउर भन्न सकिन्छ)मा राखिएको थियो । अनी अली Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना

~नारायण योगी~

एक दिन म सानै छँदा बुबाले
गैह्री खेत जोत्दै भन्नु भयो–
बाबु यो धरतीभन्दा ठूलो केही छैन
मैले उहाँको कुरा त केही बुझिनँ
तर घाँटीमा भिरेको सानो मादल
खुशीले ट्याङ्ग पारेँ
म अलि अलि बुझ्ने भएपछि
बाँसको कलमले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिकारीहरू

~लक्ष्मण बेल्बासे~

मरे भनी श्राद्ध गरिएकाहरू
स्वर्गवासी ठानी पिण्डदान गरिएकाहरू
तिनी कहिल्यै नमर्दा रहेछन्
चिहानघारीबाटै जुरुक्क जुरुक्क उठ्दा रहेछन्
सहादत प्राप्त गर्नेहरू

सङ्गीनले सिरमै रोपे पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लेख : जोसमनी सन्त परम्परा र खस आर्य संस्कृति

~शशिधर भण्डारी~

वैदिक आर्यहरूको सांस्कृतिक धाराले लामो र युगिन सन्त परम्पराको इतिहास बोकेको छैन । वैदिक कर्मकाण्डका विरुद्धमा बुद्ध, महावीर, गुरूनानकहरू पैदा भए । वैदिक सभ्यताको जगमा उभिएको हिन्दू धर्म दर्शनभित्र पनि कैयौँ सुधारक र पन्थहरू पैदा भए तर भारतमा सन्त परम्पराको धारा बगिरहेको छ । त्यसो त बुद्ध, महावीर गुरूनानक पनि सन्तहरू नै थिए ।

यद्यपि बुद्धको जन्म नेपालमा भएको थियो ।पछि खस आर्य समाजमा पनि भारतीय सन्त परम्पराको प्रभाव पर्‍यो । तर खस जातिमा त्यति ठूला सन्तहरू पैदा भएको देखिँदैन । यस Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : सहिद, सपना र म

~गोविन्दप्रसाद आचार्य~

सहिद तिमीलाई फूलको गुच्छा दिएँ
तर तिम्रो यात्रामा साथ दिन सकिनँ

सहिद तिमीलाई रगत धर्तीमा पोख्न लगाएँ
तर म एक थोपा पोख्न सकिनँ
तिमी मरेर बाँचेछौँ म खाएर मरेछु
तिमी फाँसीमा झुण्डिएछौ
म मस्तीमा झुम्मिएछु
तिम्रा सपनाहरू मेरो निद्रामा देख्ने गर्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खोई के छ तिम्रो देशमा ?

~विष्णु थिङ~

मलाई बताइदेउ
खोई के छ तिम्रो देशमा ?

पाँचतारे होटल, गगनचुम्बी महल सबै अर्काकै देशमा
काम दिने कारखाना, दाम दिने मालिक सबै अर्काकै देशमा
घरिघरि सोध्छन्, सबैजना खोइ के छ तिम्रो देशमा ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : फरक के नै छ र

~हीराछवि श्रीशा~

बाघ गयो, स्याल आयो फरक के नै छ र
भाईले छोड्यो दाईले खायो फरक के नै छ र

पहिले पनि भएकै थियो चुनाव संविधानसभाको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो सपना

~रेशम वी.सी.~

सपना सजाउने रहरमा
यात्रा जिन्दगीको निरन्तर
साहूको भरिया बनिरह्यो
अल्झियो सपना
साहूकै खेतमा
बल्झियो सपना
तारे र माले नारिएको हलोसँगै
तर पनि थाकेन जिन्दगी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वातावरण जोगाऔं है

~देबेन्द्र कुँवर~

पृथ्वीमा ओजन तह पातलिदै गाछ है
त्यसैले त हिमशिखर पग्लिराछ है ।

ढुंगा गीटी बालुवा नी जथाभावी नझिकौ
पुजिवादको धन पैसामा हामी नबिकौंै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जुटौं सारा

~दुर्गा शर्मा~

मेचिकाली तराई हिमाल चौकिल्ला हाम्रो देश
फरक जाति, भाषा धर्म फरक नै छ भेष ।

सामाजिक सद्भावमा नै जोडिएको नाता
कोही बस्छौं हिमाल पहाड कोही तराई फाँट । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चिठ्ठी

~डी.वी. संघार~

नसम्झनु यो, चिठ्ठी मात्र हो भनेर
आफ्नै मन पटाएर खाममा पठाएको छु
पाखा पखेरामा गला खोले झैं खोल्नु
र विरहका भाका सुसेल्नु
मन अमिल्लिएपछि
दही घोप्टाएर ठेकी सफा गर्ने झैं
शरीर बिछ्यौनमा घोप्टाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : डम्बरी

~जयन्ता पोखरेल~

चर्चाको चौतारीमा
खुम्चितरहन्छे
लाजवन्ती झै डम्बरी
शर्मका कुनाकुनी खोतल्ने
ऊ नै हुनुपर्छ

रात जोतेर एकाविहानै
खबरको आगो जोर्ने
रंगको सेतो सर्जरीमा
कालो मसी चोबेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment