Category Archives: पुस्तक समीक्षा

पुस्तक समीक्षा : महाकाव्यमा कर्णकथा

~प्रदीप नेपाल~ महाभारतको कथाका बारेमा हामी सबै जानकार छौँ। पाण्डव र कौरवबीच बाँडिएको यो युद्धकथामा धेरै उपकथा जोडिएका छन्। महाभारत कथामा सबैभन्दा ठूलो अन्यायमा परेका दुई पात्र छन्- बर्बरकि र कर्ण। दुवैलाई अन्यायमा पार्ने काम कृष्णबाटै भएको हुनाले मानिसहरू यी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सन्तुलित समालोचना “युगकवि सिद्धिचरण”

~रमेश कुमार~ समालोचनाले कृतिको विधागत जाँचपडताल गर्छ। समालोचक तटस्थ विज्ञ परेछन् भने कृतिको गुणवत्ताको सन्तुलित मूूल्याङ्कन हुन्छ, नत्र कि व्यर्थ प्रशंसाको वर्षा गरिन्छ कि त कृतिकारको सर्वथा अनुचित दोहोलो काढिन्छ। युगकवि सिद्धिचरण श्रेष्ठको कवित्वमाथि कलम चलाएका गोपी मैनाली भने पहिलो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : शूद्र संघर्षको चित्कार

~अज्ञात~ प्राचीन हिन्दू समाजमा जमीन र पशुधन लुटिएका पौरखी मानिसलाई कालान्तरमा शूद्र बनाइयो। आफ्नो श्रमबाट हिन्दू मालिकहरूको सेवा गर्नु तिनको कर्तव्य तोकियो। तिनलाई कजाउन विभिन्न समयमा धार्मिक साहित्य, राजकीय थिति तथा कानून रचना गरियो। आमोद–प्रमोदको वसन्त ऋतु ब्राह्मण र खेतीपातीको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “विरानो सहर”मा सूर्यका गजल

~दिलिप घिमिरे~ अरवीबाट फारसी, हिन्दी, तथा उर्दु भाषा हुँदै नेपालीमा भित्रिन आएको गजल खास प्रकारको संचनामा आबद्ध विधा हो । बराबरी लम्बाइ वा एउटै छन्द भएका दुईदुई पङ्तिका कम्तीमा तीन सेर हुने यस विधामा मूलतः अन्त्यानुप्रासका क्रममा काफियापछि दोहोरिएर आउने … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘जीवन एक, संघर्ष अनेक’मा क्यान्सर संघर्ष

~प्रदीप नेपाल~ रोग लुकाउनुपर्छ भन्ने नेपाली मानसको रोग हो । सामान्य जनताको के कुरा, ठूला भनिने नेता, प्रशासकसमेत रोगलाई लुकाउनुपर्छ भन्छन् । रोग लुकाउन हुन्न भन्ने पंक्तिकारजस्तो मान्छेले साथी पाउन सकेन लामो समयसम्म । सबै त्यस्ता छैनन् । आफ्नो पुस्तक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मलाया एक्सप्रेसको समाचार हावी उपन्यास

~राजेन्द्र पराजुली~ भारतीय (मलयालम) लेखक बेन्यामिनले सन् २००८ मै वैदेशिक रोजगारीलाई विषय बनाएर चर्चित उपन्यास ‘गट डेज’ लेखे। नाजिब मुहम्मद नामक पात्र साउदी अरब पुगेर बाख्रा चराउने काम गरेको विषयलाई बेन्यामिनले मर्मस्पर्शी ढंगमा उतारेका छन्। त्यो उपन्यासले बेन्यामिनलाई रातारात लेखक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सिमानाको कथा

~प्रदीप नेपाल~ नेपाली भाषामा पृथक् परिचयको उपन्यास हो, गुलरको फूल । नेपालतिर नारायणी भनिएको नदी सिमाना काट्नेबित्तिकै भारतमा किन गण्डक हुन्छ भन्ने बालसुलभ प्रश्नको खोजीलाई तपाईंले उपन्यासको एउटा परिचय भनिदिनुुभए हुन्छ । यो उपन्यासमा सिमानाकृत र सिमान्तकृत दुवै खाले जनताको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कवितामा दर्शन: अश्वमेध यज्ञका घोडाहरू

~रमण घिमिरे~ कुनै युग थियो, आफ्नो साम्राज्य विस्तार गर्न विशेष लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडिन्थ्यो। त्यो घोडा जुनजुन देशमा जान्थ्यो, या त त्यस देशले हार स्वीकार गर्नुपर्थ्य या घोडा छोड्ने राज्यसँग युद्ध गर्न तयार हुनुपर्थ्य। एक वर्षसम्म यो क्रम जारी रहन्थ्यो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मौन साधकका प्रबन्ध रचना “अझेटो”

