~यकिना अगाध~
आज एक्कासी दुर्घटनामा परेर उ मर्यो । घरपरिवार, आफन्तजन, शुभचिन्तक, चिनेजानेकाहरुको भीड घाटमा पुग्यो । मलामीहरुको ठूलो भीड देखेर मलामीमध्येको एउटाले भन्यो– ‘लौ हेर्नुस त ! उहाले कत्रो सम्मान पाउनु भयो । यति धेरै मलामी पाउनु भनेको सामन्य भाग्यको कुरो होइन ।’
‘यो कहिले मर्ला र हेर्न पाउला भन्नेहरु पनि त यही भीडमा होलान् नि !’ अर्को मलामीले उसको प्रशंसामा चित्त बुझाएनन् । Continue reading