~हरि अधिकारी~ राजधानीको साधनसम्पन्न वातावरणबाट धेरै टाढा गण्डकी अञ्चल स्याङ्जाको एउटा सानो गाउँमा बसेर पनि बीसौँ वर्षदेखि अनवरत साहित्यको आराधना गरिरहेका मौन साधक हुन्- देवीप्रसाद वनबासी। साहित्य-साधनाको प्रारम्भिक काल क्षेत्रीय व्यावसायिक-प्रशासनिक केन्द्र, पोखरामा बिताएका वनबासीले कविता र बालकथा लेखनबाट नेपाली … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन

~दिल साहनी~ नन्दलाल आचार्यले मलाई ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को भूमिका कोरिदिनका लागि यस्तै एक वर्षअघि पाण्डुलिपि पठाएका हुन् । उनको भनाइ थियो, मैले पनि नाटक लेख्ने हुनाले उनका नाटकको मर्म बुझ्न सक्छु होला । तर आचार्यले पुस्तक प्रकाशित गर्न केही … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : जीवनबोधका कविताहरू

~प्रमोद स्नेही~ नेपाली साहित्यमा कविता विधा अत्यन्तै लोकप्रिय भइकन पनि बिक्रीको हिसाबले कविताका पुस्तकहरू कम मात्रामा बिक्री हुन्छ भन्ने यथार्थ आज पनि हामीमाझ कटुसत्य भएर बाँचिहेको छ । यही यात्रामा भज्याङमा उभिएर कवितासङ्ग्रह बोकेर उदाएका छन् कवि अच्युत घिमिरे । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अमेरिकामा आमा

~खिमानन्द पोखरेल~ अमेरिकामा आमा भारती गौतमको संस्मरणात्मक उपन्यास हो । यहाँ भारती गौतमले नेपाल छोड्दाखेरीको पिडा र अमेरिकामा पुगीसके पछि छोरा छोरीलाई पढाउँदा आफूले गर्नु परेको मिहेनतका बारेमा चर्चा परिचर्चा गरिएको देखिन्छ । बाबु आमाको लागि छोरा छोरीभन्दा ठूलो विषय … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “शब्दार्थ–सौन्दर्य”को सौन्दर्य

~गोविन्दप्रसाद आचार्य~ कवि रामप्रसाद ज्ञवालीको “शब्दार्थ–सौन्दर्य” २०६८ माघ महिनामा ऐरावती प्रकाशनले बजारमा ल्याएको छ । यसमा भूमिका भुवनहरि सिक्देलको रहेको छ । यस सङ्ग्रहमा लामाछोटा गरी २५ वटा कविता सङ्ग्रहित छन् । यी कविताको समालोचना गर्ने हो भने एउटा सानो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : रहस्यमय भोगाइमा डुबुल्की मार्दा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको कथासङ्ग्रह रहस्यमय भोगाइ दोश्रो हो । नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरुलाई चित्रण गर्दै सुबिसुधाले कथाहरू बुनेकी छिन् । सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवम् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मर्मस्पर्शी, व्यवहारिक र उत्कृष्टताको थोत्रो घुम

~प्रेम प्रसाद पौडेल~ विसं २०५१ सालमा मामाको आग्रहमा हिमवत खण्डको भागवत प्रवचनका क्रममा डा. सत्यराज थपलिया विरामी पर्नुभएको थियो । सिटामोल खाएर ९ दिनसम्म भागवत प्रवचन गरेका थपलिया घर फर्कदा लौरो टेकेर फर्कनुभएको थियो । घरमा पुगेपछि धर्मपत्नीले यस्तो विरामी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बहसमा उत्तरसिद्धान्त

~शार्दूल भट्टराई~ अपरम्परित चिन्तनका गुरु र अस्तित्ववादका अग्रदूत मानिने नित्से सनातन सङ्घर्षका कारण नारी र पुरुष कहिल्यै समान हुन नसक्ने ठोकुवा गर्छन् । उनले नैतिकता कर्ममा होइन मनोविज्ञानमा आधारित मानेका छन् । ईश्वरको मृत्युको घोषणा गर्ने यिनको अतिमानववाद नाजीवादको प्रेरक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “युद्ध एम्बुसमा राइफलको सङ्गीत” नेपाली उपन्यासमा नयाँ विषयवस्तुको प्रवेश

~पूर्ण इन्फादा~ विश्वका अनेकन युद्धमा साम्राज्यवादीको साम्राज्य फैलाउन नेपाली रगत नबगेको कुनै ठाउँ बाँकी छैन । राष्ट्रिय सांस्कृतिक पीडालाई जीवन भोगाइका बीभत्स अनुभूतिसँग साट्दै वर्षौंदेखि उर्वर नेपाली युवाको स्वाभिमानयुक्त शिल्प आफ्नै भूस्वर्गमा खन्याउने उत्कट चाहनालाई सामन्तकृत सत्ताले सीमान्तकृत बनायो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘वनकुसुम’ महाकाव्यमा प्रकृति प्रयोग

~प्रा.गोपीकृष्ण शर्मा~ महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) प्रकृतिका कवि हुन् । यिनका प्रायः कविता-काव्यहरूमा प्रकृतिको महिमा गाइएको छ । सुन्दरीजल, सन्ध्या, झञ्झाप्रति, रानीवनमा, ज्वरशमना प्रकृति आदि कविताहरू प्रकृतिकै महत्व दर्शाउने गरी प्रस्तुत भएका छन् । कुञ्जिनी, म्हेन्दु, लूनी आदि खण्डकाव्य र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘आदर्श’ को आदर्श

~शिव रेग्मी~ सन् १९३० जनवरी महिनादेखि कालिम्पोङबाट शेषमणि प्रधानको सम्पादनमा ‘आदर्श’ मासिक पत्रिकाको प्रकाशनको थालनी भएको थियो । भनिन्छ ‘आदर्श’ कालिम्पोङबाट प्रकाशित पहिलो पत्रिका हो !”यसमा साहित्य, कला, खेती, व्यापार, धन्धा, शिक्षा, कोअपरेटिभ, बैङ्क आदि विषयसँग सम्बन्ध राख्ने व्यावहारिक र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : विजय कुमारको खुसी पढेपछि

~राजेन्द्रप्रसाद अर्याल~ विजय कुमारको खुसी पढिसकेको धेरै नै भयो । यस पुस्तक हेरेपछि केही कुरा नलेखि हँुदैन है भन्ने हुटहुटी मेरो ब्रम्हदेखि बारंबार उठीरहेछ । पत्रकारिता पेशामा कार्यरत वा संलग्न ब्यक्तिहरुबाट सृजित कतिपय पुस्तकहरु बास्तविक तौलभन्दा भरपुर प्रचार प्रशाारको अधिक … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रेमविरह र उकाली ओरालीका अनुभूतिले भरिएको ‘एक्लो कुसुम’

~प्रेम प्रसाद पौडेल~ पूर्वीय साहित्य वा काव्य परम्परा अनुसार कविताको निर्धारित लयलाई ‘छन्द’ भनिन्छ । उर्दू-फारसी साहित्यको एक छन्द गजल वा बहर हो । गजलमा आफ्नै खाले विधि, सिद्धान्त र मान्यताहरू रहेका हुन्छन् । नेपाली साहित्यमा मोतिराम भट्टको माध्यमबाट भित्रिएको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सांस्कृतिक प्रत्याक्रमणको झण्डा : ‘फेरि लालभञ्ज्याङमा उभिएर’

~सरस्वती मोहोरा~ “…यस्तो लाग्दैछ आकाश मेरो टाउकोमाथि नै छ । म हातले छुनछुन खोज्दैछु …।” हामीलाई थाहा छ जीवन भनेको गति हो, त्यसको अर्को नाउँ हो  यथार्थ । जीवन जस्तो छ त्यस्तै, त्यसलाई त्यसकै रङ्गमा अभिव्यक्ति दिने सशक्त माध्यम भनेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “फ्रन्टपेज”मा डुबुल्की मार्दा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यका विभिन्न विधाहरूमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको पछिल्लो कृतिको रुपमा फ्रन्टपेज नामक कथा सङ्ग्रह हालै प्रकाशित भएको छ । कथाकार सुविसुधाको अग्नियुद्ध र रहस्यमय भोगाइ नाम दुईवटा कथासङ्ग्रह यसअघि नै निस्केको थियो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : निबन्ध शिल्पीको नयाँ कृति

~गोविन्द गिरी प्रेरणा~ नेपाली गद्य साहित्यका महान् शिल्पी, निबन्ध, नियात्रा र संस्मरणका क्षेत्रमा सिद्धहस्त वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको नवीनतम कृतिका रूपमा २१ गद्य रचनाहरूको पुस्तक ‘चरी भरर’ पाठकसमक्ष आएको छ । नमस्तेदेखि आँसु छचल्किँदै जान्छसम्म दर्जनौं गद्य कृति पस्केर … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : लाहुरे स्रष्टाको गाथा

~आनन्द पी राई~ सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धताका नेपालीहरू इष्ट इन्डिया कम्पनीको नोकरीमा जान थाले। अंग्रेजहरूले उत्तरपूर्वी भारतमा चिया, कुइनाइन, कुँयर खेती र निर्माण कार्य थालेपछि कृषि–पशुपालनमा सिपालु नेपालीहरू दार्जीलिङदेखि ब्रह्मपुत्रको किनारसम्म फैलिए। कम्पनीको सेवाबाट निवृत्त र दुई महासमरमा गएका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : नयाँ भङ्गिमाको खोजीमा अग्रसर

~श्यामल~ एकाएक तिमीले मलाई घृणा गर्न थालेपछि मैले मेरो प्रेमको शक्ति थाहा पाएँ । (समाधि नजिक उभिएर) कुनै पनि कविले आफ्नो काव्य रचना कौशलको माध्यमबाट पाठकसँग उसको समय र समाजलाई सम्बोधन गर्दै अर्थपूर्ण संवाद गरेको छ कि छैन भन्ने कुरा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : राष्ट्रप्रेम छचल्किएको गजल संग्रह

~नारायण योगी~ गजल संग्रह “हृदयका विम्बहरू”को केस्रा केलाउनु अगावै गजल साहित्यको बारेमा संक्षेपमा प्रकाश पार्नु सान्दर्भिक ठानेर मैले त्यसबारेमा केही कुराहरू उल्लेख गर्न चाहन्छु । नेपाली साहित्यमा कविता, नाटक, आख्यान, निबन्ध आदि विधाको विकास तीब्र गतिमा हुँदै आएको छ भने, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : कवि जी.सी.को “निरीह समयमाथि” हेर्दा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको भण्डारमा एउटा उत्कृष्ठ, सुन्दर र पठनीय कृति बनेर आएको “निरीह समयमाथि” कवि एवं गजलकार उज्ज्वल जी.सी. द्वारा रचित नवीनतम् कविता सङ्ग्रह हो । यस सङ्ग्रहभित्र खै, के कविता लेखु कविज्यू १, वहुसत्य असत्यहरु, मान्छेहरु चुरोटजस्तै, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “सीमान्त सपना”को उदए

~अरुणबहादुर खत्री “नदी”~ दिनेश अधिकारी नेपाली कविता काव्य क्षेत्रमा चर्चित नाम गरेका व्यक्ति हुन् । २०३७ सालमा अन्तरका छिटाहरु –कविता सङ्ग्रह) पहिलो कृति लिएर साहित्याकाशमा उदाएका अधिकारीको निरन्तर सक्रियताले सीमान्त सपना नामक कविता सङ्ग्रह २०६७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : घनचक्करमा एकचक्कर

~शार्दूल भट्टराई~ कुनै घटना वा परिस्थितिले मान्छे पागल हुनसक्छ। तर एउटा सद्दे मान्छेलाई पागल घोषित गरियो भने त्यो मान्छेको मनोदशा कस्तो होला? पागल बनेका भन्दा जबर्जस्ती पागल बनाइएका व्यक्तिको मनोदशा बढी पीडादायी हुन्छ। ‘घनचक्कर’ देशको राजनीतिक द्वन्द्व र विसङ्गतिबाट प्रभावित … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प “एथेन्सको झरी”

~डा. गोविन्दराज भट्टराई~ धेरै बर्ष बिते काठमाडौं उपत्यकामा झरी बर्षा नभएको, असार साउनमा पनि धूलो उडेको,कृषकले धानका वियाड सिङ्गै माया मारेको । यसपाली मात्र राम्रो मनसून चल्यो— तर लेटमनसुन । साउन पन्ध्रदेखि राम्रो बर्षा भो । पछुवा खेती लागाए । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘आइसल्याण्डको सर्प’ जस्तो जेल जर्नल

~क.दी.~ बीपी कोइरालाले जेलमा लेखेर थन्क्याएको ‘डायरी’ गणेशराज शर्माको सुझबुझले गर्दा ३३ वर्षपछि छापिएर आज हाम्रो पुस्तक सम्पदा बन्न आइपुगेको छ। शुरूमा हिमाल खबरपत्रिकामा एक वर्षभित्र ‘पुस्तक सम्पदा’ का चौबीस ओटा प्रकरण मात्र लेख्ने कुरा भएको थियो। त्यसैले यो पच्चीसौं … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment